समाज | जुम्ला - JML


जुम्लामा राष्ट्रिय लगानी सम्मेलनको तयारी

Posted on January 11, 2018 | views : 1275 | जुम्ला - JML

नन्दराम जैशी/पुस २७, जुम्ला । कर्णालीमा थुप्रै सम्भावनाका बिच पनि प्रयाप्त अर्थ अभावका कारण विकासले गति लिन सकेको छैन ।  विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायले दिने सहयोगको दुरुपयोग, सरकारले विनियोजित गर्ने अप्रयाप्त बार्षिक बजेट र स्रोत साधनको सहि पहिचान तथा परिचालन नभएकाले कर्णालीको

Read More

जुम्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रभाबकारी बन्दै

Posted on January 09, 2018 | views : 1500 | जुम्ला - JML

पुस २५, जुम्ला | चन्दननाथ नगरपालिका २ का लक्ष्मी थापा एउटा कार्ड लिएर आफ्नो स्वास्थ्य जाँच गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगिन् । उनको हातमा स्वास्थ्य बिमाको कार्ड रहेको थियो । त्यसैगरी कनकासुन्दरी गाउँपालिका ७ का धर्म शाही स्वास्थ्य बीमाको काड लिएर प्रतिष्ठानमा

Read More

‘खस राज्य’ को इतिहास ओझेलमा

Posted on December 30, 2017 | views : 8196 | जुम्ला - JML

पुस १५, कालिकोट । जुम्ला सिंजा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहास नै ध्वस्त हुने अवस्थामा पुगेको छ ।  उचित संरक्षण उत्खलन नहुँदा इतिहास नै नरहने अवस्था अवस्थामा पुगेको हो । जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । त्यसैल

Read More

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on December 22, 2017 | views : 4528 | जुम्ला - JML

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने

Read More

क्रियाशिल पत्रकार मंच जुम्लाको अध्यक्षमा साझासबालकर्मी जैशी र्निविरोध

Posted on November 24, 2017 | views : 1854 | जुम्ला - JML

मंसिर ८, जुम्ला । क्रियाशिल पत्रकार मन्च नेपाल शाखा जुम्लाको अध्यक्षमा साझासबाल जुम्लाका जिल्ला सम्पादक नन्दराम जैशी र्निविरोध चयन हुनु भएको छ ।  जुम्लामा शुक्रबार सम्पन्न मंन्चको प्रथम जिल्ला अधिबेशन बाट जैशीलाई अध्यक्षमा र्निविरोध चयन गरिएको हो । समृद्ध प्रदेशको आधारशिला, विकासका लागि पत्रकाक

Read More

बाबुले आफ्नै छोरालाई ढुंगाले किचेर मारे, कारण यस्तो छ...

Posted on November 23, 2017 | views : 2183 | जुम्ला - JML

मङ्सिर ७, जुम्ला | (रासस) | यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन् ।  बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो ।  एक वर्षअघि कतार बसेर आएका उनले लेख

Read More

जुम्लाका विद्यार्थि मतदाता जागरण अभियानमा जुटे

Posted on November 20, 2017 | views : 3379 | जुम्ला - JML

नन्दराम जैशी/मंसिर ४, जुम्ला । जुम्लाका विद्यार्थिहरु मतदाता जागरण अभियानमा जुटेका छन् ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा किन र कस्तो उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे मतदाताहरुलाई जानकारी दिदै विद्यार्थिहरु मतदाता जागरण अभियानमा जुटेका हुन् ।  प्राज्ञिक विद्यार्थि परिषद नेपाल,

Read More

ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु

Posted on November 15, 2017 | views : 2274 | जुम्ला - JML

कात्तिक २९, जुम्ला । ठीचौर गाउँपालिका–१ मणिसाँघुमा सोमबार राति भएको भे१त ७३८६ नंको ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–८ तलिउम जुम्लाका १७ वर्षीय ललित धराला र जाजरकोट कुसे गाउँपालिका–७ निवासी अन्दाजी १८ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी का

