समाज | जुम्ला - JML


दुई स्थानीय तहमा खषभाषा पढाइ हुने

Posted on May 04, 2019 | views : 2507 | जुम्ला - JML

वैशाख २१, जुम्ला (रासस) | यहाँका दुई स्थानीय तहमा खष भाषामा पठनपाठन हुने भएको छ । आठ स्थानीय तहमध्ये सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिकाभित्रका विद्यालयमा स्थानीय खषभाषामा पढाइ हुने भएको हो ।  लोपोन्मुख अवस्थामा रहेको यहाँको खषभाषालाई संरक्षण सम्वद्र्धन गर्न स्थानीय तहले पाठ्यक्रम तयार गरेर

Read More

एक सय १३ आँखा बिरामीको उपचार

Posted on May 04, 2019 | views : 1591 | जुम्ला - JML

वैशाख २१, जुम्ला | निःशुल्क आँखा शिविरमा एक सय १३ जना मोतिविन्दु भएका बिरामीले आँखाको उपचार गरेका छन् । नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आँखाका बिरामीले सेवा लिएका हुन् ।  आँखा उपचार केन्द्रका दलबहादुर महाताराका अनुसार यही वैशाख १३ गतेब

Read More

कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव

Posted on April 18, 2019 | views : 2284 | जुम्ला - JML

वैशाख ५, खलङ्गा (रासस) | भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठी आयोजना गरिएको पशु प

Read More

जुम्ला विमानस्थल २० दिन बन्द हुने

Posted on April 15, 2019 | views : 2188 | जुम्ला - JML

वैशाख २, जुम्ला (रासस) | जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो ।  अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । त्यसको बाँकी काम सम्पन्न गर्नका लागि २० दिन व

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18388 | जुम्ला - JML

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

बेरोजगार फाराम भर्नेको भीड

Posted on April 11, 2019 | views : 1516 | जुम्ला - JML

चैत २८, खलङ्गा (रासस) | सरकारले बेरोजगारलाई रोजगार बनाउने कार्यक्रमअन्तर्गत जुम्लाका केही स्थानीय तहले फारम भर्ने काम तीव्र गतिमा शुरु गरेका छन् । तातोपानी गाउँपालिकामा एक हजार २०० भन्दा बढी बेरोजगार व्यक्तिले रोजगारी पाऊँ भनी फारम भरेका छन् ।  सरकारले हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर

Read More

हावाहुरी पिडितलाई विद्यार्थीको सहयोग

Posted on April 11, 2019 | views : 1787 | जुम्ला - JML

चैत २८, जुम्ला । भिषण हावाहुरीबाट प्रभावीत बारा र पर्साका बालबालिकालाई राहत स्वरुप जुम्लाका विद्यार्थीले आर्थिक सहयोग गरेका छन् ।  हुरी पिडित बालबालिकालाई शैक्षिक सामाग्री ब्यवस्थापन स्वरुप जुम्लाका विद्यार्थीले विभिन्न ब्यक्तिबाट संकलन गरेको नगद १७ हजार रकम राहत कोषमा पठाईदिएका हुन् । प्राज्ञी

Read More

जुम्लामा विद्यालयलाई नेपाली सेनाको शौचालय उपहार

Posted on April 10, 2019 | views : 2109 | जुम्ला - JML

चैत्र २७, जुम्ला | जिल्लाको गुठिचौर गाँउपालिका—४ स्थीत सत्यबादी माध्यामिक विद्यालय दशौदीलाई नेपाली सेवाले शौचालय उपहार दिएको छ । अपांगमैत्रि र बालमैत्रि दृष्टिकोणले यो सौचालय गाँउपालिकाकै नमुना शौचालय हो ।  भगवतीदल गण जुम्लाको आन्तरीक सहयोगमा विद्यालय प्रांगणमा निर्माण सम्पन्न उक्त दुई कोठे शौ

Read More

रुख सुक्ने खतराले लालीगुराँस टिप्न रोक

Posted on April 08, 2019 | views : 3505 | जुम्ला - JML

चैत २५, जुम्ला – चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो । जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक

Read More

किताबमै स्वतन्त्रता मिल्छ ‘कैदीबन्दी’

