समाज | कालिकोट - KLK


सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13552 | कालिकोट - KLK

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11904 | कालिकोट - KLK

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41710 | कालिकोट - KLK

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13612 | कालिकोट - KLK

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14273 | कालिकोट - KLK

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12872 | कालिकोट - KLK

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11291 | कालिकोट - KLK

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15615 | कालिकोट - KLK

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

कालिकोटलाई मदिरा निषेधित क्षेत्र घोषणा नगर्न आदेश

Posted on December 27, 2018 | views : 2988 | कालिकोट - KLK

पौष १२, कालिकोट । कालिकोट जिल्लाको समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने गरेको निर्णय कार्यान्वयन नगराउन उच्च अदालत सुर्खेतको जुम्ला इजालसले फैसला गरेको छ । उच्च अदालत जुम्लाका न्यायाधीश तेजबहादुर कार्कीको एकल इजालसले निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । उ

Read More

कालीकोटमा भीषण आगलागी, ८७ घर जलेर नष्ट, ७ जना घाइते

Posted on December 24, 2018 | views : 1859 | कालिकोट - KLK

पुस ९, कालीकोट | कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्तीमा आगलागी भएको छ । आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ८७ घर जलेर नष्ट भएका छन् ।  खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कालीकाटले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । 

Read More

दैलेखमा एम्बुलेन्स दुर्घटना, १ जनाको मृत्यु, १ घाइते

Posted on December 13, 2018 | views : 2656 | कालिकोट - KLK

मंसिर २७, काठमाडौं । सुर्खेतमा बिरामी छोडेर कालीकोट फर्किदै गरेको एम्बुलेन्स दैलेखेको गुराँस गाउँपालिका-४ लाठेमा दुर्घटना भएको छ । जिल्ला अस्पताल कालीकोटको बा२ज १७४० नम्बरको एम्बुस दुर्घटना हुँदा कालीकोटको खाँडाचक्र नगरपालिका अन्दारी १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले

Read More

नेकपा कर्णाली प्रदेशको पहिलो बैठक, एकताको सन्देश दिन एक महिने अभियान

Posted on December 08, 2018 | views : 4527 | कालिकोट - KLK

मङ्सिर २२, सुर्खेत | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको पहिलो बैठकले प्रदेश सरकारका कामहरु प्रभावकारी नभएको निश्कर्ष निकालेको छ । पार्टी एकता पछि शनिबार बसेको पहिलो प्रदेश कमिटी बैठकले सरकारको समीक्षा गर्दै सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको, दुई आर्थिक बर्षको बजेट

Read More

कालिकोटमा नागरिक समाजका अगुवाहरुलाई अभिमुखिकरण

Posted on December 08, 2018 | views : 1391 | कालिकोट - KLK

मंसिर २२, कालिकोट । बालअधिकार संरक्षण र उलंघनका घटनाहरुको अनुगमन सम्वन्धि नागरिक समाजका पदाधिकारीहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोटको सहयोग, जिल्ला नागरिक समाज कालिकोटको आयोजनामा अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रमुख जिल्ला

Read More

आत्मनिर्भर बन्दै कालिकोटका किशोरी

Posted on December 08, 2018 | views : 2191 | कालिकोट - KLK

मंसिर २२, कालिकोट । घरायसी कामकाज र चुलोचौकोमा सिमित तिलागुफाका किशोरीहरु अहिले जाम उत्पादनमा लागेका छन् । आर्थिक तथा सामाजिक रुपमा समेत किशोरीहरु आत्मनिर्भर भएका छन् भने किशोरीलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । १८ वर्ष देखि २१ वर्षसम्मका किशोरी आफैले पनि छुट्टै महादेव फलफुल प्रसोधन उद्यो

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14001 | कालिकोट - KLK

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

अस्ट्रेलियन नागरिकको कालिकोटमा मृत्यु, शुक्रबार काठमाडौँ ल्याइने

Posted on November 15, 2018 | views : 2910 | कालिकोट - KLK

कात्तिक २९, कालिकोट | कर्णाली नदीमा र्याफ्टिङ गर्दा डुबेर एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।  कालिकोट जिल्लाको शान्नित्रिवेणी गाँउपालिका–२ नजिकै कर्णाली नदीमा र्याफ्टिङ गर्दा नदीमा डुबेर ३१ बर्षिया अस्ट्रेलियन नागरिक एड्रिनको मृत्यु भएको हो ।  मुगुको रारा ताल अवलोकन गरि कर्णाली नदीमा

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14585 | कालिकोट - KLK

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

कालिकोटमा पोषण कार्यक्रमले घटायो कुपोषण

Posted on September 28, 2018 | views : 1997 | कालिकोट - KLK

खडानन्द अधिकारी | असोज १२, कालिकोट | कालीकोट जिल्लामा गत वर्षको तुलनामा यो वर्ष कुपोषणको अवस्था घटेको छ ।  नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनपछि कुपोषणको अवस्थामा कमी आएको हो । गत वर्षको तुलनामा जन्मदा कम तौल भएका बालकको अवस्था ५ प्रतिशत र यो

