राजनीति | कालिकोट - KLK


कालिकोटमा बाम गठबन्धन अघि–अघी लोकतान्त्रीक पछि–पछी

Posted on December 08, 2017 | views : 2267 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २२, कालिकोट । प्रतिनिधि सभा र प्रदेश सभाको जारी मत गणनाको पछिल्लो नतिजा अनुसार बाम गठबन्धन भारी मतान्तरले अघि–अघी बढी रहेको छ भने लोकतान्त्रीक गठबन्धन बाम गठबन्धनलाई पछ्याइ रहेको छ ।  अहिले पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभाका लागि बाम गठबन्धनका उम्मेदार दुर्ग बहादुर रावत ४

Read More

मुख्यमन्त्रीका दाबेदार शाहीले उल्ट्याए मत परिणाम

Posted on December 08, 2017 | views : 3972 | कालिकोट - KLK

दलसिंह गिरी | मङ्सिर २२, कालिकोट । करिब डेढ सय मतान्तरले पछि परेका बाम गठबन्धनका कालिकोट प्रदेश सभा क्षेत्र नं ख का उम्मेदार महेन्द्र बहादुर शाहिले मतान्तर उल्ट्याएका छन् ।  अहिलेको ताजा मत परिणाम अनुसार महेन्द्र बहादुर शाहीले १ हजार ४ सय १९ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीक

Read More

भारी मतान्तरले अगाडी लम्किने को हुन् रावत ?

Posted on December 07, 2017 | views : 3490 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २१, कालिकोट । प्रतिनिधि सभाका लागि कालिकोटबाट बाम गठबन्धनका उम्मेदार दुर्ग बहादुर रावत आफ्ना प्रत्यासीलाई १ सय ५० मतले पछाडी पार्दै अगाडी लम्किएका छन् ।  अहिले जारी रहेको मत परिणाम अनुसार यो न्यूज तयार पार्दा सम्म बाम गठबन्धनबाट नेकपा माओवादीका केन्द्रका रावतले १ हजार १ सय ४२

Read More

टाउको फोड्नेहरुको बुई चढ्दा एमाले उम्मेदवारको मत परिणाम सुल्टियो

Posted on December 07, 2017 | views : 3165 | कालिकोट - KLK

दलसिंह गिरी/मङ्सिर २१, कालिकोट । करिव २०६६ साल तिर पार्टी कार्यालयमा बसिरहेको अवस्थामा तत्कालिन नेकपा माओवादीको आक्रमणमा परी टाउको फोडिएका एमालेका पूर्व अध्यक्ष कुमराज शाहीलाई बाम गठबन्धनले ठूलो राहत मिल्ला जस्तो देखिएको छ । अहिले भईरहेको प्रदेश सभा र प्रतिनिधि सभाको मत गणनाको परिणाम हेर्दा शाहीको

Read More

प्रदेश ६ का मुख्य मन्त्री दाबेदारलाई मतपरिणाममै सकस

Posted on December 07, 2017 | views : 4490 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २१, कालिकोट । प्रदेश नं. ६ को मुख्यमन्त्री बन्ने दाउमा रहेका नेकपा माओवादीका केन्द्रीय सदस्य एवं अहिलेका विनाविभागिय मन्त्री महेन्द्र बहादुर शाहीलाई यो न्यूज तयार पार्दा सम्म मतपरिणाममा सकस देखिएको छ ।  अहिले करिब सवा ९ बजे सम्मको मत परिणाम हेर्दा लोकतान्त्रीक गठबन्धनबाट उम्मे

Read More

मतगणना हुन १ दिनमात्र बाँकि हुँदा कालिकोट निर्वाचन कार्यालयले गारायो यस्तो जानकारी

Posted on December 06, 2017 | views : 3223 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २०, कालिकोट । प्रतिनिधी सभा र प्रदेश सभाको लागि पहिलोचरण यहि मंसिर १० गते भएको निर्वाचनको मतगणनाको लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  विहिबार बेलुका ५ बजेदेखि मतगणना शुरु गरिने गरी तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्याल

Read More

कालिकोटका विद्यालयमा मोवाइल प्रतिबन्ध

Posted on December 02, 2017 | views : 1695 | कालिकोट - KLK

मंसिर १६, कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकाले विद्यालय हातामा मोवाइल, धुम्रपान, मदिरा तथा जुवातास खेल्न नपाईने निर्णय गरेको छ । शनिबार गाउँपालिकामा बसेको शिक्षा विभागको बैठकले गाउँपालिकाको शैक्षिक विकासका लागि विद्यालय हातामा नबने धुम्रपान, मदिरापान सेवन तथा बिक्रि बितरण र जुवातास खेल्न र खेला

