राजनीति | जुम्ला - JML


एमाले नेत्रीले गरीन्, अभिभावकत्व ग्रहण

Posted on April 25, 2018 | views : 263 | जुम्ला - JML

नन्दराम जैसी | वैशाख १२, जुम्ला | विद्यालय जाने उमेरमा बिहान बेलुका गाँउघरका साथीभाईसँग गुच्चा खेल्दै, दिउसो घरको सानोतिनो काममा सघाएर दैनिकि बिताई रहेका तिला गाँउपालिका ८ का ७ बर्षिय बालक विजय बस्नेतले पहिलो चोटि विद्यालयको मुहार देखेका छन् । बिहान, बेलुका आफुसंगैका साथीहरुसँग रमाएपनी दिउसो भने, सब

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 10518 | जुम्ला - JML

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

जुम्लामा समानुपातिक तर्फको मतगणना शुरु

Posted on December 09, 2017 | views : 607 | जुम्ला - JML

नन्दराम जैशि/मंसिर २३, जुम्ला । जुम्लामा समानुपातिक तर्फको मतगणना शुरु भएको छ ।  शनिबार दिउसो ठिक १ बजेपछि मतगणना शुरु भएको हो । मुख निर्वाचन कार्यालयका अनुसार प्रत्येक्ष तर्फको सबै मतगणना सकिएपछि ३ वटा टोलिले एकैसाथ समानुपातिक तर्फको मतगणना गरिरहेको छ ।  जुम्लामा जम्मा खसेको ४१ हजार ४ सय

Read More

जुम्ला बाम गठबन्धनको कब्जामा: प्रत्येक्ष तर्फ सबै उम्मेदवार विजयी

Posted on December 09, 2017 | views : 522 | जुम्ला - JML

नन्दराम जैशि/मंसिर २३, जुम्ला । संघ र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्ष तर्फ जुम्लामा सबै बामगठबन्धन उम्मेदवार विजयि भएका छन् ।  अन्तिम नतिजा अनुसार प्रतिनिधिसभा तर्फ बामगठबन्धन माओबादि केन्द्रका उम्मेदवार गजेन्द्र बहादुर मतत भारि मतले विजयि भएसँगै जुम्ला बाम गठबन्धनको कब्जामा परेको हो । 

Read More

प्रदेश नं ६ का मुख्य मन्त्रीका दाबेदार माओबादी उम्मेदवार भण्डारी भारी मतले विजयी

Posted on December 08, 2017 | views : 1350 | जुम्ला - JML

नन्दराम जैशि/मंसिर २२, जुम्ला । प्रदेश नं ६ का मुख्यमन्त्रीका दाबेदार तथा जुम्ला बाम गठबन्धन माओबादी केन्द्रका उम्मेदवार नरेश भण्डारी भारि मत अन्तरले विजयि हुनु भएकाे छ । क्षेत्र नं क बाट प्रदेशसभा सदस्य उम्मेदवार भण्डारीले १२ हजार ५ सय ७४ मत ल्याउदै ४ हजार ३९ मतान्तरले विजयि प्राप्त गर्नु भएकाे हा

Read More

एमाले उम्मेदवार रोकाया दोब्बर मतले विजयी

Posted on December 08, 2017 | views : 305 | जुम्ला - JML

नन्दराम जैशी । जुम्लामा बाम गठबन्धनका उम्मेदवार पदम बहादुर रोकाया अत्यधिक बहुमतले विजयी हुनु भएको छ ।  जुम्ला निर्वाचन क्षेत्र नं ख सिंजाबाट बामगठबन्धन तर्फका एमाले उम्मेदवार रोकायाले अत्यधिक बहुमत प्राप्त गर्दै विजयी हुनु भएको हो । विजयि रोकायाले १० हजार ४ सय ५८ ल्याउनु भएको छ । भने उहाका निकट

Read More

जुम्लामा बाम गठबन्धनलाई पछ्याउदै कांग्रेस

Posted on December 08, 2017 | views : 725 | जुम्ला - JML

नन्दराम जैशी/मंसिर २२, जुम्ला । जुम्लामा बाम गठबन्धनलाई नेपालि कांग्रेसले पछ्याई रहेको छ ।  बाम गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेपनि नेपालि कांग्रेसका उम्म्दवारले भने पछ्याई रहेका छन् । पछिल्लो परिणाम अनुसार झण्डै १८ हजार मत गणना भैसकेको छ । जसमा पछिल्लो मत परिणाम यस्तो छ ।  &n

