अर्थ/विकास | जुम्ला - JML


जिल्लामा कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाहीको चेतवानी

Posted on June 23, 2020 | views : 2820 | जुम्ला - JML

असार ९, जुम्ला। जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाई व्यापार व्यवसाय गर्ने जोकोहीलाई कारवाही गर्ने चेतवानी दिएको छ । कार्यालयले सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको हो ।  लकडाउन खुकुलो भएसँगै जथाभावी व्यापार व्यवसाय खुलेर भीडभाड बढी हुन थालेपछि प्रशासनसहि

Read More

जुम्लामा ९० प्रतिशत रोपाइँ सम्पन्न

Posted on June 20, 2020 | views : 1987 | जुम्ला - JML

असार ६, खलङ्गा । जुम्लामा करीब ९० प्रतिशत धान रोपाइँ सकिएको छ ।  सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दराखोलाका रोपाइँ हुने क्षेत्रमा कालीमार्सी, लेकाली एक र तीन तथा चन्दननाथ एक र तीन जातको धान रोपाइँ भएको छ  । मार्सी यहाँको रैथाने धान हो भने अरु सबै कृषि अनुसन्धान केन्द्रले विकास गरेका नया

Read More

कोरोना जाँचको दोस्रो स्थानमा जुम्ला, पहिलो स्थानमा काठमाडौँ

Posted on May 24, 2020 | views : 2668 | जुम्ला - JML

जेठ ११, काठमाडौँ | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसीआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य व

Read More

जुम्लामा टेलिफोनबाटै विशेषज्ञ सेवा

Posted on May 22, 2020 | views : 3019 | जुम्ला - JML

जेठ ९, जुम्ला | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग  विशेषज्ञ सेवा शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा शुरु गरिएको हो । अस्पतालमा आउनु नपर्ने र नसक्ने बिरामीका लागि सो सेवाको शुरुआत गरिएको

Read More

हिमा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

Posted on April 21, 2020 | views : 2547 | जुम्ला - JML

वैशाख ९, जुम्ला | जुम्लाको सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका स्थानीयवासी बिरामी हुँदा स्वास्थ्य संस्थामा उपचार गर्न लैजानका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । आकस्मिक सेवा प्रवाहका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको ग

Read More

पाँच हजारको स्वास्थ्य परीक्षण, घरघरमा जनप्रतिनिधि

Posted on April 20, 2020 | views : 2289 | जुम्ला - JML

वैशाख ८, खलङ्गा (रासस)  | जुम्लाका आठ स्थानमा राखिएका स्वास्थ्य सहायता कक्षामा आइतबारम्म पाँच हजार एक सय ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कोभिड –१९ को संक्रमण ध्यानमा राखी यहाँका तिला, हिमा, सिंजा, कनकासुन्दरी, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथमा   स्थापित  कक्षमा 

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59363 | जुम्ला - JML

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

कर्णाली प्रदेश सरकारको ‘छोरी बैंक बचत’ खाता शुभारम्भ हुँदै, के छ सुविधा ?

Posted on December 17, 2019 | views : 10579 | जुम्ला - JML

पुष १, सुर्खेत | कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुआत गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम प्रदेश सरकारले आज कालीकोट जिल्लाबाट शुभारम्भ गर्दैछ ।&nb

Read More

नेपाल-चीन दुवै देशको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

Posted on October 14, 2019 | views : 7244 | जुम्ला - JML

प्रकाश अधिकारी | असोज २७, सुर्खेत | उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो–कर्णाली करिडोर । सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाल

Read More

एक मेगावाट विद्युत् आयोजना शिलान्यास

Posted on June 28, 2019 | views : 4063 | जुम्ला - JML

असार १३, जुम्ला | पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाट विद्युत् उत्पादनका लागि  शिलान्यास गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र स्थानीयवासीको सेयर लगानीमा शुरु भएको उक्त आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले शिलान्य

Read More

कर्णाली सरकारले ल्यायो चालुको भन्दा ६ अर्ब बढी बजेट

Posted on June 16, 2019 | views : 10280 | जुम्ला - JML

दलसिंह गिरी | असार १, सुर्खेत | कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागी चालु आर्थिक बर्षको बजेट भन्दा झण्डै ६ अर्ब बढीको बजेट ल्याएको छ । चालु आर्थिक बर्षमा करिव २८ अर्ब बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि करिव साढे ३४ अर्बको बजेट ल्याएर हो । कर्णाली सरकारका आर्थिक

Read More

१३ लाखभन्दा बढी राजश्व सङ्कलन

Posted on May 05, 2019 | views : 2551 | जुम्ला - JML

वैशाख २२, जुम्ला | जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७४/७५ को भन्दा चालू आवमा राजश्व सङ्कलन बढी गरेको छ । २०७४÷७५ मा राजश्व सङ्कलन रु १२ लाख ५९ हजार ५०० भएकामा चालू आवको चैतसम्म रु १३ लाख ४० हजार ५०० राजश्व सङ्कलन गरेको हो । सवारीसाधान कारवाहीबाट प्रहरीले उक्त राजश्व सङ्कलन गर

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67265 | जुम्ला - JML

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

कर्णालीमा ३० अर्बको बजेट ल्याइने

Posted on April 25, 2019 | views : 9401 | जुम्ला - JML

वैशाख १२, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले आव २०७६/७७ का लागि रु ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो ।  बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफ

