बिशेष खबर | जुम्ला - JML


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 33093 | जुम्ला - JML

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

रेडपाण्डा संरक्षणमा चुनौती

Posted on November 25, 2021 | views : 1443 | जुम्ला - JML

मंसिर ९, जुम्ला, दिलमाया शाही | दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ । बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण रेडपाण्डा संरक्षणमा चुनौती देखिएको हो ।   वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18192 | जुम्ला - JML

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5664 | जुम्ला - JML

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17858 | जुम्ला - JML

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44393 | जुम्ला - JML

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

जुम्ला-मुगु: सिमाना बिबाद हुँदै

Posted on June 19, 2018 | views : 4231 | जुम्ला - JML

मुगु जिल्ला छायानाथ रारा नगरपालिकाको सिमाना र जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिकाको सिमाना घुच्चीलोकमा सिमाना बिबाद हुँदै, दुबै जिल्लाका स्थानिय जनप्रतिनिधी सिमा बिबादमा छलफल गर्दै ।  तस्बीर: दान बहादुर बुढा  

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63635 | जुम्ला - JML

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

जुम्लाका सरकारी निकायद्धारा सुचनाको हक उल्लंघन नगर्ने सात बुँदे प्रतिबद्धता

Posted on October 31, 2017 | views : 2183 | जुम्ला - JML

नन्दराम जैशी/कात्तिक १४, जुम्ला । जुम्लाका सरकारी निकायले सुचनाको हक उल्लंघन नगर्ने सात बुँदे प्रतिबद्धता गरेका छन् ।  सुचनाको हक सम्बन्धी ऐनको दफा ४ बमोजिम सुचनाको हकको सम्मान र संरक्षणमा प्रतिबद्ध रहेको घोषणा गर्दै सुचनाको हक उल्लंघन नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् ।  जुम्ला जिल्लाम

Read More

चन्दननाथ मावि नमुना बनेपछि प्रधानाध्यापक भन्छन् “प्रदेशकै उत्कृष्ट विद्यालय बनाउने हो”

Posted on July 11, 2017 | views : 5284 | जुम्ला - JML

नन्दराम जैशी/असार २७, जुम्ला । जुम्लाको चन्दननाथ माध्यामिक विद्यालय खलंगा बजार नमुना विद्यालय घोषित भएको छ ।  निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि जुम्लाको चन्दननाथ मावि खलंगा नमुना घोषित भएको हो । जुम्लाको चन्दननाथ मा.वि खलंगा सहित प्रदेश नम्बर ६ का ११ वटा विद्यालय जिल्लाको निर्वाचन

Read More

सरोकारवाला निकायले उपेक्षा गरेको बालबालिकाको आरोप

Posted on July 07, 2017 | views : 1471 | जुम्ला - JML

नन्दराम जैशी/असार २३, जुम्ला । जुम्लाका सरोकारवाला निकायले आफुहरुलाइ उपेक्षा गरेको जुम्लाका बालबालिकाले बताएका छन् ।  बालबालिकाले आयोजना गर्ने अधिकांश कार्यक्रममा सरोकारवाला निकायको उपस्थीति नहुनेहुँदा आफुहरुलाइ उपेक्षा गरेको जुम्लाका बालबालिकाहरुको भनाइ छ । बालबालिकाले आयोजना गर्ने छलफल, गोष्

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48927 | जुम्ला - JML

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले थप १० जिल्लालाई केन्द्र बनाएर काम गर्ने

Posted on March 18, 2017 | views : 1529 | जुम्ला - JML

नन्दराम जैशी/चैत ५ जुम्ला । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले यस वर्षबाट नेपालका थप १० वटा जिल्लालाई केन्द्र बनाएर काम गर्ने भएको छ ।  जसअन्र्तगत ६ नम्बर प्रदेशको जुम्ला र सल्यान जिल्लामा केन्द्र बनाएर आर्थिक गतिविधिको विषयमा जानकारी लिईने भएको राष्ट्र बैंकले जनाएको छ । यस अघि ४७ वटा केन्द्र

Read More

जुम्लामा दलका नेताहरुले महिलाका कार्यक्रमलाइ उपेक्षा गर्न खोजेको आरोप

Posted on March 05, 2017 | views : 1777 | जुम्ला - JML

नन्दराम जैशी/फागुन २२, जुम्ला । जुम्लामा शनिबार सम्पन्न एक कार्यशाला गोष्ठिका सहभागि महिलाहरुले गोष्ठिको समापनमा जिल्ला स्थीत राजनितिक दलहरको सहभागिता नभएकोमा दुख ब्यक्त गरेका छन् ।  महिला समानुपातिक समाबेशि प्रतिनिधित्व सम्बन्धी २ दिने अभिमुखिकरण कार्यशाला गोष्ठिका सहभागि महिलाहरुले जिल्लाका

