राजनीति | कैलाली - KLL


सुदूरपश्चिममा एमाले नेता राजेन्द्र रावललाई २९ सांसदको समर्थन

Posted on January 11, 2023 | views : 1422 | कैलाली - KLL

पुस २७, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तर्फबाट राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन्। निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा समर्थन जनाएपछि रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्। उनले २९ सांसदको समर्थन लिएर मुख्यमन

Read More

सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल

Posted on January 02, 2023 | views : 832 | कैलाली - KLL

पुस १८, सुदूरपश्चिम | माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीक

Read More

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

Posted on January 01, 2023 | views : 1533 | कैलाली - KLL

पुस १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट संसदीय दल नेता चयन भएका छन्। डडेल्लधुराबाट निर्वाचित भट्ट सुदुरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय नेतामा सर्वसम्मत चयन भएका हुन। आइतबार बसेको माओवादी केन्दका सांसदहरुको बैठकले भट्टलाई सर्वसम्मत दलको ने

Read More

सुदूरपश्चिम प्रदेश: प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

Posted on November 29, 2022 | views : 721 | कैलाली - KLL

मङ्सिर १३, सुदूरपश्चिम | मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित हुनुभएको छ । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विसं २

Read More

कैलाली–५ मा प्रतिनिधिसभामा कांग्रेसका पन्त निर्वाचित

Posted on November 25, 2022 | views : 781 | कैलाली - KLL

मंसिर ९, कैलाली | कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुुनुभएको हो । जम्मा ६५ हजार छ सय १३ मतमध्ये विजयी हुनुभएका पन

Read More

कैलाली क्षेत्र–५ (२)मा कांग्रेसका देउवा विजयी

Posted on November 25, 2022 | views : 592 | कैलाली - KLL

मङ्सिर ९, कैलाली | कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी हुनुभएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहा

Read More

मतगणना चलिरहँदा लेखराजलाई घरमै गएर ज्यान मार्ने धम्की, दुई जना पूर्वलडाकु पक्राउ

Posted on November 22, 2022 | views : 806 | कैलाली - KLL

मङ्सिर ६, कैलाली | कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । आज अत्तरियास्थित उनकाे निवासमै पुगेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16653 | कैलाली - KLL

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

Posted on July 11, 2022 | views : 869 | कैलाली - KLL

असार २७, धनगढी | सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ ।  सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादु

Read More

चुनावअघि कसैसँग पार्टी एकता हुँदैन : माधव नेपाल

Posted on July 11, 2022 | views : 1125 | कैलाली - KLL

असार २७, धनगढी | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भवः नभ

Read More

प्रमुख हमालले बजेट ल्याउँदा कुनै सल्लाह नगरेको भन्दै धनगढी सभामा कुर्सी हानाहान

Posted on July 04, 2022 | views : 850 | कैलाली - KLL

असार २०, धनगढी | धनगढी उपमहानगरको आज सोमबार बसेको आठौं नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपप्रमुख कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन । उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनीधिले कुर्ची उठाएर फालेर उपप्रमु

Read More

राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षमा जोशी

Posted on June 25, 2022 | views : 870 | कैलाली - KLL

असार ११, हेटौडा | राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदुरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिएका छ

Read More

गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउँछौं : प्रधानमन्त्री देउवा

Posted on June 18, 2022 | views : 714 | कैलाली - KLL

असार ४, धनगढी | प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि तत्कालै मन्त्रीपरिषद्बाट निर्णय गरेर विधेयक निर्माणको कार्य अघि

Read More

जिसस कैलालीको निर्वाचनमा पाँचदलीय गठबन्धनतर्फ लागे गाेपाल हमाल

Posted on June 13, 2022 | views : 774 | कैलाली - KLL

जेठ ३०, धनगढी | जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा निर्णायक मानिएका धनगढी उप महानगरपालिका मेयर गोपाल हमालले कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेकालाई भोट हालेका छन् । जिल्ला समन्वय समितिका नेतृत्वका लागि कैलालीमा शत्तारुढ तीन दलको गठबन्धन र नागरिक उन्मुक्ति पार

Read More

अख्तियारको पत्रपछि गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित, कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन

Posted on June 12, 2022 | views : 937 | कैलाली - KLL

जेठ २९, कैलाली | कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेका छन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन दिएको थियो ।  निलम्ब

Read More

सुदूरपश्चिम प्रदेश सदस्यलाई नै थाहा छैन कहाँ कहाँ सकियाे स्थानीय तह निर्वाचन

Posted on May 31, 2022 | views : 1043 | कैलाली - KLL

जेठ १७, धनगढी | सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये हालसम्म जम्मा ८७ पालिकामा निर्वाचन सम्पन्न भइ मत परिणाम आएको छ । तर, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले भने ८८ वटै स्थानीय तहमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् ।  सुदूरपश्चिम प्रदेशको बजेट अधिवेसनअन्तर्गत मंगलबार बसेको दोस

Read More

धनगढीका मेयर हमालले जन गुनासो सुन्न बाँडे ह्वाट्सयाप नम्बर

Posted on May 30, 2022 | views : 1368 | कैलाली - KLL

जेठ १६, धनगढी | नगर क्षेत्रमा हुने भ्रष्टाचार, कामको ढिलासुस्ती तथा अन्य गुनासो सुन्न धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले ह्वाट्सयाप नम्बर बाँडेका छन् । सार्वजनिक सरोकारका सवालमा नगरवासीका समस्या तथा कर्मचारीबाट हुने ढिलासुस्तीलाई सम्बोधन गर्न उनले ९८५८४८८८९५ ह्वाट्सयाप नम्बर सार्वजनिक गरेका ह

