राजनीति | कैलाली - KLL


प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 791 | कैलाली - KLL

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

बजेट कार्यान्वयनमा ढिला गर्नु हुन्न: पुर्वमन्त्री सोडारी

Posted on February 05, 2019 | views : 135 | कैलाली - KLL

माघ २२, धनगढी | सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७५÷०७६ को विनियोजित बजेट कार्यन्वयन हुन नसके विकास भाषणमा मात्र सिमित हुने बताएका छन ।  सोमबार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ खुरखुररिया मा रहेको शिद्धबाबा आधारभुत विद्यालयको २६ औं बार्षिक उत

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 2984 | कैलाली - KLL

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

सुदुरपश्चिमका सरकारी स्कूलमा स्कूल बसको ब्यवस्था हुनेः मुख्यमन्त्रि भट्ट

Posted on December 16, 2018 | views : 1252 | कैलाली - KLL

कृष्ण बिष्ट | पुष १, बैतडी | सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सरकारी बिद्यालयका लागी स्कूल बसको ब्यवस्था गर्ने बताएका छन् । शनिबार बैतडीको पाटन ९ बिजयपूरमा रहेको ज्ञानेस्वर माद्यमिक बिद्यालयको ४४ औँ बर्षिकोत्सब समारोहमा बोल्दै मुख्यमन्त्रि भट्टले पिच सडकले छोएका बिद्यालयहरुमा स्कूलब

Read More

प्रदेश ७ को राजधानी तोक्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

Posted on December 04, 2018 | views : 1009 | कैलाली - KLL

मङ्सिर १८, काठमाडौँ (रासस) | प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई अधिवक्ता मनिषकुमार श्रेष्ठले आज दायर रिटमा अध्ययनविना प्रदेशस

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 5309 | कैलाली - KLL

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

मन्त्री सोडारी नेकपाको साधारण सदस्यबाटै निष्कासित, यस्तो रहेछ कारण

Posted on November 14, 2018 | views : 486 | कैलाली - KLL

कात्तिक २८, कैलाली । पदीय मर्यादा विपरीत काम गरेको आरोपमा मन्त्री पदबाट हटाइएका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पार्टीले नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरेको छ । एकताअघि एमाले कैलालीका अध्यक्षसमेत रहेका सोडारीलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने

Read More

सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीमा सुवेदी नियुक्त

Posted on November 13, 2018 | views : 489 | कैलाली - KLL

कात्तिक २७, कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्ण सुवेदी नियुक्त भएका छन् । मंगलबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपाका प्रदेशसभा सदस्य सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीलाई मुख्यमन्त्री भट्टले मंगलबारै दिउँसो पद तथा गोपनीयताक

Read More

सकियो सुदुरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन, के-के भयो काम ?

Posted on October 10, 2018 | views : 1019 | कैलाली - KLL

असोज २४, धनगढी | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ ।  प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।  गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बै

Read More

प्रदेश ७ को राजधानीको बिषयलाई लिएर ११ सांसदद्वारा उजुरी

Posted on September 27, 2018 | views : 1251 | कैलाली - KLL

असोज ११, धनगढी । प्रदेश राजधानीको  बिषयलाई लिएर प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको स

Read More

प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस

Posted on September 25, 2018 | views : 551 | कैलाली - KLL

असोज ९, धनगढी । प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ । समितिले सो प्रदेशको नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो ।  समितिले नाम सुदूरपश्चिम राख्ने भनी बहुमतले निर्णय गरेको हो । यसअघिको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका जिल्लाहरु नै हाल प

Read More

नेपालले सङ्घीयता धान्नै सक्दैनः चित्रबहादुर केसी

Posted on September 13, 2018 | views : 342 | कैलाली - KLL

भदौ २८, धनगढी (रासस) | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो देशले सङ्घीयता धान्नै नसक्ने बताउनुभएको छ ।  राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उहाँले सङ्घीयताको विरोध नगर्न भन्दै आफूला