Read More

निशुल्क आँखा शिविरमा जेष्ठ नागरीकलाई कम्बल र कपडा बितरण

Posted on November 14, 2017 | views : 1621 | जुम्ला - JML

नन्दराम जैशी, कार्तिक २८ जुम्ला । निशुल्क आँखा शिविरका अवसरमा जुम्लाका ८१ जना जेष्ठ नागरीकलाई कम्बल र कपडा बितरण गरीएको छ ।  सोमबार सम्पन्न भएको ३२ औ आँखा शिविरका अवसरमा आँखाको शल्यक्रिया गरेका २१ जना जेष्ठ नागरीकलाई कम्बल बितरण गरीएको छ ।  ६० जना बिरामिलाई कपडा वितरण गरीएको हो । हिमालयन आ

Read More

देउसी भैलोबाट संकलीत रकमले गाँउमा प्लस टु खोलिने

Posted on October 25, 2017 | views : 1625 | जुम्ला - JML

नन्दराम जैशी | कात्तिक ८, जुम्ला । जुम्ला तातोपानि गाउँपालिका–८ टोप्लाका स्थानीयले देउसी भैलो खेलेर संकलन गरेको १८ लाख ५० हजार रुपैया गाँउमा प्लस टु संचालनका लागि सहयोग गरेका छन् । हिन्दुहरुको महान पर्व तिहारको अवसरमा देउसी भैलो खेलेर सबैबाट थोरै थोरै जुटाएको रकमले गाँउमा प्लस टु संचालन गर्ने स्थानि

Read More

जुम्ला बार एसोसियसन अध्यक्ष कठायतको निधन

Posted on October 18, 2017 | views : 1856 | जुम्ला - JML

नन्दराम जैशी | कात्तिक १, जुम्ला । नेपाल बार एसोसियसन जुम्लाका अध्यक्ष मोहनसिंह कठायतको हृदयघातका कारण निधन भएको छ ।  कठायतलाई मंगलवार राति १२ बजे हृदयघातको समस्या देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लगिएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा ४४ वर्षीय क

Read More

स्वास्थ्यकर्मिद्धारा प्रतिष्ठान अनिश्चितकालिन तालावन्दी, सेवा प्रवाह ठप्प

Posted on October 17, 2017 | views : 2121 | जुम्ला - JML

नन्दराम जैशी | असोज ३१, जुम्ला | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्वास्थ्यकर्मिहरुले अनिश्चितकालिन प्रतिष्ठान तालावन्दी गरेका छन् । आफ्नो दक्षता र योग्यताको अपमान गर्दै स्वास्थ्यकर्मिहरुको सेवा सुविधाप्रति प्रतिष्ठानले ध्यान नदिएको भन्दै स्वास्थ्यकर्मिहरुले सोमबारदेखि अनिश्चितक

Read More

१० बुदेँ घोषणा पत्र जारी गर्दै जलवायु परिवर्तन राष्ट्रिय सम्मेलन सम्पन्न

Posted on October 17, 2017 | views : 1869 | जुम्ला - JML

नन्दराम जैशी | असोज ३१, जुम्ला । जुम्लामा सम्पन्न २ दिने राष्टिय सम्मेलनले १० बुदेँ पर्वतीय मुद्दा, जुम्ला कार्यआवहन घोषणा पत्र २०७४ जारी गरेको छ । जुम्लामा पहिलो पटक सोमबार सम्पन्न भएको जलवायु परिवर्तन, खाद्य सुरक्षा, स्वच्छ पानीका लागि अवसर तथा चुनौती विषयक राष्टिय सम्मेलनले १० बुदेँ पर्वतीय मुद्द

Read More

राज्य जलवायु परिवर्तनको असरबाट उम्कन सक्दैन “मन्त्री चौधरी”

Posted on October 16, 2017 | views : 1550 | जुम्ला - JML

नन्दराम जैशी | असोज ३०, जुम्ला । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले राज्य जलवायु परिवर्तनको असरबाट उम्कन नसक्ने बताउनुभएको छ । बढ्दो जनसंख्या बृद्धि, बन, बनस्पती र बन्यजन्तुको विनास तथा विभिन्न प्रकोपजन्य घटनाले गर्दा जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढ्दै गएकाले राज्य समस्याबाट उम्कन नस

Read More

जुम्लामा दुई दिने राष्ट्रिय सम्मेलन शुरु, मन्त्री चौधरीद्धारा उद्घाटन

Posted on October 15, 2017 | views : 1402 | जुम्ला - JML

नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट दुई दिने हुने राष्ट्रिय सम्मेलन शुरु भएको छ । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले सम्मेलनको उद्घाटन गर्नु भएको छ ।  जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी तथा हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा पहिलो पटक जुम्लामा २ दिने रा