Read More

बन्द बाकसमा नेताको ढुकढुकी, ढोकामा कार्यकर्ताको डिउटी

Posted on November 30, 2017 | views : 2228 | कालिकोट - KLK

मंसिर १४, कालिकोट । पहिलो चरणमा भएको निर्वाचनका मतपेटिकाको सुरक्षाका लागि दलका कार्यकर्ता पनि खटिएका छन् ।  कुनै पक्षले अप्रिय काम नगरोस् भनेर दलका कार्यकर्ता खटेका हुन् । जिल्ला अदालत कार्यालय कालिकोटमा राखिएका मतपत्र सुरक्षा गर्न लोकतान्त्रिक गठबन्धन र बामगठबन्धनका ७/७ जना कार्यकर्ताहरुले ड्य

Read More

कालीकोटमा ५७ प्रतिशत मतदान, मतपेटिका हेलिकोप्टरबाट ल्याइयो

Posted on November 27, 2017 | views : 1441 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर ११, कालीकोट  । आइतबार सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा कालीकोटमा ५३ प्रतिशत मतदान भएको छ ।  कालीकोट जिल्लाको कूल मतदाता ६४ हजार ९ सय ६१ रहेकोमा आइतबार ३७ हजार १ सय १३ जनाले मात्र मतदान गरेको कालीकोटका प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकार

Read More

गृहसहितको उच्च पदस्थ टोलीद्वारा कालिकोटको सुरक्षा अवस्था बारे अनुगमन

Posted on November 25, 2017 | views : 2089 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर ९, कालिकोट । सुरक्षा अवस्था बुझ्न गृह सचिव सहितका सुरक्षा अधिकारी कालिकोट पुगेका छन् ।  नेपाली सेनाको हेलिकोप्टरमा गृह सचिव मोहनकृष्ण सापकोटा, प्रहरी महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंहवहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख दिलिप रेग्मी, नेपाली सेनाक

Read More

विप्लव समुहद्वारा मतदान केन्द्रमा ढुंगामुढा, प्रहरीद्वारा हवाई फायर

Posted on November 25, 2017 | views : 2281 | कालिकोट - KLK

दलसिंह गिरी | मङ्सिर ९, कालिकोट | शुक्रबार राती पलाता गाउँपालिका ६ को जाँफे प्राविमा मतदान गराउन गएका क्रमचारी माथि नेकपा विप्लप समूहका कार्यक्रताले ढुंगामुढा गरेका छन् ।  ढुंगामुढा पछि नेपाल प्रहरीले हवाई फायर गरेपछि उनीहरु भागेको प्रहरी निरिक्षक निरोज चौलागाईले बताए । नेकपाका कार्यक्रताले पला

Read More

बाम एकताको नाममा देशलाई बर्बाद पार्न खोजियो: देउवा

Posted on November 23, 2017 | views : 2508 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर ७, कालिकोट । अहिलेका कम्युनिष्टहरुले बाम एकताको नाममा देशलाई बर्बाद पार्न खोजेको नेपाली कांग्रेसका सभापती एवं अहिलेका बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आरोप लगाउनु भएको छ ।  नेपाली कांग्रेस कालिकोटको आयोजनामा जिल्ला सदरमुकाम मान्मदेखि पश्चिम तर्फपर्ने नरहरीनाथ गाउपालिका

Read More

प्रधानमन्त्री देउवा सम्मिलित चुनावी सभामा बम प्रहार

Posted on November 23, 2017 | views : 2706 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर ७, कालिकोट । प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न कालिकोट आउने २ दिन अघिको हल्ला संगै जिल्लाको प्रशासन निकायले सुरक्षा ब्यवस्था कडा पारेपनि चुनावी कार्यक्रम सभा स्थल नजिकै बम विस्फोट हुदा भागदौड मच्चिएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा विहीब

Read More

९ दर्जनका लागि १ हजार बढी कर्मचारी खटिए

Posted on November 22, 2017 | views : 1542 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर ६, कालिकोट । १ सय ९ मतदान केन्द्र रहेको कालिकोटमा आगामी १० गते हुने प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सबै कर्मचारीहरु मतदान केन्द्रमा खटिएका छन ।  चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान अधिकृत, प्रहरी र म्यादी प्रहरी खटिएका हुन् । ६४ हजार ९ सय मतदा

