बैदेशिक रोजगार | कैलाली - KLL


विदेशबाट फर्किएका भन्छन् : ‘स्वदेशमै केही गर्न चाहन्छौँ’

Posted on August 04, 2020 | views : 1393 | कैलाली - KLL

दुर्गा देवकोटा साउन २०, टीकापुर । विश्वभरि कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् । सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन् । कैलालीको टीकापुर नगरपालिकामा पनि लकडाउनपछि करिब चार

Read More

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2446 | कैलाली - KLL

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18533 | कैलाली - KLL

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो, प्रदेशबाटै पुनः श्रम स्वीकृति पाएपछि युवाहरु खुशी

Posted on February 24, 2019 | views : 2550 | कैलाली - KLL

फागुन १२, टीकापुर (रासस) | प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो भएको छ ।  गत माघ ११ गते स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको श्रम डेस्कबाट एक महीनाको अवधिमा २५२ जनाले सेवा लिइसकेका छन् । प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था

Read More

सुदुरपश्चिम प्रदेशबाट पनि श्रम स्वीकृति दिन सुरु, पहिलो श्रम स्वीकृति मलेसियाको

Posted on January 25, 2019 | views : 7520 | कैलाली - KLL

माघ ११, काठमाडौँ | वैदेशिक रोजगारीमा जानको लागि आजदेखि सुदुरपश्चिमबाट पनि श्रमस्वीकृति वितरण सुरु भएको छ । सरकारले आजदेखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट नै श्रम स्वीकृति वितरण गर्न सुरु गरेको हो । यो सेवासंगै अब सुदुरपश्चिमबाट बैदेहिक रोजगारीमा जान चाहने कामदारहरुले वैदेशिक रोजगारीको लागि श्

Read More

धनगढीबाट पनि श्रम स्वीकृति शुरु

Posted on January 25, 2019 | views : 1975 | कैलाली - KLL

माघ ११, धनगढी । सरकारले सुदुर पश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट समेत पुन: श्रम स्वीकृति (रि-इन्ट्री) सेवा शुरु गरेको छ। सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले शुक्रबार बिहान मलेसिया जान लागेका गोर्खबहादुर खवासलाई पुनः श्रम स्वीकृति प्रदान गरि सेवा सुरू गरेका हुन्

Read More

बैदेशिक रोजगारः अधिंकास महिलाहरु अबैध ढंगबाट तेस्रो मुलुक जाँदै

Posted on December 18, 2018 | views : 2320 | कैलाली - KLL

जीवन बिष्ट | पुष ३, धनगढी | कैलालीका अधिकांस महिलाहरु अबैध ढंगबाट तेस्रो मुलुक जाने गरेको पाइएको छ । बिगत ८ बर्षमा करिब ६ हजारले जिल्ला प्रशासन कार्यालय कैलालीबाट राहादानी बनाएपनि ८ सय ६ जना मात्रै श्रम स्वीकृत लिएर रोजगारीमा गएका छन् ।  राहादानी बनाएकाहरु मध्ये ठूलो संख्यामा महिलाहरु भारत हुदै

Read More