समाज | झापा - JP


जबर्जस्ती दैनिक ५/६ पटक यौनधन्दामा लगाएको अभियोगमा पक्राउ

Posted on February 20, 2020 | views : 2901 | झापा - JP

फागुन ८, भद्रपुर | शहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोरङ विराटनगर–५ घर भई हाल मेचीनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, सोही वडाका ५८ वर्षीय हरि भ

Read More

झापामा जलाइएको शव फेला

Posted on February 04, 2020 | views : 2234 | झापा - JP

माघ २१, झापा | झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा आज एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीनजनालाई  सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।  चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुषमालाई इलाका

Read More

मादक पदार्थ सेवन गरी आफ्नै बुबाले गरे ७ वर्षीया छोरी बलात्कार

Posted on January 29, 2020 | views : 2504 | झापा - JP

माघ १५, झापा | आफ्नै बुबाबाट ७ वर्षीया बालिका बलात्कृत भएकी छिन् | कानकाई नगरपालिका–१ मा छोरीलाई करणी गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको हो |  उनीविरुद्ध मंगलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ | मादक पदार्थ सेवन गरी  छोरीलाई करणी गर्ने ३० वर

Read More

आफ्नै सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

Posted on January 29, 2020 | views : 2303 | झापा - JP

आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  प्रहरीका अनुसार बालिकाकी आमा

Read More

ट्रकले ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

Posted on January 05, 2020 | views : 1948 | झापा - JP

पुष २०, झापा | पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ  ।  तीन घाइते भएका छन् ।  दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रक

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31275 | झापा - JP

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

झापामा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि रु चार लाख जरिवाना

Posted on December 16, 2019 | views : 6481 | झापा - JP

मङ्सिर ३०, झापा | विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन् । यो झापाको घटना हो ।  मङ्सिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरक

Read More

पिकनिक जाँदै गरेको बस दुर्घटना, १३ जना घाइते

Posted on December 07, 2019 | views : 2346 | झापा - JP

मङ्सिर २१, सुरुङ्गा (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पता

Read More

जङ्गली हात्तीको आक्रमणमा वनका चौकीदारको मृत्यु

Posted on November 29, 2019 | views : 2029 | झापा - JP

 मङ्सिर १३, भद्रपुर । जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ ।  झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका वेला जङ्गली हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन

Read More

बुद्ध एयरले उडान भर्ने

Posted on November 25, 2019 | views : 1960 | झापा - JP

मङ्सिर ९, विराटनगर । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।  भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्ल

Read More

झापामा गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार

Posted on November 18, 2019 | views : 2062 | झापा - JP

 मंसिर २, बनियानी । झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर

Read More

कीर्ते गरेर चार करोड ६० लाख ठगी, छ जना पक्राउ

Posted on November 07, 2019 | views : 2277 | झापा - JP

कात्तिक २१, बनियानी । नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।  राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29379 | झापा - JP

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई पक्राउ

Posted on September 09, 2019 | views : 2420 | झापा - JP

भदौ २३, झापा | झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको  गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  प्रहरी ना

Read More

झापामा देवरको मुङ्ग्रो प्रहारबाट भाउजू घाइते

Posted on September 06, 2019 | views : 2275 | झापा - JP

भदौ २०, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा शुक्रबार बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् ।  घरायसी विवादमा नाताले देवर पर्ने २४ वर्षीय विक्रम चौधरीले शर्मिलाको टाउकोमा काठको मुङ्ग्रो प्रहार गरी घाइते बनाएको जिल्ला प्

Read More

भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द हुने

Posted on September 06, 2019 | views : 2372 | झापा - JP

भदौ २०, झापा  | झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु गरेकाले आजदेखि असोज ४ गतेसम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्

Read More

झापामा वडा कार्यालयमै छुरा प्रहार, एकजना पक्राउ

Posted on September 04, 2019 | views : 2890 | झापा - JP

भदौ १८, झापा | झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।  सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25016 | झापा - JP

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

फेसबुकमार्फत एयर होस्टेज हुँ भनी ठगी गर्ने एक युवती पक्राउ

Posted on August 26, 2019 | views : 1923 | झापा - JP

 भदौ ९, भद्रपुर । आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।  राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठक

Read More

हिरासतको ताल्चा फोडेर दुई भारतीय थुनुवा फरार

Posted on August 13, 2019 | views : 2243 | झापा - JP

साउन २८, इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासतमा रहेका दुई भारतीय नागरिक हिरासतको ताला फोडेर भागेका छन् । केही सार्वजनिक मुद्दामा थुनामा रहेका भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल मंगलबार राति फरार भएका हुन् | राति करिब साढे १ बज

Read More

छोराले गरे आफ्नै बुबाको हत्या

Posted on August 09, 2019 | views : 2147 | झापा - JP

साउन २४, झापा । झापाको कमल गाउँपालिका–१ मा चिरपटको प्रहार गरेर आफ्नै छोराले बुबाको हत्या गरेका छन | ७० वर्षीय सूर्यबहादुर थापाको छोरा प्रकाशले घरायसी विवादका क्रममा  चिरपट प्रहार गरेर हत्या गरेको हो |   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनास्थलमै मृत्यु भएको भनेर स्थानीयले खबर गरे

Read More

बेपत्ता दिदीबहिनी इन्टरपोलसँगको सहकार्यमा भारतको पूर्णियामा फेला

Posted on August 05, 2019 | views : 2008 | झापा - JP

साउन २०, सुरुङ्गा  । यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन्

Read More

झापामा सर्पदंशका कारण दुई जनाको मृत्यु

Posted on August 02, 2019 | views : 1482 | झापा - JP

साउन १७, सुरुङ्गा । सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ । यही साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो भने बिहीबार बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ । थापालाई आफ्नै घरको कौसीमा विषालु सर्प गोमनले ड

Read More

एकैपटक तीन एनसेल टावरमा विप्लव नेकपाद्वारा आक्रमण

Posted on July 31, 2019 | views : 2020 | झापा - JP

साउन १५, झापा | झापाका तीन अलग अलग स्थानमा मोबाइल सेवा प्रदायक एनसेल कम्पनीको टावरमाथि आज बिहान एकैपटक आक्रमण भएको छ। जिल्लाको भद्रपुर, दमक र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी तथा बम विस्फोट गराएको हो। भद्रपुर र कमल गाउँपालिकाको टावरमा आगजनी गरिएको छ भने दमकमा रहेको एनसेल टावरम

Read More

झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण

Posted on July 26, 2019 | views : 1619 | झापा - JP

साउन १०, झापा | झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिनुभयो ।  दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा पैmलिएको डेंगु यो वर्ष भने फाट्टफु

Read More

झापामा छुरा प्रहारबाट एक जनाको मृत्यु, दुई घाइते

Posted on July 25, 2019 | views : 1709 | झापा - JP

साउन ९,  झापा  | झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५-३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो ।  छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भ

Read More

झापामा बेपत्ता भएको ११ दिनपछि गौतमको शव भेटियो

Posted on July 24, 2019 | views : 1606 | झापा - JP

साउन ८, झापा  | प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ । झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्ता

Read More

झापामा बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

Posted on July 18, 2019 | views : 1398 | झापा - JP

साउन २, झापा |  खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।  ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार २७ गते अति गरीब परिवारका सुफललाई बाढीले बग

Read More