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53338 | कालिकोट - KLK

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19078 | कालिकोट - KLK

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

कालिकोटमा चार दिनदेखि विद्युत अवरुद्ध

Posted on September 11, 2018 | views : 1767 | कालिकोट - KLK

भदौ २६, कालिकोट | चारदिन अघिदेखि विद्युत् अवरुद्ध हुँदा कालिकोटको सदरमुकाम मान्मबजार अन्धकार भएको छ । सदरमुकाम मान्मदेखि करिब १३ कोष पश्चिममा रहेको सान्नीगाड पोतमारा विद्युतगृह बन्द हुँदा विद्युत् सेवा अवरुद्ध भएपछि कालिकोट अन्धकार भएको हो । सान्निगाड विद्युतगृहको पावरहाउसमा समस्या देखिएपछि विद्युत्

Read More

तरकारी खेतीले कालिकोटकी रीश्माको जीवनस्तर फेरियो

Posted on September 08, 2018 | views : 1584 | कालिकोट - KLK

भदौ २३, कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ निवासी रीश्मा शाहीको जीवन तरकारी खेतीले फेरिदिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आएकी शाहीले तीन वर्षयता मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेपछि उनको जीवनस्तर नै फेरिएको हो ।  तिला गुफा कृषि विकास शाखा कालीक

Read More

चौदशी मेलामा श्रद्धालुको भीड

Posted on August 25, 2018 | views : 2467 | कालिकोट - KLK

भदौ ९, कालिकोट | पश्चिम नेपाल धार्मिक मठमन्दिरहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ । जनैपूर्णिमा अघिल्लो दिन चतुर्दशीमा लाग्ने ‘चौदशी’ मेलामा सहभागी हुन उनीहरू तीर्थस्थल पुगेका हुन् । पश्चिम नेपालको सबैभन्दा ठूलो देवीको मन्दिर बडिमालिका पुगेका कालिकोट सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर श

Read More

सरसफाईमा मुख्यमन्त्री अग्रसर

Posted on August 25, 2018 | views : 5100 | कालिकोट - KLK

भदौ ९, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शनिवार विहानै वेल्चा लिएर सडकमा देखिए । टीसर्ट, ट्राउजर र स्पोर्ट सुजमा २ जना अंगरक्षक सहित हातमा वेल्चा वोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगे । नेपाल मानव धर्म सेवासमिति सुर्खेतको टोली घण्टाघरमा मुख्यमन्त्

Read More

स्थानीय तहले आर्थिक ऐन मिचेको आरोप

Posted on August 19, 2018 | views : 1760 | कालिकोट - KLK

भदौ ३, कालिकोट । स्थानीय तहले आर्थिक ऐन मिचेर सार्वजनिक खरिद तथा बिकासी योजनाहरुको कामहरु गर्ने गरेको एक कार्यक्रमका सहभागीहरुले आरोप लगाएका छन् । महालेखा परिक्षकको कार्यालयले आइतबार मान्ममा गरेको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । जिल्लाका अधिकांश स्थानीय तहले विभिन्न खरिद कार्य गर्दा

Read More

नागरिक कुट्ने प्रहरी हवल्दार निलम्वनमा

Posted on August 19, 2018 | views : 1526 | कालिकोट - KLK

 भदौ ३, कालिकोट। सर्वसाधारण निर्धात कुटपिट गर्ने प्रहरी हवल्दार कार्वाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत प्रहरी हवल्दार सुरेन्द्रराम परियार निलम्वनमा परेका हुन् । नयाँ मुलुकी ऐन भदौ १ गते कार्यान्वयनमा आएसंगै उक्त ऐन विपरित सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी हवल्

Read More

कालिकोटको त्रिवेणीमा द्धिपक्षीय बैठकको तयारी

Posted on August 14, 2018 | views : 1293 | कालिकोट - KLK

साउन २९, कालिकोट | जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा पर्ने निकै लोकप्रिय पर्यटकीय क्षेत्र त्रिवेणीमा द्धिपक्षीय बैठक बस्ने भएको छ । कालिकोट अछाम र बाजुरा जिल्लाको सिमानामा पर्ने त्रिवेणी पाटनको विकासका लागि नरहरीनाथ गाउँपालिका र सान्नि त्रिवेणी गाउँपालिकाको आयोजनामा ७ नम्बर प्रदेशका मुख्यमन्त्री

Read More

नेकपाले गरेको बन्दको प्रभाव: नापी र मालपोतमा बम विस्फोट, दुई पक्राउ

Posted on August 14, 2018 | views : 1502 | कालिकोट - KLK

साउन २९, कालिकोट | नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी प्रवक्ता प्रकाण्डको गिरफ्तारीको बिरोधमा आव्ह्रान गरेको नेपाल बन्दका क्रममा कालिकोटमा दुई ठाउँमा प्रेसर कुकर बम बिस्फोट गराइएको छ । कर्णाली राजमार्गको कालीकोट खण्डको कालेखोला र जिल्ला मालपोत कार्यालयको हाताभित्रै नेकपाका क

Read More