समाज | झापा - JP


धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

Posted on January 24, 2023 | views : 827 | झापा - JP

माघ १०, झापा | दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने हल्ला सुन्दा उहाँजस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत

Read More

एउटै रूखमा दुईजना झुन्डिएको अवस्थामा फेला

Posted on January 24, 2023 | views : 968 | झापा - JP

माघ १०, झापा | झापाको कचनकवलमा फेरि एउटै रूखमा दुईजनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । कचनवकल– ४ स्थित एभरेस्ट चिया बगानमा दुईजनाको शव एउटै रूखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कचनकवल– ४ का २५ वर्षीय राजेशकुमार गणेश र सोही ठाउँकी १८ वर्षी

Read More

कम्बोडियाबाट झापा ल्याइयो निराकार पाण्डेको शव

Posted on January 21, 2023 | views : 895 | झापा - JP

माघ ७, झापा | कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उहाँको मृत्यु भएको थियो । शुक्

Read More

प्रदेश १ मा आज सभामुख चयन, एक जनाले मात्र गराए मनाेनयन दर्ता

Posted on January 12, 2023 | views : 775 | झापा - JP

पुस २८,  माेरङ | प्रदेश १ मा बिहीबार प्रदेशसभा सभामुखका लागि निर्वाचन हुँदैछ। सभामुखको लागि निर्वाचन समय ११ बजे तोकिए पनि हालसम्म उम्मेदवारी मनोनयन दर्ता नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमको मात्र परेको प्रदेशसभाका प्रवक्ता चन्द्रमणि पोखरेलले बताए। बिहानबाट राजनीतिक दलको

Read More

घरायसी विवादमा लात्ती प्रहार गरी श्रीमतीको हत्या

Posted on January 11, 2023 | views : 612 | झापा - JP

पुस २६, झापा | झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।  गए राति घरायसी

Read More

कनकाई र कचनकबलले बनाए राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक

Posted on January 11, 2023 | views : 912 | झापा - JP

पुस २७, झापा | झापाको कनकाई नगरपालिका कार्यालय प्रवेश गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने दिव्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकले तपाईँको ध्यान आकर्षित गर्नेछ । कनकाई–१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थाप

Read More

२५ करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

Posted on January 07, 2023 | views : 871 | झापा - JP

पुस २३, झापा | एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगर नगरपालिकाको वडा नं १४ मा निर्माण भएको आठ महिना बितिसक्यो । सरकारले यसलाई सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी प्रयोगविहीन बनेको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि सरकारले सातै प्रदेश र उपत्यकामा स

Read More

झापाको चारआली जङ्गलमा एक दम्पतीको शव फेला

Posted on December 20, 2022 | views : 691 | झापा - JP

पुस ५, झापा | झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेक

Read More

दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने

Posted on December 14, 2022 | views : 810 | झापा - JP

मङ्सिर २८, झापा | नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।  दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क रु नौ सय ५० लिने ग

Read More

सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण

Posted on December 11, 2022 | views : 1050 | झापा - JP

मङ्सिर २५, झापा | झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भ

Read More

झापामा धानको उत्पादकत्व बढ्यो

Posted on November 28, 2022 | views : 675 | झापा - JP

मङ्सिर १२, झापा | झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।  यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो

Read More

ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

Posted on November 21, 2022 | views : 1102 | झापा - JP

मङ्सिर ५, झापा | झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्प

Read More

निर्वाचनको सुरक्षामा खटिएको सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक व्यक्तिको मृत्यु

Posted on November 20, 2022 | views : 622 | झापा - JP

मङ्सिर ४, झापा | निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका-११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाए

Read More

करुवाले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक समातिए

Posted on November 10, 2022 | views : 675 | झापा - JP

कात्तिक २४, झापा | झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सामान्य घरविवाद हुँदा श्रीमानले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा २६ वर्षीय श्रीमती सपना गाेरडको मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका १ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस

Read More

भतिजमाथि गोली हानेका व्यक्तिले आफैंलाई गोली हानेर गरे आत्महत्या

Posted on October 19, 2022 | views : 817 | झापा - JP

कात्तिक २, झापा | झापामा आफ्नै भतिजमाथि गोली प्रहार गरी आफैंलाई गोली हानेर एक जनाले आत्महत्या गरेका छन्।   घरायसी विवादका क्रममा भतिजमाथि गोली प्रहार गरेका गौरादह नगरपालिका-८ स्थित जुरोपानी निवासी ३५ वर्षका बिरन शाहले घटनापछि आफैंलाई गोली हानेका थिए ।  प्रहरीका अनुसार मंगलबार साँझ ७ ब