Read More

जुम्लामा वाम गठवन्धन दोब्बर मतले आगाडी (मतपरिणामसहित)

Posted on December 08, 2017 | views : 574 | जुम्ला - JML

प्रतिनिधी सभा  माओवादी केन्द्रका गजेन्द्र वहादुर महत ४३३५ नेपाली काग्रेसका देवेन्द्र वहादुर शाही २६७६ नेमकिपाका डिल्ली काफ्ले ४२६ प्रदेश सभा (क) माओवादी केन्द्रका नरेश भण्डारी ४१०६ नेपाली काग्रेसका राजुसिंह कठायत २९३१ नेमकिपाका शिवलाल डागी २४३ प्रदेश क्षेत्र नम्वर (ख)  एमालेका पदम वहादुर

Read More

जुम्लाको प्रतिनिधि/प्रदेशसभामा बाम गठबन्धनको अग्रता

Posted on December 08, 2017 | views : 387 | जुम्ला - JML

नन्दराम जैसी | मङ्सिर २२, जुम्ला | जुम्लामा बाम गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन् । बिहिबार साँझ ५ : ४५ बजेदेखि शुरु भएको मतगणनामा ५ हजार मत गणना गरिसक्दा बाम गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका हुन् । जसमा उम्मेदवारले प्राप्त गरेको ताजा मतपरिणाम यस्तो छ छ । प्रतिनिधिसभ

Read More

जुम्लामा मतगणना शुरु

Posted on December 07, 2017 | views : 330 | जुम्ला - JML

नन्दराम जैशी/मङ्सिर २१, जुम्ला । मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको जुम्लामा मतगणना शुरु भएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार मंसिर १० गते पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना साँझ ५ बजेपछि शुरु भएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गनाका अनु

Read More

तीन घेराभित्र मतपेटिका सुरक्षित, ७० प्रतिशत मत खस्यो

Posted on November 28, 2017 | views : 281 | जुम्ला - JML

नन्दराम जैशी | मंसिर १२, जुम्ला । जुम्लाका ९० वटै मतदान केन्द्रबाट प्राप्त भएका सबै मतपेटिका सुरक्षित राखिएको छ । आइतबार साँझ ५ बजे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपछि जिल्ला सदरमुकाम ल्याईदै गरेका सबै मतपेटिका सोमबार दिउसो ३ बजेभित्र प्राप्त भइसकेका छन् ।  ९० वटै मतदान केन्

Read More

निर्वाचनको मुखैमा नेमकिपाबाट १८ जना नेता/कार्यकर्ताले दिए सामुहिक राजिनामा

Posted on November 10, 2017 | views : 481 | जुम्ला - JML

कात्तिक २४, जुम्ला | आसन्न प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मुखैमा १८ जना नेता कार्यकर्ताले नेमकिपा जुम्लाबाट राजिनामा दिएका छन् । निर्वाचन नजिकिदै जाँदा १८ जना नेता कार्यकर्ताले संयुक्त राजिनामा दिएका हुन् ।  नेपाल क्रान्तिकारी शिक्षक संघका पुर्व केन्द्रीय प्रतिनिधि प्रयागदत्त उपाध्याय लगा

Read More

जुम्लाका ४१ मतदान स्थल अति संवेदनशील

Posted on November 05, 2017 | views : 322 | जुम्ला - JML

नन्दराम जैशी | कात्तिक १९, जुम्ला | आसन्‍न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जुम्लाका ४१ मतदान स्थललाई अति संवेदनशील स्थलको रुपमा राखिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा ७६ ओटा मतदान स्थल मध्ये ४१ वटालाई अतिसंवेदनशील स्थलका रुपमा राखिएको हो ।  सुरक्षा चुनौतिको विश्लेषणका आधारमा जिल्ला

