समाज | जुम्ला - JML


गम्भीर घाइते प्रहरीलाई काठमाडौँ लगियो

Posted on July 20, 2018 | views : 41 | जुम्ला - JML

साउन ४, बाँके । जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको छ ।  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरी जवान कमलप्रसाद आचार्यको नर्सिङहोम नेपालगञ्जमा

Read More

जुम्लाको अवस्था तनावग्रस्त, केसी समर्थकमाथि अश्रुग्यास प्रहार

Posted on July 19, 2018 | views : 103 | जुम्ला - JML

साउन ३, जुम्ला । आमरण अनसनरत डा. गोविन्द केसीले काठमाडौं ल्याउन रोकेको भन्दै प्रहरीले उनका समर्थकमाथि हातपात गरेको छ । प्रहरीले अस्पतालभित्रै पुगेर कुटपिट गरेको पीडितहरुले बताएका छन् । डा. केसीलाई लिन डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । टोलीलाई सघाउन कर्णाली प्रदेशका म

Read More

जुम्लामा डा. केसी पक्षरधर र प्रहरीबीच हानाहान , दर्जन घाइते

Posted on July 19, 2018 | views : 25 | जुम्ला - JML

साउन ३, काठमाडौं | जुम्लामा आमरण अनसन बसेका प्रा डा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्ला पुगेको थियो । त्यसक्रममा अनसनस्थलमा सरकारी टोलीलाई केसी समर्थकले प्रवेश गर्न नदिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 984 | जुम्ला - JML

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 1335 | जुम्ला - JML

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 903 | जुम्ला - JML

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

डा. गोविन्द केसी जुम्लाबाट पक्राउ, यस्तो छ कारण

Posted on June 30, 2018 | views : 307 | जुम्ला - JML

असार १६ , काठमाडौं । डा. गोविन्द केसी पक्राउ परेका छन् । आमरण अनसन बस्न जुम्ला पुगेका डा. केसीलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो।   चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायत विभिन्न माग राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए ।

Read More

कनका सुन्दरी गाँउपालिकाको दोस्रो गाउँ सभा उद्घाटन सम्पन्न

Posted on June 24, 2018 | views : 123 | जुम्ला - JML

असार १० जुम्ला | जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिकाले आज दोश्रो गाउँसभा उद्घाटन सम्पन्न गरेको छ ।  गाउँमा सभामा आव 075/076को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ |  जसमा आर्थिक बिकास, सामाजिक बिकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, सस्थागत विकास सेवा प्रवाह तथा सुशासन, बज

Read More

मानविय गल्तिले लोप हुँदै नदिका माछा

Posted on June 14, 2018 | views : 90 | जुम्ला - JML

नन्दराम जैशी | जेठ ३१, जुम्ला । पछिल्लो समय गलत ढंगले नदिमा माछा मार्ने कार्य बढेपछि कर्णाली नदि तथा यसका सहायक नदिहरुमा माछा लोप हुदै गएको छ । माछा मार्दा, करेन्ट लगाउने, बिषादि प्रयोग गर्ने, बम हान्ने लगाएतका गलत ढंगले माछा मार्दा स्वादिलो माछाका लागि प्रसिद्ध कर्णाली नदीबाट विभिन्न प्रजातिका माछा

Read More

जुम्लामा तारा एयरको विमान दुर्घटना (तश्विर सहित)

Posted on June 09, 2018 | views : 180 | जुम्ला - JML

जेठ २६, काठमाडौं । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज रा

Read More

नाग्म गमगढी राजमार्गमा काम समयमा नगर्ने ठेकादार जुम्लाबाट पक्राउ

Posted on June 06, 2018 | views : 82 | जुम्ला - JML

दान बहादुर बुढा/जेठ २३ जुम्ला | बिकट हिमाली जिल्लामा प्रर्ने नाग्म गमगढी राजमार्गको सडकलाई स्तर उन्नतीको लागी कामको जिम्मा पाएको रश्मि निमाण सेवा कालीकोटका प्रोपाईटर बरमजंग बम जुम्ला जिल्लाको तिला गाँउ पालिकाको कुडारीत्रिवेणी बाट  जेष्ठ २२ गते पक्राउ गरेका छन । जिल्ला प्रशासन कार्यालयको  न

