राजनीति | झापा - JP


नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 1870 | झापा - JP

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

प्रदेश १ को प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य

Posted on October 09, 2018 | views : 572 | झापा - JP

असोज २३, विराटनगर | प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ ।  बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिनुभयो ।  समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरध

Read More

विकासको नयाँ युगको शुरुआतः प्रधानमन्त्री ओली

Posted on August 22, 2018 | views : 398 | झापा - JP

भदौ ६, दमक (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको बताउनुभएको छ ।  आज झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा उहाँले भन्नुभयो, “पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको छ । ”  प्रधानमन्त्री ओलीले जनता

Read More

ने.क.पा (माओवादी केन्द्र) झापा जिल्लाको प्रथम वैठक सम्पन्न

Posted on August 15, 2018 | views : 594 | झापा - JP

साउन २९, झापा | ने.क.पा (माओवादी केन्द्र) झापा जिल्ला पार्टी कमिटीको प्रथम वैठक झापा स्थित गौरिगन्जमा जिल्ला इन्चार्ज क. लिला खडका (मिलन) को अध्यक्षतामा सम्पन्न भएको छ । पार्टीका १ नम्बर प्रदेश संयोजक क. बिमल निरौलाको प्रमुख आतिथ्यता रहेको सो वैठकको संचालन जिल्ला संयोजक सिताराम खडकाले गर्नु भएको थिय

Read More

नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन

Posted on June 03, 2018 | views : 369 | झापा - JP

जेठ २० झापा | नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान करीब १:३० बजे निधन भएको छ ।  भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो । बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड पु

Read More

देशैभर शुद्ध खानेपानीको अभाव हुन दिन्न: प्रधानमन्त्री

Posted on May 02, 2018 | views : 273 | झापा - JP

वैशाख १९, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर शुद्ध खानेपानीको अभाव हुन नदिने बताएका छन् । दमकमा बुधबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले दमकमात्रै नभएर देशैभरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने बताए । प्रधानमन्त्री ओलीले दमक-रवि बहुवर्षीय सडक योजनालाई द्रुतरुपमा अगाडि ब

Read More

अनेरास्ववियु झापाको अध्यक्षमा मनोज ताम्ली

Posted on February 14, 2018 | views : 390 | झापा - JP

फागुन २, विर्तामोड । अनेरास्ववियु झापामा नयाँ नेतृत्व चयन भएको छ ।  क्याम्पस र भूगोल जिल्ला कमिटीको सम्मेलनबाट क्याम्पस कमिटीको जिल्ला अध्यक्षमा मनोज ताम्ली लिम्वू निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन भण्डारी, सचिव राजेश कार्की, सहसचिव कमल पौडेल, नविन राई, टेरिसा ओली र कोषाध्यक्षमा गंगा प्रसा

Read More

‘एक साताभित्र पार्टी एकता हुन्छ’

Posted on February 12, 2018 | views : 415 | झापा - JP

माघ २९, बिर्तामोड (रासस) |  नेकपा (माओवादी केन्द्र) सचिवालय समिति सदस्य जनार्दन शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली दुवै पार्टीको अध्यक्ष रहने गरी ढाँचा बनाएर भए पनि केही दिनभित्रै पार्टी एकता हुने बताउनुभएको छ ।  बिर्तामोडमा प्रेस सेन्टर झापाको आयो

Read More

झापा: नागरिकलाई स्थानीय सरकारको अनुभुति गराइदै

Posted on February 11, 2018 | views : 488 | झापा - JP

माघ २८, विर्तामोड । जननिर्वाचित प्रतिनिधिहरुले प्रशिक्षण अभावले जनातको काम गर्न असहज भइरहेको बताएका छन् ।  ऐन कानुन भन्दा पनि स्थानीय तहमा काम गर्न व्यवहारिक ज्ञानको आवश्यकता औल्याएका छन् । जिल्ला समन्वय समितिलाई त्यसको व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गर्दै कानुन नबाज्ने गरी काम गर्न प्रशिक्षणक

Read More

कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं

Posted on January 19, 2018 | views : 278 | झापा - JP

माघ ५ , भद्रपुर | कृषि विकास राज्यमन्त्री सरिता प्रसार्इंले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्नमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग पुर्याउने बताउनुभएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) एकाइ बनियानी झापाद्वारा आज झापाको केचनाकवल गाउँपालिका वडा नं ४ स्

Read More

नेपाली काँग्रेसका महिला नेत्री बुढाथोकीको निधन

Posted on January 10, 2018 | views : 353 | झापा - JP

 पुस २६,  झापा (रासस)  झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्री कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ ।  आज बिहान निजी निवास भद्रपुर–८ मा ८८ वर्षको उमेरमा उहाँको निधन भएको हो । स्व बुढाथोकीले बहुदल आएपछि झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वा

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 13522 | झापा - JP

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

निर्वाचित भएपछी एमाले अध्यक्ष ओलीले नयाँ सरकार बारे यस्तो धारणा राखे

Posted on December 11, 2017 | views : 623 | झापा - JP

मङ्सिर २५, भद्रपुर (रासस) | नेकपा (एमाले) का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताउनुभएको छ ।  नेकपा (एमाले), नेकपा (माओवादी (केन्द्र) र राप्रपा जिल्ला कमिट

Read More

झापाका सबै क्षेत्रमा वाम गठबन्धनको जीत, मतान्तर कति ?