Read More

प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन

Posted on August 14, 2018 | views : 298 | कैलाली - KLL

साउन २९, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ ।  आजको बैठकमा प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथ

Read More

प्रदेश नं ७ को प्रदेशसभा बैठक स्थगित, यस्तो छ कारण

Posted on July 23, 2018 | views : 369 | कैलाली - KLL

साउन ७, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।  अर्को सूचना जारी नभएसम्मका लागि आज अपराह्न ३ बजेका लागि तय भएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो ।  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैठक अवरुद्ध गर्ने बताएपछि बैठक

Read More

प्रदेश नं. ७: तीन वटा विधेयक प्रस्तुत

Posted on July 02, 2018 | views : 392 | कैलाली - KLL

असार १८, धनगढी (रासस) | प्रदेश नं. ७ प्रदेशसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत विभिन्न तीन वटा विधेयकमाथि छलफल भएका छन् ।  बैठकको प्रारम्भमा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, जिल्लासभा तथा जिल्ला समन्वय समित

Read More

प्रदेश ७ मा बजेट माथि छलफल

Posted on June 18, 2018 | views : 354 | कैलाली - KLL

असार ४, धनगढी | प्रदेश नं ७ को सरकारद्वारा आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइएको राजश्व र व्ययको अनुमानित विवरण माथि प्रदेशसभा बैठकमा आज छलफल शुरु भएको छ ।  छलफलमा भाग लिदै राजपाका कृष्णबहादुर चौधरीले थारु समुदायका प्रदेशसभा सदस्यहरुले दिएको सुझावलाई बजेटमा सम्बोधन नभएको गुनासो गर्दै बजेट कार्यक

Read More

प्रदेश ७ को मन्त्रिपरिषद् बैठकद्वारा दुई विधेयक स्वीकृति

Posted on June 01, 2018 | views : 423 | कैलाली - KLL

जेठ १८, कैलाली | प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई वटा विधेयकलाई प्रदेश सभा बैठकमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।  बैठकले गाउँ सभा र नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई प्रदेश सभाको बैठकमा पेश गर्न स्वीकृति प्रदान गरेको हो ।  बैठकले प

Read More

लगानीकर्ताको सुरक्षा ग्यारेन्टीका लागि प्रदेश सरकार तयार: मुख्यमन्त्री भट्ट

Posted on May 21, 2018 | views : 278 | कैलाली - KLL

जेठ ७ कैलाली | प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले लगानीकर्ताको सुरक्षाको सुनिश्चित गर्ने कुरामा प्रदेश सरकार नीतिगतरुपमा अगाडि बढेको बताउनुभएको छ ।  आज धनगढीमा आयोजित गण्डकी विकास बैंकको ५९ शाखाको समुद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समग्र विकासका लागि लगानीकर्तालाई प्

Read More

प्रदेश ७ को मन्त्रिपरिषद् बैठक: पदाधिकारीको सेवा-सुविधासम्बन्धी विधेयकमा सहमति

Posted on May 02, 2018 | views : 362 | कैलाली - KLL

वैशाख १९ धनगढी | प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको सेवासुविधासम्बन्धी विधेयकको मस्यौदालाई सहमति दिएको छ ।  मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले स्थानीय तहका पदाधिकारी र सदस्यहरुले पाउने सेवासुविधाका सम्बन्धमा बनेको विधे

Read More

शिक्षा क्षेत्रमा राजनीति हुन हुनुहुदैन: देउवा

Posted on May 01, 2018 | views : 345 | कैलाली - KLL

वैशाख १८, धनगढी ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण

Read More

आफ्नो कार्यकालमा राम्रो कार्य थालनी गर्छु: मुख्यमन्त्री भट्ट

Posted on April 25, 2018 | views : 416 | कैलाली - KLL

वैशाख १२ कैलाली | प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी गर्ने बताउनु भएको छ ।  सुदूरपश्चिमेली नेपाली समाज– भारत समितिको प्रथम महाधिवेशन आज यहाँ शुभारम्भ गर्दै उहाँले आफ्नो कार्यकालमा धेरै काम गर्न नसकिए तापनि रोजगारीका लागि भारत जाने बेराजगार नेपाली

