समाज | झापा - JP


एकैपटक तीन एनसेल टावरमा विप्लव नेकपाद्वारा आक्रमण

Posted on July 31, 2019 | views : 2038 | झापा - JP

साउन १५, झापा | झापाका तीन अलग अलग स्थानमा मोबाइल सेवा प्रदायक एनसेल कम्पनीको टावरमाथि आज बिहान एकैपटक आक्रमण भएको छ। जिल्लाको भद्रपुर, दमक र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी तथा बम विस्फोट गराएको हो। भद्रपुर र कमल गाउँपालिकाको टावरमा आगजनी गरिएको छ भने दमकमा रहेको एनसेल टावरम

Read More

झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण

Posted on July 26, 2019 | views : 1634 | झापा - JP

साउन १०, झापा | झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिनुभयो ।  दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा पैmलिएको डेंगु यो वर्ष भने फाट्टफु

Read More

झापामा छुरा प्रहारबाट एक जनाको मृत्यु, दुई घाइते

Posted on July 25, 2019 | views : 1721 | झापा - JP

साउन ९,  झापा  | झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५-३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो ।  छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भ

Read More

झापामा बेपत्ता भएको ११ दिनपछि गौतमको शव भेटियो

Posted on July 24, 2019 | views : 1624 | झापा - JP

साउन ८, झापा  | प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ । झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्ता

Read More

झापामा बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

Posted on July 18, 2019 | views : 1411 | झापा - JP

साउन २, झापा |  खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।  ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार २७ गते अति गरीब परिवारका सुफललाई बाढीले बग

Read More

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

Posted on July 18, 2019 | views : 1538 | झापा - JP

साउन २, भद्रपुर । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार २७ गते अति गरीब परिवारका सुफललाई बाढीले बगाएको थियो

Read More

खोलाले बगाएर बालकको मृत्यु

Posted on July 15, 2019 | views : 1779 | झापा - JP

असार ३०, झापा |  झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मेचीनगर–१३ का गङ्गाराम प्रसाईंको अढाई वर्षीय छोरा अजित प्रसाईंको खोलाले बगाएर मृत्यु भएको हो । आज बिहान ७ बजे बाबु खेतमा गएको र छोराले बाबुलाई पछ्याउँदै जाने क्रममा फुलवासा खोलाले बालकलाई बगाए

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19938 | झापा - JP

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

प्रदेश नं १ मा बाढीले नौ जनाको मृत्यु, सात जना बेपत्ता

Posted on July 13, 2019 | views : 2570 | झापा - JP

असार २८, विराटनगर । विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् ।  प्रदेश नं १ कार्यालय विराटनगरका अनुसार असार २६ गते भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका–

Read More

चार्जमा राखिएको मोबाइल छुँदा करेन्ट लागेर बालकको मृत्यु

Posted on July 11, 2019 | views : 1681 | झापा - JP

असार २६, झापा | झापाको गौरदाहमा चार्जमा राखिएको मोबाइल छुँदा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ | मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरा दह नगरपालिका ८ स्थित जुरो पानी दामाबारी मामाघर बस्दै आएका ६ वर्षीय रोशन महतो रहेको प्रहरीले जनाएको छ |  प्रहरीका अनुसार कोठाभित्र भिज

Read More

विषालु सर्पको टोकाइले सात वर्षीया बालिकाको मृत्यु

Posted on July 08, 2019 | views : 2033 | झापा - JP

 असार २३, झापा | झापा गाउँपालिका–६ स्थित मदरगाछमा विषालु सर्पको टोकाइले सात वर्षीया बालिकाको मृत्यु भएको छ । वैधनाथ गोसाइँकी छोरी निरुतालाई आइतबार राति २ बजे सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाएलगत्तै उनलाई कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा उपचार

Read More

पैसाको अभावमा झापाका १० वर्षे समिरको मृगौला फेरिएन

Posted on July 08, 2019 | views : 1653 | झापा - JP

असार २३, झापा |  शिवसताक्षी ७ हरियाली बस्तीका कक्षा ३ उतिर्ण बालक समिर माझी जीन र मृत्युको दोसाँधमा छन् । उनका दुईवटै मृगौला खराव भएका छन् । मृगौला रोगबाट थलिएका समिर स्कूल जान नसक्ने भएका छन् । उनी स्कूल जान पनि छाडेका छन् ।   विगत चार वर्षदेखि मृगौला रोगबाट थलिएका समिरको आर्थिक अभाव

Read More

जनसहयोगमा प्रहरीका भवन धमाधम बन्दै

Posted on July 07, 2019 | views : 1697 | झापा - JP

असार २२, झापा | पाँच वर्षअघिसम्म दक्षिण झापाका जनता डाँका र चोरको त्रासले रातभर अनिदो बस्थे । पृथ्वीनगर, बनियानी, केचना, घेराबारीलगायत ठाउँमा प्रायः रातैपिच्छे चोरी र डकैतीका घटना हुने भएकाले यहाँका बासिन्दा साँझ झमक्क पर्नुअगावै घरका ढोका र झ्यालका चुकुल बलियोसँग लगाएर बस्थे ।  नेपाल प्रहरी र