Read More

२२ वर्षपछि खोलो फर्काउने कसरतमा काँग्रेस

Posted on November 22, 2017 | views : 2009 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर ६, कालिकोट । नेपाली काँग्रेस जिल्ला कार्यसमिति कालिकोटका सभापति एवम् लोकतान्त्रिक गठबन्धनका चुनावी कमाण्डर हर्षबहादुर बमले आगामी निर्वाचनमा जिल्लामा काँग्रेस विजयी हुने दावी गरेका छन् । कालिकोटका जनता योग्य उम्मेद्वार छान्नेमा विश्वस्त रहेको भन्दै सभापति बमले २०४८ सालमा तिलक प्रसाद

Read More

आईलाग्ने माथि जाईलाग्न तयार छौं: भरत बम

Posted on November 11, 2017 | views : 2670 | कालिकोट - KLK

दलसिंह गिरी/कार्तिक २५, कालिकोट । यहि आउदो मंसिर १० र २१ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन जनघाट भएकाले कसैले बल प्रयोग गरेर निर्वाचन गर्न खोजे त्यसको प्रतिकारमा उत्रिने नेकपाका केन्द्रीय पोलिटब्युरो सदस्य भरत बम बताएका छन् ।  यहि आउदो मंसिरमा हुने निर्वाचनलाई लक्षित गरी जनताह

Read More

चुनावसंग जोडिएन गरीबी, दिनहुँ भारत जानेको लर्को

Posted on November 09, 2017 | views : 1846 | कालिकोट - KLK

दलसिंह गिरी/कार्तिक २३, कालिकोट । आगामी मंसिर १० गते हुने निर्वाचननजिकिदैँ गर्दा यहाँका स्थानीयबासी चुनाव भन्दा पनि रोजगारीका लागि भारत जान थालेका छन् ।  गाउँमा रोजगारी कुनै व्यवस्था नहुँदा जिल्लाका पलाँता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, तिलागुफा नगरपालिका

Read More

नयाँ शक्तिले नेपाली काँग्रेसलाई सघाउने

Posted on November 05, 2017 | views : 2016 | कालिकोट - KLK

कात्तिक १९, कालिकोट । आगामी प्रदेशसभा र प्रतिनीधिसभामा उम्मेदवारी दिएका नयाँ शक्ति पार्टी कालिकोटका उम्मेदवारहरुले ‘मिट प्याक’ गरेर नेपाली काँग्रेसका उम्मेदवारहरुलाई सघाउने भएको छ । केन्द्रदेखि नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको चुनावी तालमेल भएका कारणले आफुहरुले कालिकोटमा काँग्रेसका उम्मेद्वारला

Read More

कर्णाली रोजगारको बजेट उपलब्धी विहीन

Posted on November 04, 2017 | views : 1569 | कालिकोट - KLK

दलसिंह गिरी | कात्तिक १८, कालिकोट । कर्णाली रोजगार कार्यक्रम अन्तर्गतको बजेट दुरुपयोग भएको छ । कर्णालीमा विकास योजनाहरु सञ्चालन गरेर यहाँका विपन्न नागरिकलाई रोजगार बनाउने यो कार्यक्रमको उदेश्य हो । तर कालिकोटमा भने यो कार्यक्रम अन्तर्गतको बजेट उपलब्धीविहीन काममा खर्च गरेर सक्ने काम भएको छ । जिल्लामा

Read More

सुनसान जिल्ला सवन्वय समिति

Posted on November 01, 2017 | views : 1664 | कालिकोट - KLK

दलसिंह गिरी/कात्तिक १५, कालिकोट । विगतमा निकै भिडभाड हुने जिल्ला सवन्वय समिति (जिल्ला विकास समिति) अहिले भने प्रायः सुनसान नै हुने गरेको छ ।  विकास निर्माणका योजनाहरु सबै स्थानीय तहबाट नै विनियोजित गर्ने रकम सिधै स्थानीय तहमा गएका कारणले जिल्ला समन्वय समिति सुनसान बनेको हो । जिल्ला समन्वय समिति

Read More

गाउँ–गाउँमा पुगेका सिंहदरबार सदरमुकाममै थन्किए

Posted on November 01, 2017 | views : 1542 | कालिकोट - KLK

दलसिंह गिरी/कात्तिक १५, कालीकोट । गाउँ गाउँमा पुगेको स्थानीय तहका कार्यालय (सिंहदरबार) जिल्ला सदरमुकाममा केन्द्रित भएका छन् ।  स्थानीय तहमा कुनै पनि कार्यालय नहुँदा गाउँ गाउँ पुगेको सिंहदरबारहरु सदरमुकामका केन्द्रित भएका हुन् । जिल्ला ३ नगरपालिका र ६ गाउँपालिका रहेको कालिकोटमा सबै स्थानीय तहहरु

