समाज | जुम्ला - JML


जुम्लामा कार्यरत सशस्त्र प्रहरीका इन्स्पेक्टर अभिषेक थापाको अचानक मृत्यु

Posted on November 06, 2019 | views : 3299 | जुम्ला - JML

कार्तिक २०, काठमाडौँ | जुम्लामाको गण त्रिपुरामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक अभिषेक थापाको मृत्यु भएको छ | बुधबार बिहान बेहोस अवस्थामा भेटिएका थापालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत घोषणा गरेको हो | मंगलबार राति सकुशल खाना खाएर सुत्नु सुतेका बिहान शारीरिक अभ्यास गर्न नआएपछि ख

Read More

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

Posted on October 30, 2019 | views : 1813 | जुम्ला - JML

कात्तिक १३, सिञ्जा । जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेका छन् । उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन् ।  पछिल्लो समयमा पञ्चेबाजा लोह हुँदै जान थालेपछि देउसीभैलोसँगै पञ्चेबाजालाई जोड्न थालेको युवा अगुवा लोकेन्द्र गिरीले बताउनुभयो । युवाले पञ्च

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29354 | जुम्ला - JML

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

जुम्लामा गाडीले किचेर एकको मृत्यु

Posted on September 03, 2019 | views : 2454 | जुम्ला - JML

दान बहादुर बुढा | भाद्र १७, मुगु | सुर्खेतबाट मुगु आउदै गरेको  बसले किचेर एक जना यात्रुको मृत्यू भएको छ । भे १ ज ७९६ नम्बरको सिचापाईला यातायात प्रा.लीको बसले हिजो राति अन्दाजि ९ बजे पछि जुम्ला जिल्लाको कनका सुन्दरी गाँउ पालिकाको रोकावाडा भन्ने ठाउमा किच्दा उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान

Read More

मर्मत खर्च नपाउदा एम्बुलेन्स बनेन, बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजान बाध्य

Posted on August 28, 2019 | views : 2358 | जुम्ला - JML

दान बहादुर बुढा | भदौ  ११, जुम्ला | जुम्ला जिल्लामा रहेको रेडक्रस उपशाखा कार्यालय मालिका बोताको मातहतमा  रहेको ने १ च १४५२ नम्बर रहेको एम्बुलेन्स मर्मत खर्च नपाएपछि २ बर्ष पहिला देखि बिग्रेको  अहिले थला परेको छ । २०७१ सालमा २४ लाख मूल्य बराबरको एम्बुलेन्स बिषेश गरी न्यू २४ टि.भि र न्य

Read More

आयोजनाको होडिङ् बोर्ड माथि गाँउपालिका कर्मचारीको ब्यापार

Posted on August 28, 2019 | views : 3839 | जुम्ला - JML

दान बहादुर बुढा | भाद्र ११, जुम्ला | जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिको आव ०७५।०७६ को बार्षिक कार्यक्रम अन्तरगतका बिकास निमार्णका आयोजनामा राखीने   होडिङ बोर्ड  मार्थि गाँउ पालिकाका कर्मचारीले ब्यापार गरेको खुलासा भएको छ । आव ०७५।०७६को बिकास निमार्णमा लागि रहेका कनका सुन्दरी गाँउ प

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25000 | जुम्ला - JML

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

छोरी जन्मेपछि श्रीमतीलाई छोडेर भागे श्रीमान्

Posted on August 09, 2019 | views : 2151 | जुम्ला - JML

साउन २४, काठमाडौं । छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माइन् ।  अस्पतालमा बच्चा जन्मेपछि खुसी छायो तर

Read More

जुम्लाका होटेलहरुमा खानाको रोजाइमा फापर

Posted on July 29, 2019 | views : 2134 | जुम्ला - JML

साउन १३, जुम्ला | जुम्ला जिल्लामा पुर्खाले लगाउने रैथाने बालीमध्ये एउटा होे फापर । जुम्लाका साविकका सम्पूर्ण गाविसमा धेरै उत्पादन हुने बाली फापर अहिले यहाँको स्थानीय सरकारले संरक्षणमा कुनै चासो देखाएका छैनन् । वर्षौंसम्म नबिग्रने विशेषगरी हिमाली र पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो फापर । मानिसको

Read More

जुम्लामा असला जातका माछा सङ्कटमा

Posted on July 29, 2019 | views : 1759 | जुम्ला - JML

साउन १३, जुम्ला | जुम्लाको तिला नदीमा करेन्ट र विषादीको प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जिल्लाका विभिन्न खोलामा माछाको सङ्ख्या घटदै गएको छ। जिल्लाको जोवा र तिला नदीमा करेन्ट र विषादीको प्रयोग बढेपछि असला जातका माछा लोप हुने अवस्थामा पुगेका हुन् । करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट हुन थालेप

Read More

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प

Posted on July 28, 2019 | views : 2278 | जुम्ला - JML

साउन १२, जुम्ला  | कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो ।  उहाँका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जन

Read More

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

Posted on July 28, 2019 | views : 1963 | जुम्ला - JML

साउन १२, जुम्ला | जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो ।  राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी का

