अर्थ/विकास | कालिकोट - KLK


कालीकोटमा सडक निर्माणको काम द्रुत गतीमा

Posted on December 30, 2017 | views : 2042 | कालिकोट - KLK

पुस १५, कालीकोट । कालीकोट जिल्ला स्युना, सिप्खाना जिल्ला सडक आयोजनाको काम द्रुत गतिमा सञ्चालन भइरहेको छ ।  कर्णाली करिडोरको सान्नीगाढलाई जिरो प्वाइन्ट बनाएर साबिकको सिप्खाना गाविसको सेराचौरसम्म जम्मा १८ किलोमिटर सडक निर्माण गरेको ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माणलाई द्रुत गतिमा लिएको छ । सड

Read More

कालिकोटमा जलबिधुतको लगानीले गरिवी घटाउने विश्वास

Posted on December 27, 2017 | views : 1856 | कालिकोट - KLK

पुस १२, कालिकोट । जिल्लाको समृद्धिको आधारका रुपमा जलविद्युतलाई लिन थालिएको छ ।  जिल्लामा हुम्ला कर्णाली र तिला कर्णाली लगायतका साना ठुला गरेर २ हजारभन्दा बढी मेगावाट विद्युत उत्पादन गर्न सक्ने खोलाहरुका कारणले जिल्लाको समृद्धिको आधारका रुपमा जलविद्युतलाई लिन थालिएको हो । जलविद्युतको क्षेत्रमा अ

Read More

मान्ममा जिल्लास्तरीय सिकाइ मेला

Posted on December 22, 2017 | views : 2378 | कालिकोट - KLK

पुस ७, कालीकोट | कालीकोट जिल्लामा विद्यार्थीहरुका लागि सिकाई मेला सुरु गरिएको छ । स्थानीयस्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम् उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरीय सिकाई वातावरणको निर्माण तथा विद्यार्थीहरुको सिकाई उपलब्धी बृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले सिकाई

Read More

बैकिङ्ग सेवा लिन सदरमुकाममै किन ?

Posted on December 12, 2017 | views : 1586 | कालिकोट - KLK

मंसिर २६, कालिकोट । नौ वटा स्थानीय तह रहेको कालीकोट का स्थानीय तहमा बैंक नहुँदा बैकिङ्ग कारोबार गर्न सदरमुकाममा नै आउनु पर्ने बाध्यता रहेको छ ।  स्थानीय तहमा बैंक नहुँदा गाउँपालिका र नगरपालिकाहरुले बैकिङ्ग कारोबार गर्न सदरमुकामा आउनु पर्ने बाध्यता रहेको छ । बैंकको कारण देखाउदै गाउँ गएको भनिएका

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26210 | कालिकोट - KLK

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

आयातित चामलको आक्रर्षणले रैथाने बालीहरु संकटमा

Posted on December 04, 2017 | views : 3466 | कालिकोट - KLK

मंसिर १८, कालिकोट । पौष्टिक दृष्टिकोणले महत्वपूर्ण मानिएका कर्णाली क्षेत्रका खाद्यान्न बाली संकटमा पर्न थालेका छन् ।  आयातित चामलप्रति स्थानीयको आकर्षण बढ्न थालेपछि स्थानीय बाली लगाउन छाड्ने प्रवृत्ती बढेकाले यहाँका रैथाने खाद्यान्न बाली संकटमा पर्न थालेका हुन् । रैथाने बाली संकटमा पर्न थालेपछि

Read More

कालिकोटमा दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र

Posted on December 04, 2017 | views : 2867 | कालिकोट - KLK

मंसिर १८, कालिकोट । कालिकोटमा निर्माणाधीन दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र परेका छन् ।  रकम अभावले आयोजना अलपत्र परेका हुन् । जिल्लाका उच्छव खोला, हाउडिगाड, बालीगाड, घट्टेगाड, थिर्पुगाड, मालकोट लघुजलविद्युत् आयोजना निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् । यसैगरी केही समय सञ्चालन भएर मर्मत सं

