सूचना प्रबिधि | जुम्ला - JML


कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार हुदै

Posted on January 30, 2018 | views : 731 | जुम्ला - JML

नन्दराम जैशी/माघ १६, जुम्ला । कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार गर्ने कार्य जुम्लामा सम्पन्न भएको छ ।  जुम्लाका सबै स्थानिय तहका ग्रामिण बस्तीहरुसम्म सिम्पल नेटर्वकको तिब्रगतिको ईन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमलाई चुनौती दिदै कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार कार्यमा जुटे

Read More

विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

Posted on September 06, 2017 | views : 260 | जुम्ला - JML

शरद शर्मा। काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।  बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्

Read More

साझा सबालले ल्यायो नेपालको सातै प्रदेश समेट्ने नयाँ मोबाइल एप्स

Posted on January 23, 2017 | views : 6343 | जुम्ला - JML

माघ १०, काठमाडौँ | साझा सबाल मिडियाले साझा सबाल डट कमको देशभर समेट्ने गरि नयाँ मोबाइल एप सोमबार सार्वजनिक गरेको छ । काठमाडौँमा एक बिशेष कार्यक्रम मार्फत सार्वजनिक भएको 'साझा सबाल (Sajha Sabal)' एपमा ७ प्रदेश अन्तर्गत ७५ जिल्लाको आ-आफ्नै समाचार तथा जानकारी हेर्न सकिन्छ  ।  '

Read More

प्रविधिको विकाससंगै जुम्लामा कम्प्युटर कोर्स सिक्नेहरुको संख्यामा वृद्धि

Posted on December 21, 2016 | views : 293 | जुम्ला - JML

नन्दराम जैशी/पुस ६, जुम्ला । प्रविधिको विकास संगै जुम्लामा कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । जिल्लामा संचालन भईरहेको कम्प्युटर सेन्टरहरुमा पढाई संगै कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । सरकारी कर्मचारी देखी विद्यालय स्तरमा अध्ययनरत

Read More

नेपाल टेलिकमको नेटवर्कभित्र प्रतिमिनेट ७० पैसामै कल, यसरि सुचारु गर्नुस सुबिधा

Posted on November 13, 2016 | views : 15329 | जुम्ला - JML

कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ ।  यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा कात्तिक २५ देखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो

Read More

आइफोन सेभेनमा देखियो अनौठो समस्या !

Posted on September 20, 2016 | views : 23047 | जुम्ला - JML

असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्को बिश्व ब्रान्डेड कम्पनी एप्पलको आइफोन-७ ले अचम्मको समस्या झेल्नु परेको समाचार छ । अहिले आइफोनमा देखिएको समस्या त्यति खतरनाक नभएपनि

Read More

‘कालो पोथि’ ले कर्णालीको यथार्थता झल्कायो “कर्णालीबासि”

Posted on July 24, 2016 | views : 801 | जुम्ला - JML

नन्दराम जैशी | साउन ९, जुम्ला |  विश्व चर्चित नेपाली कथानक चलचित्र ‘कालो पोथि’ दर्शकको अत्यन्तै मन जित्न सफल भएको छ । चलचित्र ‘कालो पोथि’ ले कर्णालीको यथार्थता झल्काएको भन्दै चलचित्रले आफ्नो मन जित्न सफल भएको दर्शकहरु बताउछन् । विगत दुइ हप्तादेखि प्रत्येक शनिबार जुम्लामा प्रर्दशन भैरहेको चलचित्

Read More

फेसबुक चलाउँदा मोवाइलमा डाटा बचत गर्ने चार तरिकाहरु यस्ता छन् !

Posted on July 03, 2016 | views : 492 | जुम्ला - JML

हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चलाउँछौं । कतिपयले थोरै डाटा चलाएको समयमा पनि धेरै पैसा खर्च भएको गुनासो पनि गर्छौ । यद्यपि डाटा बचत गर्न हामीले पनि केही उपाय अपनाउनु आवश्यक छ । १ नचाहिंदा नोटिफिकेसन अफ ब्याकग्राउन्डमा कुनै पनि एप खुलेको हुनु हँुदैन । त्यसैले धेरै जरुरी एप्सल

Read More

​सगुनमा विश्वभबाट लगानी गर्ने अवसर खुल्ला हुंदै

Posted on July 03, 2016 | views : 719 | जुम्ला - JML

असार १३, अमेरिका । सामाजिक सञ्जालले विश्वलाई औलाको टुप्पोमा सिमित गरिरहेको यो विश्व परिवेशमा नेपाल र नेपालीलाई युग अनुसारको पहिचान प्रदान गर्ने अभियानमा जुटेको सगुन (क्बनययलअयm) लगानीको माध्यमबाट विश्वव्यापीकरण हुंदैछ । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले सञ्चालन गर्दै आइरहेको सामाजिक सञ्जाल

Read More

तपाईको मोबाइल हरायो ? यसरी पत्ता लगाउनुस !

Posted on July 03, 2016 | views : 446 | जुम्ला - JML

काठमाडौं । सामान्यतया मोबाइल हराएपछि नभेटिन सक्छ । तर यो समस्या समाधान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गरिसकेको छ । मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने प्राधिकरणले बताएको छ । आईएमआई कोड तपाई

Read More

विश्वका निकै डेन्जर दुर्घटनाका भिडियाहरु, हेर्दा हेर्दै यसरी उछिट्टिन्छन् गाडीहरु (भिडियो हेर्नुस्)

Posted on July 03, 2016 | views : 219 | जुम्ला - JML

काठमाडौं । बिश्वमा सवारी दुर्घटनाहरु धेरै हुन्छन् त्यो हामी लाई थाहा भएकी कुरा हो । दैनिक हजारौं सवारीहरु दुर्घटना हुन्छन् तर र्दुघटनाका लाईभ भिडियोहरु हामीहरु खासै देखेका हुँदैनौं । हामी यहाँ विश्वका बिभिन्न स्थानमा भएका ट्रक दुर्घटना देखाउँदै छौं । दजर्नौ दुर्घटनाकाृ संकलन भिडियो हेर्नुस् जसल

Read More