अर्थ/विकास | कैलाली - KLL


विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

Posted on October 16, 2020 | views : 138 | कैलाली - KLL

असोज ३०, टीकापुर । समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । कैलालीको टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ ल

Read More

मेसिन लगाउँदै धान काट्दै

Posted on October 06, 2020 | views : 155 | कैलाली - KLL

असोज २०, टीकापुर । टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याउनुभयो । विगतका वर्षमा उहाँले मजदुर खोजेर  धान काट्न लगाउनुभयो ।  उहाँलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । प

Read More

कैलालीमा बाढीले तीन हजार हेक्टर धानखेती नष्ट

Posted on August 07, 2020 | views : 755 | कैलाली - KLL

साउन २३, टीकापुर । कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ । भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँको ढाइ बिघा जमिनमा रोपिएको धानखेती नष्ट भएको

Read More

३५० फर्म खारेज

Posted on August 07, 2020 | views : 663 | कैलाली - KLL

साउन २३, गोदावरी । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले ३५० वटा फर्मलाई खारेज गरेको छ । व्यापार व्यवसाय सञ्चालन गर्नका लागि मात्र दर्ता गरिएको तर  विभिन्न कारणले व्यापार व्यवसाय सञ्चालन गर्न नसकेकाले कैलाली र कञ्चनपुरका ३५० फर्मलाई गत आर्थिक वर्ष २०७६/०७७ मा खारेज गरिएको कार्य

Read More

एडिबीले सुदूरका चार शहरमा आधुनिक सडक बनाउँदै

Posted on July 26, 2020 | views : 2656 | कैलाली - KLL

साउन ११, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार वटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणको काम शुरु गर्दैछ । सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा स

Read More

२६ किलोमिटर सडक कालोपत्र हुने

Posted on July 17, 2020 | views : 784 | कैलाली - KLL

साउन २, कैलाली | कैलालीका दुई वटा नगरपालिकामा एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएको छ । क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइले धनगढी उपमहानगरपालिकामा १० र गोदावरी नगरपालिकामा १६ गरी २६ किलोमिटर स

Read More

रिक्सा नचलेपछि दश हजार रिक्सा चालक सङ्कटमा

Posted on July 12, 2020 | views : 674 | कैलाली - KLL

असार २८, लम्की। कैलालीका रिक्सा चालक व्यवसाय नचलेपछि सङ्कटमा परेका छन् । तीन महिनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन् । सिद्धि विनायक यातायात प्रालि टीकापुरका महासचिव रामशरण रेग्मीका अनुसार कैलालीमा करिब १० हजार रिक्सा छन् । रिक्सा व्यवसाय नचलेप

Read More

जानकी गाउँपालिकाद्वारा एक हजार १०० फलफूलका विरुवा वितरण

Posted on July 09, 2020 | views : 525 | कैलाली - KLL

असार २५, लम्की । कैलालीको जानकी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन एक हजार १०० फलफूलका बिरुवा वितरण गरेको जनाइएको छ । “घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण गरेका हौँ”, कृषिशाखाका प्राविध

Read More

पानी पर्दा कैलालीका तटीय क्षेत्रका नागरिक त्रासमा

Posted on July 08, 2020 | views : 553 | कैलाली - KLL

दुर्गा देवकोटा असार २४, लम्की । कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा बस्ने गरेका छन् । सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन् । चैतमै नदी कटान शुरु भएको टीकापुर–८ श्रीलङ्काका नागरिक पानी पर्दा चिन्तित हुन्छन् । “नदीले कटान तीव

Read More

सुनचाँदी व्यवसायमा निर्भर मजदूर सङ्कटमा

Posted on July 01, 2020 | views : 576 | कैलाली - KLL

असार १७, लम्की। सुनचाँदी व्यवसायमा निर्भर कैलालीका मजदूर सङ्कटमा परेका छन् । लकडाउन शुरु भएपछि बन्द भएको सुनचाँदी व्यवसाय  खुकुलो हुँदा पनि चल्ने अवस्था नहुँदा एक हजार जति मजदूर सङ्कटमा परेका हुन् । उसो त मजदूर मात्र होइन, स्वयम् सुनचाँदी व्यवसाय पनि धरापमा छ ।  सरकारले यही असार १ गते लकडा

