समाज | कालिकोट - KLK


हाब्रे संरक्षण सम्बन्धी अन्तरक्रिया

Posted on February 26, 2018 | views : 1472 | कालिकोट - KLK

फागुन १४, कालिकोट | जिल्लाको महावै गाउँपालिकाका जनप्रतिनिधीसंग हाब्रे संरक्षण कार्यक्रमको बिषयमा अन्तरक्रिया गरिएको छ । मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरन्र्डेक नेपाल कालिकोटको आयोजना रेडपान्डा नेपालको सहयोगमा जिल्लाको महावै गाउँपालिकामा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । मानव अधिकार तथा

Read More

शान्नित्रिवेणीमा माटो परिक्षण शिविर

Posted on February 26, 2018 | views : 1376 | कालिकोट - KLK

फागुन १४, कालिकोट | जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकामा पहिलो पटक माटो परिक्षण सम्वन्धि ३ दिने तालिमको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि स्थलगत रुपमा माटो परिक्षण शिविर तथा कृषि उत्पादनका लागि भुगोल पहिचान गरिएको गाउँपालिकाको कृषि शाखा प्रमूख प्रा.स पर्शुराम काफ्लेले जानकारी दिए

Read More

छाउपडी प्रथाको पीडा, छोरीलाईभन्दा बुहारीलाई कडा

Posted on February 26, 2018 | views : 1924 | कालिकोट - KLK

फागुन १४, कालिकोट | परम्परागत कु­संस्कारका रुपमा रहँदै आएको छाउपडी प्रथा ग्रामीण क्षेत्रमा अहिले पनि विद्यमान छ । विभिन्न बस्तीहरुमा महिला तथा किशोरीहरुले महिनावारी भएको समयमा घर भन्दा टाढाको गाई गोठ, छाप्रो, ओडारमा बस्नु पर्ने बाध्यता कायमै छ । महिनावारी भएको समयमा घरभित्र बस्दा तथा दुधजन्य पदार्थ

Read More

कालिकोटका यूवाहरु गाउँको बिकासमा जुटे

Posted on February 25, 2018 | views : 1318 | कालिकोट - KLK

फागुन १३, कालिकोट । पलाता गाउँपालिकाका यूवाहरु गाउँको बिकासका लागि जुटेका छन् ।  गाउँपालिकाले यूवाहरुलाई विदेश जानबाट रोक्न गाउँमै कामको सिर्जना गरेपछि उनीहरु गाउँको बिकासमा लागेका हुन् । यहाँका सयौ यूवाहरु बर्सेनी कामको खोजीमा भारत जाने गर्दछ । गाउँ पालिकाले काम दिए पछि उनीहरुलाई गाउँमै स्वरोज

Read More

कालिकोटमा गाउँका यूवालाई पलम्बिङ तालिम

Posted on February 25, 2018 | views : 1613 | कालिकोट - KLK

फागुन १३, कालिकोट । ग्रामीण पुर्ननिर्माण संस्थाद्धारा सञ्चालित सामुदायिक विकास कार्यक्रमले ग्रामीण क्षेत्रका १५ जना यूवाहरुलाई पलम्बिङ सम्बन्धि तालिम शुरु गरेको छ ।  नेपाल सरकार र बेलायत सरकारको साझेदारीमा कालीकोट जिल्लामा लागू भएको उक्त कार्यक्रमको सहयोग, जिल्ला खानेपानी तथा सब डिभिजन कार्यालय

Read More

कालिकोट: विद्यालयलाई राउण्ड टेवल हस्तान्तरण

Posted on February 23, 2018 | views : 1083 | कालिकोट - KLK

फागुन ११, कालीकोट । सहयोगी हातहरुको समूह (सहास) नेपालले विद्यालयमा राउण्ड टेवल वितरण गरेको छ ।  सिफल्स परियोजनाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकालाई बालमैत्री सिकाईमा सहयोग पुर्याउन टेवल वितरण गरिएको बताइएको छ । बालबालिकालाई विद्यालयका कक्षाकोठा व्यवस्थापनको साथै बालमैत्री तरिकाले

Read More

कालिकोटका अध्यक्ष तुलाराम पाण्डेलाई कान्तिपुर प्रोत्साहन पुरस्कार

Posted on February 23, 2018 | views : 1290 | कालिकोट - KLK

फागुन ११, कालीकोट | कान्तिपुर दैनिकका उपसम्पादक एवं नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले यस वर्षको कान्तिपुर प्रोत्साहन पुरस्कार पाएका छन् ।  कालिकोटमा रहेर १८ वर्षदेखि पत्रकारिता गरिरहेका पाण्डेलाई उत्कृष्ट समाचार लेखे वापत कान्तिपुर पब्लिकेशन्सको २५ औं वार्षिक उत्सव तथा रजत

