अर्थ/विकास | जुम्ला - JML


महोत्सवको पुर्व तयारी गर्न प्रदेश सरकारको टोलि जुम्लामा

Posted on March 31, 2018 | views : 2048 | जुम्ला - JML

नन्दराम जैसी । चैत १७, जुम्ला | आगामि बैशाख १ गते मुगुको रारातालबाट उद्घाटन हुने कर्णाली रारा पर्यटन बर्ष २०७५ अन्र्तगत महोत्सवको पुर्व तयारी स्वरुप कर्णाली प्रदेश सरकारको टोलि कर्णालीमा पुगेको छ । पर्यटन बर्ष सफल पार्न प्रदेश सरकारको पहिलो खुट्कीलो पर्यटन महोत्सव यतिबेला सरकारको उच्च प्राथमिकतामा प

Read More

जुम्लामा प्रदेशकै ठूलो अस्पतालनिर्माण

Posted on January 18, 2018 | views : 1979 | जुम्ला - JML

माघ ४, जुम्ला । जुम्लामा प्रदेश नम्बर ६ कै ठूलो अस्पताल बनेको छ ।  तीनसय शैयाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण पूरा भएको हो । ७६ करोड रुपैयाँको लागतमा अस्पताल भवन निर्माण सम्पन्न भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । यही माघ १५ गते अस्पत

Read More

दोस्रो चौमासिकको तलब नपाउँदा जुम्लाका शिक्षक मर्कामा

Posted on January 10, 2018 | views : 1722 | जुम्ला - JML

पुस २६, जुम्ला । यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् ।  गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् । दोस्रो चौमासिकको तलब भत्ता खान नपाउँदा शिक्षकले आफू मर्कामा परेको बताएका छन् । वर्षेनी दोस्रो चौमासिक तलब भत्ता

Read More

देउती नागरिकले सुर्खेत–जुम्ला माइक्रो सेवा सञ्चालन गर्ने

Posted on January 07, 2018 | views : 2390 | जुम्ला - JML

पुस २३, सुर्खेत । देउती नागरिक यातायात प्रालिले सुर्खेत–जुम्ला माइक्रो बस सेवा सञ्चालन गर्ने भएको छ । प्रा.लि.को तेस्रो वार्षिक साधारण सभाको समिक्षा गर्दै एक महिनाभित्र कर्णाली राजमार्गको सुर्खेत–जुम्ला रुटमा माइक्रो सेवा सञ्चालन गर्ने भएको हो । यात्रुहरुको मागअनुसार जुम्लामा पनि माइक्रो सेवा विस्ता

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26131 | जुम्ला - JML

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

एनआइसी एशिया बैंकको शाखा जुम्लामा

Posted on November 13, 2017 | views : 2532 | जुम्ला - JML

कात्तिक २७, जुम्ला । एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ ।  आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो । जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गर्नुभयो ।  बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले

Read More

रात्रि बसमा जुम्ला टु काठ्माडौ सरर

Posted on October 16, 2017 | views : 2774 | जुम्ला - JML

नन्दराम जैशी | असोज ३०, जुम्ला । जुम्लाको सिंन्जाबाट कर्णाली यातायात ब्यवसायी संघ जुम्लाले काठमाडौ जाने यात्रुहरुलाई सहजताको लागि रात्रि बस सेवा सुरु गरेको छ ।  यसै हप्ताबाट हरेक आइतबार, बुधबार र शुक्रबार गरी एक हप्तामा ३ वटा रात्रि सेवाका बसहरु चल्न शुरु भएका हुन् । छोटोदुरीका बस सेवाबाट लामो

Read More

जुम्लामा संस्थानको चामल फालाफाल

Posted on October 14, 2017 | views : 1948 | जुम्ला - JML

नन्दराम जैशी | असोज २८, जुम्ला | जुम्लामा नेपाल खाद्य संस्थानको चामल प्रयाप्त मात्रामा मौज्दात रहेको छ । संस्थानको शाखा कार्यालय जुम्ला एरपोर्ट र जिल्लाका दुइवटा डिपो जुम्लाकोट र धापामा संस्थानको चामल प्रयाप्त मात्रामा मौज्दात रहेको हो । नजिकिदै गरेको तिहारमा चामल अभाव नहुने भन्दै उपभोक्तालाइ आवाश्

