खेलकुद | कैलाली - KLL


‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 231 | कैलाली - KLL

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 1719 | कैलाली - KLL

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 5868 | कैलाली - KLL

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

डीपीएलको उपाधि टिम चौराहा धनगढीलाई

Posted on April 13, 2018 | views : 249 | कैलाली - KLL

चैत ३०, धनगढी । टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि रक्षा गरेको हो । धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । १२१ र

Read More

डिपिएल: धनगढी र काठमाडौँ फाइनलमा भिड्दै

Posted on April 13, 2018 | views : 206 | कैलाली - KLL

चैत ३० धनगढी | यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच खेल भइरहेको छ ।  रु २५ लाख पुरस्कारका लागि प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा प्रतिष्पर्धा भइरहेको छ । टस जितेपछि धनगढीले ब्याटिङ गरिरहेको

Read More

डिपिएल: फाइनलमा धनगढी र काठमाडौँ भिड्ने

Posted on April 12, 2018 | views : 188 | कैलाली - KLL

चैत २९ धनगढी | यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्ने भएका छन् ।  आजको खेलमा महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  प्रदेश नं ७ को संघीय

Read More

डिपिएल: महेन्द्रनगरद्वारा काठमाडौँलाई १४३ रनको लक्ष्य

Posted on April 12, 2018 | views : 137 | कैलाली - KLL

चैत २९ धनगढी | यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको छ ।  प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महे

Read More

डिपिएल: महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

Posted on April 10, 2018 | views : 120 | कैलाली - KLL

चैत २७ धनगढी | महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।  प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दो

Read More

डिपिएल: टिम चौराह धनगढी फाइनलमा

Posted on April 10, 2018 | views : 237 | कैलाली - KLL

चैत २७ धनगढी | खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।  जितका लागि दुई बलमा ६ रन आवश्यक रहेको अवस्थामा धनगढीले काठमाडौँ गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै रु २५ ल

Read More

डिपिएल: काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

Posted on April 10, 2018 | views : 145 | कैलाली - KLL

चैत २७ धनगढी | धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।  प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ वि

Read More

डिपिएल: खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

Posted on April 08, 2018 | views : 80 | कैलाली - KLL

चैत २५, धनगढी | रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ ।  बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाडौँबीचको लिगको अन्तिम ख

Read More

धनगढी प्रिमियर लिग: विराटनगर किंग्सद्वारा रुपन्देही ४२ रनले पराजित

Posted on April 04, 2018 | views : 138 | कैलाली - KLL

विक्रम गिरी/चैत २१, धनगढी | रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ ।  कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्

Read More

धनगढी प्रिमियर लिग: टिम चौराह धनगढी विजयी

Posted on April 03, 2018 | views : 195 | कैलाली - KLL

चैत २०, धनगढी | रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ ।  धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो । टिम चौराह धनगढीको यो दोस्रो जीत हो ।  महेन्द्रनगर दुई खेलमा एक जीत र एक हारको अवस्थामा छ । संघीय प्रहरी

Read More

धनगढी प्रिमियर लिग: टिम चौराह तीन विकेटले विजयी

Posted on April 02, 2018 | views : 140 | कैलाली - KLL

धनगढी, १९ चैत | धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा टिम चौराह धनगढी विजयी भएको छ ।  आज भएको खेलमा टिम चौराहले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको हो ।  टिम चौराहले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएको अत्तरियाले निर्धारित २० ओभरको

Read More

निष्ट लिटील फ्लावर प्रमियर लिगमा आयोजक र सिद्धार्थको विजयी सुरुवात

Posted on February 27, 2018 | views : 137 | कैलाली - KLL

फागुन १५, धनगढी । धनगढीमा आजदेखी निष्ट लिटील फ्लावर प्रमियर लिग राष्ट्रिय स्कुल स्तरीय क्रिकेट प्रतियोगीता सुरु भएको छ ।  प्रतियोगीतामा आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुल र सिद्धार्थ सिशु सदनले विजयी सुरुवात गरेका छन् ।  आज धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्धघाटन खेलमा धनगढी माविल

Read More

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन

Posted on December 29, 2017 | views : 402 | कैलाली - KLL

पुस १४, धनगढी । यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ ।  एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ । गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स

Read More

डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनलाई

Posted on June 08, 2017 | views : 760 | कैलाली - KLL

जेठ २५, धनगढी । धनगढीमा सम्पन्न डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनले जितेको छ ।  आज भएको फाईनल खेलमा लिटील फ्लावरस्कुललाई ४ विकेटले पराजीत गर्दै ऐश्वर्याले उपाधी जितेको हो । उपाधीसंगै ऐश्वर्या विदा निकेतनले नगद ३० हजार तथा उप विजेता बनेको लिटील फ्लावरले १५

Read More

डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट: लिटील फ्लावर र ऐश्वर्या फाईनलमा

Posted on June 07, 2017 | views : 934 | कैलाली - KLL

जेठ २४, धनगढी । धनगढीमा जेठ १० गतेदेखी जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेत फाईनलमा प्रवेश गरेका छन् ।  धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगीता अन्तरगत आज भएका २ वटा सेमीफाईनलको खेलमा दुवै टोलीले जित हात पार्दै फाईनल सम्मको यात्रा