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 1001 | जुम्ला - JML

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1141 | जुम्ला - JML

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

लागुऔषध दुब्र्यसनि विरुद्ध जुम्ली विद्यार्थीको अभियान

Posted on June 04, 2018 | views : 36 | जुम्ला - JML

जेठ २१, जुम्ला | जुम्लाका विद्यार्थी लागुऔषध दुब्र्यसनि विरुद्धको अभियानमा लागेका छन् । पछिल्लो चरण जिल्लाका विद्यार्थी तथा युवायुवतिहरुमा लागुऔषध दुब्र्यसनिको क्रम बढ्दै गएपछि त्यसलाई न्युनिकरण गर्न विद्यार्थीले नै अभियान संचालन गरेका हुन् । अभियानको नेतृत्व प्राज्ञिक विद्यार्थी परिषद नेपाल, जुम्ला

Read More

जुम्लाको गोठीज्यूलामा धान रोपाईको चटारो (फोटोफिचर)

Posted on May 29, 2018 | views : 91 | जुम्ला - JML

जुम्ला- नेपालि भाषाको उद्गम स्थान जुम्ला जिल्लाको सिन्जा कनका सुन्दरी गाँउपालिकामा रहेको गोठीज्यूलामा  चैत्र १२ गते खेतमा छरेको धानको बिउँ जेष्ठ १० गतेबाट धान रोपाईको चटारो सुरु भएको छ । तस्बिर: दान बहादुर बुढा 

Read More

जुम्लामा अव्यवस्थीत शहरीकरणले खेतियोग्य जमिन घटदै

Posted on May 03, 2018 | views : 112 | जुम्ला - JML

नन्दराम जैशी/वैशाख २० जुम्ला | कर्णालीकै पहिलो चन्दननाथ नगरपालिका तथा जिल्ला सदरमुकाममा भैरहेको अब्यवस्थीत शहरीकरणले खेतियोग्य जमिन घट्दै गएको छ । जुम्ला सदरमुकामका जताततै सडक छेउ र खेतियोग्य जमिनहरुमा जथाभावि घर निर्माण भैरहेका छन् । भवन निर्माण आचारसंहिता विपरीत नक्सा पास नगरेरै दिनप्रतिदिन अव्

Read More

देहरादूनबाट ल्याइएको दत्तात्रेय मूर्ति चन्दननाथमा पुनःस्थापन

Posted on April 28, 2018 | views : 126 | जुम्ला - JML

वैशाख १५, सुर्खेत (रासस) | जुम्लाको चन्दननाथ मन्दिरमा भारतको देहरादूनबाट दत्तात्रेयको मूर्ति ल्याएर पुनःस्थापन गरिएको छ ।  विसं २०७३ मंसिर ११ गते राति कर्णालीको धार्मिकस्थल चन्दननाथ मन्दिरबाट १८ केजीको दत्तात्रेयको मूर्तिसहित २१ थान अन्य मूर्ति चोरी भएका थिए । चोरी भएकामध्ये अन्य मूर्ति देपालगा

Read More

आफ्नै दाजुद्धारा वलात्कृत चेली विपदमा

Posted on April 25, 2018 | views : 220 | जुम्ला - JML

प्रेम सुनार | वैशाख १२, गुल्मी । आज भन्दा ठिक एक महिना अघि  गुल्मीको धुर्कोट वस्तु स्थित घरमा आफ्नै सहोदर दाजु द्धारा १६ वर्षिय  ए नाम परिवर्तन वलात्कृत भएकी थ्ईिन । चैत्र १२ गतेका दिउँसो तिन बजेको समयमा वलात्कृत भएकी उनले दोश्रो दिन प्रहरीमा आई खुलासा गरेकी थिईन् । आफ्नै दाजु द्धारा 

Read More

जुम्ला सदरमुकामको कारोवार ५० प्रतिशत घट्यो

Posted on April 17, 2018 | views : 189 | जुम्ला - JML

वैशाख ४ जुम्ला | संघीयता कार्यान्वयन तहमा गएसँगै स्थानीय सरकार गठन भएको एक वर्ष पुग्दैछ ।  गत असारको मसान्ततिर नगर तथा गाउँसभा भएर आर्थिक वर्ष २०७४÷७५ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा भयो । त्यसको लगत्तै साउन १ गते नै सरकारले मुलुकभरिका सबै स्थानीय तहमा एक तिहाइ बजेट निकासा दियो ।  सरका

Read More

बिहे गर्ने उमेरमा दुई सन्तानकी आमा बनिन् जुम्लाकी बिनिता

Posted on April 17, 2018 | views : 209 | जुम्ला - JML

हेमन्त केसी/वैशाख ४ जाजरकोट | जुम्ला जिल्लास्थित स्थानीय कनका सुन्दरी–१की विनिता भण्डारीको भर्खर बिहे गर्ने उमेर भयो । पाँच वर्ष अघि विवाह गरेकी उनी अहिले २० वर्षकी हुँदा दुई सन्तानकी आमासमेत भइसकेकी छिन् ।  गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दै गर्दा उमेर १५ वर्ष पुगेको थियो । गाउँकै १७ वर्षीय बल