Read More

जलविद्युत ‘हव’ बन्दैछ कालीकोट

Posted on November 28, 2017 | views : 4877 | कालिकोट - KLK

दलसिंह गिरी | मंसिर १२, कालिकोट । कालीकोटमा पश्चिम नेपालकै जलविद्युत ‘हब’का रुपमा विकास हुँदैछ । जिल्लामा ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२, निर्माण प्रक्रियामा अगाडी बढेका छन् भने, १६ मेगावाटको पादमघाट जलविद्युत, ४२६ मेगावाटको फुकोट कर्णालीलाई निर्माण गर्ने अनुमति उर्जा मन्त्रालयले दिईसकेक

Read More

जलविद्युतमा लगानी हुँदै कम्पनीको स्वँपुजी

Posted on November 09, 2017 | views : 1998 | कालिकोट - KLK

दलसिंह गिरी/कार्तिक २३ कालिकोट । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले ४२६ मेगावाटको फूकोट–कर्णाली जलविद्युत् आयोजनामा स्वँपुजी (इक्विटी)  गर्ने निर्णय गरेको छ ।  ६ वर्षअघि स्थापनाभएको कम्पनीले हालसम्म जलविद्युत् आयोजनाहरुमा ऋण लगानीमात्र गर्दै आएको छ । फूकोट–कर्णालीमा भने कम्पन

Read More

कर्नालीको मनोविज्ञान, विकासको बाधक

Posted on October 30, 2017 | views : 2497 | कालिकोट - KLK

दलसिंह गिरी | कात्तिक १३, कालिकोट | कर्णालीको मनोविज्ञान विकासको बाधक देखिएको योगेश ढकालले बताउनु भएको छ । स्थानीयहरू पनि संकीर्णता प्रकट गर्दै कर्णालीका कार्यालयदेखि योजना बनाउनेसम्म कर्णालीवासी मात्रै हुनुपर्छ भन्ने मान्यता बोकाका कारण कर्नालीको मनोविज्ञान विकासको बाधक रहेको बताउनु भएको छ । कर्न

Read More

राज्यले त ठग्यो-ठग्यो, एयरलाइन्सले पनि ठग्छन् कर्णालीका जनतालाई

Posted on October 13, 2017 | views : 4294 | कालिकोट - KLK

टेक शाही | असोज २७, डोल्पा | कर्णालीका पांचवटा जिल्ला यातायातको सुविधाको हिसाबमा निकै पछाडी छन् । यहाँका जिल्लाहरुसम्म पुग्नको लागि सडक यातायातको राम्रो सुविधा छैन् । त्यसोत कर्णालीमा हवाई यातायात पहिलो विकल्पको रुपमा रहँदै आएको छ । कर्णालीका अन्य जिल्लाहरु भन्दा डोल्पामा यातायातको झनै असुविधा रहेक

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19790 | कालिकोट - KLK

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

रास्काेटनगर मै हुने भाे ४२६ मेगावाटकाे विदधुत उत्पादन

Posted on June 21, 2017 | views : 2643 | कालिकोट - KLK

दलसिंह गिरी | असार ७, कालिकोट | सरकारी कर्मचारीहरुको लगानीमा रास्कोटनगरपालिकाको फुकोटमा जलबिद्युत आयोजना निर्माण हुने पक्का भएको छ । सरकारले कर्मचारीकै लगानीमा ४२६ मेगावाटको फुकोट कर्नाली जलविद्युत् आयोजना निर्माण गर्न अध्ययन तथा निर्माणको ढाँचा तए गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिए

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33999 | कालिकोट - KLK

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

रास्कोटी जनताको पिठ्युमा नुन बोक्ने दिन सदाका लागि हट्यो

Posted on April 26, 2017 | views : 3687 | कालिकोट - KLK

दलसिंह गिरी/बैशाख १३, कालिकोट । पिठ्युमा नुन बोकेर खाने हामी रास्कोटी जनताका दिन अब सदाका लागि हटेको रास्कोट नगरपालिका वडा नं. ३ स्थानीय ७८ बर्षिया बृद्धा पदमनाथ योगीले बताउनु भएको छ ।  उ बेला करिव २० दिन लगाएर राजापुरको नुन ल्याएर खान्थ्यौं विस्तारै विकास हुदै आफ्नै घर आगनमा गाडी गुड्न सुरुहु

Read More

मन्त्रालयलाई कर्नालीका जनता आर्थिक पारर्दशितामा भेडै लाग्छन् त ?

