पत्रपत्रिकाबाट | जुम्ला - JML


जुम्लामा चुकेनी जलविद्युत् निर्माण हुने

Posted on July 29, 2018 | views : 186 | जुम्ला - JML

साउन १३, सुर्खेत (रासस) | जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने तयारी गरिएको छ । यसका लागि भदौ महिनाको पहिलो सातासम्

Read More

डा. केसीको मस्तिष्कमा समस्या !

Posted on July 15, 2018 | views : 298 | जुम्ला - JML

असार ३१, काठमाडौँ | जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  डा. केसीले औषधि लिएर अनशनमा बस्नुको कुनै अर्थ नरहेन भन्दै स्वास्थ्य अवस्था गम्भीर भए पनि औषधि लिन नमानेका

Read More

विश्वकै अग्लो स्थानमा रोपियो 'धान'

Posted on May 27, 2018 | views : 264 | जुम्ला - JML

जेठ १३, काठमाडौँ | विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ ।  हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाका छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ ।  यससँगै छुमचौर ज्य

Read More

काठमाडौंबाटै कर्णालीको जागिर

Posted on July 21, 2017 | views : 439 | जुम्ला - JML

साउन ६, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाडौं गए । अस्पताल निर्देशक धर्मराज गोसाईलाई साथमा लिएर उनी काठमडाौं तर्फ लागेको एक साता नबित्दै रजिष्ट्रार विश्वराज काफ्ले पनि एकेडेमि

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 8009 | जुम्ला - JML

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24981 | जुम्ला - JML

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5515 | जुम्ला - JML

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

जुम्लामा चैतमा फल्नुपर्ने स्याउ कात्तिकमै फल्न थालेपछि...

Posted on October 30, 2016 | views : 1269 | जुम्ला - JML

कात्तिक १४, काठमाडौं | समान्यतया स्याउको बोटमा चैतमा फूल फल्ने र फल लाग्ने गर्छ । तर, जुम्लामा भने यसपालि कात्तिकमा नै लटरम्म स्याउ फलेको छ ।भदौमा मात्र बोटको स्याउ टिपेर बजारमा बिक्री गरेका किसान किसान एक महिना बित्न नपाउँदै पुनः स्याउन फलेपछि आश्चर्यमा परेका छन । आजसम्म वर्षमा एक पटक मात्र स्याउ फ

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1401 | जुम्ला - JML

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More