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13741 | जुम्ला - JML

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

तातोपानी गाउँपालिकाको स्वास्थ्य चौकी सहयोगीको भरमा

Posted on September 17, 2017 | views : 1724 | जुम्ला - JML

असोज १, जुम्ला । तातोपानी गाउँपालिका स्थित लाम्रा स्वास्थ्य चौकीमा आइतबार कार्यालय सहयोगी मुनप्रसाद चौलागाई मात्र थिए ।  उहाँले स्वास्थ्य चौकीमा आएका विरामीलाई सामान्य रुघाखोकी, झाडापखला लागेका विरामीलाई सिटामोल र जीवनजल दिने काम गरिरहेका थिए । भने सामान्य चोटपटक लागेका विरामीलाई टिनीचर लगाएर व

Read More

जुम्लाका होटलमा काम गर्ने बाल मजदुरको उद्धार

Posted on September 17, 2017 | views : 1593 | जुम्ला - JML

असोज १, जुम्ला । होटल मजदुरका रुपमा जुम्लामा काम गरीरहेका एक बालकको उद्धार गरीएको छ ।  चन्दननाथ नगरपालिका–५ मा अवस्थीत जेनी एण्ड जेन्सी होटलमा मजदुरी गरिरहेका अछाम जिल्ला पंचदेवल नगरपालिका –६ लयाटीका ११ बर्षीय बालक मंगल भुल (विशाल केसी) लाई आइतबार उद्धार गरिएको हो ।  जिल्ला प्रशासन कार्याल

Read More

जुम्लाकी किशोरीले न्याय खोज्दै पत्रकार गुहारीन्

Posted on September 16, 2017 | views : 1768 | जुम्ला - JML

भदौ ३१, जुम्ला । जुम्लाकि एक किशोरीले शुक्रबार आज पत्रकार सम्मेलन मार्फत न्यायको माग गरेकि छन् ।  जुम्लाकै एक २३ बर्षिय युवकले आफुलाई जबरजस्ती करणी गरेको बताउदै पत्रकार सम्मेलन मार्फत १९ बर्षिय किशोरीले न्यायको माग गरेकि हुन् । आफुलाई जबरजस्ती करणी गरेको घटना प्रहरीमा जायरी गरेको ५ महिना पुग्दा

Read More

सरकारी कर्मचारीसहित जुवा खालबाट ५ जना पक्राउ

Posted on September 16, 2017 | views : 1691 | जुम्ला - JML

भदौ ३१, जुम्ला । जुम्ला सदरमुकामको एक होटलबाट जुवा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गोप्य सूचनाको आधारमा विहिवार राति १० बजेपछि जुवा खालबाट उनिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  जुवा खेल्नेहरुमा सरकारी कर्मचारी समेत रहेको जिल्ला प्रहरी कार्यालय जु

Read More

जुम्लामा कुपोषित बालबालिकाका आफन्त स्वास्थ्य संस्थाभन्दा देवीदेवताको भरमा

Posted on September 13, 2017 | views : 1100 | जुम्ला - JML

रुपेन्द्र ऐरी। भदौ २८,जुम्ला। कर्णाली अन्चलमा भयावहरुपमा देखिएको कुपोषणको उपचारमा स्थानीयबासी जान नमानेका कारण कुपोषणको अवस्था चर्कोरुपमा बढ्न थालेको छ ।  तत्कालिन चिल्खाया गाविस हाल तिलागुफा नगरपालिका–११ का गोगन विक छोराको उपचार गर्न जिल्ला अस्पताल कालीकोटमा जान नमान्दा स्वास्थ्यकर्मीलाई हम्मे

Read More

जुम्लाका सरकारी कर्मचारीले बजार सरसफाइ गरे

Posted on September 06, 2017 | views : 2224 | जुम्ला - JML

भदौ २१, जुम्ला । निजामति कर्मचारी सेवा दिवसको अवसरमा जुम्लाका सरकारी कर्मचारीले बजार सरसफाइ गरेका छन् ।  दिवसको पुर्वसध्यमा बुधबार (आज) बिहान सरकारी कर्मचारीले जुम्ला बजार सरसफाइ गरेका हुन् । जिल्ला प्रशासन कार्यालयदेखि कृष्णमन्दीर हुदै जिप्रकासम्मको सडक सरसफाइ गरीएको छ ।  जुम्लमा हरेक बर