Posted on April 07, 2019 | views : 1844 | जुम्ला - JML

सा.स । चैत २४ जुम्ला । चारैतिर अग्लो पर्खाल । पर्खालमाथी काँडेतार । सटर सहितको भोटे ताल्चा ठोकीएको भित्रि गेट र पर्खालमाथी कडा प्रहरी सुरक्षा । त्यहि सुरक्षा घेराभित्रका बन्द कोठाबाट खुला आकाश र आकाशमा घुमिरहेका पंक्षि बाहेक अरु केहि देखिँदैन । हेरौ भने त्यहि खुला आकाश । नहेरौ दिउसै रात परेका कोठा ।

Read More

जुम्लामा चार बर्षीया बालिकामाथी ४८ बर्षीयद्धारा यौनदुव्र्यवहार

Posted on April 02, 2019 | views : 1802 | जुम्ला - JML

 सा.स | चैत १९, जुम्ला | चार बर्षीया बालिकालाई यौनदुव्र्यवहार गरीएको छ । चन्दननाथ नगरपालिका – ४ भारतीवाडाका ४८ बर्षीय श्याम भारतीले सोमबार दिउसो एक चार बर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेका हुन् ।  उनलाई प्रहरीले चैत १८ गते साँझ नै पक्राउ गरेको छ । पीडित बालिकाका आफन्तले जिल्ला प्रहरीमो ब

Read More

घर भत्किँदा श्रीमानको मृत्यु श्रीमती गम्भीर घाइते

Posted on March 28, 2019 | views : 1798 | जुम्ला - JML

चैत १४, खलङ्गा (रासस) | जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ ।  गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी भत्किएको थियो । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाल

Read More

कर्णालीमै पहिलो पटक खानेपानीको बिमा

Posted on March 24, 2019 | views : 2546 | जुम्ला - JML

नन्दराम जैसी | चैत १०, जुम्ला | कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बिमा गरीएको छ । कुनै पनि प्राकृतिक प्रकोपका कारण खानेपानी आयोजनामा क्षति पुग्न गई खानेपानीबाट स्थानिय बञ्चित नहुन भन्ने ध्ययले कर्णलीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बिमा गरीएको हो । जिल्लाको हिमा गाँउपालिक

Read More

पुनःस्थापना केन्द्र अधुरै

Posted on March 23, 2019 | views : 1823 | जुम्ला - JML

चैत ९, सिञ्जा | स्थानीय तहले बजेट विनियोजन नगरेपछि जुम्लामा निर्माणाधीन अपाङ्ग पुनःस्थापना केन्द्र वर्षौंदेखि अधुरै रहेको छ । तत्कालीन जिल्ला विकास समितिले रु २९ लाखमा अपाङ्ग पुनःस्थापना केन्द्र निर्माण थालेको हो ।  पुनःस्थापना केन्द्रका लागि त्यतिबेला रु १२ लाख विनियोजन गरिएको थियो । पछि स्थान

Read More

मनोसामाजिक सेवाको प्रभावकारिता

Posted on March 11, 2019 | views : 2577 | जुम्ला - JML

फागुन २७, सिञ्जा | बहुसांस्कृतिक मनोसामाजिक संस्था ९टिपियो० नेपाल जुम्ला शाखाले दिँदै आएकोे मनोसामाजिक सेवाप्रति स्थानीयवासी खुशी भएका छन् । मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएकाले चालू आर्थिक वर्षको हालसम्म १८७ ले सो सेवा लिइसकेका छन् ।  गत साउनमा २२, भदौमा २३, असोजमा २४, क

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31528 | जुम्ला - JML

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले तलब पाएनन्

Posted on March 07, 2019 | views : 1815 | जुम्ला - JML

फागुन २३, खलङ्गा (रासस) | जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गर्नुभयो । गाउँपालिकाअन्तर्गत पर्ने पाँच स्वास

Read More

जुम्लामा पहिलो महिला सिडिओ

Posted on March 02, 2019 | views : 1454 | जुम्ला - JML

फागुन १८, जुम्ला । जिल्लाले पहिलो महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसक्दा ४० औ सिडियोको रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छन् । शुक्रबार बिहान १० बजे जहाजबाट जुम्ला पुग्ने वित्तिकै उनले कार्यभार समालेकी हुन । पहिलो पटक महिला महिला प्रमुख जिल