Read More

अत्तरीया कपको तयारी अन्तिम चरणमा, प्रतियोगिताको खेल तालिका सार्वजनिक

Posted on May 01, 2017 | views : 654 | कैलाली - KLL

वैशाख १८, धनगढी । आगामी वैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिने भएका छन । धनगढीमा पत्रकार सम्मेलन गर्दै

Read More

डीपीएल क्रिकेट: रुपन्देही च्यालेन्जर्सको लगातार चौथो जित

Posted on April 16, 2017 | views : 899 | कैलाली - KLL

बैशाख ३, धनगढी | धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार चौथो जित हासिल गरेको छ ।  आइतबार बिहान भएको खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ रनले पराजित र्गयो । जितपछि रुपन्देही च्यालेन्जर्स अंक तालिक

Read More

सर्वाधिक राशिको महिला क्रिकेट अत्तरीयामा हुने

Posted on February 11, 2017 | views : 492 | कैलाली - KLL

दिनेश ठकुल्ला/ माघ २९, धनगढी । कैलालीको अत्तरियामा राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।  अत्तरिया कप नाम दिइएको उक्त प्रतियोगिता आउँदो वैशाख १४ गतेबाट सञ्चालन गर्ने आयोजक युनाइटेड अत्तरिया स्पोर्टस क्बलले धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महिलाको क्रिकेट खे

Read More

कैलालीमा सांसद कप हुने

Posted on February 05, 2017 | views : 399 | कैलाली - KLL

दिनेश ठकुल्ला | माघ २३, धनगढी | कैलाली निर्वाचन क्षेत्र नम्वर ६ मा यस वर्षदेखि एमपी कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । फुटवल, भलिवल, क्रिकेट र उसु गरी चार खेलका एक हजारभन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने धनगढीमा पत्रकार सम्मेलन गर्दै यो जानकारी दिईएको हो ।  प्रतियोगिता फाग

Read More

खप्तड गोल्ड कपको उपाधीमाथि मनाङको कब्जा

Posted on January 14, 2017 | views : 1472 | कैलाली - KLL

दिनेश ठकुल्ला/माघ १, धनगढी । धनगढीमा भएको प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधी मनाङले हात पारेको छ ।  संकटा क्बल काठमाण्डौलाई १.० गोल अन्तरले हराउँदै मनाङले उपाधीसंगै नगद ५ लाख रुपैया, शिल्ड र प्रमाणपत्र हात पारेको छ भने उप विजेता बनेको संकटा नगद २ लाख ५१ हजार शिल्ड

Read More

सुदुरपश्चिम खप्तड गोल्डकप: संकटा क्लब फाईनलमा

Posted on January 13, 2017 | views : 886 | कैलाली - KLL

दिनेश ठकुल्ला/पुस २९, धनगढी । धनगढी क्षेत्रिय रंगशालामा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकप अन्र्तगत शुक्रबार भएको सेमीफाईनल खेलमा आयोजक सुदूरपश्चिम ११ लाई १.० गोलले स्तब्ध पार्दै संकटा क्लब फाइनलमा प्रबेश गरेको छ ।  खेलको १६ औं मिनेटमा डि बक्स नजिकै फाएको फ्रि किकको स

Read More

मनाङ मस्याङ्दी सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

Posted on January 13, 2017 | views : 420 | कैलाली - KLL

दिनेश ठकुल्ला/पुस २९, धनगढी । ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ को उपाधि नजिक पुगेको छ ।  विहीवार धनगढी रंगशालामा भएको खेलमा भारतको दिल्ली युनाईटेडलाई स्तव्ध पार्दै मनाङ उपाधि नजिक पुगेको हो । मनाङले उपाधि जित्ने दावी समेत गरेको छ । विहीवार

Read More

भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनल समिकरण पुरा

Posted on January 11, 2017 | views : 252 | कैलाली - KLL

दिनेश ठकुल्ला/पुस २७, धनगढी । धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनल समिकरण पुरा भएको छ ।  काठमाण्डौको संकटा क्लव चौथो टीमको रुपमा अन्तिम चारमा पुगेसँगै सेमिफाईनल समिकरण पुरा भएको हो । वुधवार धनगढीको क्षेत्रीय रंगशालामा भएको अन्तिम क्वाटरफाईनलमा विभागीय टीम नेपाल आर्मीलाई २–१ को झड

Read More

खप्तड गोल्डकप २०७३: मनाङ मस्याङ्दी सेमिफाईनलमा प्रवेश

Posted on January 10, 2017 | views : 937 | कैलाली - KLL

पुस २६, धनगढी | ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा भईरहेको भागेश्वर गुप्र खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा भुटानको डुकस्टार फुटवल क्लवलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।  वाई पाएर क्वाटरफाईनलमा पुगेको मनाङले पहिलो हाफमा वराव

Read More

दिल्ली युनाईटेड सेमिफाईनलमा प्रवेश, संकटा पनि क्वाटरफाईनलमा

Posted on January 09, 2017 | views : 289 | कैलाली - KLL

दिनेश ठकुल्ला/पुस २५, धनगढी । भारतको दिल्ली युनाईटेड धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौको संकटा क्लव पनि क्वाटरफाईनलमा पुगेको छ । सोमवार धनगढी रंगशालामा भएको खेलमा पोखराको सहारा क्लवलाई हराउँदै अन्तिम चारमा पुग्दा संकटा जगदम्वा लुम्विनीलाई किनारा लगाएर क्वाटरफाईनलमा

Read More