Posted on March 30, 2017 | views : 2759 | कालिकोट - KLK

दलसिंह गिरी | चैत्र १७, कालिकोट | नेपाल सरकार आपूर्तिमन्त्रालय द्धारा जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा संचालित कर्नालीमा खाद्य आनीवानी परिवर्तन सम्बन्धी अनुशिक्षण कार्यक्रममा जिल्लाका सबै सरोकारवाला निकाय नागरिक समाज लागायत हामी केही पत्रकार साथीहरु उपस्थित भयौ । कार्यक्रममा जिल्लामा खाध्य सुरक्षाक

Read More

कर्णाली अंचलका सबै परिवारलाई १-१ लाखको सेयर दिने उर्जा मन्त्रालयको निर्णय

Posted on February 24, 2017 | views : 14372 | कालिकोट - KLK

फागुन १३, काठमाडौं । ऊर्जा मन्त्रालयले कर्णाली अंचलका सबै जिल्लामा बस्ने घर-परिवारलाई तिला जलविद्युत आयोजना-१ मा १/१ लाखको सेयर दिने निर्णय गरेको छ । ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णयसंगै ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले  यस्तो निर्णय गरेका हुन् । निर्णय अनुसार

Read More

खानेपानी योजनाबारे बहस, खानेपानीमन्त्री कालिकोट आउदै

Posted on February 21, 2017 | views : 1659 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन १०, कालिकोट | जिल्लालाई पूर्ण सरसफाई युक्त क्षेत्रघोषणाको लागि अभियान सुरु भएपनि पूर्ण सरसफाईका लागि अपरिहार्य आवश्यकताको रुपमा रहेको स्वच्छ खानेपानीको पहुँचको बारेमा जिल्लामा कुनै रणनैतिक योजना बन्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्लामा सरसफाईको नाममा थुपै संघस

Read More

कर्नालीको समृद्धिका लागि १० बर्षे रणनैतिक योजना बन्दै आज मस्यौदामाथी छलफल

Posted on February 21, 2017 | views : 1582 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन १०, कालिकोट | साच्चै कर्नाली समृद्ध देख्न चाहने हो भने कर्नाली विकासको १० बर्षे रणनैतिक योजना कर्नालीबासीले नै निर्माण गर्न पर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् । कर्नालीको समृद्धिका लागि काठ्माण्डौमा बसेर रणनैतिक योजना बनाउनु पुरक नभएको भन्दै सहभागीहरुले यस्तो बताएका हुन् ।

Read More

विषयगत समितिका बैठक अन्तर्गत आज दोश्रो दिन सामाजिक समितिको बैठक सुरु

Posted on February 21, 2017 | views : 1623 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन १०, कालिकोट | २० औं जिल्ला परिषद संचालनका लागि पूर्व तयारी अनुरुप विषयगत समितिको बैठक तालिका अनुसार आज दोश्रोदिन सामाजिक बिकास समितिको बैठक सुरु भएको छ । सामाजिक विकास समितिका संयोजक पदम बहादुर शाहीको सयोजकत्व सामुदाय संग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकाय, राजनैतिक दल नाग

Read More

विमानस्थलसम्म सडक संजाल जोड्न विभिन्न निकायमा पहल बढ्दो

Posted on February 20, 2017 | views : 1409 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन ९, कालिकोट । विगत ३१ बर्षदेखि निर्माणधिन अवस्थामा रहेको कालिकोटको एक मात्र सुनथराली विमान स्थलको परिक्षणउडान यहि गएको माघ २९ गते सफल भए संगै अब विमान स्थल सम्म सडक संजाल जोड्न कालिकोटका अगुवा नेताहरु विभिन्न निकाय तथा दातासंग भेटघाट अभियान ब्यापक बढाउन थालेको छ ।  विमान सफल पर