Read More

झापामा विद्युत् चुहिएर एकको मृत्यु, एक जना घाइते

Posted on July 07, 2019 | views : 1533 | झापा - JP

असार २२, दमक । विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै मुगु घर भई प्राधिकरणमा कार्यर

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18880 | झापा - JP

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

झापामा २१ वटा‘सेवाप्रवाह बडापत्र’ सार्वजनिक

Posted on July 06, 2019 | views : 1504 | झापा - JP

असार २१, झापा | जिल्ला प्रशासन कार्यालय झापाले २१ वटा सरकारी कार्यालयमा सेवाग्राहीले प्रयोग गर्ने विभिन्न निवेदनलगायतका कागजातको नमूना समेटेर पहिलोपल्ट ‘सेवाप्रवाह बडापत्र–२०७५’ प्रकाशित गरेको छ ।  प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमबीच सो बड

Read More

घुस दिएको आरोपमा एक पक्राउ

Posted on July 01, 2019 | views : 1767 | झापा - JP

असार १६, झापा | ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई रु ५०० घुस दिने एक व्यक्ति आज झापामा पक्राउ परेका छन् । पक्राउपर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसा

Read More

राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए तीन सङ्गठन

Posted on June 26, 2019 | views : 1403 | झापा - JP

असार ११, भद्रपुर । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तीन वटा कर्मचारी सङ्गठन एकीकरण भएका छन् । एकीकरण भएका सङ्गठनहरुमा तत्कालीन नेकपा माओबादी के

Read More

पसलमा आगलागी हुँदा पाँच करोडको क्षति

Posted on June 21, 2019 | views : 1653 | झापा - JP

असार ६, दमक | एउटा  थोक कपडा पसलमा गए राति आगलागी हुदा करीब  पाँच करोड मूल्य बराबरको क्षति भएको छ । दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आउनुभएको बिएण्डबी सप्लायर्स होलसेल पसलमा गए राति १२ बजेतिर अचानक आगलागी हुँदा रु पाँच करोड बराबरको क्षति भएको प्रारम

Read More

प्रदेश नं १ मा ११ लाख ५५ हजार मानिस रोजगारमा

Posted on June 21, 2019 | views : 4656 | झापा - JP

मोहम्मद सदरुल, असार ६, विराटनगर । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न प्रदेश नं १ सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने सङ्कल्प लिएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले सार्वजनिक गरेको आयव्ययको वार्षिक बजेटमार्फत प्रदेश सरकारका आर्थिक मामिला त

Read More

प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियानको तयारी

Posted on June 15, 2019 | views : 2875 | झापा - JP

जेठ ३२, भद्रपुर । देश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा

Read More

पेट्रोलियम पदार्थको हाहाकार

Posted on June 06, 2019 | views : 2658 | झापा - JP

जेठ २३, भद्रपुर । पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् ।  नेपालले आयात गर्दै आएको पेट्र«ोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको

Read More

झापा, धादिङ र बर्दियाका वालकहरुलाई भारतबाट उद्धार

Posted on June 02, 2019 | views : 2170 | झापा - JP

माधव बेल्वासे | जेठ १९, (कपिलवस्तु) । भारतबाट तीन बालकको उद्धार गरीएको छ । शान्ति पुनस्र्थापना गृह केन्द्रिय कार्यालयले झापा, धादिङ र बर्दियाका वालकहरुलाई उद्धार गरेको हो । झापाका १४ वर्षे वालक बिराटनगरमा भारतीय ट्रक ड्राइभरले विभिन्न प्रलोभनमा पारि भारत लगेको र त्यहा विभिन्न यातना दिएपछि बालकलाई प्

Read More

रेलले किचेर झापाका एकै परिवारका दुई जनाको मृत्यु

Posted on June 02, 2019 | views : 1884 | झापा - JP

जेठ १९, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो ।  दुर्घटनामा इ

Read More

बीस कर्मचारीका लागि सोह्र सयको आवेदन

Posted on June 01, 2019 | views : 1534 | झापा - JP

 जेठ १८, भद्रपुर। झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन भरेर प्रतिस्पर्धा गरिरहेका छन् । मुलुकमा शिक्षित बेरोजगारीको अवस्था र सहकारीको जागिरप्रतिको आकर्षणलाई उक्त सङ्ख्याले देखाएको छ

Read More

झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि हात्तीबाट जोगिन गाउँगाउँमा पोस्टर

Posted on May 31, 2019 | views : 1267 | झापा - JP

जेठ १७, भद्रपुर ।  झापाका अधिकांश स्थानमा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ । कार्यालयले विशेषगरी अर्जुनधारा नगरपालिका, भद्रपुर, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्क

Read More

झापामा यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा दुई होटल सञ्चालकसहित सात जना पक्राउ

Posted on May 30, 2019 | views : 1501 | झापा - JP

जेठ १६,सुरुङ्गा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।  बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जान

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17902 | झापा - JP

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More