समाज | झापा - JP


नेकपा नेता भण्डारी सम्पर्कविहीन

Posted on December 20, 2018 | views : 2575 | झापा - JP

पुष ५, भद्रपुर (रासस) | नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ ।  तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा रहनुभएका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधब

Read More

ट्रकको ठक्करबाट बाबु र छोराको मृत्यु

Posted on December 11, 2018 | views : 1933 | झापा - JP

मङ्सिर २५, दमक । भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय ध

Read More

प्रदेश नं १ मा बिहान र बेलुका टिपर चलाउन रोक

Posted on December 04, 2018 | views : 3906 | झापा - JP

मङ्सिर १८, उर्लाबारी (रासस) | प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ ।  टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो ।

Read More

आगलागीबाट परिवारै सखाप, चारै जनाको शव एउटै खाटमा फेला

Posted on November 26, 2018 | views : 2207 | झापा - JP

मङ्सिर १०, भद्रपुर | झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पुर्याएको छ ।  आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका स

Read More

आगलागीमा सुतेकै अवस्थामा एउटै परिवारका चारको मृत्यु

Posted on November 26, 2018 | views : 1940 | झापा - JP

मङ्सिर १०, भद्रपुर (रासस) | झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा खनाल र चार महीनाको शिशु टीकाराम खनाल रहेको जिल्ला प्रहरी कार्याल

Read More

बाढीपीडितलाई घर हस्तान्तरण

Posted on November 25, 2018 | views : 1211 | झापा - JP

मङ्सिर ९, दमक (रासस) | झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ ।  दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो ।  तीनक

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14009 | झापा - JP

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

कक्षा ८ का विद्यार्थीले रोबोट बनाए

Posted on November 20, 2018 | views : 1459 | झापा - JP

मङ्सिर ४, भद्रपुर | झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् ।  कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा रा

Read More

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

Posted on November 16, 2018 | views : 2108 | झापा - JP

कात्तिक ३०, दमक | दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल लि

Read More

झापामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

Posted on November 13, 2018 | views : 1859 | झापा - JP

कात्तिक २७, दमक । कारको ठक्करबाट झापाको दमकमा मंगलबार एक पैदलयात्री महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्व-पश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको

Read More

झापामा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु, २ गम्भीर

Posted on November 12, 2018 | views : 2426 | झापा - JP

कात्तिक २६, दमक | झापाको भद्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । दुर्घटनामा भद्रपुर नगरपालिका-८ का २० वर्षीय किशोर प्रधानको मृत्यु भएको छ भने घाइते हुनेहरुमा भद्रपुर-८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशीष राई रहेको प्रहरीले जनाएको छ | उनीहरुको

Read More

झापामा पिकअपको ठक्करबाट एक महिलाको मृत्यु

Posted on November 11, 2018 | views : 3017 | झापा - JP

कात्तिक २५, बनियानी । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14595 | झापा - JP

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

बलात्कार गरी गर्भवती बनाएको आरोपमा ताजपुरिया पक्राउ

Posted on November 03, 2018 | views : 2224 | झापा - JP

कात्तिक १७, भद्रपुर | गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ ।  पीडित युवतीका बुबाले प्रहरीलाई दि

Read More

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचार हुने

Posted on October 31, 2018 | views : 1763 | झापा - JP

कात्तिक १४, दमक | झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पुर्याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको हो ।  दमक अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै किसिमको उपचार निःशुल्क गरिएको नग

Read More

रकम जम्मा गर्न बैंक पुगेका सेवाग्राहीको १७ लाख बैंकभित्रै लुटिएपछि...

Posted on October 28, 2018 | views : 2130 | झापा - JP

कात्तिक ११, झापा | झापामा एक व्यक्ति बैंक भित्रैबाट लुटिएका छन् । बिर्तामोडस्थित एनएमबी बैकको शाखामा आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्न गएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख नगद लुटिएको हो ।  झोलामा रकम लिएर बैंक गएका गुरुङ बैंकको काउण्टर अघि रकम जम्मा गर्न भौचर भर्दै गर्दा एक

Read More

सडक नबन्दा मेची पुल सञ्चालनमा आएन

Posted on October 25, 2018 | views : 1615 | झापा - JP

चन्द्रकला भण्डारी | कात्तिक ८, भद्रपुर | नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।  हुलाकी राजमार्ग निर्माण परियोजनाले रु ३७ करोडको लागतमा मेची नदीमा ५६० मिटर लम्बाइ र ११ मिटर चौडाइ भ

Read More

झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी

Posted on October 25, 2018 | views : 1538 | झापा - JP

कात्तिक ८, सुरुङ्गा (रासस) | अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन्

Read More

विद्युट चुहावट हुँदा गाडीमा आगलागी

Posted on October 23, 2018 | views : 1715 | झापा - JP

कात्तिक ६, भद्रपुर | ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा गाडीकै विद्युत् चुहावट भई आगलागी भएको हो ।  बिहान १०:३० बजे एक्कासी गाडीमा आगो द

Read More

झापामा करेन्ट लागेर एकको मृत्यु

Posted on October 22, 2018 | views : 1481 | झापा - JP

कात्तिक ५, दमक | झापामा करेन्ट लागेर एकको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका-१० स्थित अदुवा खोलामा आइतबार करेन्ट लागेर सोही ठाउँका ४५ वर्षीय खड्गबीर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। दिउँसो १२ बजे घरबाट निस्केका राईलाई साँझसम्म पनि घर फर्केर नआएपश्चात खोजी गर्ने क्र

Read More

मापसे गरि श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

Posted on October 22, 2018 | views : 1209 | झापा - JP

कात्तिक ५, भद्रपुर | विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया दशमीको भोलिपल्ट मादकपदार्थ सेवन गरी ४० वर्षीया श्रीमती माया परियार

Read More

दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट

Posted on October 13, 2018 | views : 2213 | झापा - JP

असोज २७, भद्रपुर (रासस) | चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ ।  वीरता जेसिज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा

Read More

झापाबाट हतियार र लागूऔषधसहित दुई जना पक्राउ

Posted on October 11, 2018 | views : 2295 | झापा - JP

असोज २५, झापा | झापाको मेचीनगरस्थित काँकडाभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रह

Read More

झापामा डेंगु फैलिन नदिन अभियान

Posted on October 09, 2018 | views : 1677 | झापा - JP

असोज २३, भद्रपुर (रासस) | झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा रोकथाम अभियान सञ्चालन गरिएको हो ।  विशेषगरी डेंगु असोज र कात्तिकमा बढी देखिने गरेको छ ।

Read More

व्यापारीको झमेलाले भद्रपुर भन्सार ठप्प

Posted on October 05, 2018 | views : 1865 | झापा - JP

असोज १९, बनियानी | व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प छ ।  गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् ।  भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसा

Read More

झापामा बोलेरोको ठक्करबाट एक साइकलयात्रीको मृत्यु, तीन जना घाइते

Posted on October 04, 2018 | views : 1824 | झापा - JP

असोज १८, भद्रपुर | पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबा

Read More

कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण

Posted on September 27, 2018 | views : 1365 | झापा - JP

असोज ११, भद्रपुर | सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो ।  भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले जनावरको सुरक्षा–स्वास्

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53357 | झापा - JP

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More