Read More

दृष्टिबिहिनलाई एन्ड्रोईड मोबाईल

Posted on April 15, 2018 | views : 136 | जुम्ला - JML

नन्दराम जैसी | बैशाख २, जुम्ला | आईतबार एक औपचारीक कार्यक्रमकाबिच जिल्लाका दृष्टिविहिन विद्यार्थीलाई एन्ड्रोईड मोबाईल बितरण गरीएको छ । दृष्टिविहिन बिद्यार्थीहरुको पढाई क्षमता अभिबृद्धि प्रवोधिकरण गर्ने उदेश्यले उनिहरुलाई एन्ड्रोईड मोबाईल बितरण गरीएको हो । मोबाईल पाएका दृष्टिविहिन विद्यार्थीले अडियो

Read More

जुम्लाका मेडिकलमै पाइन्छ लागुऔषध

Posted on April 13, 2018 | views : 175 | जुम्ला - JML

चैत ३०, जुम्ला | जिल्लाका निजी औषधि पसलले लुकिछिपी लागुपदार्थ बेच्ने गरेको पाइएको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ १० मा यो समाचार छापिएको छ । दुव्र्यसनीमा फसेका धेरै समूहले बाहिरी जिल्लाबाट लागुपदार्थ झिकाएर उपभोग गर्ने गरेको बताइए पनि पछिल्लो समय जिल्लाभित्रकै मेडिकलबाट लागुऔषध किनबेच हुने गरेको छ

Read More

जुम्लाको दुर्गम गाउँमा सेनाले विद्यालय बनाई दिएपछि...

Posted on April 11, 2018 | views : 175 | जुम्ला - JML

शुरबहादुर सिंह/चैत २८ जुम्ला | जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ ।  बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले मान्छे मारेको त्यतिबेलाको दृश्य किशोर अवस्था नाघिसक्दा गाउँका विद्यालयमा अध

Read More

गाउँपालिका उपप्रमुखको नाममा नक्कली परिक्षार्थी, प्रहरीद्धारा पक्राउ

Posted on March 29, 2018 | views : 161 | जुम्ला - JML

नन्दराम जैसी | चैत १५, जुम्ला | हिमा गाउँपालिका जुम्लाकी उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिदै गरेकी एक जना नक्कली परिक्षार्थी प्रहरीले पक्राउ गरेको छ ।  राहदेव मावि मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिदै गरेकी विमला रोकायालाई प्रहरीले पक्राउ हो । नक्कली परिक्षार्थी विमलाले लिइएको प्रवेश पत्रक

Read More

चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण हुँदै

Posted on March 25, 2018 | views : 653 | जुम्ला - JML

चैत ११, सुर्खेत | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका लागि चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण कार्य शुरु गरिएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा पाठ्यक्रम निर्माण गर्न थालिएको हो । आज यहाँ आयोजित पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठीको उद्घ

Read More

कर्णाली राजमार्गमा मनपरी भाडा असुली

Posted on March 14, 2018 | views : 150 | जुम्ला - JML

फागुन ३०, जुम्ला । कर्णाली राजमार्गमा यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । स्थानीय प्रशासनले तोकेको भाडा दरभन्दा बढी असुल्ने गरे पनि अनुगमन हुने गरेको छैन । भाडामा एकरूपता ल्याउने उद्देश्यले स्थानीय प्रशासनको अगुवाइमा भाडादर निर्धारण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस

Read More

जुम्लामा बसले किचेर एक महिलाको मृत्यु

Posted on March 11, 2018 | views : 456 | जुम्ला - JML

फागुन २७, सुर्खेत | जुम्लाबाट काठमाडौँ जाँदै गरेको ना४ख ७२४३ नं को बसले किच्दा आज एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा जुम्ला, तातोपानी गाउँपालिका– २ सुन्दरगाउँकी २७ वर्षीया माया सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो ।  ज

Read More

जुम्लामा विमाको सुविधा नपाएको गुनासो

Posted on March 06, 2018 | views : 124 | जुम्ला - JML

फागुन २२, जुम्ला | नेपाल सरकारले स्वास्थ्य विमा गरे वाफत विमित व्यक्तिलाई दिने स्वास्थ्य सुविधा नदिएको भन्दै जुम्लाका स्वास्थ्य विमा गरेका ब्यक्तिले गुनासो गरेका छन् । पाँच जना सदस्य भएको घर परिवारले २५ सय रुपैयाँ स्वास्थ्य विमा गरे वाफत पाउने सेवा नपाएका नागरिकले गुनासो गरेका हुन् ।   स्व

Read More