Posted on December 10, 2017 | views : 341 | झापा - JP

मङ्सिर २४, सुरुङ्गा, झापा (रासस) | प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा वाम गठबन्धनले जीत हासिल गरेको छ ।  आज दिउँसो सार्वजनिक पाँचवटै क्षेत्रको अन्तिम मत परिणामअनुसार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा गठबन्धन विजयी बनेका हुन् ।  झापा क्

Read More

एमाले अध्यक्ष ओलीलाई ५२१७८ मत, अहिलेसम्म एमालेका ९४ उम्मेदवार बिजयी

Posted on December 10, 2017 | views : 925 | झापा - JP

मङ्सिर २४. काठमाडौँ | प्रतिनिधिसभा सदस्यमा झापा निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले)का उम्मेदवार के.पी शर्मा ओलीले ५२१७८ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । भने नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २६६६६ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ । त्यस्तै प्रतिनिधिसभा सदस्यमा झापा निर्वाचन क

Read More

झापा ५ क्षेत्रका सबै प्रदेससभामा बाम गठबन्धनको अग्रता (मत परिणाम सहित)

Posted on December 08, 2017 | views : 686 | झापा - JP

मङ्सिर २२, झापा | झापाको ५ क्षेत्रको १० प्रदेश क्षेत्रको ताजा मत परिणाम अनुसार सबै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ | यहाको ५ क्षेत्र अन्तर्गत १० क्षेत्रमै बाम गठबन्धनले अग्रता राखेका छन् | क्षेत्र नं. १ को (क) श्रीप्रसाद मैनाली (एमाले) १३६० केशव पाण्डे (काँग्रेस) १०४२ क्षेत्र नं. १ को (ख) गोप

Read More

बसको ठक्करबाट एक बालकको मृत्यु

Posted on December 05, 2017 | views : 333 | झापा - JP

मङ्सिर १९, झापा । यात्रुबाहक बसको ठक्करबाट आज झापामा एक बालकको मृत्यु भएको छ ।  पूर्वोत्तर झापाको खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नं बसको ठक्करबाट अर्जुनधारा नगरपालिका–३ का आइन्द्र लाम्गादेका आठ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।&

Read More

कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी भयो: ओली

Posted on November 30, 2017 | views : 462 | झापा - JP

मङ्सिर १४, भद्रपुर  । नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताउनुभएको छ ।  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा आज झापाको निर्वाचन क्षेत्र नं ३

Read More

कांग्रेस नेता कृष्ण सिटौलाको घरमा बम विष्फोट, एक पक्राउ

Posted on November 28, 2017 | views : 557 | झापा - JP

मसिर १२, भद्रपुर (झापा) । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट भएको छ । सदरमुकाम चन्द्रगढीस्थित घरको पछाडिपट्टि कम्पाउन्डमा सुतली बम विष्फोट भएको हो । बम विष्फोटबाट पर्खालको ईंटा भत्किएको छ । गएराति करिब १२:४५ को समयमा बम विष

Read More

एकदलीय कम्युनिष्ट मुलुकका लागि स्वीकार्य छैन: देउवा

Posted on November 27, 2017 | views : 485 | झापा - JP

मङ्सिर ११, दमक । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने विचार व्यक्त गर्नुभएको छ ।  झापाको गौरादहमा आज काँग्रेस क्षेत्रीय समितिले स्थानीय गौरादह बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा (ए

Read More

झापामा केपी ओलीको घरमा बम विष्फोट

Posted on November 25, 2017 | views : 1242 | झापा - JP

मङ्सिर ९, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा शनिबार बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।  दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो ।  मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेका

Read More

झापाका उम्मेदवारको यस्तो छ साझा प्रतिबद्धता

Posted on November 20, 2017 | views : 430 | झापा - JP

मंसिर ४, भद्रपुर । झापामा सामाजिक कार्यमा क्रियाशील रहदै आएको संवाद समूहले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएको छ ।  समूहले निर्वाचनलाई मर्यादित, भयरहित एवं विश्वसनीय बनाउन र जनताप्रति उम्मेदवारले गर्न चाहेका विकासका कार्ययोजनामा केन्द्रित भएर उहाँहरुबाट एकै स्

Read More

नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ

Posted on November 20, 2017 | views : 493 | झापा - JP

मङ्सिर ४, सुरुङ्गा । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी

Read More

झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा

Posted on November 10, 2017 | views : 503 | झापा - JP

कात्तिक २४, भद्रपुर (रासस) | प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।  वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का सुरेन्द्रकुमार कार्की र काँग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको हो । अगामी मंसिर २१ गते हुने

Read More

ठूटेवर मेलामा डेढ करोडको कारोबार

Posted on November 09, 2017 | views : 347 | झापा - JP

कात्तिक २३, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ मा लगाइएको ऐतिहासिक तथा धार्मिक मेलामा डेढ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  कात्तिक १७ गते शुक्रबारदेखि ठूटेवर परिसरमा लगाइएको मेलामा १५० भन्दा बढी स्टल राखिएका थिए । मेला कात्तिक २१ गते समापन भएको थियो । यहाँ हरेक वर्ष कात्तिक पूर्णिमा र

Read More

वैदेशिक रोजगार शून्यमा झार्छौं: ओली

Posted on November 03, 2017 | views : 1843 | झापा - JP

कात्तिक १७, झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताउनुभएको छ ।  झापाको दमकमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्ने बताउनुभयो । 

Read More

निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ: ओली

Posted on November 03, 2017 | views : 398 | झापा - JP

कात्तिक १७, झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताउनुभएको छ ।  झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्

Read More

केपी ओलीद्वारा झापा ५ मा मनोनयन दर्ता

Posted on November 02, 2017 | views : 368 | झापा - JP

कात्तिक १६, काँकडभिट्टा । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वाम गठबन्धनको तर्फबाट आज झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ ।  सदरमुकाम चन्द्रगढीस्थित जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृ

Read More