समाज | जुम्ला - JML


जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध

Posted on December 07, 2018 | views : 1308 | जुम्ला - JML

मङ्सिर २१, जुम्ला | जुम्लादेखि डोल्पा जोड्ने सडकअन्तर्गत दानसाँघुस्थित जोवा नदी पुल नजिकैका जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध गरेका छन् । तीन वर्षअघि निर्माण भएको दानसाँघु माथिल्लो पक्की पुल निर्माण गर्दा जग्गा मासिएपछि मुआब्जा नपाएका जग्गाधनीले सडक अवरुद्ध गरेका हुन् ।  “वर्षौंदेखि मुआब्ज

Read More

जुम्लाका स्थानिय तहलाई विपद सामाग्री सहयोग

Posted on December 03, 2018 | views : 2212 | जुम्ला - JML

मंसिर १७, जुम्ला । जिल्लाका चार वटा स्थानिय तहलाई १८ लाख बढिको विपद ब्यवस्थापन सामाग्री सहयोग गरीएको छ । जुनसुकै प्राकृतिक प्रकोपपछि विपदको समयमा आईपर्ने संभावित जोखिम ब्यवस्थापन गर्न स्थानिय तहको मागकै आधारमा सामाग्री सहयोग गरीएको हो । नेपाल विपद पुर्व तयारी परियोजना अन्र्तगत किर्डाक नेपालले चन्दनन

Read More

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रक्तसञ्चार केन्द्र’स्थापना

Posted on December 01, 2018 | views : 1482 | जुम्ला - JML

मङ्सिर १५, जुम्ला | पश्चिम नेपालकै ठुलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्तसञ्चार केन्द्र (बल्ड बैक) स्थापना गरिएको छ । एक औपचारीक कार्यक्रमकाबिच रक्तसञ्चार केन्द्र स्थापना भएपछि शुक्रबार २० जनाले रत्तदान गरेका छन् । कर्णालीमा अधिकांश मासिनहरु विरामी पर्दा सधैजस

Read More

दूषित पानी पिउन बाध्य छन् जुम्लाबासि

Posted on November 28, 2018 | views : 1552 | जुम्ला - JML

मङ्सिर १२, जुम्ला | स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ । पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी खान बाध्य भएका हुन् । आफूलाई गाउँलेले तलब पनि नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियम

Read More

जुम्लामा सत्र करोडको स्याउ निर्यात

Posted on November 23, 2018 | views : 1073 | जुम्ला - JML

मङ्सिर ७, जुम्ला | जुम्लामा यस वर्ष रु १७ करोडको स्याउ निर्यात गरिएको छ ।  आर्थिक वर्ष ०७५÷०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले रु १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै तीन हजार ४०० टन स्याउ उत्पादन भ

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14008 | जुम्ला - JML

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

जुम्ली घोडाको व्यापार घट्यो

Posted on November 21, 2018 | views : 2110 | जुम्ला - JML

नरेन्द्रसिह कार्की | मङ्सिर ५, दार्चुला | एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारीहरु जौलजीवि पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् । विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवि मेलामा गाउँ

Read More

जुम्लाका दुई स्थानिय तहमा एकै रात आक्रमण

Posted on November 18, 2018 | views : 2320 | जुम्ला - JML

मङ्सिर २, जुम्ला | एकै रात जिल्लाका दुई वटा स्थानिय तहमा आक्रमण भएको छ । अज्ञात समूहद्धारा जिल्लाको चन्दननाथ नगरपालि र गुठिचौर गाँउपालिकामा शनिबार राति आक्रमण भएको हो । आक्रमणबाट नगरपालिकाको गाडी आगजनि भएको छ । भने गाँउपालिका महत्वपुर्ण कागजपत्र जलाईएका छन् । आक्रमण किन र कसले गर्र्यो भन्ने बिषयमा क

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14594 | जुम्ला - JML

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

दुर्घटनाग्रस्त तारा एयर पाँच महिनापछि उडान

Posted on November 08, 2018 | views : 1814 | जुम्ला - JML

कात्तिक २२, जुम्ला (रासस) | दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरले जहाज मर्मत गरेर झण्डै पाँच महिनापछि उडान भरेको छ ।  गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो । आवश्यक मर्मतपछि सो जहाज बिहीबार काठमाडौँका लागि उडान भरेको छ । तारा एयरलाइन्सको

Read More

जुम्लामा जीप दुर्घटना: तीन जनाको मृत्यु

Posted on October 24, 2018 | views : 1893 | जुम्ला - JML

कात्तिक ७, जुम्ला (रासस) | सिंजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।  जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नंको जीप दुर्घटना हुँदा तिला गाउँपालिका–३ का लाले सार्कीसहित उहाँकी श्रीमती जानकी र आठ महीनाकी छोरी मैनाको मृत्यु भएको प्रहरीले

Read More

दशैंमा पनि तलब पाएनन् जुम्लाका कर्मचारीले

Posted on October 23, 2018 | views : 1997 | जुम्ला - JML

कात्तिक ६, जुम्ला | नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् ।  तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी त

