समाज | जुम्ला - JML


मनोसामाजिक सेवाको प्रभावकारिता

Posted on March 11, 2019 | views : 105 | जुम्ला - JML

फागुन २७, सिञ्जा | बहुसांस्कृतिक मनोसामाजिक संस्था ९टिपियो० नेपाल जुम्ला शाखाले दिँदै आएकोे मनोसामाजिक सेवाप्रति स्थानीयवासी खुशी भएका छन् । मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएकाले चालू आर्थिक वर्षको हालसम्म १८७ ले सो सेवा लिइसकेका छन् ।  गत साउनमा २२, भदौमा २३, असोजमा २४, क

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 2535 | जुम्ला - JML

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले तलब पाएनन्

Posted on March 07, 2019 | views : 99 | जुम्ला - JML

फागुन २३, खलङ्गा (रासस) | जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गर्नुभयो । गाउँपालिकाअन्तर्गत पर्ने पाँच स्वास

Read More

जुम्लामा पहिलो महिला सिडिओ

Posted on March 02, 2019 | views : 90 | जुम्ला - JML

फागुन १८, जुम्ला । जिल्लाले पहिलो महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसक्दा ४० औ सिडियोको रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छन् । शुक्रबार बिहान १० बजे जहाजबाट जुम्ला पुग्ने वित्तिकै उनले कार्यभार समालेकी हुन । पहिलो पटक महिला महिला प्रमुख जिल

Read More

बुधबार बिहान चन्दननाथ मन्दिरको ज्वाला निभेपछी यो शुभ सङ्केत होइन भन्दै स्थानीय चिन्तित

Posted on February 27, 2019 | views : 1412 | जुम्ला - JML

उपेन्द्र न्यौपाने | फागुन १६, सिञ्जा (रासस) | कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभेको छ । भारी हिमपातसँगै हावा चलेपछि ज्वाला निभेको चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा बालिएको ज्वाला निभेमा अनिष्ट हुने मान

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 2596 | जुम्ला - JML

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, कर्णाली प्रदेशबाट को-को छानिए ?

Posted on February 25, 2019 | views : 517 | जुम्ला - JML

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 1338 | जुम्ला - JML

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

अँझै खुलेनन् कर्णालीका विद्यालय, औपचारीकतामा भर्ना अभियान

Posted on February 22, 2019 | views : 104 | जुम्ला - JML

फागुन १०, जुम्ला । जिल्लाका सबै सामुदायीक तथा सरकारी विद्यालयमा मंसिर महिनाभित्रै बार्षिक परीक्षा संचालन हुन्छ । परीक्षा सकिए लगतै सबै विद्यालयलाई माघ २५ सम्मका लागि कम्तिमा ४५ दिनको जाडो बिदा दिईन्छ । जाडो बिदा सकिए लगतै अनिवार्य विद्यालय खुल्नुपर्ने प्रावधान छ । तर जुम्लाका विद्यालय भने अँझै खुलेक

Read More

जुम्ला प्रतिष्ठानका बिरामीलाई फलफुल बितरण

Posted on February 18, 2019 | views : 112 | जुम्ला - JML

नन्दराम जैसी । फागुन ६, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीलाई फलफुल बितरण गरीएको छ । ६९ औ प्रजातनत्र दिवसको पुर्वसन्ध्याको अवसरमा स्वास्थ्य कार्यालयको नेतृत्वमा प्रतिष्ठानका दर्जनौ बिरामीलाई फलफुल बितरण गरीएको हो । चिसोको प्रकोपले प्रतिष्ठानमा विरामीको संख्य

