बिशेष खबर | कैलाली - KLL


बिवादकै बिच जनप्रकाश उच्च मावि जोशीपुरमा नेपाली बिषयको अनुदान कोटामा शिक्षक नियुक्त

Posted on August 15, 2017 | views : 121 | कैलाली - KLL

साउन ३१, कैलाली । जनप्रकाश उच्च मावि जोशीपुरले बिवादकै बिच नेपाली बिषयको अनुदान कोटा मा शिक्षक नियुक्त गरेको छ । अनियमित ढङ्गले परिक्षा सञ्चालन गरेकै भन्दै १० जना आवेदक मध्ये ५जनाले परिक्षा बहिस्कार गरेका थिए । ५ जना मध्ये ४ जनाले परिक्षा दिनु भएको थियो भने १ जना अनुपस्थीत हुनु भएको थियो ।परिक्षा दि

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 37204 | कैलाली - KLL

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

कैलालीमा २ सय ३२ मतदान स्थल, कहाँ कति ?

Posted on March 20, 2017 | views : 342 | कैलाली - KLL

दिनेश ठकुल्ला/चैत ७, धनगढी । आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीमा २ सय ३२ वटा मतदान स्थल निर्धारण गरिएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मतदान स्थल सिफारिस समितिले २ सय ३२ मतदान स्थल राख्ने तय गरेको हो । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा रहेको सिफारिस समितिको धन

Read More

श्रीमतिलाई अर्कैको गर्भ बोकेको शंका गरेपछि...

Posted on February 15, 2017 | views : 5543 | कैलाली - KLL

दिनेश ठकुल्ला/फागुन ४, धनगढी । धनगढी उपमहानगरपालिका–१२, जुगेडामा युवती हत्या गरेर खाल्डोमा गाडेको घटनामा श्रीमतीले अर्काको गर्भ बोकेको शंका लागेपछि हत्या गरेको खुलेको छ ।   अभियुक्तले श्रीमतीले अर्काको गर्भ बोकेका शंका लागेकाले हत्या गरेको प्रहरीसंग बयान दिएका छन् । माघ २८ गतेदेखि बेपत्ता जुगेड

Read More

कैलालीमा पूर्ण खोप अभियान सुस्त, ५ वर्षमा १२ गाविस मात्रै पूर्ण खोपयुक्त घोषणा

Posted on January 02, 2017 | views : 260 | कैलाली - KLL

दिनेश ठकुल्ला/पुस १८, धनगढी । कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले संचालन भईरहेको पूर्ण खोपयुक्त अभियान सुस्त हुँदा निर्धारित अवधिमै लक्ष्य पुरा नहुने देखिएको छ ।  सन् २०१६ भित्रै जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न अभियान थालिए पनि हालसम्म जिल्लाका १२ गाविसमात्रै खोपयुक्त घोष

Read More

धनगढीलाई अत्याधुनिक सहरमा विकास गर्न दुई ठूला परियोजना कार्यान्वयनको चरणमा

Posted on December 29, 2016 | views : 12626 | कैलाली - KLL

दिनेश ठकुल्ला/पुस १४, धनगढी । पाँच वर्षमा साढे तीन अर्ब भन्दा बढी रुपैया खर्च गरिने यी आयोजनाको सफलतापूर्वक कार्यान्वयन हुनसके धनगढीको आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ । सुदूरपश्चिमको प्रमुख आर्थिक केन्द्र धनगढीलाई अत्याधुनिक सहरको रुपमा विकास गर्ने उद्देश्यसहित दुई ठूला परियोजना कार्यान्वयनको चर

Read More

कैलालीको चिसापानी : प्राविधिक कर्मचारीहरु विद्युत लाइन मर्मत गर्दै

Posted on October 03, 2016 | views : 193 | कैलाली - KLL

कैलालीको चिसापानी क्षेत्रमा सुरक्षित पेटी बाँधेर विद्युत लाइन मर्मत गर्दै प्राविधिक कर्मचारीहरु । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर, रासस

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5185 | कैलाली - KLL

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2242 | कैलाली - KLL

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 1822 | कैलाली - KLL

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 589 | कैलाली - KLL

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4034 | कैलाली - KLL

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 1732 | कैलाली - KLL

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1109 | कैलाली - KLL

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 660 | कैलाली - KLL

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More