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 18899 | कैलाली - KLL

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

सुदूरपश्चिम प्रदेशको बजेट : स्वास्थ्य र कृषिमा बजेट बढ्यो, भत्ता कटौती

Posted on June 16, 2020 | views : 590 | कैलाली - KLL

असार २, लम्की। सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । यसका लागि रु ६० करोड बजेट विनियोजन गरेको छ ।  ‘‘नमूना कृषि गाउँ, आफै बनाउँ’’  सञ्चालन गरिने सोमबार जारी बजेटमा उल्लेख छ ।  कोभिड–१९ ले बेरोजगार भएकालाई कृषि क्षेत्रमा स्वरोजगार

Read More

असार लाग्यो तरपनि किसानले रासायनिक मल पाएनन्, मल खोज्नमै बित्छ किसानको दैनिकी

Posted on June 15, 2020 | views : 684 | कैलाली - KLL

असार १, भजनी। वर्षायाम शुरु भएसँगै धान खेतीका लागि रासायनिक मल नपाउँदा मलको खोजीमै किसानको दैनिकी बित्न थालेको छ । उत्पादन बढाउन किसानलाई धान रोप्ने जग्गा तयारीदेखि उत्पादन नहुँदासम्म बोटबिरुवालाई आवश्यक मात्रामा मल आवश्यक पर्छ तर यो वर्ष मलको चरम अभाव देखिएपछि किसान स्थानीय सहकारी, भेटेरिनरीलगायत म

Read More

कोभिड–१९ : सङ्कटमा सञ्चारकर्मी र सञ्चारगृह

Posted on June 11, 2020 | views : 650 | कैलाली - KLL

जेठ २९, धनगढी। कोभिड–१९को सङ्क्रमणका कारण सबै गतिविधि बन्द भएसँगै सुदूरपश्चिम प्रदेशमा सिङ्गो सञ्चार क्षेत्रको आर्थिक अवस्था दयनीय बन्दै जाँदा श्रमजीवि पत्रकारमा पनि सङ्कट बढ्दै गएको छ । कोभिड–१९ को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न लामो समयदेखि लकडाउन गरिँदा आम जनजीवनसँगै सञ्चार क्षेत्र पनि मारम

Read More

कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थाले

Posted on April 30, 2020 | views : 818 | कैलाली - KLL

दुर्गा देवकोटा | वैशाख १८, लम्की | कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थालेका छन् । यस वर्ष नागरिकले अघिल्ला वर्षभन्दा दोब्बर खाद्यान्न भण्डारण गरेको बताएका छन् । लकडाउनका कारण नेपालमा खाद्य सङ्कट हुनसक्छ भन्दै आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण गरेको उनीहरूले बताएका छन् । य

Read More

५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु

Posted on April 19, 2020 | views : 707 | कैलाली - KLL

वैशाख ७, कैलाली | धनगढीमा कोरोना सङ्क्रमितको उपचारका लागि ५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०/५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माणका लागि रु एक/एक करोडको अख्तियारी द

Read More

लकडाउन लम्बिँदा पहाडी जिल्लामा ढुवानी समस्या

Posted on April 10, 2020 | views : 1987 | कैलाली - KLL

शेरबहादुर सिंह/नरेन्द्रसिंह कार्की | चैत २८, दार्चुला | कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट दैनिक उपभोग्य सामग्री चामल, पीडोलगायत खाद्यान्न सहज भ

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 19464 | कैलाली - KLL

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

सुदूरपश्चिम समाचार : मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक

Posted on April 03, 2020 | views : 1912 | कैलाली - KLL

चैत २१, धनगढी | धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिए

Read More

काठमाडौंमा नयाँ मास्क उद्योग, भोलि सरकारलाई ५० हजार मास्क उपलब्ध गराउँदै

Posted on March 24, 2020 | views : 3883 | कैलाली - KLL

चैत ११, काठमाडौँ | सरकारको पहल तथा निजी क्षेत्रको अगुवाईमा काठमाडौंमा नै ठूलो क्षमतामा मास्क उत्पादन सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी दीपक मल्होत्रासहितका व्यवसायीकाले लगानीमा नयाँ मास्क उद्योग खोलिएको हो । दैनिक ५० देखि ७० हजार गोटा मास्क उत्पादन गर्न सकिने गरी उद्योगले उत्

