कैलालीको गौरीगंगा नगरमा एमाले विजयी

Posted on: 03 Jul, 2017

असार १९, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

गौरी गंगा नगरपालिकामा एमालेका उम्मेदवार भिमबहादुर देउवा ५ हजार ८ सय ९१ मतसहित मेयरमा विजयी भएका छन् । 

उपमेयरमा पनि एमालेकै अंशला चौधरी ६ हजार १ सय ४२ मत ल्याएर बिजयी भएकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!