Read More

“कर्णालीका हिम चितुवा” धावक रोकाया गजराज स्मृति आदर्श व्यक्तित्वबाट सम्मानित

Posted on March 01, 2017 | views : 4075 | जुम्ला - JML

नन्दराम जैशी/फागुन १८, जुम्ला । यस बर्षको गजराज स्मृति आदर्श व्यक्तित्व विषेश सम्मान जुम्लाका हरि बहादुर रोकाया लाई प्रदान गरिएको छ ।  मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका वीच अन्र्तराष्ट्रिय म्याराथुन खेलाडि गजराज श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रममा उत्कृष्ठ प्रशिक्षकका रुपमा रोकायालाई

Read More

रोकाया दम्पति पानी घट्ट ब्यवसायबाट मनग्य आम्दानी गर्दै

Posted on January 30, 2017 | views : 2726 | जुम्ला - JML

नन्दराम जैशी/माघ १७ जुम्ला । ग्रामिण क्षेत्रका धेरै गाँउ ठाउँमा रहेका पानी घट्ट संकटमा परिरहेका बेला जुम्ला शनिगाँउ ७ का ४२ वर्षका अमरसिंह रोकायाका दम्पतिले पानी घट्ट ब्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।  रोजगारीका लागि युवाहरू गाउँबाट शहर र शहरबाट विदेशतिर पलायन भएपनि आफ्नै जन्मथलोमा कु

Read More

स्कुल हस्तान्त्ररण तथा उद्धघाटन कार्यक्रममा राजेश हमाल

Posted on January 23, 2017 | views : 2959 | जुम्ला - JML

नन्द ऋषि जैसी/माघ १०, जुम्ला । घाँसी आदर्श समाज नेपाल द्धारा निर्माण गरिएको तँनहु जिल्लाको जामुने स्थित राधा मा.वि.को विद्यालय भवन हस्तान्त्ररण तथा उद्धघाटन कार्यक्रमको लागी महानायक राजेह हमाल सोमबार तनहुँ पुग्नु भएको थियो ।  चलचित्र जगतमा महानायकको उपादी पाउनु भएका हमाल पछिल्लो समय घाँसी नेपा

Read More

स्याउँ खेति सुपरजोन कार्यक्रम प्रभावकारी बन्ने, जुम्लामा साढे ४ करोड बढी रकमको अख्तियारी

Posted on January 19, 2017 | views : 2884 | जुम्ला - JML

नन्दराम जैशी/माघ ६, जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुम्लामा स्याउ खेतिको लागी सुपरजोन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ कार्यक्रम जुम्लाको आयोजनामा आर्थिक वर्ष २०७३÷०७४ को

Read More

जबाफदेहिता कार्यक्रमको संयुक्त अनुगमन

Posted on December 25, 2016 | views : 1792 | जुम्ला - JML

नन्दराम जैसी | पुस १०, जुम्ला | दिगो तथा न्यायोचित विकास प्रतिष्ठान सेडा नेपाल जुम्लाद्धारा जिल्लाको हाँकु र तातोपानि गाविसमा संचालित जबाफदेहिता कार्यक्रमको शनिबार संयुक्त अनुगमन गरीएकोे छ । जबाफदेहिता कार्यक्रम अन्र्तगत हाँकु र तातोपानि गाविसमा भएका क्रियाकलाप र प्राप्त उपलब्धीको बिषयमा जिल्ला स्थ

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 11992 | जुम्ला - JML

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

एउटै सरकारी सेवा लिन धेरै पटक कार्यालय धाउनु पर्छ “जुम्लाबासि”

Posted on August 13, 2016 | views : 1539 | जुम्ला - JML

नन्दराम जैशी | साउन २९, जुम्ला |  जुम्लाका स्थानीय नागरिकले जिल्लाका सरकारी कार्यालयहरुबाट प्रवाह हुने एउटै सेवा लिन कार्यालयमा धेरै पटक धाउनु पर्ने बाध्यता रहेको बताएका छन् । जिविस जुम्लाद्धारा शुक्रबार आयोजना गरीएको जिल्लाका सरकारी कार्यालयहरु तथा गैर सरकारी कार्यालयहरुको आर्थिक बर्ष ०७२÷०७३

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6865 | जुम्ला - JML

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5424 | जुम्ला - JML

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2587 | जुम्ला - JML

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 6216 | जुम्ला - JML

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 5829 | जुम्ला - JML

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 3939 | जुम्ला - JML

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 2582 | जुम्ला - JML

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More