समाज | कैलाली - KLL


अध्यक्ष ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुँदैछ

Posted on March 19, 2024 | views : 98 | कैलाली - KLL

चैत ६, धनगढी | पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको बताएका छन् ।  प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामेछाने सहकारीमा संलग्न भएको

Read More

कैलालीमा ट्रकमा आगलागी

Posted on March 16, 2024 | views : 159 | कैलाली - KLL

चैत ३, अत्तरिया | कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो । आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ।

Read More

११ वर्षीया बालिकालाई बलात्कार आराेपमा एकजना पक्राउ

Posted on March 14, 2024 | views : 260 | कैलाली - KLL

चैत १, कैलाली | ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलाली

Read More

नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

Posted on March 14, 2024 | views : 496 | कैलाली - KLL

चैत १, कैलाली | डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा ट

Read More

घरभित्र पसेको भन्दै कुटपिट गरी युवकको हत्या

Posted on March 11, 2024 | views : 398 | कैलाली - KLL

फागुन २८, धनगढी | घरभित्र पसेको भन्दै धनगढीमा एक युवकको कुटपिट गरि हत्या गरिएको छ। सोमबार बिहान साढे ३ बजेतिर धनगढीका महेश राना छिमेकी मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका थिए। सोही बेला उनी माथि मीनबहादुरका परिवार र छिमेकी मिलेर आक्रमण गरे। कैलालीका प्रहरी उपरीक्षक पदम सिङ बिष्टका अनुसार कुटपिट

Read More

माछाका भुरा उत्पादनमा समस्या

Posted on March 09, 2024 | views : 145 | कैलाली - KLL

फागुन २६, कैलाली | कैलालीको गेटामा रहेको  मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो । वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको

Read More

१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ

Posted on February 29, 2024 | views : 216 | कैलाली - KLL

फागुन १७, कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ ।  जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैला

Read More

यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट वरिष्ठ पत्रकार मुकुन्द भण्डारी सम्मानित

Posted on February 24, 2024 | views : 93 | कैलाली - KLL

फागुन १२, धनगढी | यस वर्षको यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालमा कार्यरत वरिष्ठ पत्रकार मुकुन्द भण्डारी सम्मानित भएका छन्।  कैलाली जनपुस्तकालयले हरेक वर्ष प्रदान गर्ने प्रतिभा पुरस्कार यस वर्ष भण्डारीलाई प्रदान गरिएको हो। आज (शनिबार) धनगढीमा आयोजित एक समारोहबीच भण्डारीलाई

Read More

टीकापुरको पदम प्रकाशेश्वर मन्दिरमा सुनको वेलपत्र अर्पण

Posted on February 05, 2024 | views : 191 | कैलाली - KLL

माघ २२, बर्दिया | टिकापुर नगरपालिका वडा नम्बर ७ स्थित सत्ती बजारमा अवस्थित पदम प्रकाशेश्वर महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले सुनको बेलपत्र चढाएका छन । परिवारमा गरिएको भाकल पूर्ण भए पछि उनीहरुले शिवलिङगमा स्वर्ण विल्वपत्र अर्पण गरेका हुन् । महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले एकलाख रु

Read More

एमाले कैलालीको जिल्ला अधिवेसन फागुन ६ बाट, तीनजना आंकक्षी

Posted on February 04, 2024 | views : 201 | कैलाली - KLL

माघ २१, धनगढी | नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने भएको छ।  फागुन पहिलो साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ। जिल्लाको नेतृत्व लिन चाह

Read More

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

Posted on January 11, 2024 | views : 250 | कैलाली - KLL

पुस २६, कैलाली | कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । भे१३प १०७४ नम्बरको मोटरसाइकल अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा कैलालीको मोहन्याल गाउँपालिका सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ ७ बजेतिर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा अछामको पञ्चद

Read More

एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम

Posted on January 06, 2024 | views : 227 | कैलाली - KLL

पुस २१, टीकापुर | कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ । समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ ।  वृद्ध सेवा समितिमा हरेक दिन दिउँसो धार्मिक र सांस्कृतिक कार्यक्रम ह

Read More

सुदूरपश्चिमका खेलाडी सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ जना घाइते

Posted on December 30, 2023 | views : 430 | कैलाली - KLL

पुस १४, धनगढी | कपिलवस्तुमा सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । हेटौंडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गर्दा खेलाडी र प्रशिक्षक समेत गरेर ३३ जना सवार सुप प्र ०१००१ ख ३३९२ नम्बरको बस