Read More

उम्मेदवार भोट माग्न गाँउ पसे, जनताले नपत्याउने आश्वासन बाड्दै

Posted on November 02, 2017 | views : 496 | जुम्ला - JML

नन्दराम जैशी/कात्तिक १६, जुम्ला । आगामि मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जुम्लाका राजनीतिक दलहरु उम्मेदवार सहित चुनावि प्रचार प्रसार गर्दै भोट माग्न गाँउ पसेका छन् ।  अन्य समयमा शहर केन्द्रीत हुने दलका नेता कार्यकर्ता हिजोआज निर्वाचन प्रचार प्रसारका लागि गाँउपसेपछि स

Read More

नयाँ शक्ति बाम गठबन्धनबाट बाहिरिएपछि नेता बुढ्थापाको राजीनामा

Posted on October 24, 2017 | views : 392 | जुम्ला - JML

कात्तिक ७, जुम्ला | नेपालका पुराना बामनेता तथा नयाँ शक्ति नेपालका सल्लाहकार नेता रामकृष्ण बुढ्थापाले नयाँ शक्तिबाट राजीनामा दिनुभएको छ । ७५ वर्षका नेता बुढ्थापाले देशमा बृहत बामपन्थी एकताको अभियान शुरु भएको समयमा पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले बामघटक छोडेर कांग्रेससँग तालमेल गरेको भन्दै आफ

Read More

राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न मन्त्री चौधरी जुम्लामा

Posted on October 15, 2017 | views : 305 | जुम्ला - JML

नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट शुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरी आईतबार जुम्ला पुग्नु भएको छ । जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी तथा हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा हुने २ दिने राष्ट्रिय सम्मेलनको उद्घाटन सहि

Read More

राष्ट्रपति विज्ञान प्रयोगशालाको उद्घाटन गर्न जुम्ला आउँदै

Posted on October 11, 2017 | views : 506 | जुम्ला - JML

नन्दराम जैशी/असोज २५, जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला आउनु हुने भएको छ ।  चन्नदननाथ नमुना माध्यमिक विद्यालयमा नवनिर्मित विज्ञान प्रयोगशालाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला आउन लाग्नु भएको हो । भण्डारी बिहान साँढे १० बजे जुम्ला आईपुग्नुहुने कार्यक्रम छ ।  जुम्लामा उ

Read More

प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको टुंगो लगायो

Posted on October 03, 2017 | views : 708 | जुम्ला - JML

नन्दराम जैशी/असोज १७, जुम्ला । प्रदेशसभाको निर्वाचनका लागि नेपालि कांग्रेस जुम्लाले निर्वाचन क्षेत्र नं “क” बाट राजुसिंह कठायतलाइ उम्मेदवार बनाएको छ ।  सर्बसहमतिका आधारमा निर्वाचन क्षेत्र नं “क” बाट राजुसिंह कठायतलाइ नेपालि कांग्रेस जुम्लाले उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवारको नाम टुंगो ल

Read More

नेमकिपाका १ सय ३७ कार्यकर्ता माओबादी केन्द्रमा प्रबेश गर्दै

Posted on September 18, 2017 | views : 970 | जुम्ला - JML

असोज २, जुम्ला । जनताको चाहाना अनुसार पार्टीको विचार, कार्यशैली परिवर्तन नभएको भन्दै जुम्लामा झण्डै १ सय ३७ बढि नेता, कार्यकर्ताले नेपाल मजदुर किसान पार्टीबाट एकैसाथ राजिनामा दिएका छन् ।  नेमकिपा बदलिदो परिवेशमा फैलिनुको सट्टा खुम्चिदै जानुले यसमा कुनै नेता, कार्यकर्ताको भविष्य नदेखिएको आरोपमा

Read More

नयाँ शक्ति पार्टी जुम्लाले उम्मेदवारको टुंगो लगायो

Posted on September 18, 2017 | views : 241 | जुम्ला - JML

असोज २, जुम्ला।आगामी मंसिर १० गते हुने प्रदेश र संघको चुनावका लागि नयाँ शक्ति पार्टी जुम्लाले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।  नयाँ शक्तिले पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामकृष्ण बुढ्थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार घोषणा गरेको छ ।  त्यस्तै, प्रदेशसभा सदस्यका लागि जुम्लाको