Read More

राज्यले त ठग्यो-ठग्यो, एयरलाइन्सले पनि ठग्छन् कर्णालीका जनतालाई

Posted on October 13, 2017 | views : 4276 | जुम्ला - JML

टेक शाही | असोज २७, डोल्पा | कर्णालीका पांचवटा जिल्ला यातायातको सुविधाको हिसाबमा निकै पछाडी छन् । यहाँका जिल्लाहरुसम्म पुग्नको लागि सडक यातायातको राम्रो सुविधा छैन् । त्यसोत कर्णालीमा हवाई यातायात पहिलो विकल्पको रुपमा रहँदै आएको छ । कर्णालीका अन्य जिल्लाहरु भन्दा डोल्पामा यातायातको झनै असुविधा रहेक

Read More

जुम्लामा विज्ञान प्रयोगशाला उद्घाटन गर्न राष्ट्रपति भण्डारी आउँदै

Posted on October 11, 2017 | views : 1930 | जुम्ला - JML

असोज २५, जुम्ला | (रासस) | चन्दननाथ माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि आज राष्ट्रपति विद्या भण्डारी जुम्ला आउँदै हुनुहुन्छ ।  उहाँ नेपाली सेनाको हेलिकोप्टरबाट ९:३० बजे जुम्ला आइपुग्ने कार्यक्रम रहेको आयोजक चन्दनाथ मावि जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले जानकारी दिनुभयो । 

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19736 | जुम्ला - JML

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

जुम्लाका सरकारी कार्यालयले ७१ करोड फिर्ता पठाए

Posted on July 21, 2017 | views : 2294 | जुम्ला - JML

नन्दराम जैशी/साउन ६, जुम्ला । जुम्लाका सरकारी कार्यालयहरुले ७१ करोड भन्दा बढि रकम खर्च गर्न नसकेर फिर्ता पठाएका छन् ।  आर्थिक वर्ष २०७३/०७४ का लागि प्राप्त गरेको कुल बजेट मध्य ७१ करोड २२ लाख ६९ हजार ६ सय ६ रुपैया जुम्लाका सरकारी कार्यालयहरुले खर्च गर्न नसकेर रकम फ्रिज गएपछि फिर्ता पठाएका हुन् ।

Read More

कर्णाली राजमार्गमा १२ घण्टा यातायात अवरुद्ध हुने

Posted on July 01, 2017 | views : 4076 | जुम्ला - JML

नन्दराम जैशी/असार १७, जुम्ला । कर्णाली राजमार्गमा १२ घण्टा यातायात अवरुद्ध हुने भएको छ ।  कर्णाली राजमार्ग अन्र्तगत कालिकोट जुम्ला सडक खण्डमा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि १२ घण्टा यातायात अवरुद्ध हुने भएको हो । कर्णाली राजमार्गको कालीकोट जिल्लामा पर्ने टाकुल्ला खोलामा पाइप कल्

Read More

जुम्लामा लक्षित वर्गको बजेट प्रतीक्षालयमा

Posted on June 26, 2017 | views : 1863 | जुम्ला - JML

नन्दराम जैशी/असार १२, जुम्ला । जुम्ला तातोपानी गाउँपालिका दुई जर्मिगाँउमा निर्माण भएको प्रतीक्षालयमा लक्षित बर्गको बजेट खर्च गरीएपछि लक्षित बर्गका ब्यक्तिले असन्तुष्टी पोखेका छन् । लक्षित वर्गको लागि छुट्याइएको बजेट उनिहरुको क्षमता अभिबृद्धि तथा शसक्तिकरणका लागि खर्च नगरी प्रतीक्षालय निर्माणमा खर्च

Read More

जुम्लाका सबै उपभोक्ता ठगिमा परेका छन्, “अध्यक्ष ज्योति बाँनिया”