Read More

जुम्लामा २२ जुवाडे पक्राउ

Posted on October 22, 2018 | views : 1914 | जुम्ला - JML

कातिक ५, जुम्ला | दसैँको अवधिभर जुम्लामा २२ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार जिल्लाको बसपार्कबाट चार जना र तातोपानी गाउँपालिकाको हाँकुबाट चार जना जुवाडे पक्राउ परेसँगै पक्राउ पर्ने जुवाडेको संख्या २२ पुगेको हो । प्रहरीले यसअधि बसपार्कबाटनै १४ जना जुवाडे २ लाख ५१

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53354 | जुम्ला - JML

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19090 | जुम्ला - JML

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

सुर्खेत-जुम्ला हवाई सेवा शुरु

Posted on September 12, 2018 | views : 1631 | जुम्ला - JML

भदौ २७, सुर्खेत | जुम्ला–लामो समयपछि सुर्खेत–जुम्ला हवाईसेवा सुरु भएको छ । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टुरलेले व्यवस्थापन गर्ने गरी समिट एयरले सुर्खेत–जुम्ला उडान गरेको हो । कर्णाली प्रदेश पर्यटनमन्त्री नन्दसिंह वुढाले आफै चढेर सुर्खेत जुम्लाको हवाई यात्रा आरम्भ

Read More

सरसफाईमा मुख्यमन्त्री अग्रसर

Posted on August 25, 2018 | views : 5104 | जुम्ला - JML

भदौ ९, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शनिवार विहानै वेल्चा लिएर सडकमा देखिए । टीसर्ट, ट्राउजर र स्पोर्ट सुजमा २ जना अंगरक्षक सहित हातमा वेल्चा वोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगे । नेपाल मानव धर्म सेवासमिति सुर्खेतको टोली घण्टाघरमा मुख्यमन्त्

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17294 | जुम्ला - JML

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15635 | जुम्ला - JML

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

गम्भीर घाइते प्रहरीलाई काठमाडौँ लगियो

Posted on July 20, 2018 | views : 1659 | जुम्ला - JML

साउन ४, बाँके । जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको छ ।  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरी जवान कमलप्रसाद आचार्यको नर्सिङहोम नेपालगञ्जमा

Read More

जुम्लाको अवस्था तनावग्रस्त, केसी समर्थकमाथि अश्रुग्यास प्रहार

Posted on July 19, 2018 | views : 1936 | जुम्ला - JML

साउन ३, जुम्ला । आमरण अनसनरत डा. गोविन्द केसीले काठमाडौं ल्याउन रोकेको भन्दै प्रहरीले उनका समर्थकमाथि हातपात गरेको छ । प्रहरीले अस्पतालभित्रै पुगेर कुटपिट गरेको पीडितहरुले बताएका छन् । डा. केसीलाई लिन डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । टोलीलाई सघाउन कर्णाली प्रदेशका म

Read More

जुम्लामा डा. केसी पक्षरधर र प्रहरीबीच हानाहान , दर्जन घाइते

Posted on July 19, 2018 | views : 1383 | जुम्ला - JML

साउन ३, काठमाडौं | जुम्लामा आमरण अनसन बसेका प्रा डा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्ला पुगेको थियो । त्यसक्रममा अनसनस्थलमा सरकारी टोलीलाई केसी समर्थकले प्रवेश गर्न नदिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13749 | जुम्ला - JML

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13257 | जुम्ला - JML

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9044 | जुम्ला - JML

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

डा. गोविन्द केसी जुम्लाबाट पक्राउ, यस्तो छ कारण

Posted on June 30, 2018 | views : 1901 | जुम्ला - JML

असार १६ , काठमाडौं । डा. गोविन्द केसी पक्राउ परेका छन् । आमरण अनसन बस्न जुम्ला पुगेका डा. केसीलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो।   चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायत विभिन्न माग राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए ।

Read More

कनका सुन्दरी गाँउपालिकाको दोस्रो गाउँ सभा उद्घाटन सम्पन्न

Posted on June 24, 2018 | views : 2260 | जुम्ला - JML

असार १० जुम्ला | जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिकाले आज दोश्रो गाउँसभा उद्घाटन सम्पन्न गरेको छ ।  गाउँमा सभामा आव 075/076को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ |  जसमा आर्थिक बिकास, सामाजिक बिकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, सस्थागत विकास सेवा प्रवाह तथा सुशासन, बज

Read More

मानविय गल्तिले लोप हुँदै नदिका माछा

Posted on June 14, 2018 | views : 1797 | जुम्ला - JML

नन्दराम जैशी | जेठ ३१, जुम्ला । पछिल्लो समय गलत ढंगले नदिमा माछा मार्ने कार्य बढेपछि कर्णाली नदि तथा यसका सहायक नदिहरुमा माछा लोप हुदै गएको छ । माछा मार्दा, करेन्ट लगाउने, बिषादि प्रयोग गर्ने, बम हान्ने लगाएतका गलत ढंगले माछा मार्दा स्वादिलो माछाका लागि प्रसिद्ध कर्णाली नदीबाट विभिन्न प्रजातिका माछा

Read More