प्रवास | जुम्ला - JML


आगलागीमा साढे एक करोड क्षति

Posted on September 05, 2020 | views : 1544 | जुम्ला - JML

भदौ २०, जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ नगरपालिका–५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । शुक्रबार बिहान आगलागीबाट मुख्य बजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा रु एक करोड ४० लाख ५८ हजार १०० बराबरको भौत

Read More

छाउगोठमुक्त हुँदै जुम्ला

Posted on November 15, 2018 | views : 2061 | जुम्ला - JML

कात्तिक २९, खलङ्गा | छाउगोठ मुक्त अभियान अन्तरगत जुम्लाको १२औँ बस्तीका रुपमा तिला गाउँपालिका–५ को चुलाकोट गाउँ आज छाउगोठ मुक्त घोषणा गरिएको छ ।  यसअघि ११ बस्ती छाउगोठ मुक्त घोषणा भइसकेका छन् । गाउँपालिकाको अगुवाइमा चुलाकोट बस्तीलाई छाउगोठ मुक्त घोषणा गरिएको हो । तिलाको ढिमकोट, रावतवाडा र जोडिवा

Read More

बाढि पिडितलाई विदेशबाट एक लाख बढी सहयोग

Posted on September 14, 2017 | views : 2814 | जुम्ला - JML

भदौ २९, जुम्ला । नेपालि जनप्रगतिशिल मन्च मलेसियाले बाढि पिडित नेपालिका लागि राहात रकम पठाएको छ ।  बाढि पहिरोको पिडाले नेपाल अस्तब्यस्त भैरहेको अवस्थामा पिडितको घाउमा थोरै भएपनि मलम पट्टी लगाउन १ लाख १ हजार १ सय ११ रुपैया राहात स्वरुप पठाईएको नेपालि जनप्रगतिशिल मन्च मलेसियाले जनाएको छ ।  म

Read More