Posted on June 16, 2017 | views : 2656 | जुम्ला - JML

नन्दराम जैशी | असार २, जुम्ला । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बाँनियाले जुम्लाका सबै उपभोक्ताहरु अझै ठगिमा परेको बताउनुभएको छ ।  समय र परिस्थीति बदलिदैँ गएपनि सोचे अनुरुप जुम्लाको परिवर्तन हुन नसकेको भन्दै जुम्लाका सबै उपभोक्ताहरु कुनै न कुनै हिसाबले अझै ठगिमा परेको उहाले बता

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33936 | जुम्ला - JML

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

जुम्ला जिल्ला प्रहरी कार्यालयमै खानेपानीको हाहाकार

Posted on May 24, 2017 | views : 1730 | जुम्ला - JML

जेठ १०, जुम्ला | ग्रामीण दुर्गम बस्तीका त कुरै छोडौँ, जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार छ ।  द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी कार्यालय जुम्ला पुनःनिर्माण हुँदाको बेलादेखि खानेपानीको व्यवस्थापन नगरिँदा यो समस्या बढ्दै भएको हो । हाल २०० को सङ्ख्यामा प्रहरी जनशक्ति बहा

Read More

गाउँमाको विकासे बजेट टाठा बाडाकाको पकडमा हुन्छ “जुम्ला पातारासीबासि”

Posted on April 23, 2017 | views : 2448 | जुम्ला - JML

नन्दराम जैशी | बैशाख १०, जुम्ला | गाउँमा आउने विकास बजेट टाठा बाडाकाको पकडमा हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयले गुनासो गरेका छन् । सर्वसधारणसम्म विकासको बारेमा जानकारी नहुने गरेको उनिहरुको भनाइ छ । जुम्लाको पातारासी गाउँपालिकाको अथ्र्रुमा आज सम्पन्न भएको विकासका लागि रेडियो वहस कार्यक्रमका स

Read More

जुम्लामा पश्चिम पहाड भू–परिधि कार्यक्रम लागू हुने

Posted on April 20, 2017 | views : 2189 | जुम्ला - JML

बैशाख ७, जुम्ला | राष्ट्रिय वन विकास तथा व्यवस्थापनअन्तर्गत जुम्लामा पश्चिम पहाड भू–परिधि कार्यक्रम लागू हुने भएको छ ।  जिल्ला वन कार्यालय जुम्लाले आव २०७३÷७४ भित्रै चारवटा विषयगत क्षेत्रमा परीक्षण परियोजनाका रुपमा कार्यक्रम लागू गर्ने भएको हो । परियोजनाअन्तर्गत वन कार्यालयले जैविक विविधिता संर

Read More

जुम्ला बजारमा सडक बत्ती जडान गरिने

Posted on March 16, 2017 | views : 4239 | जुम्ला - JML

नन्दराम जैशी | चैत ३, जुम्ला | जिल्ला सदरमूकाम जुम्लामा पनि सडक बत्ती जडान गरिने भएको छ । चन्दननाथ नगरपालिका जुम्लाका अनुसार बजार क्षेत्रमा रातिको समयमा आवतजावत गर्न सहज बनाउने उदेश्य अनुसार सडक बत्ती जडान गरिने भएको हो । पहिलो चरणमा सरोकारवाला निकायहरुको सहभागितामा छलफल गरेर उपभोक्ता समिति गठन पछि

Read More

कुडारी–ताम्ती सडक उद्घाटन

Posted on March 11, 2017 | views : 2021 | जुम्ला - JML

फागुन २८, जुम्ला । कुडारी–ताम्ती ९ मुछाली बुढाबाडासम्म पुग्ने २९ किमी दूरीको सडक शुक्रबार उद्घाटन गरिएको छ ।  रु २९ करोड बजेटमा ट्र्याक खोलिएको सो सडकको उद्घाटन व्यवस्थापिका–संसद्का सदस्यत्रय ललितजङ्ग शाही, बलबहादुर महत र डिल्लीप्रसाद काफ्लेले संयुक्त रूपमा गर्नुभयो । सडक उद्घाटन भएसँगै सडकको अ