Read More

जुम्लाको एक होटलमा आगलागी हुँदा एक जना गम्भीर घाइते, लाखौको क्षती

Posted on February 14, 2019 | views : 372 | जुम्ला - JML

फागुन २, जुम्ला । जिल्ला सदरमुकाम स्थीत ग्रीनल्याण्ड होटल आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्, भने आगलागिबाट लाखौको क्षती भएको छ । बुधबार राति करिब १२ बजेतिर भएको आगलागीमा परेर होटलका कुक समेत रहेका विरेन्द्रनगर १३ सुर्खेतका ४० बर्षिय मान बहादुर दर्लामी मगर घाईते भएका हुन् । उनको शरीरको बाहिरी

Read More

कर्णालीका किसानलाई पेन्सन दिइने, बजेट विनियोजन

Posted on February 13, 2019 | views : 494 | जुम्ला - JML

फागुन १, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ ।  प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा क

Read More

कैदीका लागि लाखौँका पुस्तक संकलन, पुस्तकालय स्थापनाको तिब्र तयारी

Posted on February 12, 2019 | views : 169 | जुम्ला - JML

माघ २९, जुम्ला । जिल्ला कारागारका कैदी बन्दीहरुका लागि अध्ययन गर्न पुस्तक संकलन अभियान अन्तिम चरणमा पुगेको छ ।  कर्णाली प्रदेश प्रहरीको कार्यक्रम अन्तरगत कारगारका कैदीहरुलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना गर्ने काम जुम्लामा अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला

Read More

जुम्लाका स्थानीय तह भवनविहीन

Posted on February 11, 2019 | views : 144 | जुम्ला - JML

माघ २८, खलङ्गा । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्नो भवन नहँुदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता रहेको छ । जुम्लाको एक मात्र नगरपालिका चन्दनानाथ नगरपालिकाको आफ्नो भवन सञ्चालनमा आए पनि वडापालिकाका भवनहरु छैनन् ।  स्थानीय तह गठन भएको दुई वर्ष पुग्न लाग्दासम्म

Read More

हिउँले कर्णालीका पहाड सेताम्मे, जनजीवन कष्टकर

Posted on February 09, 2019 | views : 336 | जुम्ला - JML

माघ २६,  सुर्खेत । दुई दिनसम्मको हिमपातले कर्णालीका हिमश्रृंखला सेताम्मे बनेका छन्। कर्णालीका हिमाली जिल्लामा यस बर्षकै हिउँदे सिजनमा धेरै हिमपात भएको छ।कर्णालीको उच्च भेकमा मात्र नभइ दैलेख र सुर्खेतका लेकाली क्षेत्रमा पनि हिमपात भएको छ । माघ १५ गतेदेखि चिसो कम भएपनि पुनः हिमपात र निरन्तर बर्षा

Read More

विद्युत माग्दै ‘क्याण्डल जुलुस’

Posted on February 06, 2019 | views : 154 | जुम्ला - JML

सा.स | माघ २३, जुम्ला | विगत तीन महिना यता जुम्ला सदरमुकाम विद्युत विहिन बनेपछि यँहाका नागरिकहरु विरोधमा उत्रिएका छन् । गत मसिंरदेखी सदरमुकाम खलंगासहित चन्दननाथ नगरपालिका अन्धकारमय छ । २४ सै घण्टा लोडसेडिङको मार खेपिरहेका यँहाका नागरीकले अँझै कहिलेदेखि विधुत् बाल्न पाउने हुन्, भन्ने कुनै पत्तो छैन ।

Read More

जुम्लामा २९ लाख रकमसहित फरार उपभोक्ता समिति अध्यक्ष पक्राउ

Posted on February 06, 2019 | views : 717 | जुम्ला - JML

नन्दराम जैशी | माघ २३, जुम्ला | जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित पातरसाँघु बारागाउँ सडक आयोजनाको रकम झिकेर फरार रहेका तातोपानी ७ का भिमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सडक निर्माण सकिएको भन्दै, जुम्ला राष्ट्रिय बाणिज्य बैंकको खाता नं. ४०३०००७४२८०१ को चेक नं.००२१६१७६०२ बाट गत बैशाख

Read More

सुर्खेत अख्तियारमा ६२१ उजुरी, कुन जिल्लाबाट कति उजुरी ?

