कृषि गतिबिधी | कालिकोट - KLK


आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75399 | कालिकोट - KLK

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76013 | कालिकोट - KLK

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72896 | कालिकोट - KLK

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 88820 | कालिकोट - KLK

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

अर्गानिक कृषि उत्पादनले फेरिएको बरातु गाउँ

Posted on May 09, 2019 | views : 4785 | कालिकोट - KLK

बैशाख २६, कालिकोट । खाँडाचक्र नगरपालिका ११ बरातु गाउँलाई कृषिउपजका वस्तु उत्पादनमा अर्गानिक गाउँ बनाइएको छ। कृषिउपजका वस्तुहरूमा कृषकहरूले रसायन मलको प्रयोग निषेध गरेर अर्गानिक गाउँ बनाएका हुन्। स्थानीय बाली उत्पादनमा कृषक रसायनिक मलको प्रयोग विषादी प्रयोगबिना नै स्थानीय प्राङगारिक मल र स्थानीयस्तरम

Read More

कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने, कृषि नायक/नायिका छनोट हुने

Posted on February 19, 2019 | views : 8558 | कालिकोट - KLK

फागुन ७, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षे प्रगति प्रतिवेदन प्रस्

Read More

तरकारी खेतीले जीवनस्तर फेरियो

Posted on September 08, 2018 | views : 4286 | कालिकोट - KLK

भदौ २३, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–६ निवासी रीश्मा शाहीको जीवन तरकारी खेतीले फेरिदिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आउनुभएकी शाहीले तीन वर्षयता मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेपछि उहाँको जीवनस्तर नै फेरिएको हो । तिला गुफा कृषि विकास शाखा कालीकोट र सेड

Read More

कालिकोटका स्याउ बिक्रि भएपछि किसानहरु उत्साहित

Posted on September 03, 2018 | views : 3781 | कालिकोट - KLK

भदौ १८, कालिकोट । जिल्लाका स्याउ किसानहरुले बारीमा नै राम्रो मूल्य पाउँदा उत्साहित भएका छन् । बिगतमा कर्णाली राजमार्गमा पुर्याउँदा थोरै मूल्य पाउने किसानहरूले अहिले बारीमा नै स्याउको राम्रो मूल्य पाउँदा उत्साहित भएका हुन्।  विगतमा बारीबाट कर्णाली राजमार्ग स्याउ पुर्याउँदा पनि व्यापारीहरूले २५ द

Read More

कालिकोटमा ९० प्रतिशत रोपाइँ सकियो

Posted on July 17, 2018 | views : 3283 | कालिकोट - KLK

साउन १, कालिकोट | असारको अन्तिमसम्म कालिकोटमा ९० प्रतिशत धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटका अनुसार विगतका बर्षहरुमा खडेरी पर्दा साउन महिनामा रोपिने धान अहिले असारमै सकिएको हो । कालीकोटको कुल १७ हजार ९ सय ८४ हेक्टर खेतियोग्य जमिनमध्ये २ हजार ५ सय १५ हेक्टर जमिन धान खेती हुने गरे

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73654 | कालिकोट - KLK

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

७० स्थानीय उत्पादन दर्ता

Posted on June 01, 2018 | views : 3050 | कालिकोट - KLK

जेठ १८, कालिकोट | खाँडाचक्र नगरपालिकाले आयोजना गरेको तीन दिने कृषि मेला प्रदर्शनीमा ७० जना भन्दा बढी किसानहरुले आफुले उत्पादन गरेको कृषि उत्त्पादन दर्ता गराएका छन् । कृषि मेला प्रदर्शनीमा खाँडाचक्र नगरपालिकाभित्रका ७० जना भन्दा बढी कृषकहरुले आफुहरुले उत्पादन गरेका स्थानीय कृषि उत्पादनहरु दर्ता गराए

Read More

कालिकोटमा किसानलाई ४४ हजार स्याउका विरुवा वितरण

Posted on March 08, 2018 | views : 4122 | कालिकोट - KLK

फागुन २४, कालिकोट | कालीकोटका किसानलाई ४४ हजारस्याउका बिरुवा वितरण गरिएकोे छ । कालिकोट जिल्लालाई स्याउमा आत्मनिर्भर बनाउन व्यवसायिक स्याउ खेतीको बिस्तार गर्दै आएको जिल्ला कृषि बिकास कार्यालयले यस आर्थिक बर्षमा स्थानीय सरकारको कृषि कार्यक्रम अन्तर्गत किसानको मागको आधारमा ४४ हजार स्याउका बिरुवा वितरण

