समाज | कैलाली - KLL


धनगढीको महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो

Posted on December 18, 2023 | views : 699 | कैलाली - KLL

पुस २, धनगढी | धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा पल शाहको हिजो करिब ३ तोला (दाबी गरिएको) सुनको ब्रासलेट हराएको छ । स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो ? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ । ब्रासलेट खोज्न सिसिटिभी ह

Read More

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय

Posted on December 02, 2023 | views : 319 | कैलाली - KLL

मङ्सिर १६, भजनी | कैलालीको  टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन् । राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपु

Read More

कैलालीमा कुटपिटबाट १ जनाको मृत्यु, ७ जना पक्राउ

Posted on November 29, 2023 | views : 603 | कैलाली - KLL

मङ्सिर १३, कैलाली | कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार

Read More

नवजात शिशुको मृत्युपछि सेती प्रादेशिक अस्पतालमा घेराउ

Posted on November 22, 2023 | views : 427 | कैलाली - KLL

मङ्सिर ६, धनगढी | नवजात शिशुको मृत्यु भएपछि आफन्तले सेती प्रादेशिक अस्पताल घेराउ गरेका छन् ।  चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि आ

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5883 | कैलाली - KLL

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

धनगढीमा भएको आगलागीबाट करिब १८ करोडको क्षति

Posted on November 18, 2023 | views : 759 | कैलाली - KLL

मङ्सिर २, धनगढी | धनगढीमा आज बिहान भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको छ । धनगढी उपमहानगरपालिका–१ मा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा लागेको आगो अरुतिर पनि सल्केको थियो । राति करिब १ बजेतिर विद्युत् सर्ट भएर लागेको आगलागीबाट सो गोदामसहित अस्पताल र अन

Read More

धनगढीमा भीषण आगलागी, अस्पतालसहित ८ पसलमा क्षति

Posted on November 18, 2023 | views : 498 | कैलाली - KLL

मङ्सिर २, कैलाली | धनगढीमा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक ब

Read More

अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

Posted on November 17, 2023 | views : 895 | कैलाली - KLL

मङ्सिर १, धनगढी | धनगढीमा अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन्। कात्तिक २६ गते धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक रमेश भण्डारीलाई प्रहरीले पक्रा

Read More

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Posted on November 13, 2023 | views : 402 | कैलाली - KLL

कार्तिक २७, धनगढी | कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा गएराति सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँ बस्ने चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको हो । गम्भीर घाइत

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6881 | कैलाली - KLL

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

होटलमा छापा मार्दा चितुवाको छाला र ६ किलो चरेश फेला, प्रहरी हवल्दारसहित ३ जना पक्राउ

Posted on October 19, 2023 | views : 665 | कैलाली - KLL

कार्तिक २,  धनगढी | कैलालीको धनगढी उप–महानगरपालिका–४ स्थित जुमेरा होटलबाट प्रहरीले चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर भएका कृष्ण रोकाया र

Read More

भारतबाट गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी युवती पक्राउ

Posted on October 15, 2023 | views : 621 | कैलाली - KLL

असोज २८, कैलाली | गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी एक युवतीलाई प्रहरीले कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ परेको छ। प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका– १, बस्ने २० वर्षीया अनुस्कासिंह ठकुरीलाई नाकाबाट पक्राउ गरेको

Read More

कर्णाली सरकारले इजरायल आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई ३ लाख दिने

Posted on October 11, 2023 | views : 779 | कैलाली - KLL

असोज २४, सुर्खेत | कर्णाली प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले इजरायल आक्रमणमा दिवंगत भएका कर्णालीका विद्यार्थीको परिवारलाई राहत स्वरूप तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्

Read More

इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई दुई-दुई लाख रुपैयाँ उपलब्ध गराइने

Posted on October 09, 2023 | views : 935 | कैलाली - KLL

असोज २२, धनगढी | इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका

Read More

गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो

Posted on October 08, 2023 | views : 367 | कैलाली - KLL

असोज २१, कैलाली | कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको  हो । टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्

Read More

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

Posted on October 03, 2023 | views : 1007 | कैलाली - KLL

असोज १६, काठमाडौँ | पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । 

Read More

सर्जरी शिविर : ९ सय ९६ जनाको उपचार,२ सय ४० को शल्यक्रिया

Posted on September 28, 2023 | views : 433 | कैलाली - KLL

असोज ११, टीकापुर | कैलालीको टीकापुरमा आयोजना गरिएको प्लास्टिक सर्जरी शिविरमा नौ सय ९६ जनाले उपचार सेवा लिएका छन् । शिविरमा चार सय ४७ पुरुष र पाँच सय ४९ महिलाले उपचार सेवा लिएका हुन् । शिविरमा उपचार सेवा लिनेमध्ये दुई सय ४० जनाको शल्यक्रिया गरिएको छ । शल्यक्रिया सेवा लिनेमा ९१ पुरुष र एक सय ४९ महिला