Read More

प्रदेश ७ को विधेयक तर्जुमा गर्न स्वीकृति

Posted on April 22, 2018 | views : 373 | कैलाली - KLL

वैशाख ९ धनगढी | प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश आकष्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले गाउँसभा, नगरसभा र जिल्लासभाका सन्दर्भमा विधेयक तर्जुमा गर्न सहमति दिएको सरकारका प्रवक्ता प्रक

Read More

श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक

Posted on April 10, 2018 | views : 555 | कैलाली - KLL

चैत २७ धनगढी | प्रदेश नं ७ को सरकारले भारत चीनसँग जोडिएका भन्सार नाकाको स्तरोन्नति गर्दै सहज एवं सरल रुपमा व्यापार व्यवसाय अभिवृद्धि गराउने उद्देश्यसहितको श्वेतपत्र जारी गरेको छ ।  आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जारी गर्नुभएको श्वेत

Read More

जनताका समस्या समाधानमा सरकार केन्द्रित छ: मुख्यमन्त्री भट्ट

Posted on March 15, 2018 | views : 477 | कैलाली - KLL

चैत १, धनगढी | प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न कानूनको निर्माण र जनताका दैनिक आउने समस्या समाधानमा प्रदेश सरकार केन्द्रित हुने बताउनुभएको छ ।  प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज यहाँ गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले कानून बनाउने, सुशासनको अनुभूत

Read More

प्रचण्ड र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

Posted on March 15, 2018 | views : 618 | कैलाली - KLL

चैत १, काठमाण्डौ | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ७ बजे मुख्यमन्त्री भट्ट र अध्यक्ष दाहालबीचभेटवार्ता भएको हो ।  मुख्यमन्त्री भट्टले राष्ट

Read More

प्रदेश मुख्यमन्त्रीलाई मासिक रु ६३ हजार, अन्यको सेवा सुविधा कति ?

Posted on March 10, 2018 | views : 617 | कैलाली - KLL

फागुन २६, धनगढी (रासस) | प्रदेश नं ७ सरकारले स्थानीय तहका पदाधिकारीले पाउने सेवासुविधा तोक्ने विषयमा ऐनको मस्यौदा बनाउन थालेको छ ।  मस्यौदा तयार पार्ने जिम्मा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रदीपराज कँडेलले बताउनुभयो । प्रदेश सरकारल

Read More

रेशम चौधरीले आत्मसमर्पण गरे

Posted on February 26, 2018 | views : 608 | कैलाली - KLL

फागुन १४, धनगढी । राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीले अदालतमा आत्मसमर्पण गरेका छन् । सांसदमा निर्वाचित भएपनि कैलालीको टीकापुर घटनामा दोषी ठहर भएपछि अदालतले पक्राउ गर्न आदेश दिएका चौधरीले जिल्ला अदालत कैलालीमा भर्खरै आत्मसमर्पण गरेका हुन् । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता

Read More

प्रदेश ७ का मुख्यमन्त्री पदभार सम्हालेकै दिन आकस्मिक अस्पताल पुगे

Posted on February 18, 2018 | views : 855 | कैलाली - KLL

फागुन ६, कैलाली । प्रदेश नम्बर ७ का नवनियुक्त मुख्यमन्त्री त्रिलोचन भट्ट मुख्यमन्त्री बनेकै दिन सेती अंचल अस्पतालको अनुगमन गर्न पुगेका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका भट्टले आफ्ना मातहतका कर्मचारीहरुलाई निर्देशन दिँदै विकासमा पछाडि परेको प्रदेश ७

Read More