Read More

देशमा एकिकृत जनक्रान्तीको शुरुवात गर्दैछौ: प्रकाण्ड

Posted on September 14, 2017 | views : 2336 | जुम्ला - JML

भदौ २९, जुम्ला । नेपाल कम्युनिष्ट पार्टि विप्लब पक्षका प्रवक्ता खड्क बहादुर विश्वकर्मा 'प्रकाण्ड'ले पार्टि एकिकृत जनक्रान्तीको तयारीमा लागेको बताउनुभएको छ ।  कर्णालीलाई अब देश संचालन गर्ने जिम्मा आएको भन्दै एकिकृत जनक्रान्तीको नेतृत्व पनि कर्णालीले लिनुपर्ने उहाँको भनाइ छ । देश दौडाहक

Read More

२ नं प्रदेशको निर्वाचनमा एमाले पहिलो हुन्छ: ज्ञवाली

Posted on September 02, 2017 | views : 668 | जुम्ला - JML

नन्दराम जैशी/भदौ १७, जुम्ला । नेकपा एमालेका केन्द्रीय उपाअध्यक्ष तथा प्रदेश नं ६ का संयोजक युवराज ज्ञवालीले २ नं प्रदेशको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुने दावि गर्नुभएको छ ।  पहिलो र द्रोसो चरणको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुन सफल भएको भन्दै २ नं प्रदेशका जनता पनि एमालेको पक्ष रहेक

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 14818 | जुम्ला - JML

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने उर्जामन्त्रीको प्रतिबद्धता

Posted on August 27, 2017 | views : 2758 | जुम्ला - JML

नन्दराम जैशी/भदौ ११, जुम्ला । उर्जा मन्त्री महेन्द्र बहादुर शाहिले कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने प्रतिबद्धता गर्नुभएको छ ।  मुख्य कर्णाली र कर्णालीका सहायक नदिहरुमा हाइड्रोपावर उत्पादन क्षमताबारे संभाब्यता अध्ययनका लागि मुगु हुदै आइतबार दिउसो अचानक जुम्ला पुग्नु भएक उर्जा मन्त

Read More

माओबादीले बनायो कर्णालीकै पहिलो महिला मन्त्री, गृहजिल्लामा खुसियालि

Posted on August 21, 2017 | views : 4420 | जुम्ला - JML

नन्दराम जैशी/भदौ ५, जुम्ला । सांसद गोमा गौतम कुँवर कर्णालीकै पहिलो महिला मन्त्री बनेपछि कर्णालीबासि खुसि भएका छन् ।  माओबादि केन्द्रबाट प्रतिनिधित्व गर्दै सांसद गोमा गौतम कुँवर आइतबार पशुपक्षी राज्यमन्त्री बनेपछि कर्णालीबासिले खुसि ब्यक्त गरेका हुन् । कुँवर मन्त्री बनेपछि कर्णालीले पहिलो पटक म

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 6961 | जुम्ला - JML

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

कर्मचारीतन्त्र कायम छ, “जुम्लाका नव निर्वाचित जनप्रतिनिधि”

Posted on July 19, 2017 | views : 314 | जुम्ला - JML

नन्दराम जैशी | साउन ४, जुम्ला । जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका छन् । आफ्नो काम कर्तब्य र अधिकारसँगै स्थानिय तह संचालनका लागि कार्यविधि नबनेपछि कर्मचारीहरुले नै काम गरीरहेको भन्दै जुम्लाका जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका

Read More

स्थानीय विकास अधिकारी भन्छन्, 'म आफ्नै कर्मचारीबाट असुरक्षीत छु'

Posted on July 09, 2017 | views : 1616 | जुम्ला - JML

नन्दराम जैशी/असार २५, जुम्ला । जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण वेलबासेले जिल्ला समन्वय समितिभित्रका कर्मचारीहरुबाटै आफु असुरक्षीत भएको खुलाशा गर्नुभएको छ । समन्वय समिति भित्रका केहि कर्मचारीको निहित स्वार्थलाई आफुले पुरा गर्न नसकेपछि सहकर्मि कर्मचारीहरुबाटै आफु असुरक्षीत भएको उहाले बताउनुभ

Read More