पर्यटन | जाजरकोट - JKT


पर्यटन प्रवद्र्धनका लागि संरचना निर्माण

Posted on June 26, 2019 | views : 486 | जाजरकोट - JKT

असार ११, जाजरकोट (रासस) | पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा  प्रवद्र्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ ।   पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु

Read More

पर्यटनको गुरुयोजना बनाउदै कर्णाली प्रदेश

Posted on June 08, 2019 | views : 348 | जाजरकोट - JKT

पर्यटन, ऊर्जा र जडीबुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्न लागेको हो । पर्यटन गुरुयोजना निर्माण गर्नका लागि कर्णाली

Read More

कर्णाली–रारा भ्रमण बर्ष उद्घाटनमै सिमित

Posted on September 11, 2018 | views : 3018 | जाजरकोट - JKT

भदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको रारा तालबाट भ्रमण बर्षको उद्घाटन गरेको पाँच महिना बित्दा पनि अरु कुनै कार्यक्रम हुन सकेको छैन । यो पाँच महिनामा

Read More

जलवायु परिवर्तको प्रभावः बेमौसममा गुराँस फुल्दा वनभरि राताम्मे

Posted on February 01, 2017 | views : 1185 | जाजरकोट - JKT

(हेमन्त केसी) | माघ १९, जाजरकोट | उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् ।  जिल्लाकै उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत

Read More