बिशेष खबर | कालिकोट - KLK


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 32868 | कालिकोट - KLK

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18119 | कालिकोट - KLK

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5640 | कालिकोट - KLK

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17817 | कालिकोट - KLK

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44334 | कालिकोट - KLK

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63529 | कालिकोट - KLK

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

कालिकोटमा अनुदानको चामलसंगै ‘जंगफुडे सेटिङ’

Posted on March 01, 2018 | views : 1834 | कालिकोट - KLK

फागुन १७, कालिकोट । नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्रि हुनु पर्ने चामल डिपोमा नपुग्दै बिक्रि गर्ने गरेको पाइएको छ ।  पलाता गाउँपालिकाको थिर्पु डिपोमा नौ सय २० रुपैयाँमा बिक्रि गर्नु बंगलादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचालझरनाको जारकोटबाट ९ स

Read More

कालिकोट: नमूना सडक स्थानीय तहलाई हस्तान्तरण

Posted on January 31, 2018 | views : 2409 | कालिकोट - KLK

माघ १७, कालिकोट । जिल्लाको नमूना मानिएको शान्निघाट–स्यूना–सीपखाना जिल्ला सडक आयोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।  बुधबार रास्कोटमा आयोजित एक बिशेष समारोहकाबीच उक्त सडक रास्कोट नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल सरकार, बेलायत सरकार र डिएफआईडीको सहयोगमा निर्माण गरिएको उक्त सडक जिल्ल

Read More

कालिकोटको हविगतः जहाँ गरिबी, त्यहाँ महामारी

Posted on January 27, 2018 | views : 2240 | कालिकोट - KLK

माघ १३, कालिकोट । खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्‍यो । छरछिमेकले एक साता खाना बनाएर खुवाए । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- महामारी फैलिएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली आएर औषधि दिएपछि ज्व

Read More

स्थानीय सडक निर्माणमा कार्यदल: मासिक २४ हजार तलव, १ लाख ५० हजारको विमा

Posted on January 26, 2018 | views : 2240 | कालिकोट - KLK

दलसिंह गिरी/माघ १२, कालिकोट । पलाँता गाउँपालीकाले स्थानीय सडक निर्माणका लागि कार्यदल तयार गरेको छ ।  गाउँमा कार्यदलले उपभोक्ता समिति संग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गरिरहेको छ । गाउँमै युवा स्वरोजगार सुरु भएपछि यहाँका युवा रोजगारीका लागि बिदेशीने समस्या टरेको छ । गाउँपालिकाले स्थानीय स

Read More

प्रदेश ६ को मुख्यमन्त्री दाबेदार महेन्द्र बहादुर शाही को हुन् ? भावी योजना के छ ?

Posted on December 11, 2017 | views : 3896 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २५ कालिकोट । महेन्द्र बहादुर शाही (कालिकोट प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ का नव निर्वाचित प्रदेश प्रतिनिधि) वि.सं.२०३३ साल माघ १५ गते कालिकोट जिल्लाको बिकट क्षेत्र पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस) वडा नं. ९ कोटिलामा मध्यमबर्गीय परिवारमा जन्मिएका हुन् ।  बाबु ल

Read More

कालीकोट समृद्धिको लागि सडक सञ्जाल

Posted on December 02, 2017 | views : 4867 | कालिकोट - KLK

मंसिर १६, कालिकोट । कर्णालीको मुख्य प्रवेशद्धारका रुपमा रहेका कालीकोट समृद्धिका लागि सडक सञ्जाल रहेको छ ।  धर्तीकी अप्सराको नामले चिनिने मुगुको रारा ताल, त्रिदेशीय नाकाका रुपमा रहेको भारतको रुपौडियाँदेखि तिब्बतको हिल्सा नाका जोड्ने कर्णाली करिडोर र सेती लोकमार्गलाई कर्णाली करिडोरसँग जोड्नेको हो

Read More

विमानस्थल निर्माणको क्रममा निधन भएका मजदुरको सम्झनामा प्रतिक बनाउने उद्घोष

Posted on November 23, 2017 | views : 2432 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर ७, कालिकोट । कोटवाडाको सुनथराली विमानस्थल निर्माणको क्रममा ज्यान गुमाएका मजदुरहरुको सम्झनामा शालिक निर्माण हुने भएको छ ।   बर्तमान सरकारकै पहलमा मृतक मजदुरहरुको सम्झनामा शालिक बन्ने भएको हो । नरहरीनाथ गाउपालिकामा रहेको सुनथराली विमान स्थल निर्माणको क्रममा तत्कालीन द्धन्द्

Read More

कर्णाली राजमार्ग दुर्घटना रोक्न सेफ्टी बार

Posted on November 10, 2017 | views : 1711 | कालिकोट - KLK

कात्तिक २४, कालिकोट । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा दुर्घटना रोक्न लगाइएको फलामे ‘सेफ्टी बार’ले यात्रु सुरक्षित महसुस गर्न थालेका छन् । अप्ठ्यारो र भिरालो ठाउँमा फलामे बार लगाइएपछि दुर्घटनामा कमी आएको सडक विभागले जनाएको छ । विगतमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटुभीर, कालिकोटको सेरावाड

