प्रत्येक घरमा चारवटा फलफुलका बिरुवा अनिवार्य

Posted on: 14 Aug, 2018

साउन २९, काठमाडौँ | धनगढी उपमहानगरले प्रत्येक घरमा चारवटा फलफुलका विरुवा लगाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । 

नगरपरिषदबा पारित निर्णयअनुसार अहिले प्रत्येक घरमा दुईवटा दरले फलफुलका विरुवा वितरण भईरहेको मेयर नृपबहादर वडले बताए । 

दुई विरुवा भने घरधनि आफैँंले अनिवार्य रुपमा लगाउपर्नेछ ।

बिरुवा नलगाउने घरधनिलाई उपमहानगरबाट पाउने सेव, सुविधा रोक्ने तयारी भईरहेको मेयर वडले बताए ।

- आजको नयाँ पत्रिकामा यो खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!