Read More

कालिकोटमा ५० सैयाको अस्पताल बनाईने

Posted on February 06, 2017 | views : 1550 | कालिकोट - KLK

दलसिंह गिरी | माघ २४ कालिकोट | जिल्लाको जिल्ला अस्पताललाई १५ सैयाबाट ५० सैयाको सुविधा सम्पन्न अस्पताल बनाउन प्रक्रिया चाडै सुरु गरिने प्रतिवद्धता बर्तमान स्वास्थ्य मन्त्रि गगन थापाले गर्नु भएको छ । जिल्लाको एकमात्र अस्पतालको रुपमा रहेको १५ सैयाको जिल्ला अस्पताललाई ५० सैयाको बनाउन अनुरोध सहितको ज्ञाप

Read More

कालिकोटेहरुको जहाज चढ्ने सपना माघ २९ बाट पुरा हुँदै

Posted on February 06, 2017 | views : 2974 | कालिकोट - KLK

दलसिंह गिरी/माघ २४, कालिकोट । विगत ३ दशक देखि निर्माणधिन कालिकोटको एकमात्र विमान स्थलको धावन मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको धावनमार्ग निर्माण कार्यका इन्जिनियर रत्न बहादुर श्रेष्टले बताउनु भएको छ ।  निर्माणधिन एयरपोटको अवस्थाबारे आज तेश्रो पटक कालिकोट आउनु भएका संस्कृति, पर्यटन तथा ना

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21736 | कालिकोट - KLK

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

कालिकोटमा पहिला बजेट नै पाईएन, अहिले बजेट खर्च गर्नै हम्मे

Posted on January 22, 2017 | views : 1385 | कालिकोट - KLK

माघ ९, कालिकोट । जिल्लामा स्वास्थ्यक्षेत्रको विकास तथा स्तर उन्नतिका लागि विनियोजित बजेट खर्च गर्न हम्मेहम्मे भएको जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले बताउनु भएको छ ।  यो आ.ब.मा मात्र जिल्लाका केही स्वास्थ्य संस्थाहरुको भवन निर्माण तथा स्वास्थ्य उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालय तथा अन्य निक

Read More

नयाँ योजनाबारे कालिकोटका लक्षित समुदायलाई छर्लङ्ग पारियो

Posted on January 10, 2017 | views : 1876 | कालिकोट - KLK

दलसिंह गिरी/पुस २६, कालिकोट । जिल्लामा संचालन हुने अधिकांश भौतिक संरचनाका योजनाहरु निर्माण कार्य सुरु गर्नु पूर्व सम्बन्धित निकायले योजनाको सार्वजनिक सुनुवाई गरिनु पर्ने नेपाल सरकारको अवधारणा अनुसार साना सिचाई कार्यक्रमलद्धारा आज सिपखानामा संचालित योजनाको सार्बजनिक सुनुवाई गरिएको छ ।  सिपखाना ग

Read More

कर्नालीमै पहिलो पटक धितोपत्रबारे अभिमुखिकरण

Posted on December 12, 2016 | views : 1676 | कालिकोट - KLK

दलसिंह गिरी मंसिर २७ कालिकोट/कर्नालीमै पहिलो पटक कालिकोटमा घितोपत्रबारे जनचेतना अभिबृद्धि सम्बन्धि अभिमुखीकरण भएको छ । नेपालका विभिन्न आयोजना तथा वित्तिय लगानीमा कर्नाली क्षेत्रका बासिन्दाहरुको न्यून सहभागिता देखिएकाले धितोपत्रका बारेमा कर्नाली क्षेत्रका बासिन्दाहरुलाई अभिबृद्धि गराउन अभिमुखीकरण गरि

Read More

सुनथराली विमानस्थलमा माघभित्रै टेष्ट फ्लाईट गरिसक्ने मन्त्रालयको दावी

Posted on December 09, 2016 | views : 2580 | कालिकोट - KLK

दलसिंह गिरी | मंसिर २४, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले कालिकोटको एक मात्र निर्माणाधिन सुनथराली विमान स्थल आफ्नै कार्यकालमा सम्पन्न गरिसक्ने प्रतिवद्धता गर्नु भएको ४ महिना नवित्दै विमान टेष्ट फ्लाईटका लागि ८० प्रतिशत काम सम्पन्न भैसकेको धावनमार्ग निर्माणकार्यको

Read More