Read More

चुनावका लागि प्रदेश ६ मा प्रहरी अपुग

Posted on October 31, 2017 | views : 1750 | कालिकोट - KLK

दलसिंह गिरी | कात्तिक १४, सुर्खेत । पहिलो चरण निर्वाचन हुने ६ नम्बर प्रदेशका सात जिल्लाका लागि ५ सय प्रहरी अपुग रहेको बताइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार ५ सय ९९ मतदान केन्द्रका लागि झन्डै ४ हजार प्रहरीमात्र उपलब्ध छन् ।  प्रदेश प्रहरी प्रमुख एवम् अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रणब

Read More

स्थानीय तह खारेजी अभियान चलाउछौ: बिश्वकर्मा

Posted on October 30, 2017 | views : 1998 | कालिकोट - KLK

कार्तिक १३, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्माले स्थानीय तहका सत्ता खारेज गरि जनसत्ता चलाउने बताएका छन् ।  आइतबार कालीकोटको सदरमुकाम मान्ममा आयोजित आमसभालाई सम्बोधन स्थानीय तहका सत्ताहरुले जनतालाई राम्रो सेवा दिन नसकेमा खारेज गरिने गरेर जनसत्ता चलाउने बताए । ‘हाम

Read More

कालिकोटमा दुबै गठबन्धनका छुट्टा छुट्टै भेला

Posted on October 30, 2017 | views : 1703 | कालिकोट - KLK

दलसिंह गिरी/कात्तिक १३, कालिकोट । आउदो मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट पहिलो पार्टी बन्ने लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच होडवाजी चलेको छ ।  प्रतिनिधि सभा र प्रदेश सभाका लागि जिल्ला निर्वाचन आयोगमा उम्मेदारी दर्तासंगै आ आफ्नो प्रचार प्रसारमा तम्सिएका २ गठबन्

Read More

प्रदेश ६ को मुख्यमन्त्रीको उम्मेद्वारीमा बामगठबन्धनका शाही

Posted on October 22, 2017 | views : 3640 | कालिकोट - KLK

दलसिंह गिरी | कात्तिक ५, कालिकोट | यहि आउदो मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा प्रतिनिधि सभाका लागि सर्बसहमतले उम्मेदवार चुनिएका माओवादी केन्द्रिय सदस्य एवं नि.बर्तमान उर्जामन्त्री महेन्द्र बहादुर शाहीलाई प्रदेश नं. ६ को मुख्यमन्त्रिको रुपमा अगाडी बढाउने गरी बाम गठबन

Read More

कालीकोटमा वाम गठबन्धनको उम्मेदवार माओवादीका मन्त्री शाही

Posted on October 20, 2017 | views : 1667 | कालिकोट - KLK

कात्तिक ३, कालिकोट । बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाही कालीकोटबाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बनेका छन् । प्रतिनिधिसभाका लागि माअोवादीको भागमा परेको कालीकोटमा माअोवादीले मन्त्री शाहीलार्इ उम्मेदवार बनाएको हो । माअोवादीले संघमा शाही र  प्रदेश (क) मा दुर्गब

Read More

माओवादी केन्द्रबाट १३ जना सिफारिस

Posted on October 13, 2017 | views : 1343 | कालिकोट - KLK

असोज २७, कालीकोट | नेकपा माओवादी केन्द्र कालीकोटले जिल्लाबाट प्रतिनिधित्व हुने संघ र प्रदेशसभाका लागि उम्मेदवार छनोट गरेको छ ।  बिहीबार बसेको बैठकले संघको प्रत्यक्षतर्फका लागि दुर्गाबहादुर रावत र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ यशोदा न्यौपानेलाई सिफारिश गर

Read More

'हामी पुग्ने ठाउँसम्म पुगेका छैनौं, विश्राम मात्र लिएका छौँ' - प्रचण्ड

Posted on September 26, 2017 | views : 2164 | कालिकोट - KLK

असोज १०, कालीकोट | (रासस): नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले परिकल्पना गरेअनुसारको नेपालमा राज्यव्यवस्था नआएको बताउनुभएको छ ।  माओवादी केन्द्र कालीकोटले आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “भारी बोक्दा थकाइ लागेपछि विश्राम गर्नुपर्छ त्

Read More