पत्रपत्रिकाबाट | कैलाली - KLL


प्रत्येक घरमा चारवटा फलफुलका बिरुवा अनिवार्य

Posted on August 14, 2018 | views : 1082 | कैलाली - KLL

साउन २९, काठमाडौँ | धनगढी उपमहानगरले प्रत्येक घरमा चारवटा फलफुलका विरुवा लगाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।  नगरपरिषदबा पारित निर्णयअनुसार अहिले प्रत्येक घरमा दुईवटा दरले फलफुलका विरुवा वितरण भईरहेको मेयर नृपबहादर वडले बताए ।  दुई विरुवा भने घरधनि आफैँंले अनिवार्य रुपमा लगाउपर्नेछ । ब

Read More

प्रदेश ७ ले प्रदेश बस सञ्चालन गर्ने

Posted on July 06, 2018 | views : 1465 | कैलाली - KLL

असार २२, काठमाडौं | प्रदेश ७ सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको खबर आजको कारोबारमा छापिएको छ । प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने भएको हो ।  निजी क्षेत्रका यातायात व्यवसायी सुगममा मात्र जाने र भरपर्दो सेवा नदिने गरेकाले प्रदेश सरकारले नै यस्तो सेवा दिन लागेक

Read More

अबोध बालकको हत्या कसरी राजनीतिक?

Posted on March 20, 2018 | views : 284 | कैलाली - KLL

चैत ६, धनगढी | रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपथ ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन्। आपराधिक मुद्दालाई राजनीतिक नबनाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन्। अदालतको प्रक्रियामा गएको मुद्दा अदालतबाटै फैसला हुनुपर्ने उनीहरुको भनाइ छ। ‘अपराधीलाई

Read More

मालपोत कार्यालयमा घूस बाँडफाँट नमिल्दा कुटाकुट, ७ जनालाई नियन्त्रण

Posted on March 03, 2018 | views : 490 | कैलाली - KLL

फागुन १९, कैलाली | हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएको समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको’ उल्लेख छ। बिहीबार

Read More

सात नम्बर प्रदेशका मन्त्रालयमा भद्रगोल !

Posted on February 24, 2018 | views : 581 | कैलाली - KLL

फागुन १२, कैलाली  ।  खटाइएका कर्मचारी नपुग्दा प्रदेश नम्बर ७ का मन्त्रालय व्यवस्थापनमा समस्या भएको छ । मन्त्रालयका भवन निर्धारण भएपनि मर्मत र रंगरोगन अझै सकिएको छैन । कार्यस्थलसहित कर्मचारी नहुँदा अलमलमा परेका मन्त्रीहरु विभिन्न कार्यालय र योजनाको अनुगमन भन्दै समय कटाइरहेका छन् ।  मन्

Read More

आरजुको उम्मेदवारीले उत्साहित मतदाता

Posted on November 14, 2017 | views : 861 | कैलाली - KLL

कात्तिक २८, धनगढी । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रधानमन्त्रीपत्नी एवम् कांग्रेस नेतृ डा. आरजु राणाको उम्मेदवारीले यति बेला कैलाली ५ देशभर चर्चामा छ।  प्रदेश नं. ७ को मुख्य शहर भएपनि सधैं ओझेलमा पर्दै आएको धनगढीतर्फ यतिबेला आरजुको उम्मेदवारीले भने सबैको ध्यान केन्द्रीत भएको छ। यहाँ पनि

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 7892 | कैलाली - KLL

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24622 | कैलाली - KLL

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5332 | कैलाली - KLL

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका जनताहरु मधेस प्रदेशमा बस्न चाहदैनन्

Posted on November 20, 2016 | views : 4162 | कैलाली - KLL

मङ्सिर ५, इटहरी (सुनसरी) | पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए पनि यस मागको प्रभाव स्थानीय स्तरमा सकारात्मक छैन ।  पूर्वी तराईका बुद्धिजीवी तथा राजनीतिक अगुवा मधेस केन्द्रित दलहरूको यस मागलाई असम्भ

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1347 | कैलाली - KLL

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More