Read More

बालबालिका भबिष्यका आधारशिला बर्तमानका साझेदार हुन्: सभापति शाही

Posted on November 06, 2017 | views : 1552 | कालिकोट - KLK

कात्तिक २०, कालिकोट । अल्पसंख्यक समूदायका बालबालिकाहरु जोखिम परिस्थितिमा बाँचिरहेकाले उनीहरुलाई निःशुल्क अनिर्वाय गुणस्तरिय प्राथमिक शिक्षामा पहुँच बृद्वि गनुपर्ने जिल्ला समन्वय समितिका सभापति अनिपाल शाहिले बताउनुभयो । गुणस्तरीय शिक्षा र शौक्षिक पूर्वाधार खाडाचक्र नगरपालिका निर्माणको आधार भन्ने मूल

Read More

दुर्गमको सवारी

Posted on November 02, 2017 | views : 1698 | कालिकोट - KLK

सामान ढुवानीका लागि प्रयोग गरिएका खच्चरहरु । पहाडका विकट बस्तीहरुमा सामान ढुवानी गर्न खच्चरको प्रयोग गरिन्छ । अहिले पनि कालीकोटका नरहरीनाथ, कालीका र पलाता गाउँपालिकाको सबै भागमा सामाना ढुवानीका लागि खच्चरकै भर पर्नु पर्ने बाध्यता छ । 

Read More

गोर्खामा केबुलकार त कालिकोटमा ग्याबीन तार

Posted on November 01, 2017 | views : 2493 | कालिकोट - KLK

२०७२ सालमा तत्कालिन प्रधानमन्त्री एवं अहिलेका बाम गठबन्धनका अभियान्ता केपीशर्मा वली नेतृत्वको सरकारको पालामा नेपालबाट अबको २ बर्ष भित्र तुइन मुक्त गर्ने गरी करिब तीन अर्ब २५ करोड ७७ लाख अनुमानित बजेट छुट्याएको थियो । तर त्यो बजेट विनियोजनको २ आ.ब. वितिसक्दापनि कालिकोटको पलाता गाउपालिका र पचालझरना ग

Read More

कालिकोटका ९९ सरकारी विद्यालयमा दरबन्दी शून्य

Posted on November 01, 2017 | views : 1478 | कालिकोट - KLK

दलसिंह गिरी/कात्तिक १५, कालिकोट । जिल्लाका ९९ सरकारी विद्यालय शिक्षक दरबन्दी विनै सञ्चालन भइरहेका छन् ।  विद्यालय मापदण्ड पुर्वाधार सबै भएप पनि सरकारले शिक्षा आयोगको दरबन्दी नहुदाँ अपुग भएको हो । विद्यार्थी संख्या र नतिजा राम्रो भए पनि सरकारबाट कुनै शिक्षक कोटा प्राप्त नहुँदा सञ्चालनमै कठिनाइ भ

Read More

बाम गठबन्धनका नाममा मुलुकलाई अधिनायकबादतर्फ लैजाने खतरा बढ्यो

Posted on October 30, 2017 | views : 2081 | कालिकोट - KLK

दलसिंह गिरी/कात्तिक १३, कालिकोट । बाम गठबन्धनका नाममा मुलुकलाई अधिनायकबादतर्फ लैजाने र लोकतन्त्र खतरामा पर्न थालेपछि गठबन्धन गरिएको लोकतान्त्रिक गठबन्धनका नेताहरुले बताएका छन् ।  कालिकोटमा लोकतान्त्रिक गठबन्धनका दलहरुले सोमबार गरेको संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । लोकतान्त्रिक गठब

Read More

विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीको चुनाव प्रचार

Posted on October 30, 2017 | views : 3028 | कालिकोट - KLK

विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले सरकारी झण्डावाला गाडि चुनाव प्रचारमा प्रयोग गरिरहेका छन् । निर्वाचन आचारसंहिताले यसरी सरकारी गाडि चुनाव प्रचारमा प्रयोग गर्न रोक लगाएको छ । तस्बीरः एमाले कालीकोटका सचिव चित्रसिंह गाउँलेको फेसबुकबाट

Read More

कालिकोटका जनप्रतिनिधि भन्छन, 'आशाको आसा निरासामा बदलिन दिने छैनौ'

Posted on July 09, 2017 | views : 2555 | कालिकोट - KLK

दलसिंह गिरी/असार २५, कालिकोट । अहिले विश्वमै बढ्दो अवस्थामा रहेको जलबायु परिवर्तनका कारण मानव जिबनमा परेको असर विशेष गरी पहाडी किसानहरुको जिबन स्तरमा परेको असरलाई न्यूनिकण गर्न संचालित पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) कार्यक्रम स्थानीय कृषकहरुका लागि साच्चिैकै आशा लाग्दो रहेको कालिकोटका

