साहित्य | कैलाली - KLL


गजल

Posted on July 18, 2018 | views : 89 | कैलाली - KLL

म छु नि एक्लै जँघार तर्न दिनेछैन आमा। कसैको सरणमा अब पर्न दिनेछैन आमा। धेरै  दु:ख  भोग्नु भयो हजुरले मेरो लागी अब देखी गाह्रो काम गर्न दिनेछैन आमा।। आफ्नो पसिनाबाट मेरो खुसी किन्नु भयो हजुरको आखाँ आँसु झर्न दिनेछैन आमा।। म एक दिन  ठूलो  लक्खा  जवान  हुने छु  खाना&n

Read More

गजल

Posted on June 17, 2018 | views : 91 | कैलाली - KLL

कहिले आफ्नो पेट चिरेर आउदैछौ छोरी। कति   काललाई  भिरेर   आउदैछौ छोरी। जन्म देखि मर्दासम्म सुख छैन तिमीलाई कुन कर्मको  फल  तिरेर आउदैछौ छोरी।। जति गरे  पनि यो  समाजले  जस दिदैन भन्छन  झन - झन गिरेर आउदैछौ छोरी।। छोरी बुहारी र सासुको कर्तव्य निभाउ

Read More

तिमीले सोह्र सृङ्गार सजाएर आयौ...

Posted on May 14, 2018 | views : 293 | कैलाली - KLL

तिमीले सोह्र सरिङ्गार सजाएर  आयौ। मुसुक्क  हाँसी  अलीकती लजाएर आयौ। --- तिम्रो रुपमा भगवान पनि लोभिन्छन होला दामी शरिरमा रातो सारी टँजाएर आयौ।। बैरोको पनि कान  खुल्यो त्यो आवाज सुनि छमछम पाउजु खनखन चुरा बजाएर आयौ।। --- चट्ट  सुहाएको  मेहेन्दी अनि  गाजल  पनि स

Read More

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

Posted on July 01, 2016 | views : 19818 | कैलाली - KLL

कृष्ण उफान |  नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।

Read More

बुढाहरूको गन्थन (लघु कथा)

Posted on July 01, 2016 | views : 19670 | कैलाली - KLL

सदानन्द अभागी||  संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन

Read More

गाग्रीकी सीता (लघु कथा)

Posted on July 01, 2016 | views : 19653 | कैलाली - KLL

नन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ

Read More

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on July 01, 2016 | views : 15796 | कैलाली - KLL

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू

Read More