Read More

कैलालीको धनगढीमा आजबाट पाँच दिन विद्युत अवरुद्ध हुने

Posted on September 26, 2023 | views : 387 | कैलाली - KLL

असोज ९, कैलाली | कैलालीको धनगढीमा आजबाट विद्युत अवरुद्ध हुने भएको छ।  आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ ।हो । प्राधिकरणका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणाधीन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड

Read More

विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिंदै धनगढी उपमहानगरपालिका

Posted on September 20, 2023 | views : 518 | कैलाली - KLL

असोज ३, कैलाली | कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई आफन्तको मृत्युपछि गरिने दाहसंस्कार खर्च दिन सुरु गरेको छ । आफन्तको मृत्युपछि गरिने दाहसंस्कारका लागि विपन्न पीडित परिवारलाई ५ हजार रुपैयाँ खर्च दिन सुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ । बुधबार धनगढी उपमहानगरपालिका-

Read More

आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदै, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

Posted on August 24, 2023 | views : 442 | कैलाली - KLL

भदौ ७, काठमाडौँ | उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । सुदूरपश्चिम प्रदेशमा आज र भोलि सार्वजनिक बिदा दिइएको छ । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भ

Read More

पाइप लाइनबाट घरघरमा ग्यास

Posted on August 18, 2023 | views : 480 | कैलाली - KLL

भदौ १, भजनी | कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास  थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उनको घरमा अहिले खाना ग्यासमा पाक्न

Read More

राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि....

Posted on July 31, 2023 | views : 510 | कैलाली - KLL

साउन १५, कैलाली । टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।  कालीदेवीले केही सोच्नै सकिनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्ड

Read More

दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु

Posted on July 31, 2023 | views : 583 | कैलाली - KLL

साउन १५, कैलाली | कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाइकलमा सवार प्रहरी जवान कपिल कठायतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए । कपिल कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रन

Read More

मञ्जु हत्या प्रकरणको ‘क्राइम स्टोरी’ : ‘कन्ट्रयाक्ट किलर’बाट बलात्कारपछि हत्या

Posted on July 31, 2023 | views : 1212 | कैलाली - KLL

साउन १५, कैलाली । लम्की चुहा नगरपालिका- ४ भल्का बस्ने मञ्जु रावलको शव बेपत्ता भएको करिब डेढ महिना पछि आइतबार फेला पर्यो । मोहन्याल गाउँपालिका-५ को बाँसघारी सामुदायिक वनमा भेटिएको उनको शव सडिसकेको थियो । घटना स्थलमा भेटिएका अन्य प्रमाणका आधारमा शव मञ्जुकै रहेको प्रहरीले पुष्टि गर्‍यो । जेठ २५ गत

Read More

बुहारीको कुटाईबाट ६३ वर्षीया सुकमाया लिम्बुको मृत्यु

Posted on June 26, 2023 | views : 562 | कैलाली - KLL

असार ११, धनकुटा | बुहारीको कुटाइबाट सासूको ज्यान गएको छ । घरायसी विवाद हुँदा बुहारीले कुटेर घाइते बनाएकी सासूको उपचारको क्रममा ज्यान गएको हो । धनकुटाको साँगुरी गढी ४ फाक्सिब भन्ने स्थानमा ३२ वर्षीय विष्णुमाया लिम्बुले उनकी सासुआमा ६३ वर्षीया सुक माया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन

Read More

कारागारमा छोरा भेट्न गएकी आमा खैरो हिरोइनसहित पक्राउ

Posted on June 25, 2023 | views : 775 | कैलाली - KLL

असार १०, कैलाली | कैलाली जिल्ला कारागारमा छोरा भेट्न गएकी एक महिला पक्राउ परेकी छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-१ मा रहेको कारागारमा लागुऔषधसहित धनगढी- ३ मिलन चोककी ५० वर्षीय कमलादेवी अवस्थी पक्राउ परेकी हुन् । लागुऔषधमा कारागार चलान भएका २१ वर्षीय ओमप्रकाश अवस्थीलाई भेट्न गएकी कमलादेवीको साथबाट

Read More

७९ जना यात्रु लिएर धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता

Posted on June 25, 2023 | views : 636 | कैलाली - KLL

असार १०, काठमाडौँ | धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै अवतरण भएको छ।  आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण भएको हो।  विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज आइतबार बिहान ७:५० बजे उडे

Read More

धनगढी उडेको श्री एयरको जहाजमा ‘प्रेसराइजेसन फिलियर’पछि काठमाडौं फिर्ता

Posted on June 06, 2023 | views : 803 | कैलाली - KLL

जेठ २३, काठमाडौँ । कैलालीको धनगढीतर्फ उडेको श्री एयरलाइन्सको एउटा जहाज ‘प्रेसराइजेसन फिलियर’ भएपछि त्यहाँ नपुगी काठमाडौं नै फिर्ता आएको छ । मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअफ’ लिएको जहाजमा प्रेसराइजेसन फिलियर भएको थियो । त्यसपछि जहाज ५० माइल टाढा

Read More