Read More

बुधबार बिहान चन्दननाथ मन्दिरको ज्वाला निभेपछी यो शुभ सङ्केत होइन भन्दै स्थानीय चिन्तित

Posted on February 27, 2019 | views : 4545 | जुम्ला - JML

उपेन्द्र न्यौपाने | फागुन १६, सिञ्जा (रासस) | कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभेको छ । भारी हिमपातसँगै हावा चलेपछि ज्वाला निभेको चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा बालिएको ज्वाला निभेमा अनिष्ट हुने मान

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20133 | जुम्ला - JML

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, कर्णाली प्रदेशबाट को-को छानिए ?

Posted on February 25, 2019 | views : 5061 | जुम्ला - JML

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18890 | जुम्ला - JML

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

अँझै खुलेनन् कर्णालीका विद्यालय, औपचारीकतामा भर्ना अभियान

Posted on February 22, 2019 | views : 2561 | जुम्ला - JML

फागुन १०, जुम्ला । जिल्लाका सबै सामुदायीक तथा सरकारी विद्यालयमा मंसिर महिनाभित्रै बार्षिक परीक्षा संचालन हुन्छ । परीक्षा सकिए लगतै सबै विद्यालयलाई माघ २५ सम्मका लागि कम्तिमा ४५ दिनको जाडो बिदा दिईन्छ । जाडो बिदा सकिए लगतै अनिवार्य विद्यालय खुल्नुपर्ने प्रावधान छ । तर जुम्लाका विद्यालय भने अँझै खुलेक

Read More

जुम्ला प्रतिष्ठानका बिरामीलाई फलफुल बितरण

Posted on February 18, 2019 | views : 2479 | जुम्ला - JML

नन्दराम जैसी । फागुन ६, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीलाई फलफुल बितरण गरीएको छ । ६९ औ प्रजातनत्र दिवसको पुर्वसन्ध्याको अवसरमा स्वास्थ्य कार्यालयको नेतृत्वमा प्रतिष्ठानका दर्जनौ बिरामीलाई फलफुल बितरण गरीएको हो । चिसोको प्रकोपले प्रतिष्ठानमा विरामीको संख्य

Read More

जुम्लाको एक होटलमा आगलागी हुँदा एक जना गम्भीर घाइते, लाखौको क्षती

Posted on February 14, 2019 | views : 2512 | जुम्ला - JML

फागुन २, जुम्ला । जिल्ला सदरमुकाम स्थीत ग्रीनल्याण्ड होटल आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्, भने आगलागिबाट लाखौको क्षती भएको छ । बुधबार राति करिब १२ बजेतिर भएको आगलागीमा परेर होटलका कुक समेत रहेका विरेन्द्रनगर १३ सुर्खेतका ४० बर्षिय मान बहादुर दर्लामी मगर घाईते भएका हुन् । उनको शरीरको बाहिरी

Read More

कर्णालीका किसानलाई पेन्सन दिइने, बजेट विनियोजन

Posted on February 13, 2019 | views : 5079 | जुम्ला - JML

फागुन १, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ ।  प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा क

Read More

कैदीका लागि लाखौँका पुस्तक संकलन, पुस्तकालय स्थापनाको तिब्र तयारी

Posted on February 12, 2019 | views : 1763 | जुम्ला - JML

माघ २९, जुम्ला । जिल्ला कारागारका कैदी बन्दीहरुका लागि अध्ययन गर्न पुस्तक संकलन अभियान अन्तिम चरणमा पुगेको छ ।  कर्णाली प्रदेश प्रहरीको कार्यक्रम अन्तरगत कारगारका कैदीहरुलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना गर्ने काम जुम्लामा अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला

Read More

जुम्लाका स्थानीय तह भवनविहीन

Posted on February 11, 2019 | views : 1583 | जुम्ला - JML

माघ २८, खलङ्गा । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्नो भवन नहँुदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता रहेको छ । जुम्लाको एक मात्र नगरपालिका चन्दनानाथ नगरपालिकाको आफ्नो भवन सञ्चालनमा आए पनि वडापालिकाका भवनहरु छैनन् ।  स्थानीय तह गठन भएको दुई वर्ष पुग्न लाग्दासम्म

Read More