Read More

गठबन्धनका कारण कैलालीमा दुई महिला उपप्रमुख घटे, संवैधानिक अधिकार हनन् भएको आरोप

Posted on May 28, 2022 | views : 842 | कैलाली - KLL

जेठ १४, धनगढी | कैलालीका १३ मध्ये एक पालिकामा महिला प्रमुख विजयी हुँदा दुई पालिकाको उपप्रमुख पद महिलाले गुमाएका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलले भागबण्डा मिलाउँदा दुई पालिका उपप्रमुखमा दलले पुरुष उम्मेदवारलाई उठाएकाले महिलाको संवैधानिक अधिकार गुमेको हो ।  दलिय स्वार्थका कारण

Read More

धनगढीका मेयर गोपाल हमाल कार्यालय समयमा भेटघाट नगर्ने, भेटघाटका लागि छुट्याए बिहानको समय

Posted on May 26, 2022 | views : 1184 | कैलाली - KLL

जेठ १२, धनगढी | धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय छुट्याएका छन् । उनले भनेका छन्, ‘असार मसान्तको समय नजिकिएसँगै कार्यालयको काममा बढी व्यस्त रहनु पर्ने भएकोले भेटघाटको समय मेयर कक्षमा बिहान ८ बजेदेखि बिहान १० बजे

Read More

धनगढीमा नवनिर्वाचित जनप्रतिनिधिको शपथबारे विवाद

Posted on May 23, 2022 | views : 1049 | कैलाली - KLL

जेठ ९, धनगढी | कैलालीको धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीलाई पद तथा गोपनियताको शपथ गराउने विषयमा विवाद भएको छ। स्वतन्त्र उम्मेदवारका रुपमा मेयर पदमा विजयी भएका गोपाल हमालले शपथ लिएर पदभार ग्रहण गरे पनि उपप्रमुख तथा अन्य जनप्रतिनिधीहरूलाई पद तथा गोपनियताको शपथ गराउनमा विवाद भएको हो। नवन

Read More

कैलालीमा ट्रयाक्टले स्कुटलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on May 22, 2022 | views : 1072 | कैलाली - KLL

जेठ ८, कैलाली | कैलालिको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ ।  दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् ।  मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया  सबिता कँडेल रहेकी छन

Read More

गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल

Posted on May 22, 2022 | views : 1081 | कैलाली - KLL

जेठ ८, धनगढी | धनगढीको उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् । हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजा

Read More

धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित पक्का

Posted on May 21, 2022 | views : 996 | कैलाली - KLL

जेठ ७, कैलाली | धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित पक्का भएको छ। ७ हजार मात्र मत गणना बाँकी रहेको र हमालले ११ हजार ७ सय ५८ को अग्रता बनाइसकेकाले उनको जित सुनिश्चित भएको हो। धनगढीमा ६३ हजार ७ सय १५ मत खसेको थियो | हालसम्म ५६ हजार २ सय २६ मत गणना भएको छ। ७ हजार ४ सय ८९

Read More

पुनः उम्मेदवार बनेका कैलालीका अधिकांस जनप्रतिनिधी पराजित

Posted on May 21, 2022 | views : 845 | कैलाली - KLL

जेठ ७, धनगढी | २०७४ सालमा स्थानीय तह निर्वाचन जितेर यस पटकको निर्वाचनमा पुनः उम्मेदवारी दिएका कैलालीका अधिकांस उम्मेदवार पराजीत भएका छन । कैलालीमा दोहोरिएर पालिका प्रमुख र उप प्रमुखमा उम्मेदवारी दिएका कोही पनि उम्मेदवार सफल हुन सकेनन् । कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका बागि उम्मेदवार र

Read More

धनगढी मेयरमा नृपवबहादुर वडभन्दा गोपाल हमाल दोब्बर मतले अगाडि

Posted on May 21, 2022 | views : 1195 | कैलाली - KLL

जेठ ७, काठमाडौँ | धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन्।  ५१ हजार ६५ मत गणना हुदासम्म स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएका छन्। नेपाली कांग्रेसका नृपवबहादुर वडले ११ हजार ५ सय ४४ मत ल्याएका छन्। मेयर पदमा एमालेका उम्मेदवार

Read More

धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमाललाई नौ हजार नौ सय मतान्तरको अग्रता

Posted on May 20, 2022 | views : 1231 | कैलाली - KLL

जेठ ६, धनगढी | सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। हमालले गठबन्धनका उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले पछि पारेका छन्।                शुक्रबार दिउँसोसम्म ४३ हजार एक सय

Read More

धनगढीको स्वतन्त्र उम्मेदवार गोपाल हमाल ९ हजार ५ सय ९० मतले अगाडि

Posted on May 20, 2022 | views : 931 | कैलाली - KLL

जेठ ६, कैलाली | कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले नौ हजार मतको अग्रता कायमै राखेका छन् | हालसम्म ४२ हजार २ सय ३० मत गणना हुँदा हमालले १९ हजार १ सय ४७ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार गोपाल हमाल कांग्रेसका नृपबहादुर वडभन्दा ९ हजार ५ सय ९० मतले अगाडि छन् | उनका

Read More

धनगढीको मत अपडेट : स्वतन्त्र उम्मेदवार हमाल ५ सय ३६ मतले अगाडि

Posted on May 19, 2022 | views : 850 | कैलाली - KLL

जेठ ५, कैलाली | धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमालको अग्रता कायमै छ । हालसम्म ३३ हजार ६ सय ५२ मत गन्दा स्वतन्त्र उम्मेदवार गाेपाल हमालले ८ हजार १ सय ३२ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका नृपबहादुर वडले पछ्याइ रहेका छन । नृपबहादुर वडले ७ हजार ५ सय ९६ मत ल्याएका छन् भ

Read More