Posted on February 04, 2019 | views : 422 | जुम्ला - JML

माघ २१, सुर्खेत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ ।  चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अध

Read More

जुम्लामा घरेलु हिंसा बढ्दो

Posted on January 31, 2019 | views : 133 | जुम्ला - JML

माघ १७, खलङ्गा | जुम्लामा पछिल्लो समय घरेलु हिंसा बढ््दै गएको छ । समाजमा पुरुषले मदिरा सेवन गरी महिलामाथि यातना दिन थालेपछि न्याय माग्दै महिलाहरू जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा पुग्ने गरेका छन् ।  चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४५ घरेलु हिंसाका निवेदन दर्ता भएको

Read More

हिमपातले बन्द सडक खुल्न एक साता लाग्ने

Posted on January 27, 2019 | views : 220 | जुम्ला - JML

दान बहादुर बुढा | माघ १३, मुगु | गएको साताबाट परेको हिमपातले बन्द सडक नाग्मा गमगढी मुगु सडक खण्ड खुल्न एक साता लाग्ने बताइएको छ । लगातार हिमपात हुँदा जुम्ला र मुगुको बिच भागमा रहेको घुच्चीलेखमा ६ फुट भन्दा बढी हिउँ परेको हुँदा चाडै हिउ नजाने भएको हुँदा सडक केही दिनको लागी बन्द हुने स्थानिय ब्यापारीह

Read More

हिउँमा कठ्याङ्ग्रिएर भाईको मृत्यु, दाइको अचेत अवस्थामा उद्धार

Posted on January 24, 2019 | views : 190 | जुम्ला - JML

नन्दराम जैसी । माघ १०, जुम्ला । सिँजा गाउँपालिका –६ जोडुका २७ वर्षिय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ । भने हिउँमा कठ्याङ्ग्रिएर अचेत अवस्थामा रहेका उनका दाजु बाँचे बुढाको उद्धार गरीएको छ । मंगलबार बिहानबाट जुम्लामा परीरहेको भारी हिमपातका कारण लेकको बाटो हिड्दै गरेका दाजुभाई चिसोल

Read More

जुम्लामा हिउँमा कठ्याङ्ग्र्रिएर एकको मृत्यु

Posted on January 24, 2019 | views : 203 | जुम्ला - JML

माघ १०, जुम्ला | सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ भने उहाँका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ ।  डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि भाइ शिवचन्द्रको बाटोमै मृत्यु भए

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 2270 | जुम्ला - JML

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

१९ हजार नगदसहित ९ जुवाडे पक्राउ

Posted on January 21, 2019 | views : 280 | जुम्ला - JML

नन्दराम जैसी | माघ ७, जुम्ला | चन्दननाथ नगरपालिका- ४ भारतिबाडास्थित एक घरमा जुवा खेल्दै गरेका ९ जना जुवाडे पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ४३ वर्षीय स्थानीय हर्कबहादुर बाँनियाको घरमा उनीहरु दिउँसै जुवा तास खेलिरहेका थिए। प्रहरी नायब निरीक्षक स

Read More

अझै लेखेर सकिएन जुम्ली शब्दकोश

Posted on January 20, 2019 | views : 152 | जुम्ला - JML

मान्दत्त रावल | माघ ६, जुम्ला | उमेरले ७२ वर्ष नाघेका चन्दननाथ नगरपालिका– २ आचार्यवडाका भाषाविद् रमानन्द आचार्य ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेख्दै हुनुहुन्छ ।  तत्कालीन जिल्ला विकास समितिको लगानी र भाषाविद् आचार्यसहित अन्य जुम्ली अगुवा नागरिकको पहलमा विसं २०६५ देखि जुम्लाको सिञ्जा

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 2092 | जुम्ला - JML

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 1942 | जुम्ला - JML

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 1683 | जुम्ला - JML

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More