Read More

जडीबुटीले बद्लिएको जुम्लीको जीवन

Posted on July 22, 2019 | views : 2213 | जुम्ला - JML

विजय रावत  | साउन ६, जुम्ला | गाउँमा विद्यालय नभएका होइनन् तर, गोठीचौर–५, जुम्लाका विर्ष सार्कीको पहुँचमा थिएन । उनले अक्षर चिन्नसम्म पनि पाएनन् । नपढेको व्यक्तिलाई जागीर कसले दिने रु नोकरीको सम्भावना नै सकियो । ज्याला मजदूरी बाहेक अरु उपाय उनका सामु थिएन । एउटा मात्र विकल्प बचेको जिन्दगीलाई अग

Read More

जुम्लामा ४५ प्रतिशत घरमै सुत्केरी

Posted on July 19, 2019 | views : 1603 | जुम्ला - JML

साउन ३, जुम्ला  | जुम्लाको पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमा सुत्केरी हुने गरेका छन् । परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी चिन्तनका कारण महिला अझै घरमै सुत्केरी हुने गरेका हुन् । करीब ५५ प्रतिशत महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको उक्त गाउँपालिकाको स्वास्थ्य शाखा

Read More

जुम्लामा जडीबुटी चोरी निकासी आरोपमा वडाध्यक्षमाथि कुटपिट

Posted on July 19, 2019 | views : 1768 | जुम्ला - JML

मानदत्त रावल, साउन ३, जुम्ला । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतम

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19823 | जुम्ला - JML

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

जुम्लामा घरबास सञ्चालकलाई तालीम

Posted on July 08, 2019 | views : 1784 | जुम्ला - JML

असार २३, जुम्ला | जुम्लामा पर्यटकको सङ्ख्या बढ्न थालेपछि त्यहाँका २५ वटा होमस्टे (घरबास) सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालीम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले आयोजना गरेको तीनदिने सो तालीममा होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटनको बसाइँ बढाउन र स्वच्छ परिकार बनाई उनी

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18799 | जुम्ला - JML

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

चन्दननाथका चोरिएका मूर्ति भेटिएनन्

Posted on July 03, 2019 | views : 1648 | जुम्ला - JML

असार १८, जुम्ला | प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ सालको मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विर

Read More

७ छोरीपछी जन्मिएको छोराले जङ्गली फल मचैनो खाएपछी...

Posted on June 06, 2019 | views : 2240 | जुम्ला - JML

जेठ २३, जुम्ला (रासस) | जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा हुनुहुन्छ । घरनजिकैको स्कूल जाँदै गर्दा बाटोमा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उहाँ अस्पताल

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17784 | जुम्ला - JML

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

शे–फोक्सुण्डोमा एक युवक मृत फेला

Posted on May 21, 2019 | views : 1800 | जुम्ला - JML

 जेठ ७ खलङ्गा । डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो ।  जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनाल

Read More

सानिमा लाईफ ईन्स्योरेन्सको ४४ औँ शाखा जुम्लामा

Posted on May 20, 2019 | views : 2060 | जुम्ला - JML

नन्दराम जैशी, जेठ ६, जुम्ला । सानीमा लाईफ ईन्स्योरेन्स कम्पन्नी लिमिटेडको जुम्ला शाखा उद्घाटन गरीएको छ । सानीमा लाईफ ईन्स्योरेन्स आफ्नो ४४ औँ शाखा जुम्लामा विस्तार गरेको हो । शाखा उद्घाटन गर्दै जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढाले सुरक्षित भविष्यका लागि हरेक नागरीकले जीवन बीमा अनिवार्य गर

Read More

जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाइने

Posted on May 15, 2019 | views : 1832 | जुम्ला - JML

  जेठ १ जुम्ला । जिल्लालाई स्याउखेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि ‘स्याउ सुपरजोन कार्यक्रम’ले यस्तो लक्ष्य राखेको हो ।   स्याउ सुपरजोन कार्यक्रमले कृषक समूह, सहकारी, सरोकारवाला निकायसँग आगामी आर्थिक वर्षका

Read More

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

Posted on May 13, 2019 | views : 3855 | जुम्ला - JML

वैशाख ३०, सुर्खेत । कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो । 

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15841 | जुम्ला - JML

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

अज्ञात रोगले गाउँले धमाधम बिरामी

Posted on May 06, 2019 | views : 2113 | जुम्ला - JML

वैशाख २३, खलङ्गा  | जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताउनुभयो ।  प्रत्येक घरमा बिरामी खाली नभएको उहाँले बताउनुभयो

Read More

दुई स्थानीय तहमा खषभाषा पढाइ हुने

Posted on May 04, 2019 | views : 2490 | जुम्ला - JML

वैशाख २१, जुम्ला (रासस) | यहाँका दुई स्थानीय तहमा खष भाषामा पठनपाठन हुने भएको छ । आठ स्थानीय तहमध्ये सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिकाभित्रका विद्यालयमा स्थानीय खषभाषामा पढाइ हुने भएको हो ।  लोपोन्मुख अवस्थामा रहेको यहाँको खषभाषालाई संरक्षण सम्वद्र्धन गर्न स्थानीय तहले पाठ्यक्रम तयार गरेर

Read More