Read More

कालिकोटका कृषकलाई घुम्ती तालिम

Posted on February 27, 2018 | views : 2699 | कालिकोट - KLK

फागुन १५, कालिकोट । नरहरीनाथ गाउँपालिकाको वडा नं. ८ मा किसानहरुका लागि बेमौषमी तरकारी खेती प्रविधि सम्बन्धि घुम्ती तालिम दिईएको छ । नरहरीनाथ गाउँपालिकाको कृषि शाखाको आयोजनामा गाउँपालिकाको वडा नं. ८ का ६० जना किसानहरुलाई बेमौषमी तरकारी खेती प्रविधिका बारेमा घुम्ती तालिम दिईएको हो । तालिममा बेमौषमी तर

Read More

कालिकोटको दाहामा सामुहिक स्याउ खेती सुरु

Posted on February 22, 2018 | views : 3099 | कालिकोट - KLK

फागुन १०, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ को दाँहामा ३ लाख ६० हजार वर्गमिटरमा सामुहिक स्याउ खेती सुरु गरिएको छ । नगरपालिकाको ६ नम्बर वडा कार्यालयको पहलमा स्याउ खेती सुरु गरिएको हो । स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको खाँडाचक्रमा व्यवसायिक सामूहिक स्याउ खेतीको थालनी गरिएको बताईए

Read More

हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानलाई भने राहत

Posted on February 13, 2018 | views : 6555 | कालिकोट - KLK

फागुन १, हुम्ला | कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ ।  हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आए

Read More

कालिकोटको सिमी र फापर नेपाल खाद्य संस्थानले किन्दै

Posted on February 09, 2018 | views : 2513 | कालिकोट - KLK

कालीकोट २६ माघ । नेपाल खाद्य संस्थान कालिकोटले जिल्लामा उत्पादित सिमी र फापर खरिद गरी जिल्ला बाहिर निर्यात गर्ने भएको छ । विगत ४ बर्षदेखी नियमित रुपमा सिमी र फापर खरिद गर्दै आएको नेपाल खाद्य संस्थान शाखा कालिकोटले यस बर्ष पनि सिमी र फापर खरिद गरी जिल्ला बाहिर पठाउने भएको हो । संस्थानका कालिकोट शाखा

Read More

बिदेशबाट फर्किएपछि व्यवसाय सुरु, मासिक डेढ लाख कमाइ

Posted on January 06, 2018 | views : 1761 | कालिकोट - KLK

पुस २२, कालिकोट । जिल्लाको महावै गाउँपालिका निवासी बिनोद बिष्टले गाइपालन व्यवसाय गरी मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।  महावै गाउँपालिका वडा नं. ३ निवासी बिनोद बिष्टले बिदेशबाट फर्किए पछि काठमाण्डौमा गाईपालन व्यवसाय गरी मासिक डेड लाख आम्दानी गर्न सफल भएका हुन् । रोजगारीका लागि त

Read More

कालिकोटमा च्याउखेती तालिम सम्पन्न

Posted on January 06, 2018 | views : 2155 | कालिकोट - KLK

पुस २२, कालिकोट । ग्रामीण क्षेत्रका महिलाहरुलाई उद्यमी बनाउन आयोजित पाँच दिने व्यवसायिक च्याउ खेती सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ ।  ग्रामीण पुर्ननिर्माण संस्था (आरआरएन) द्धारा सञ्चालित सामुदायिक बिकास कार्यक्रम (सिडिपी परियोजना)को सहयोग तथा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा नरहरीनाथ

Read More

कालिकोटमा खडेरीले २२ सय हेक्टर जमिन बाझै

Posted on December 27, 2017 | views : 1380 | कालिकोट - KLK

पुस १२, कालिकोट । कालिकोटले जिल्लामा खडेरीका कारण २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको छ ।  जिल्ला कृषि विकास कार्यालय कालिकोटको तथ्याङ्क अनुसार आकाशे पानीको भरमा गहुँ खेती हुने जिल्लामा २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको हो ।  जिल्ला कृषि विकास कार्यालय प्रमूख सुनिलकुमार सिंहले जिल्ला

Read More

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागू

Posted on November 04, 2017 | views : 3080 | कालिकोट - KLK

कत्तिक १८, कालीकोट | सान्नित्रिवेणी गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागु गरिने भएको छ । कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन परियोजना लागु गरिएको हो । परियोजना अन्तर्गत नगदे बालीमा जोड दिइने छ । त्यसका लागि कृषिमा आत्मनिर्भर बनाउन ओखर, स्याउ, सुन्तला खेतीको पकेट क्षेत्र बनाएर का

