समाज | झापा - JP


झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Posted on December 20, 2023 | views : 431 | झापा - JP

पुष ४, झापा | जङ्गली हात्तीको आक्रमणमा परी झापामा आज वडा कार्यालय सहयोगीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका–२ का कार्यालय सहयोगी ५५ वर्षीय पाथल राजवंशीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार बिहानै घुम्न निस्किएपछि राजवंशी सम्पर्कवि

Read More

झापामा थ्रेसर मेसिनमा बेरिएर एक जनाको मृत्यु

Posted on December 20, 2023 | views : 476 | झापा - JP

पुस ४,  झापा | झापामा धान झाँट्ने थ्रेसरमा बेरिएर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका २ सुगा बथानका ५७ वर्षीय नुनुवा टुडुको थ्रेसर मेसिनमा बेरिएर बुधबार बिहान मृत्यु भएको हो । प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा धान झाँट्ने क

Read More

भारतबाट नेपाल पसेका हात्ती नफर्किंदा तीन जिल्लामा त्रास

Posted on December 16, 2023 | views : 425 | झापा - JP

मङ्सिर ३०, झापा | डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्

Read More

२५ वर्षीया युवतीलाई होटलमा लगेर पटक-पटक बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Posted on December 08, 2023 | views : 544 | झापा - JP

मङ्सिर २२, काठमाडौँ |  झापामा २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका ४ बस्ने २२ वर्षीय जसवन्तकुमार गणेश रहेका छन् । उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । गणेशले ती महिलालाई बिर्तामोड नगरपालिका ५ शनिश्चरे रोडस्थित मूनला

Read More

करिब एक करोड केजी चिया गोदाममा थन्कियो

Posted on December 07, 2023 | views : 335 | झापा - JP

मङ्सिर २१, झापा | कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् ।  इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा

Read More

अर्जुनधारा जलेश्वर धाममा चार लाख पर्यटक भित्र्याउने तयारी

Posted on December 02, 2023 | views : 404 | झापा - JP

मङ्सिर १६, झापा | झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ ।पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।विसं २०३९ देखि यहाँ प्रत्येक वर

Read More

झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Posted on November 27, 2023 | views : 383 | झापा - JP

मङ्सिर ११, काठमाडौं | झापामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।  सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका-४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।  तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३

Read More

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Posted on November 22, 2023 | views : 369 | झापा - JP

मङ्सिर ६, झापा | जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको

Read More

छठ मान्न गएको बेला घरबाट लाखौँको चोरी

Posted on November 20, 2023 | views : 944 | झापा - JP

मङ्सिर ४, झापा | झापाको एक घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बाह्रदशी गाउँपालिका–३ राजगढ बस्ने रञ्जित शाहको घरबाट ४ तोला सुन, चाँदी ७ तोला, ट्याब १ थान, स्मार्ट घडी १ थान र नगद समेत गरी करिब ५ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको हो । छठ पर्व मनाउनको लागि घरको सबै स

Read More

बिरालो मार्न भनेर खुकुरी लिएर निस्केका हरि मृत भेटिए

Posted on November 20, 2023 | views : 929 | झापा - JP

मङ्सिर ४, काठमाडौँ |  झापाको कचनकवल गाउँपालिका-७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्। स्थानीय इँटा भट्टाको गाडी चलाउँदै आएका तामाङलाई आज बिहान ८:३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए। गए राति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मा

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5881 | झापा - JP

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

बैंकिङ कसुरका दुई फरार अभियुक्त पक्राउ

Posted on November 11, 2023 | views : 440 | झापा - JP

कार्तिक २५, काठमाडौं | जिल्ला प्रहरी कार्यालय झापाले बैंकिङ कसुरका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ परेका मेचीनगर वडा नं १० की ३७ वर्षीया जुनु तिम्सिनालाई पाँच दिन र विर्तामोड वडा नं २ का ३१ वर्षीय शमशेर कन्दङ्वालाई सात दिनको कैद तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिजालले जान

Read More

एसपीले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

Posted on November 11, 2023 | views : 488 | झापा - JP

कार्तिक २५, दमक | नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नं ६ का एक युवकको मृत्यु भएको छ । कन्काइ नगरपालिका–८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल–६ का १८ वर्षीय अनिल मर्डीको

Read More

खुकुरी प्रहार गरी भिनाजुको हत्या

Posted on November 09, 2023 | views : 676 | झापा - JP

कार्तिक २३, झापा । झापामा भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । बुद्धशान्ती गाउँपालिका-५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।  घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6880 | झापा - JP

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

निराहार रहेर छातीमा दशैँको जमरा उमार्दै पाथीभराका मूल पुजारी

Posted on October 19, 2023 | views : 759 | झापा - JP

कार्तिक २, झापा | झापाको गौरीगञ्ज गाउँपालिका वडा नं २ वीरपुरस्थित ठूली पाथीभरा मन्दिरका मूल पुजारी  प्रह्लाद सापकोटा निराहार व्रत बसी आफ्नो छातीमा दशैँको जमरा उमार्दैछ्न्  । उक्त अवसरमा  मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र सापकोटाको छातीमा उम्रिएको जमरा हेर्न अहिले भक्तजनहरुको घु

