जुम्लामा समानुपातिक तर्फको मतगणना शुरु

Posted on: 09 Dec, 2017

नन्दराम जैशि/मंसिर २३, जुम्ला । जुम्लामा समानुपातिक तर्फको मतगणना शुरु भएको छ । 


शनिबार दिउसो ठिक १ बजेपछि मतगणना शुरु भएको हो । मुख निर्वाचन कार्यालयका अनुसार प्रत्येक्ष तर्फको सबै मतगणना सकिएपछि ३ वटा टोलिले एकैसाथ समानुपातिक तर्फको मतगणना गरिरहेको छ । 

जुम्लामा जम्मा खसेको ४१ हजार ४ सय ५६ मत मध्य सबै मत समानुपातिकका लागि गणना हुने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!