Read More

न्युन सहभागितामा आयोगको १० बर्षे विकास मस्यौदा माथी छलफल

Posted on February 26, 2017 | views : 1491 | जुम्ला - JML

नन्दराम जैशी | फागुन १५, जुम्ला | जुम्लाका सरोकारवाला निकायको न्युन सहभागितामा आज कर्णाली विकास आयोगले तयार पारेको कर्णाली क्षेत्रको १० बर्षे विकास योजनाको मस्यौदा माथीको एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  कर्णाली विकास आयोग जुम्लाद्धारा १० बर्षे विकास योजनाको मस्यौदा माथ

Read More

कर्णाली अंचलका सबै परिवारलाई १-१ लाखको सेयर दिने उर्जा मन्त्रालयको निर्णय

Posted on February 24, 2017 | views : 14355 | जुम्ला - JML

फागुन १३, काठमाडौं । ऊर्जा मन्त्रालयले कर्णाली अंचलका सबै जिल्लामा बस्ने घर-परिवारलाई तिला जलविद्युत आयोजना-१ मा १/१ लाखको सेयर दिने निर्णय गरेको छ । ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णयसंगै ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले  यस्तो निर्णय गरेका हुन् । निर्णय अनुसार

Read More

“जीवन बुढ्थापाले गरे” १५ लाख ९० हजार बराबरको विद्यालयलाइ जग्गा दान

Posted on February 20, 2017 | views : 1677 | जुम्ला - JML

नन्दराम जैशी | फागुन ९, जुम्ला | जुम्ला चन्दननाथ नगरपालिका ३ खोलिकोट निवासी जीवन बुढ्थापाले कर्णाली उच्च मावि अनामनगरको हाता भित्र रहेको आफ्नो जग्गा निशुल्क विद्यालयलाइ दान गर्नु भएको छ । विद्यालयको हाताभित्र रहेको ६ सय ३६ वर्गामिटर जग्गा उहाले निशुल्क दान गर्नु हो । हालकोमुल्य अनुसार १५ लाख ९० हजार

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21693 | जुम्ला - JML

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

अटेर गर्ने जुम्लाका गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाइने

Posted on February 03, 2017 | views : 1525 | जुम्ला - JML

माघ २१, जुम्ला । स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिनुभएको छ ।  सामुदायिक विकास कार्यक्रम (सिडिपी)को सहयोगमा जिविसद्वारा बिहीबार आयोजित सहभागितामूलक समावेशी योजना तर्जुमा सम्बन्धी

Read More

डेढ महिनामा ३ हजार ८ सय क्वीन्टल अनुदानको चामल बिक्रि

Posted on January 21, 2017 | views : 2107 | जुम्ला - JML

नन्दराम जैशी/माघ ८, जुम्ला । नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले डेढ महिनाको अवधिमा ३ हजार ८ सय क्वीन्टल अनुदानको चामल बिक्रि गरेको छ ।  नेपाल सरकारले गत मंसिर १६ गतेदेखि कर्णालीमा चामलको मुल्य घटाइ खाद्य संस्थान मार्फत अनुदानको चामल बिक्रि गर्न शुरु गरेपछि डेढ महिनाको अवधिमा जुम्लामा ३

Read More

कृष्णमन्दिरको पुनःनिर्माण कार्य ९५ प्रतिशत सम्पन्न, ३२ लाख खर्च

Posted on January 11, 2017 | views : 1408 | जुम्ला - JML

नन्दराम जैशी/पुस २७, जुम्ला । जुम्ला सदरमुकामको बिच बजारमा निर्माणाधिन कृष्णमन्दिरको पुनःनिर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ ।  गत साउन ५ गतेबाट कार्य संचालन भएपनि विभिन्न प्राविधिक समस्याले गर्दा हालसम्म ९५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको बताईएको छ । कार्तिक मसान्त सम्म मन्दिरको प

Read More