Read More

अन्डरवेयर र मलद्वारभित्र लागु औषध ल्याउने दुई जना पक्राउ

Posted on October 09, 2023 | views : 533 | झापा - JP

असोज २२, झापा | भद्रपुर र मेचीनगरबाट लागु औषध ब्राउन सुगर र खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित बिर्तामोड नगरपालिका- ३ निवासी १९ वर्षीय अनुज राजवंशी पक्राउ परेका छन् ।  भारतबाट नेपालतर्फ आउँदै गरे

Read More

झापामा ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट ३८ वर्षीय लिम्बुको मृत्यु

Posted on September 29, 2023 | views : 913 | झापा - JP

असोज १२, काठमाडौँ | झापाको दमकमा साथी साथीबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।  जिल्लाको चुलाचुली गाउँपालिका- ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।  प्रहरीका अनुसार

Read More

तीन दिनदेखि टेलिकमका अधिकृत दिलीप सुवेदी सम्पर्कविहीन

Posted on September 18, 2023 | views : 512 | झापा - JP

असोज १, झापा | नेपाल टेलिकम सुरुङ्गाका प्रमुख दिलीप सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गरिदिन सबैमा आग्रह गरेका छन् ।  कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वार्टरबाट छैटौँ तहका अधिकृत रहेका ३१ वर्षीय सुवेदी गत शनिबार (३० भदौ) बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन भएका

Read More

सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु

Posted on September 12, 2023 | views : 454 | झापा - JP

भदौ २६, झापा | कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगबार साँझ उनी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४

Read More

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on September 09, 2023 | views : 622 | झापा - JP

भदौ २३, झापा | झापामा २२ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ | कनकाई नगरपालिका-३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो | कमालले ती महिलालाई विवाह गर्ने आश्वसन देखाई अर्जुनधारा नगरपालिका-११ स्थित सालबाडी जंगलमा जबर

Read More

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Posted on September 09, 2023 | views : 456 | झापा - JP

भदौ २३, दमक | झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दिएको जानकारीअनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको

Read More

झापामा कोइला व्यवसायी दुर्गाप्रसाद अढाइ महिनादेखि सम्पर्कविहीन

Posted on September 09, 2023 | views : 445 | झापा - JP

भदौ २३, झापा | मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् । भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दुर्गाप्रसादसँग गत असार २

Read More

१० दिनपछि भेटियो सप्तकोशीको पुलमा कार छाडेर बेपत्ता डाक्टरको शव

Posted on September 06, 2023 | views : 826 | झापा - JP

भदौ २०, मोरङ | सप्तकोशीको पुलमा कार छोडेर बेपत्ता भएका चिकित्सकको शव भंगालोमा फेला परेको छ । भदौ १० गते राति चतरास्थित सप्तकोशीको पुल पारी उदयपुर क्षेत्रमा कार छोडेर बेपत्ता भएका झापा, दमक–१ का डाक्टर प्रज्ज्वल कोइरालाको शव मंगलबार फेला परेको हो । ३२ वर्षीय सर्जन कोइराला मोरङ उर्लाबारीस्थित मद

Read More

लागुऔषध सेवनकर्ताले गरे इन्स्पेक्टर कटुवालमाथि बन्चरो प्रहार, ३ जना पक्राउ

Posted on August 25, 2023 | views : 660 | झापा - JP

भदौ ८, झापा | झापामा लागुऔषध सेवनकर्ताको बन्चरो प्रहारबाट इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कटुवाल घाइते भएका छन् ।  कटुवालमाथि बिहीबार साँझ शिवसताक्षी–९ झरना पूल नजिकै आक्रमण भएको थियो । लागुऔषध ब्राउन सुगर सेवन गरिरहेको सुचनाको आधारमा उनी नेतृत्वको टोली सादा पोश

Read More

२० वर्षीया युवतीलाई ललाई फकाई होटलमा लगेर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Posted on August 21, 2023 | views : 885 | झापा - JP

भदौ ४, झापा | झापामा २० वर्षीया युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा दमक नगरपालिका–५ यलम्बर चोक बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहनबहादुर राईलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।   राईले ती युवतीलाई ललाई फकाई साउन

Read More

ज्याला मजदुरी गर्ने किसानको हत्या अभियोगमा २ जना पक्राउ

Posted on August 19, 2023 | views : 516 | झापा - JP

भदौ २, झापा | मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला

Read More

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on August 18, 2023 | views : 691 | झापा - JP

भदौ १, झापा | झापामा ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।झापा गाउँपालिका २ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझीलाई प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई माझीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ ग

Read More