Read More

माछापालनतर्फ किसानको आकर्षण बढ्दो

Posted on December 30, 2023 | views : 221 | कैलाली - KLL

पुस १४, कैलाली | पछिल्लो समयमा सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।  सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । सुदू

Read More

आगो ताप्ने क्रममा जलेर ७९ वर्षीय ज्येष्ठ नागरिकको मृत्यु

Posted on December 26, 2023 | views : 307 | कैलाली - KLL

पुस १०, धनगढी | कैलालीमा घरको आगनमा बालेको आगो ताप्ने क्रममा जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार घरको आगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको बत

Read More

कैलालीको सामुदायिक वनमा पुरुष मृत फेला

Posted on December 20, 2023 | views : 443 | कैलाली - KLL

पुष ४,  कैलाली | कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन्। घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेको प्रहरीले जनाएको हो। उनी मंगलबार दिउँसो सोही ठाउँमा रहेको शिवशक्ति सामुदायिक वनमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।  घटन

Read More

धनगढीको महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो

Posted on December 18, 2023 | views : 661 | कैलाली - KLL

पुस २, धनगढी | धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा पल शाहको हिजो करिब ३ तोला (दाबी गरिएको) सुनको ब्रासलेट हराएको छ । स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो ? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ । ब्रासलेट खोज्न सिसिटिभी ह

Read More

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय

Posted on December 02, 2023 | views : 271 | कैलाली - KLL

मङ्सिर १६, भजनी | कैलालीको  टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन् । राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपु

Read More

कैलालीमा कुटपिटबाट १ जनाको मृत्यु, ७ जना पक्राउ

Posted on November 29, 2023 | views : 560 | कैलाली - KLL

मङ्सिर १३, कैलाली | कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार

Read More

नवजात शिशुको मृत्युपछि सेती प्रादेशिक अस्पतालमा घेराउ

Posted on November 22, 2023 | views : 390 | कैलाली - KLL

मङ्सिर ६, धनगढी | नवजात शिशुको मृत्यु भएपछि आफन्तले सेती प्रादेशिक अस्पताल घेराउ गरेका छन् ।  चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि आ

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4759 | कैलाली - KLL

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

धनगढीमा भएको आगलागीबाट करिब १८ करोडको क्षति

Posted on November 18, 2023 | views : 714 | कैलाली - KLL

मङ्सिर २, धनगढी | धनगढीमा आज बिहान भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको छ । धनगढी उपमहानगरपालिका–१ मा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा लागेको आगो अरुतिर पनि सल्केको थियो । राति करिब १ बजेतिर विद्युत् सर्ट भएर लागेको आगलागीबाट सो गोदामसहित अस्पताल र अन

Read More

धनगढीमा भीषण आगलागी, अस्पतालसहित ८ पसलमा क्षति

Posted on November 18, 2023 | views : 457 | कैलाली - KLL

मङ्सिर २, कैलाली | धनगढीमा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक ब

Read More

अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

Posted on November 17, 2023 | views : 839 | कैलाली - KLL

मङ्सिर १, धनगढी | धनगढीमा अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन्। कात्तिक २६ गते धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक रमेश भण्डारीलाई प्रहरीले पक्रा

Read More

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Posted on November 13, 2023 | views : 378 | कैलाली - KLL

कार्तिक २७, धनगढी | कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा गएराति सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँ बस्ने चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको हो । गम्भीर घाइत

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6053 | कैलाली - KLL

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

होटलमा छापा मार्दा चितुवाको छाला र ६ किलो चरेश फेला, प्रहरी हवल्दारसहित ३ जना पक्राउ

Posted on October 19, 2023 | views : 630 | कैलाली - KLL

कार्तिक २,  धनगढी | कैलालीको धनगढी उप–महानगरपालिका–४ स्थित जुमेरा होटलबाट प्रहरीले चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर भएका कृष्ण रोकाया र

Read More

भारतबाट गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी युवती पक्राउ

Posted on October 15, 2023 | views : 580 | कैलाली - KLL

असोज २८, कैलाली | गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी एक युवतीलाई प्रहरीले कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ परेको छ। प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका– १, बस्ने २० वर्षीया अनुस्कासिंह ठकुरीलाई नाकाबाट पक्राउ गरेको

Read More