पर्यटन | जुम्ला - JML


जुम्लाको तिला नदीमा र्याफ्टिङ सफल परीक्षण, याफ्टिङमा रमाउनेको भिड (७ तस्बिर)

Posted on August 01, 2020 | views : 3223 | जुम्ला - JML

दान बहादुर बुढा | साउन १७, मुगु | जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा बजार नजिकै रहेको तिला नदीमा र्याफ्टिङ परिक्षणमा सफल भएको छ । र्याफ्टिङ परिक्षण सफल भएसँगै साउन एक गतेदेखि जुम्लाको तिला नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्रा

Read More

कर्णाली–रारा भ्रमण बर्ष उद्घाटनमै सिमित

Posted on September 11, 2018 | views : 14831 | जुम्ला - JML

भदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको रारा तालबाट भ्रमण बर्षको उद्घाटन गरेको पाँच महिना बित्दा पनि अरु कुनै कार्यक्रम हुन सकेको छैन । यो पाँच महिनामा

Read More

नेपालको सबैभन्दा ठूलो ताल रारामा पुग्ने पर्यटक बढे

Posted on October 28, 2016 | views : 4267 | जुम्ला - JML

(शुर बहादुर सिंह) कात्तिक १२, जुम्ला | सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ ।  रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसँैपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ ।

Read More