नन्दराम जैशी | साउन २४, जुम्ला | जुम्लाको सरकारी टोली आइतबार बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ । नाग पञ्चमीको दिन तिर्थालु सहित सरकारी टोली दिउँसो १ बजे तिर बाजुरा जिल्लामा रहेको बडिमालिका भगवती मन्दिर दर्शनको लागि गएको हो । बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलिलाई नेपाली सेना, न
Read More