Read More

कालिकोटमा अपाङ्गता प्रतिशत पुनरावलोकन गरिने

Posted on February 22, 2018 | views : 1164 | कालिकोट - KLK

फागुन १०, कालीकोट | सशस्त्र द्धन्द्धको समयमाअपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारत तथा पुनरावलोकन गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले विगत २०५२ सालदेखी ६२ सालसम्मको सशस्त्र द्धन्द्धको समयमा घाईते भई जीवन निर्वाह भत्ता पाउँदै आएका अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रति

Read More

कालिकोटमा म्याद गुज्रेका सामानमा केरमेट

Posted on February 17, 2018 | views : 1207 | कालिकोट - KLK

फागुन ५, कालिकोट | म्याद सकिएको खाद्य पदार्थको सामान बिक्री गर्दा लेखिए म्याद केरकार गरेर बिक्री गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले गरेको अनुगमनमा सामानको उपभोग गर्न मिल्ने अन्तिमा लेखिएको ठाँउमा कलमले केरेर राखिएको पाइएको हो। ‘म्याद सकिएका खाद्य सामानमा म्याद लेखेको ठाउँमा कलमले केर

Read More

सुशासन प्रबद्र्धन गर्न नागरिक समाजको आग्रह

Posted on February 17, 2018 | views : 1304 | कालिकोट - KLK

फागुन ५, कालिकोट | नागरिक समाज कालिकोटको मासिक बैठक शनिवार मान्ममा सम्पन्न भएको छ । सुशासन पारदर्शिता र जवाफदेहितालाई आत्मसाथ गर्दै नागरिक समाज कालिकोटका सह–संयोजक लिलाराम न्यौपानेको अध्यक्षतामा मासिक बैठक शनिबार बसेको हो । कालिकोट जिल्लाका स्थानीय तहलाई कसरी सूचनामैत्री बनाउन सकिन्छ भन्ने विषयमा ना

Read More

कर्णालीमा निजी क्षेत्रले १ हप्ताभित्र पुस्तक पुर्याउँदै

Posted on February 17, 2018 | views : 2299 | कालिकोट - KLK

फागुन ५, सुर्खेत | शैक्षिक सत्र शुरू हुनुअगावै कर्णाली अञ्चलका विद्यार्थीको हातमा पाठ्य पुस्तक पुर्‍याउन निजीक्षेत्रले छापेका पुस्तक बुधवारदेखि त्यसतर्फ पठाउन शुरू गरिएको छ ।  समयमै पुस्तक नपाउँदा कर्णाली क्षेत्रका विद्यार्थीको पठनपाठनमा समस्या हुने गरेको छ । त्यस्ता समस्या समाधानका लागि निजीक्

Read More

सुरक्षाकर्मी सहित यसरी देखिए ब्रह्माकुमारी (फोटो फिचर)

Posted on February 13, 2018 | views : 2234 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन १, कालिकोट | हिन्दु धर्मावलम्वीहरुले विशेष तामझामका साथ मनाउने महाशिवरात्री पर्ब कालिकोटमा पनि विशेष तामझामका साथ मनाईएको छ । ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय एवं राजयोग प्रशिक्षण उप केन्द्र कालिलकोटको आयोजनामा  महाँशीवरात्री पर्व जिल्लामै पहिलो पटक विशेष तामझामका साथ मना

Read More

अभाव र दवाब मुक्त बरातुका महिला

Posted on February 12, 2018 | views : 1977 | कालिकोट - KLK

दलसिंह गिरी | माघ २९, कालिकोट | नेपालका अधिकांश ग्रामिण इलाकामा अझै पनि कायमै रहेको पाईन्छ महिलाहरुले आफ्नो इच्छानुसार कुनैपनि सामानहरु बिक्रि बितरण तथा किनमेल गर्न नपाउने प्रचलन । कुनै घरायसी सामान्य बस्तु किनमेल तथा विक्रिबितरण गर्नु परेमा घरको मुली अथवा आफ्नो पती, छोरा वा पुरुष मानिसलाई नसोधी त्य

Read More

कालिकोटमा बर्षाले जनजीवन प्रभावित

Posted on February 12, 2018 | views : 1157 | कालिकोट - KLK

माघ २९, कालिकोट | सोमबार दोस्रो पटक भारी बर्षा सँगै हिमपात भएको छ । हिमपातले जाडो निकै बढेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार दिनभर लगातार वर्षा भएसंगै कालिकोट सदरमुकाम लगायतका अन्य लेकाली भेकहरुमा भने भारी हिमपात भएको छ । गत वर्ष पुसमा नै हिमपात भएको कालिकोटमा यस वर्ष भने माघमा मात्र हिउँ प