Read More

कर्मचारी अभावले भौतिक पूर्वाधार विकास कार्यालयको बजेट खर्च हुन सकेन्

Posted on April 23, 2019 | views : 3656 | जुम्ला - JML

वैशाख १०, सुर्खेत । कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो । चालू आवको ९ महिनाको अवधिमा यस मन्त्रालयले ५.३५ प्र

Read More

स्वरोजगारका लागि निव्र्याजी ऋण

Posted on April 17, 2019 | views : 2250 | जुम्ला - JML

वैशाख ४, खलङ्गा (रासस) | जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध गराउने भएको छ ।  गाउँपालिकाको हिउँदे गाउँसभाबाट निव्र्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । विदेश पलायन हुने युवालाई लक्षित गरेर निव्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपाल

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61840 | जुम्ला - JML

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

कार्यान्वयनमा आउन सकेन सिञ्जा गुरुयोजना

Posted on March 17, 2019 | views : 2616 | जुम्ला - JML

चैत ३, सिञ्जा ( रासस ) | जुम्लाको सिञ्जा क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि तयार पारिएको गुरुयोजनाको कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यस क्षेत्रको समग्र विकासका लागि तयार गरिएको सो गुरुयोजनालाई बेवास्ता गरिएको स्थानीयवासीले गुनासो गरेका छन्

Read More

प्रत्येक घरमा धारा

Posted on February 05, 2019 | views : 2026 | जुम्ला - JML

माघ २२, जुम्ला (रासस) | सिँजा उपत्यकामा पर्ने हिमा गाउँपालिकाको दुई गाउँमा घरैपिच्छे एक धारा निर्माण गरिएको छ । किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो ।  स्थानीय मन्नु योगीका अनुसार पहिला गाउँमा सामूहिक धारा हुँदा पानी भर्न घण्

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50515 | जुम्ला - JML

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39435 | जुम्ला - JML

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

सय वर्ष बितिसक्दा पनि कुलो निर्माण अधुरै !

Posted on November 03, 2018 | views : 2038 | जुम्ला - JML

शुरबहादुर सिंह | कात्तिक १७, जुम्ला | सुन्दा अचम्म लाग्न सक्छ तर जुम्लामा निर्माण शुरु गरिएको एक शताब्दीपछि मात्र एउटा कुलो निर्माण भएको पाइएको छ । साविकको कुडारी गाविस ४, ५, ६ र ७ वडा जोड्ने, हालको तिला गाउँपालिका–४ जुम्लाको झारखेत सिँचाइ कुलो निर्माण कार्य शुरु भएको एक शताब्दीभन्दा बढी अवधि लगाएर

Read More

जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु

Posted on September 26, 2018 | views : 2186 | जुम्ला - JML

असोज १०, जुम्ला | जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा शुरु भएको हो । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच पु¥याउने सरकारको योजनाअनुसार जुम्लाका सबै स्थानीय तहमा बैंक पुगेका हुन् । अहिले सबै स्थानीय तहका योजनादेखि सामाजिक सुरक्षाभत्ताका

Read More

जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु

Posted on September 26, 2018 | views : 2179 | जुम्ला - JML

असोज १०, जुम्ला | जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा शुरु भएको हो । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच पुर्याउने सरकारको योजनाअनुसार जुम्लाका सबै स्थानीय तहमा बैंक पुगेका हुन् ।  अहिले सबै स्थानीय तहका योजनादेखि सामाजिक सुरक्षा

Read More

मुसीकोट–रुकुमकोट खण्ड पुनः सञ्चालन

Posted on September 12, 2018 | views : 2589 | जुम्ला - JML

भदौ २७, पश्चिम रुकुम | वर्खा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा झरेको पहिरो र हिलाम्मे सडक सफा गरेपछि रुकुम(पश्चिम)को मुसीकोट र रुकुम पूर्वको रुकुमकोट

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38207 | जुम्ला - JML

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

जुम्लामा आर्थिक गणनाको ८० प्रतिशत तथ्यांक संकलन

Posted on May 15, 2018 | views : 1782 | जुम्ला - JML

नन्दराम जैशी/जेठ १ जुम्ला । जुम्लामा पहिलो पटक हुदै गरेको राष्ट्रिय आर्थिक गणना कार्यमा करीब ८० प्रतिशत तथ्यांक संकलन गरीएको छ । केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना देशभर भैरहेको छ । जसअन्र्तगत जुम्ला जिल्लामा आर्थिक गणनाको तथ्यांक स

Read More

कर्णालीकै ठुलो र लामो औधोगिक महोत्सव शुरु, फ्री वाइफाईदेखि यातायात छुटको अफर

Posted on April 26, 2018 | views : 2432 | जुम्ला - JML

नन्दराम जैसी | वैशाख १३, जुम्ला | कर्णाली प्रदेशको पर्यटकिय शहर जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । कर्णालीमै पहिलो पटक आयोजना भएको ठुलो र लामो औद्योगिक व्यापार महोत्सवको बिहिबार एक औपचारीक कार्यक्रमकाबिच प्रतिनिधिसभा सांसद गजेन्द्र बहादुर महत कार्माले उद्घाटन गरेका छन् । यसअघि

Read More