Read More

जुम्लाका पत्रकार र प्रशासनबिच नियमित छलफल हुने

Posted on September 06, 2017 | views : 1757 | जुम्ला - JML

नन्दराम जैशी/भदौ २१, जुम्ला । जुम्लाका पत्रकार र प्रशासनबिच आगामि दिनमा नियमित मासिक छलफल हुने भएको छ ।  जिल्लाको तत्काल समसामायिक बिषयबस्तुमा आधारीत भएर आगामि दिनमा जुम्लाका पत्रकार र जिल्ला प्रशासनबिच छलफल हुने भएको हो । छलफलमा जिल्लाको तत्कालीन अवस्था र महत्वपुर्ण बिषयबस्तुमा समिक्षा गरी जि

Read More

‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण,भाषा जोगाउन जुम्लाबासी तत्पर

Posted on September 06, 2017 | views : 1437 | जुम्ला - JML

शुरबहादुर सिँह। भदौ २१, जुम्ला। लोपोन्मुख अवस्थामा पुगेको खस भाषाको उत्खननस्वरुप पहिलोपटक कर्णालीको जुम्लामा ‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण गरिएको छ ।  मातृभाषा केन्द्र नेपालद्वारा आयोजित तीनदिने कार्याशाला गोष्ठीमा सहभागी यहाँको खस भाषा, कला, संस्कृति र इतिहाससम्बन्धी ज

Read More

स्थानियद्वारा भालुको विभत्स हत्या, पोष्टमार्टम गरी सुरक्षित गाडियो

Posted on September 05, 2017 | views : 2178 | जुम्ला - JML

नन्दराम जैशी/भदौ २०, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ३ छुमचौरमा विभत्स हत्या गरीएको भालुको पोष्ट मार्टम पछि सुरक्षित स्थानमा गाडिएको छ ।  यहि शनिबार विभत्स हत्यापछि मृत अवस्थामा फेला परेको भालुलाइ सोमबार पोष्ट मार्टम गरेपछि सुरक्षित स्थानमा गाडिएको हो । जिल्ला बन कार्यालय जुम्लाको कार्यालय

Read More

जुम्लामा सुदूरपश्चिमको गौरा, देउडा घम्साघम्सी

Posted on August 29, 2017 | views : 2806 | जुम्ला - JML

नन्दराम जैशी/भदौ १३, जुम्ला । जुम्लामा पनि देउडा गीत गाएर रमाइलो गर्दै मंगलबार सुदूरपश्चिमबासीले गौरा पर्व मनाएका छन् ।  सुदुर पश्चीमेलि समाज जुम्लाले टुडिखेलमा देउडा गीत गाएर रमाइलो गर्दै पर्व मनाएका हुन् । गौरा पर्वको अवसरमा सुदूरपश्चिमबासी र जुम्लाबासिबिच देउडागित मार्फत शुभकामना आदान प्रदा

Read More

जुम्लामा करेन्ट लागेर एक यूवाको मृत्यु

Posted on August 29, 2017 | views : 2144 | जुम्ला - JML

नन्दराम जैशी/भदौ १३, जुम्ला । जुम्ला सदरमुकाममा मंगलबार दिउँसो करेन्ट लागेर एक जना यूवाको मृत्यु भएको छ ।  तातोपानी गाउँपालिका वडा नम्बर १ राँका निवासी २९ वर्षिय पदमबहादुर कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो । चन्दननाथ नगरपालिकाको वडा नम्बर ७ बसपार्क नजिक करेन्ट लागेर

Read More

गाउँपालिका कार्यालय अनिश्चित तालाबन्दी, बजेट पुनरावलोकनको माग

Posted on August 28, 2017 | views : 2063 | जुम्ला - JML

नन्दराम जैशी/भदौ १२, जुम्ला । जुम्ला पातारासी गाउँलीकाको कार्यालय अनिश्चित कालिन तालाबन्दी गरिएको छ ।  गाउँपालिका प्रमुख र उप प्रमुखले मनपरी ढंगले बजेट बाँडेको भन्दै बजेट पुनरावलोकनको माग गर्दै स्थानीयले आइतबार साँझ देखि गाउँपालिकाको कार्यालय अनिश्तिकालीन तालाबन्दी गरेका हुन् ।     &

Read More