Read More

कालिकोटमा पलातामा १२ कक्षासम्म पढ्न शुल्क नलाग्ने

Posted on February 09, 2018 | views : 1227 | कालिकोट - KLK

माघ २६, कालीकोट | जिल्लाको सबैभन्दा बिकट पलाता गाउँपालिकाले उच्च शिक्षा निःशुल्क दिने निर्णय गरेको छ । गाउँपालिकाले सरकारले गर्न नसकेको उच्च शिक्षा निःशुल्क गर्ने औपचारिक निर्णय गरेको हो । गाउँपालिकाको निर्णय अनुसार अब ११ र १२ कक्षामा जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीहरुबाट पलाता गाउँपालिकाका कुन

Read More

कालिकोटमा महिलाको नाममा घर जग्गा नामसारी गर्नेको संख्यामा बृद्धि

Posted on February 09, 2018 | views : 1169 | कालिकोट - KLK

माघ २६, कालिकोट । महिलाको चेतनाकोस्तर बढेसंगै हरेक क्षेत्रमा महीलाले आफ्नो अधिकार स्थापित गर्न थालेका छन् । पछिल्लो समय कालीकोट जिल्लामा भौतिक सम्पती महिलाको नाममा गर्नेको संख्यामा बृद्धि भएको छ । हालसम्म कालीकोट जिल्लामा चालु आर्थिक बर्षमा मात्रै महिलाको नाममा घरजग्गा नामसारी गर्नेको संख्या एक हजा

Read More

कालिकोटमा कुकुरलाई रेविजविरुद्ध भ्याक्सिन लगाउन सुरु

Posted on February 09, 2018 | views : 1427 | कालिकोट - KLK

माघ २६, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ११ साविकको बदालकोट गाविसको १, २ र ३ वडाहरुका स्थानिय कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको छ ।  खाँडाचक्र नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा एक हप्ते रेबिज बिरुद्धको खोप कार्यक्रम अन्तर्गत विहीबार पहिलो दिन १ सय २ कुकुरलाई लगाई

Read More

कालीकोटका स्वासथ्यकर्मीले आन्दोलन फिर्ता लिए

Posted on February 06, 2018 | views : 1282 | कालिकोट - KLK

माघ २३, कालिकोट । आफ्ना कार्यालय प्रमूखलाई दुव्र्यवहार गर्नेलाई कार्वाहीको माग गर्दै आन्दोलनमा उत्रिएका कालीकोटका स्वासथ्यकर्मीले आन्दोलन फिर्ता लिएका छन् ।  जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका प्रमूख डा.कौशल अलीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले दुव्र्यवहार गरेको बिरोधमा आइतबारदेखि

Read More

बिदेशको कमाइले गाउँमा स्वास्थ्य शिविर

Posted on February 05, 2018 | views : 1283 | कालिकोट - KLK

माघ २२, कालिकोट | जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ लुसाका दुई दाजुभाईले बिदेशमा गरिएको कमाईबाट गाँउमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । आफु जन्मिएको गाउँका नागरिकको स्वास्थ्यमा पहुँच हुन नसकेको महसुस गरी शान्नित्रिवेणी १ लुसाका दीलबहादुर कठायत र केशव कठायत दुई दाजु भाईले गाउँम

Read More

कालिकोटमा डाक्टरलाई दुर्व्यावहार गरेको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित

Posted on February 05, 2018 | views : 2053 | कालिकोट - KLK

माघ २२, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलीलाई नेकपा माओवादीका कार्यकर्ताले कालो मोसो दलेर दुर्व्यावहार गरेको बिरोध कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित छन् ।  शुक्रबार रास्कोट पूर्ण खोपयुक्त नगरपालिका घोषणा समारोहमा सहभागी हुन गएका अलीलाई विप्लव नेतृत्वको नेकपाका कार्

Read More

कालिकोटमा बालविवाह बिरुद्ध प्रहरीको कार्ययोजना

Posted on February 04, 2018 | views : 1370 | कालिकोट - KLK

माघ २१, कालिकोट | जिल्लालाई बालविवाह मुक्त वनाउन जिल्लाभरीका प्रहरीहरुले अभियान संचालन गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय,प्रहरी चौकीका इन्चर्जहरुले बालविवाह मुक्त जिल्ला वनाउन संयुक्त वार्षिक कार्ययोजना वानई अभियान सञ्चालन गरेका हुन् । बालअधिकार संरक्षणका लागि प्रहरीको क्

