कृषि गतिबिधी | जुम्ला - JML


जुम्लाका सरोकारवालाद्धारा विषादी रहित अर्गानिक उत्पादनमा जोड

Posted on May 15, 2018 | views : 66 | जुम्ला - JML

नन्दराम जैशी/जेठ १ जुम्ला । जुम्लाका सरोकारवाला निकायले विषादी रहित अर्गानिक कृषि उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । अर्गानिक जिल्लाको रुपमा परिचित जुम्लामा उत्पादन हुने सबै प्रकारका अर्गानिक बालिहरु बिषाधि रहित उत्पादन गर्नुपर्ने उनिहरुको भनाइ छ ।  जिल्लामा उत्पादन हुने स्थानिय बालिमा

Read More

हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानलाई भने राहत

Posted on February 13, 2018 | views : 302 | जुम्ला - JML

फागुन १, हुम्ला | कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ ।  हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आए

Read More

जुम्लामा हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

Posted on January 20, 2018 | views : 233 | जुम्ला - JML

माघ ६, जुम्ला । माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ ।  हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ । खडेरीका कारण केही किसानले खेतगरा नै बा

Read More

महले यसरी बनायो ‘कृषकलाई मालामाल’

Posted on January 19, 2018 | views : 275 | जुम्ला - JML

नन्दराम जैशी/माघ ५, जुम्ला । हरेक बर्ष जुम्लाले महबाट करोडौ आम्दानी लिने गरेको तथ्याङक छ ।  जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाका जहाँसुकै स्थानमा मौरी पाइन्छ । जुम्लाका सबै ठाँउमा मौरी  व्यवसाय गर्न वातावरण अनुकूल भएपछि मौरी ब्यवसायबाटै कृषकहरु लखपति बन्न थालेका छन् । कतिपय विभिन्न

Read More

जुम्लामा पशुको कृत्रिम गर्भाधान

Posted on September 01, 2017 | views : 283 | जुम्ला - JML

भदौ १६,जुम्ला। जिल्ला पशुसेवा कार्यालयका प्राविधिकले हिमाली भेगका पाटनमा गई गाईको कृत्रिम गर्भाधान गरेका छन् ।  कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाको सहजीकरणमा पशुसेवा कार्यालयका कर्मचारीले कृत्रिम गर्भाधान गरेका हुन् । तीन हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा रहेको मालिकाठाँटा र घो

Read More

जुम्लामा दुई करोड २५ लाखको स्याउ बिक्री

Posted on August 25, 2017 | views : 292 | जुम्ला - JML

भदौ ९,जुम्ला। एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ ।  यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  व्यापारीले किसानको बगैँच

Read More

गोबर ग्यास प्रयोगले कृषकहरुलाइ दोहोरो फाइदा

Posted on August 02, 2017 | views : 583 | जुम्ला - JML

\ नन्दराम जैशी | साउन १८, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ६ उर्थुका कृषहरुले गोबर ग्यासके प्रयोगबाट दोहोरो फाइदा लिएका छन् । केहि दिन अघि गाँउमा परिक्षण गरीएको गोबर ग्यास प्रविधि सफल भएपछि कृषकहरुले ग्यास प्रयोगबाट दोहोरो फाइदा लिएक हुन् । गाँइ, भैसिको गोबरबाट ग्यास बाल्नुका साथै सोहि गोबर खेतबा

Read More

जुम्लामा नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति गठन

Posted on July 11, 2017 | views : 612 | जुम्ला - JML

नन्दराम जैशी/असार २७, जुम्ला । जुम्लामा मंगलबार नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति गठन गरीएको छ ।  जुम्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा कार्यरत करार कृषि तथा भेटेनरी प्राविधिकहरुको हक हित संरक्षण गर्ने उदेश्यले समिति गठन गरीएको नायब पशु सेवा प्राविधि

Read More

जुम्लामा चौथो स्थानिय खाद्यमेला शुरु, मेलाले बालिको महत्व बुझाउदै

Posted on June 20, 2017 | views : 456 | जुम्ला - JML

नन्दराम जैशी | असार ६, जुम्ला । स्थानीय खाद्यबालीको संरक्षण एवम् प्रवद्र्धन गर्नका लागि जुम्लामा आजदेखि खाद्यमेला शुरु भएको छ । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा मंगलबार (आज) देखि खाद्य मेला शुरु भएको हो । खाद्य मेलामा चिन

Read More

जुम्लामा ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण

Posted on March 24, 2017 | views : 337 | जुम्ला - JML

 नन्दराम जैशी/चैत ११, जुम्ला । जुम्लामा यस बर्षको धान खेतिका लागि जिल्ला कृषि विकास कार्यालय जुम्लाले कृषकहरुलाइ ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरेको छ ।  जिल्लाको खाद्य सुरक्षालाइ मध्यनजर गर्दै बिजबृद्धि गर्ने उदेश्यले कृषकहरुलाइ ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा

Read More

किसानकै घरदैलोमा पुग्यो, “कृषि प्राविधिकको टोली” (फोटो फिचर)

Posted on January 08, 2017 | views : 733 | जुम्ला - JML

नन्दराम जैशी | पुस २४,  जुम्ला | जुम्लामा जारी स्याउ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण सप्ताह अन्र्तगत किसानकै घरदैलोमा पुगेर कृषि प्राविधिकको टोलिले जिल्लाका किसानलाइ बगैंचा व्यवस्थापनका बिषयमा जानकारी दिइरहेको छ । शुक्रबारबाट शुरु भएको सप्ताह अन्र्तगत शनिबार गज्र्याङकोट ३ का गोपिचन्द्र

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 16949 | जुम्ला - JML

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

सिंजाका कृषक महिलाद्धारा केन्द्रमा लगाइएका कृषि बालिको भम्रण

Posted on October 02, 2016 | views : 1059 | जुम्ला - JML

  नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्ला सिंजा क्षेत्रका कृषक महिलाहरुले आइतबार जिल्ला कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लामा अनुसन्धानका लागि लगाइएका कृषि बालिहरुको भम्रण अवलोकन गरेका छन् ।  कृषि अनुसन्धान केन्द्र विजयनगरले आइतबार आयोजना गरेको १ दिने महिला कृषक भ्रमण कार्यक्रमका अवसरमा सि

Read More

अर्गानिक जिल्लामा रसायानिक बिषादि प्रयोगले धान कुहिने समस्या

Posted on September 03, 2016 | views : 867 | जुम्ला - JML

नन्दराम जैशी | भदौ १८, जुम्ला | नेपालको पहिलो अर्गानिक जिल्ला जुम्ला सिंजा क्षेत्रका किसानहरुले धानबालिमा रसायानिक बिषादि ब्युटाक्लोर प्रयोग गर्दा फल्ने बेलमा धान कुहिने रोगको समस्या देखिएको छ ।  सिंजा क्षेत्रको शनिगाँउ गाविस १ धितालिहिका किसानले धान बालिमा ब्युटाक्लोर प्रयोग गर्दा धान कुहिने

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 14411 | जुम्ला - JML

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 13185 | जुम्ला - JML

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 9950 | जुम्ला - JML

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 6680 | जुम्ला - JML

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 3605 | जुम्ला - JML

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 1228 | जुम्ला - JML

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 804 | जुम्ला - JML

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 569 | जुम्ला - JML

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 562 | जुम्ला - JML

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More