Read More

तास खेल्ने सहयोगीको हत्याको आरोपमा तीन पक्राउ

Posted on October 11, 2022 | views : 833 | झापा - JP

असोज २५, झापा | मादक पर्दार्थ सेवन गरी तास खेल्ने सहयोगीको हत्याको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ ।  झापा, अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयक

Read More

झापामा १७ वर्षीया र ११ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा ७३ वर्षीय बृद्ध पक्राउ

Posted on September 16, 2022 | views : 805 | झापा - JP

भदौ ३१, काठमाडौँ | झापामा दुई जना नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन्।  इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बलात्कार आरोपमा मेचिनगर नगरपालिका-१२का ७३ वर्षीय बृद्ध कपिलमणि पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।  उनले १७ वर्षीया र

Read More

झापामा ३५ वर्षीया महिला बलात्कार अभियोगमा २० वर्षीय युवक पक्राउ

Posted on September 14, 2022 | views : 1296 | झापा - JP

भदौ २९, झापा । झापामा एक जना ३५ वर्षीया महिला बलात्कार अभियोगमा २० वर्षीय युवक पक्राउ परेका छन् ।  दमकतर्फ जान हिँड्दै गरेकी महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई मंगलबार पक्राउ गरेको हो । ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीम

Read More

करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा ३ जनाको मृत्यु

Posted on September 11, 2022 | views : 862 | झापा - JP

भदौ २६, काठमाडौँ । झापाका छुट्टाछुट्टै तीन स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार अपराह्न याङबरक गाउँपालिका-६ पाँचथर घर भई बुद्धशान्ति-२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइली बुद्धशान्ति गाउँपालिका-३ स्थित रहेको कुलोको

Read More

झापामा १७ वर्षीया किशोरी बलात्कृत

Posted on August 24, 2022 | views : 961 | झापा - JP

भदौ ८, झापा | झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः इलाम

Read More

झापामा ६ वर्षीया बालिका बलात्कृत

Posted on August 21, 2022 | views : 1199 | झापा - JP

भदौ ५, झापा | झापामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।  ती बालिकालाई बलात्कार गरेको अभियोगमा बारा जिल्ला घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।&nbs

Read More

झापामा पौडी खेल्न गएका दुई बालबालिका मृत फेला

Posted on August 12, 2022 | views : 743 | झापा - JP

साउन २७, झापा | झापामा पौडी खेल्न खेल्ल गएका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– ९ का एन्जिला सुन्दास र सोही स्थानका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका– ९ का सुस्मा सुन्दासकी ११ की छोरी एन्जि

Read More

झापामा १४ वर्षीया बालिका बलात्कृत

Posted on August 10, 2022 | views : 957 | झापा - JP

साउन २५, झापा | झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।  ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिक पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित ताप्लेजुङ–पाँ

Read More

माछा मार्ने क्रममा झापामा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on July 28, 2022 | views : 846 | झापा - JP

साउन १२, काठमाडौं | झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । भद्रपुर नगरपालिका-७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । भद्रपुर नगरपालिका-४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मा

Read More

बोरामा शव, टाउकोमा चोट

Posted on June 27, 2022 | views : 1351 | झापा - JP

असार १३, काठमाडौँ | झापाको अर्जुनधारा-४ मा बोराभित्र शव भेटिएको छ । बोराभित्र पुरुषको शव भेटिएको हो । बोराको मुख सिलाएको अवस्थामा शव भेटिएपछि हत्या आशंका गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगम कुँवरले जानकारी दिए । उनको पहिचान हुन सकेको छैन । मृत भेटिएका व्यक्तिको टाउकोमा चोट देख

Read More

झापमा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग

Posted on June 24, 2022 | views : 856 | झापा - JP

असार १०, झापा |  झापामा १४ वर्षीया बालिकामाथि यौन दुरुपयोग भएको छ ।  बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० खयरडाँगी शान्ती टोल बस्ने ३५ वर्षीय संजिव बराललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लान

Read More

बालिकालाई भारत लैजान खोज्ने दुई जना पक्राउ

Posted on June 23, 2022 | views : 1094 | झापा - JP

असार ९, विराटनगर | झापा बिर्तामोड नगरपालिका बस्ने १३ वर्षीया बालिकालाई भारततर्फ लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको मजतपुर घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर ५ मूर्तिचोकमा डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ४ सपही

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

Posted on June 23, 2022 | views : 1582 | झापा - JP

असार ९, काठमाडौँ  | पर्सा, सुर्खेत, झापा, कञ्चनपुर र भक्तपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।  पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढ्वामा ना.४ ख ४८४२ नम्बरको ट्रकले ना.४४ प १८०७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरस

Read More