समाज | कैलाली - KLL


साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए

Posted on May 29, 2022 | views : 855 | कैलाली - KLL

जेठ १५, धनगढी | धनगढी–३ स्थित मोहना नदीमा डुबेर आइतबार दुई बालकको ज्यान गएकको छ । कञ्चनपुरको राजघाट र धनगढी जोड्ने निर्माणाधिन पुल नजिकै पौडी खेल्न गएका वेला एक बालक नदीमा डुबेपछि उनलाई बचाउन जाँदा अर्का बालकको पनि मृत्यु भएको हाे ।   जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ विशालनगर

Read More

गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on May 27, 2022 | views : 909 | कैलाली - KLL

जेठ १३, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा ठूलो रकम हिनामिना गरेको पाइएपछि अख्तियारले

Read More

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Posted on May 19, 2022 | views : 1068 | कैलाली - KLL

जेठ ५, काठमाडौँ | देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पर्वत, कैलाली, सर्लाही, काठमाडौं र सप्तरीमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पर्वतको कुश्मा नगरपालिका–८ ओडारेमा ग.१ ख ५२१८ नम्बरको बसले ग.१ ज ७२५६ नम्बरको जिपलाई बुधबार ठक्कर दिँदा जिप

Read More

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछी...

Posted on May 11, 2022 | views : 1083 | कैलाली - KLL

वैशाख २८, काठमाडौँ | काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो ।  विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमा

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 19206 | कैलाली - KLL

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

Posted on April 20, 2022 | views : 930 | कैलाली - KLL

वैशाख ७, धनगढी | कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणकाे गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो । नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । ‘तराईमा ४२ डिग्

Read More

कैलालीको अत्तरियामा तनाव

Posted on April 02, 2022 | views : 996 | कैलाली - KLL

चैत १९, कैलाली । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्

Read More

सुदूरपश्चिम लोकसेवाले माग्यो १६७ वन रक्षक, कक्षा ८ उत्तीर्णलाई अवसर

Posted on March 23, 2022 | views : 1901 | कैलाली - KLL

चैत ९, काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ ।  सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भई आएअनुसार आयोगले १६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो । आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी/जनजाति २०, मधेसी १६, दल

Read More

कैलालीमा हत्या गरी फालिएको आरोपमा दुई पक्राउ

Posted on March 11, 2022 | views : 874 | कैलाली - KLL

फागुन २७, गोदावरी । कैलालीको धनगढीमा एक व्यक्तिको हत्या गरी फालिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भूपेन्द्र बुढालाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक (एसपी) विश्व अधि

Read More

कैलालीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला

Posted on March 07, 2022 | views : 901 | कैलाली - KLL

फागुन २३, कैलाली । कैलालीमा एक जनाको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकामा वडा नम्बर ५ को जाँइ-शिवनगर सडक अन्तर्गत केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो। शव नालीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।  मृतकको प

Read More

नागरिकलाई बीमाको दायरामा ल्याउनु आवश्यक छः मुख्यमन्त्री भट्ट

Posted on March 03, 2022 | views : 892 | कैलाली - KLL

फागुन १९, गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको सङ्घीयस्वरूप अनुसार आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । बीमा समितिको आयोजनामा बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तक्र्रियामा उहाँले ब

Read More

कर्णाली नदीमा पौडी खेल्न गएका युवक बेपत्ता

Posted on March 01, 2022 | views : 1006 | कैलाली - KLL

फागुन १७, गोदावरी । कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बेपत्ता भण्ड

Read More

‘नीतिनियम कार्यान्वय गर्ने प्रमुख निकाय नै कर्मचारी संयन्त्र हो’

Posted on February 28, 2022 | views : 1505 | कैलाली - KLL

फागुन १६, मार्तडी । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिनुभएको छ ।  गृह जिल्ला भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले विगतमा कर्

Read More

कैलालीका स्थानीय तहले हिउँदे अधिवेशन गर्न सकेनन्

Posted on February 03, 2022 | views : 1187 | कैलाली - KLL

माघ २०, भजनी | कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशनको अहिलेसम्म तयारी समेत  गरेका छैनन् । प्रथम अधिवेशन भएको छ महिनाभित्र दोस्रो अधिवेशन गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हिउँदे अधिवेशन गत पुस महिनामै सुरु गर्नुपर्ने थियो । पछिल्लो समय आफैँले बनाएको कानुन कार

Read More

विदेशमा रहेका युवाको सहयोगमा स्वास्थ्यचौकीलाई एम्बुलेन्स

Posted on February 02, 2022 | views : 860 | कैलाली - KLL

माघ १९, टीकापुर | रोगजारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन् । धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि

Read More

स्याबासी पाउँदै एम्बुलेन्स चालक दाहाल

Posted on February 01, 2022 | views : 965 | कैलाली - KLL

माघ १८, सुदूरपश्चिम | एम्बुलेन्स चालक गोविन्दप्रसाद दाहाल सेती प्रादेशिक अस्पतालको आइसियु कक्षसम्म कोरोनाका पोजेटिभ बिरामी पुर्याउँदै गर्दा हतारमा हुनुहुन्थ्यो । बिरामी आइसियु कक्षसम्म पुर्याउन पाउँदा नपाउँदै अर्को बिरामी लिन जानु परेपछि उहाँ हतारो गरिरहेको अवस्थामा भेटिनु भएको हो । स्टेचरको सहायताल

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19553 | कैलाली - KLL

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

मृत भेटिए मन्त्रीका पिएसओ प्रहरी हवल्दार

Posted on January 27, 2022 | views : 1127 | कैलाली - KLL

माघ १३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ मृत फेला परेका छन् ।  प्रहरी हवल्दार रमेशदत्त जोशी बिहीबार आफ्नै कोठामा मृत फेला परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीले जोशी धनगढी उपमहानगरपालिका–३ स्थित घरमा मृत फेला परेको जनाएको छ । प्रहरी

Read More

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

Posted on January 27, 2022 | views : 1204 | कैलाली - KLL

माघ १३, काठमाडौँ | कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच बुधब

Read More

मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बनमा

Posted on January 22, 2022 | views : 1174 | कैलाली - KLL

माघ ८, काठमाडौँ | मोबाइल ग्यालरीमा चोरी गर्ने दुईजना प्रहरी निलम्बनमा परेका छन्। प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतबहादुर बुढाल निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। प्रहरीले उनीहरूविरुद्ध चोरीको मुद्धा दर्ता भएर पाँच दिनको म

Read More

छापा हान्न गएका प्रहरी मोबाईल चोरेर फर्किए, भिडियो भाईरल

Posted on January 21, 2022 | views : 2448 | कैलाली - KLL

माघ ७, काठमाडौँ | मोबाईल पसलमा छापा हान्न गएका प्रहरीले नै मोबाईल चोरिरहेको भिडियो सार्वजनिक भएको छ । मोबाईल पसलबाट लागुऔषधको कारोबार भईरहेको भन्दै छापा मार्न गएको प्रहरीले नै मोबाइल चोरिरहेको भिडियो सार्वजनिक भएपछि संलग्न प्रहरीमाथी कारबाहि सुरु भएको छ । कैलालीको धनगढीमा सुवास रावलले सञ्चालन गरिरहे

Read More

रक्सी खाएर स्थानीयसँग झगडा गरेका मेजर बर्खास्त

Posted on January 20, 2022 | views : 1475 | कैलाली - KLL

माघ ६, काठमाडौँ | कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् । सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविपरीत काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको हो । गत २१ कात्तिकमा उनले मादकप

Read More

ढलको नाली र खानेपानीको पाइपसँगै विस्तार गर्दा समस्या

Posted on January 17, 2022 | views : 1228 | कैलाली - KLL

माघ ३, भजनी | कैलालीको टीकापुरमा निर्माण भइरहेको टीकापुर सतही ढल तथा मानव  मलमूत्रीय आयोजनाको काम तीव्रगतिमा हुँदै आएको छ । सतही ढल निकास र मानव मलमूत्र निकास गरी दुई क्षेत्रमा आयोजनाले काम गर्दै आए पनि ढलका लागि निर्माण हुने नालीको लाइन र खानेपानीको लाइन एउटै ठाउँमा परेकाले  समस्या देखिएक

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 20112 | कैलाली - KLL

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

माघी पर्वको चहलपहल सुरु

Posted on January 14, 2022 | views : 1040 | कैलाली - KLL

पुस ३०,कैलाली | पश्चिमी तराईका कैलालीलगात जिल्लाहरुमा बसोबास गर्ने चौधरी–थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वको चहलपहल सुरु भएको छ ।  विशेषगरी पुस अन्तिम दिनबाट सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने यो पर्वमा माघ १ गतेलाई नयाँ वर्षको रुपमा स्वागत गर्दै हर्सोल्लास वातावरण

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 21111 | कैलाली - KLL

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 17785 | कैलाली - KLL

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on January 07, 2022 | views : 1105 | कैलाली - KLL

पुस २३, काठमाडौँ | कैलालीमा गए राति ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी

Read More