Read More

डाक्टरको लापर्वाहीका कारण ज्यान् गएपछी... प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Posted on February 04, 2018 | views : 1141 | कालिकोट - KLK

माघ २१, कालीकोट । जिल्ला अस्पताल कालिकोटमा अप्रेशन पछि अत्याधिक रक्तश्रावका कारण ज्यान गुमाएकी चन्दा शाहका आफन्तजनहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । केही समय अगाडी प्रसुती सेवा लिन जिल्ला अस्पताल कालिकोट गएकी चन्दा शाहाको अप्रेशनका क्रममा डाक्टरको

Read More

कालीकोटको रास्कोटमा प्रयोगशाला (ल्याब) सञ्चालनमा

Posted on January 30, 2018 | views : 1289 | कालिकोट - KLK

माघ १६, कालीकोट | जिल्लाको रास्कोट नगरपालिकामा पहिलो पटक प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याइएको छ । उक्त नगरपालिकाको सहयोगमा ग्रामीण क्षेत्रमा पहिलो पटक प्रयोगशाला सञ्चालनमा आएको हो ।  नगरपालिका प्रमुख काशीचन्द्र बरालले सो प्रयोगशाला उद्घाटन गर्दै स्थानीय नगर तथा छिमेकी समुदायका लागि अवसरका रुपम

Read More

किशोरीको प्रश्नः के हो महिनावारी ?

Posted on January 26, 2018 | views : 8937 | कालिकोट - KLK

दलसिंह गिरी/माघ १२, कालिकोट । पलाँता गाउँपालीकाका किशोरीहरुले महिनावरी चक्रका बारेमा थाहा नभएको बताएका छन् ।  स्थानीय किशोरीहरुको लागि महिनावारी स्वच्छता ब्यवस्थापन तालिमका सहभागिहरुले महिनावारी चक्र आफूहरुलाई थाहा नभएको बताएका हुन् । स्थानीय भाषामा महिनावारीलाइ छाउ, छुइ वा परसरेको भन्ने चलन छ

Read More

शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमको समीक्षा

Posted on January 23, 2018 | views : 1565 | कालिकोट - KLK

माघ ९, कालिकोट । जिल्ला स्वास्थ्यकार्यालय कालिकोटले शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन तथा बृहत पोषण कार्यक्रमको कार्यान्वयन र उपलब्धी सम्बन्धी एक अन्तरक्रिया सम्पन्न गरेको छ ।  हरेक बालबालिकाको राम्रो स्याहार पोशिलो आहार स्वच्छ व्यवहार, हुर्कन पाउनु सबैको मौलिक अधिकार, निःशुल्क पाइन्छ कुपोषणको उ

Read More

कालिकोट: महामारी नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

Posted on January 23, 2018 | views : 1445 | कालिकोट - KLK

माघ ९, कालिकोट । कालिकोटमा एक सातादेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकीले महामारीको रुप लिएपछि जिल्ला अस्पताल कालिकोटका स्वास्थ्यकर्मीको टोलीले घर दैलोमा पुगेर उपचारका गर्न थालेको छ ।  खाँडाचक्र नगरपालिकामा मात्रै एकैपटक हजारभन्दा धेरै बिरामी भेटिएकाले अस्पताल ल्याउनै समस्या हुने र ल्याए पनि उपचा

Read More

छाउपडी प्रथाविरुद्ध जाग्दै कालिकोटका किशोरीहरु

Posted on January 23, 2018 | views : 2221 | कालिकोट - KLK

माघ ९, कालिकोट । रास्कोटका महिलाहरुले छाउपडि प्रथाविरुद्ध अभियान थालेका छन् ।  परम्परागत रुपमा रहेको छाउडि प्रथा महिला अधिकार माथिको अपमान भएको महसुस गर्न थालेपछि स्थानीय महिलाहरु नै छाउपडि प्रथाविरुद्ध लागेका हुन् ।  ‘छाउपडि प्रथा कुसंस्कार मात्र होइन यो महिला अधिकार माथिको घोर अपमान पनि

Read More

रास्कोट कला साहित्य प्रतिष्ठानको गठन

Posted on January 23, 2018 | views : 1387 | कालिकोट - KLK

माघ ९, कालीकोट । रास्कोट नगरपालिकामा सोमबार रास्कोट कला संस्कृति तथा कला साहित्य प्रतिष्ठानको गठन गरिएको छ ।  पछिल्लो समयमा विभिन्न किसिमका गितहरुले आफ्नो मौलिक कलाहरु विस्तारै हराउँदै गईरहेकाले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त प्रतिष्ठानको गठन गरिएको हो । कला प्रतिष्ठानले स

Read More