Read More

आज मलेसिया,दुबई,कतार लगायत विदेशी मुद्राको भाउ बढ्यो

Posted on February 19, 2020 | views : 1580 | कैलाली - KLL

फागुन ७, काठमाण्डौ | आज बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ | कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५

Read More

सुदूरपश्चिम सरकारको खर्च १३ प्रतिशत मात्रै

Posted on February 17, 2020 | views : 800 | कैलाली - KLL

फागुन ५, कैलाली | चालू आर्थिक वर्षको सात महिना बितिसक्दा सुदूरपश्चिम प्रदेशमा बजेट खर्च १३ प्रतिशतमात्र भएको छ | तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले खर्च बढी देखाउनकै लागि विभिन्न बहानामा रकमको दुरुपयोग गरेको आरोप लगाएको छ | सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको सात महिनाम

Read More

जन्मोत्सवमा हेल्प फर ह्याप्पीनेसकी सदस्य संगीताद्वारा असहायलाई खाद्यसामग्री सहयोग

Posted on January 27, 2020 | views : 1355 | कैलाली - KLL

माघ १३, धनगढी | समाजिक संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम आपतकालीन असहाय सहयोग कोषकी सदस्य संगीता कुवँरले असहाय तथा मानसिक रोगीहरुलाई खाद्यसामग्री सहयोग गरी जन्मोत्सव मनाएकी छिन् | कैलालिको धनगढी स्थित दृष्टि फाउण्डेसनमा आश्रित असहाय एवंम् मनोरोगीहरुलाई सहयोगार्थ खाद्यान्न र दैनिक आवश्यकताका स

Read More

सुदुरपश्चिममा भोलि सार्वजनिक विदा

Posted on January 14, 2020 | views : 1049 | कैलाली - KLL

पुस २९, काठमाडौँ | माघे संक्रान्तिको अवसरमा  सुदुरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको | सुदुर पश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम मन्त्रालयले एक सुचना जारी गर्दै जानकारी दिएको हो |

Read More

कैलालीमा भारतबाट चोरेर ल्याएको १ करोड रुपैयाँ सहित तीनजना पक्राउ

Posted on January 14, 2020 | views : 905 | कैलाली - KLL

पुस २९, धनगढी | भारतको दिल्लीबाट चोरेर १ करोड रुपैंया सहित ल्याएको कैलालीमा तीनजना पक्राउ परेका छन् |  दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको जानकारी पाएपछि खटिएको कैलाली प्रहरीले जिल्लाको गौरीगंगा-२ की बिन्दा थापालाई सुरुवातमा पक्रउ गरेपछि थप दुइ जनापनि संलग्न रहेको भन्

Read More

सुदूरपश्चिम सरकारले बाँडेका एम्बुलेन्स:अत्याधुनिक भनिएका चलाउन नपाउँदै बिग्रीए !

Posted on January 09, 2020 | views : 1410 | कैलाली - KLL

पुस २४, डोटी | सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् ।  सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती

Read More

कैलालीमा वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ

Posted on January 06, 2020 | views : 995 | कैलाली - KLL

पुस २१, कैलाली | कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुससहित पक्राउ परेका छन |  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई एक लाख ६० हजार घुस सहित पक्राउ गरेको हो | धनगढी उपमहानगरपालिका-१२ मा रहेको सिद्धन

Read More

सुदूरपश्चिममा नेपाल भम्रण वर्ष २०२० को उद्घाटन

Posted on January 01, 2020 | views : 1315 | कैलाली - KLL

पुस १६, कैलाली | आज बुधबार जनवरी १ देखि भ्रमण वर्ष २०२० सुरु भए संगै सरकारले बिभिन्न कार्यक्रम गरी मनाईएको छ | त्यस्तै सुदूरपश्चिम प्रदेशको भ्रमण बर्ष पनि धनगढीबाट सुरु गरिएको छ | अन्य स्थानियतहहरुले पनि विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् | सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित सङ्घीय प्रहरी ए

Read More