शिक्षा | जुम्ला - JML


कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’कार्यक्रम शुरु, कस्ताले पाउँछन छात्रवृत्ति ?

Posted on February 04, 2019 | views : 317 | जुम्ला - JML

माघ २१, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ ।  सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले

Read More

नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 2783 | जुम्ला - JML

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

जुम्लाको खलङ्गामा बत्ती नहुँदा विद्यार्थीको पठनपाठनमा समस्या

Posted on January 03, 2019 | views : 165 | जुम्ला - JML

  पुस १९, सिन्ज्जा (रासस) | लामो समयदेखि जुम्लाको खलङ्गा बजारमा बत्तीको समस्याले गर्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । विभिन्न निकायले सहयोग गरे तापनि बत्तीमा सुधार नआउँदा जुम्लाको सबै सरकारी र गैरसरकारी कार्यालयमा समयमा काम नहुने समस्या आएको छ भने विद्यार्थीको पठनपाठनमा पनि निकै समस्या

Read More

दृष्टिविहीन विद्यार्थीलाई आवासीय अपाङ्गमैत्री भवन

Posted on December 20, 2018 | views : 208 | जुम्ला - JML

 पुस ५,जुम्ला  (रासस) | सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ ।  दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै नमूना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन नराकोटमा निर्माण भइरहेको हो । प

Read More

कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिंदै

Posted on August 25, 2018 | views : 1315 | जुम्ला - JML

भदौ ९, सुर्खेत (रासस) | कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिने भएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालले यस प्रदेशका २४ निर्वाचन क्षेत्रमा सो नर्सरी स्थापना गर्न लागेको हो ।  चालु आवको बजेटमार्फत् प्रदेश अन्तर्गतका १० जिल्लामा रहे

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 8243 | जुम्ला - JML

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More


विद्यार्थीले गरे, प्रधानमन्त्रीको पुत्ला दहन

Posted on June 14, 2018 | views : 255 | जुम्ला - JML

जेठ ३१, जुम्ला | पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै नेपाल विद्यार्थी संघ जुम्लाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । चरणबद्ध रुपमा आन्दोलन गर्दे आएको नेविसंघले बिहिबार विरोध प्रदर्शन गर्दै जुम्ला बजारको कृष्णमन्दिर अगाडी प्रधानमन्त्रिको पुत्ला दहन गरेको हो । 

Read More