Read More

कर्णालीका बहुमुल्य जडिबुटी लोप हुने अवस्थामा

Posted on November 02, 2017 | views : 2278 | कालिकोट - KLK

कात्तिक १६, कालिकोट । कर्णालीमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा लोप हुने अवस्थामा पुगेको छ ।  यार्सागुम्बा पाइने हुम्ला, जुम्ला, मुगु र जुम्लाका पाटनहरुमा बर्सेनी हुने संकलन हुन थालेपछि यार्सागुम्बाजस्तै बहुमुल्य जडिबुटीहरु लोप हुने अवस्थामा पुगेका हुन् । यहाँका पाटनमा पाइने यस्ता बहुमुल्य

Read More

कृषि क्षेत्रको प्रवर्धन लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन

Posted on January 17, 2017 | views : 2237 | कालिकोट - KLK

दलसिंह गिरी | माघ ४, कालिकोट | कृषि क्षेत्रलाई आधुनिकिकरण गरी समग्र कृषक समुदायलाई आत्मनिर्भर बनाउन पहिलो पटक कालिकोट जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु हुने भएको छ । जिल्लामा उत्पादित खाध्यान्न, फलफुल तथा दलहन बालीहरु प्रबर्धन गर्न निश्चित पकेट क्षेत्रनिर्धारण गरी यसको ब्यवस्थापन

Read More

कालिकोटमा गोरु विनाको हलो जोताई तालिम संचालन

Posted on January 09, 2017 | views : 5533 | कालिकोट - KLK

दलसिंह गिरी/पुस २५, कालिकोट । जिल्लाको कृषि प्रणालीलाई यात्रिकिकरण गराउन कृषिकहरुका लागि आज जिल्ला सदरमुकाम मान्ममा आज १ हप्ते हलो जोताई तालिम संचालन गरिएको छ ।  जिल्लाको परम्पराग खेती प्रणाली आधुनिक एवं ब्यवशायिक खेती प्रणालीमा रुपान्त्रण गराउन तथा गोरु विनाको हलो जोताई प्रविधिको विकास गर्न १

Read More

कर्नालीमै पहिलो पटक पशुसेवामा यान्त्रिकरण

Posted on January 05, 2017 | views : 2710 | कालिकोट - KLK

दलसिंह गिरी/पुस २१, कालिकोट । पशु स्वास्थ्य सेवामा प्रभावकारीता दिन बढ्दो यान्त्रिक प्रविधिको प्रयोगका लागि कर्नाली अञ्चलमै पहिलो पटक यान्त्रिक उपकरण प्रयोगमा ल्याएको जिल्ला पशु सेवा कार्यालय कालिकोटले जनाएको छ ।  कृषकहरुले पालेका पशुबस्तुहरुमा देखा पर्ने शारीरिक समस्याहरु तथा पशुहरुमा लागेको

Read More

प्याज उत्पादनको पकेट क्षेत्र बन्दै लालु

Posted on December 26, 2016 | views : 2384 | कालिकोट - KLK

दलसिंह गिरी/पुस ११, कालिकोट । प्याज उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको लालु गाविस वडा नं. ४ खुलालु क्षेत्रको संयुक्त अनुगमन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटको आयोजना जिल्लाका सम्पूर्ण सरोकारवाला निकायको उपस्थितिमा पकेट क्षेत्रको अवलोकन गरिएको हो । मुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काक

Read More

नेपाली कृषिमा यान्त्रीकरण, कालिकोटमा समस्या

Posted on November 13, 2016 | views : 3611 | कालिकोट - KLK

दलसिंह गिरी, कार्तिक २८,  कालिकोट । कृषि व्यवशायमा लागत मूल्य कम गर्न तथा काममा छिटो र छरितोपना ल्याउने उद्देश्यले नेपाल सरकार द्धारा जिल्ला कृषि विकास कार्यालय मार्फत गाउगाउमा वितरण गरिएका टिलर मेसिन अथवा खेत जोत्ने ट्याक्टर संचालनमा समस्या आएको भन्दै किसानहरुले दुखेसो पोखेका छन् । खेत जोत्न प

Read More

बजारमा काचो सुन्तलाको ब्यापार बढ्दो, कृषि कार्यालय भने बेखबर

Posted on November 04, 2016 | views : 1984 | कालिकोट - KLK

दलसिंह गिरी | कात्तिक १९, कालिकोट | हिजो आज मान्म लगायत आसपासका बजारमा काचो सुन्तलाको बेचविखन ब्यापक बढेको छ । मौसम अनुसार कालिकोट जिल्लाको हकमा मंसिरमा मात्र सुन्तला पूर्ण पाक्ने र खान योग्य हुने भएपनि ब्यापारीहरुले छिट्टै पैसा कमाउने दाउका कारण बजारमा काचो सुन्तलाको बेचविखन बढेको हो । काचो सुन्तला

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60666 | कालिकोट - KLK

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More