Read More

सहासका अभियान्ता, बिपन्नका दानी

Posted on June 24, 2017 | views : 2753 | कालिकोट - KLK

दलसिंह गिरी/असार १०, कालिकोट । देशमा बढ्दो आर्थिक महंगी संगै सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरुलाई आफ्नो दैनिक आवश्यकता परिपूर्ति गर्न हम्मेहम्मे भैरहेका बेला सहास नेपालका अभियान्ताहरुले आफ्नो दैनिक सेवासुविधाको केही अंश रकम सहयोग कोषकारुपमा छुट्याई विपन्न बालबालिकाहरुको आर्थिक सहजतामा प्रदान

Read More

एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का

Posted on May 29, 2017 | views : 2841 | कालिकोट - KLK

जेठ १५, कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताउनुभएको छ ।  नवनिर्वाचित प्रमुख विजयी भएपछि जिल्ला सदरमुकाम आइपुगेका प्रमुख बरालले सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै आफूले रास्कोट नगरको

Read More

कालिकोटका सबै केन्द्रमा मतपत्र पुग्यो, विहिबारबाट मतदाता परिचयपत्र वितरण सुरु

Posted on May 11, 2017 | views : 2397 | कालिकोट - KLK

दलसिंह गिरी/बैशाख २८, कालिकोट । यहि बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि कालिकोटका सबै  गाउँ तथा नगरपालिकाका मतदान केन्द्रहरुमा मतपत्र पुगिसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटले जनाएको छ । निर्वाचनका लागि आवश्यक ‘कर्मचारी खटाउने देखि मतपत्र पुर्याउनेसम्मका सम्पूर्ण कामहरु प

Read More

चुनावी सरगमसंगै रास्कोट नगरपालिका चर्चाको शिखरमा किन ?

Posted on May 08, 2017 | views : 2388 | कालिकोट - KLK

दलसिंह गिरी/बैशाख २५, कालिकोट । स्थानीय निकायको निर्वाचनका लागि चुलिदै गएको चुनावी सरगम संगै रास्कोट नगरपालिकाको चर्चा पनि चुलिदै गएको छ ।  जिल्लाका सबै राजनैतिकदलहरुले समेत रास्कोट नगरपालिकामा आ–आफ्नो उम्मेदवारीलाई विजयी गराउन विशेष शक्ति केन्द्रीत गरेका छन् । रास्कोट नगरपालिकामा मेहरका लागि

Read More

प्रहरी र बाल क्लवको सक्रियतामा रोकियो हुनै लागेको बालविवाह

Posted on April 06, 2017 | views : 2112 | कालिकोट - KLK

दलसिंह गिरी/चैत्र २४, कालिकोट । विवाह तथा बर्तबन्धको एक प्रमुख महिनाको रुपमा लिईने बैशाख महिनाको मुखार्धमा हुनै लागेको बालविवाह स्थानीय बालक्लव र प्रहरीको सक्रियतामा रोकिएको छ ।  जिल्ला सदरमुकाम देखि पूर्वतर्फ पर्ने तिलागुफा नगरपालीका वडा नं २ (साविकको राचुली ७) बस्ने वर्ष १६की बालिका अनिता विक

Read More

कालिकोटमा स्वास्थ्य र शिक्षाको अवस्था: “पढायो पढायो पाठ सोह्र दुना आठ” (फोटोफिचर)

Posted on March 26, 2017 | views : 4181 | कालिकोट - KLK

दलसिंह गिरी/चैत १३, कालिकोट । जिल्लाभर प्रभाह भैरहेको स्वास्थ्य सेवा पछिल्लो चरण प्रभावकारी हुदै आएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गर्दै आएपनि ग्रामिण भेगका अधिकांश स्वास्थ्य संस्थाहरुमा दाबी गरे अनुसारको सेवा प्रवाह नभएको एक तथांक सार्बजनिक भएको छ ।  जिल्लामा स्वास्थ्य, शिक्षा, खाध्

Read More

कालिकोट कारागारका एक कैदि फरार, खोजीकार्य तिब्र

Posted on March 26, 2017 | views : 5457 | कालिकोट - KLK

दलसिंह गिरी/चैत्र १३, कालिकोट । विस बर्षे कैद सजाय भोगी रहेका कालिकोट जिल्ला ओदानकु गाविसका हेमन्त भनिने दलबहादुर शाही जिल्ला कारागार कालिकोटबाट फरार भएका छन् । ज्यानमाराको अभियोगमा २०६६ सालमा जिल्ला अदालत बाँकेले २० बर्षे कैद सजाय भोगेका शाही सुक्रवार दिउसो एक प्रहरीको साथमा जिल्ला सदरमुकाम मान्म

Read More