समाज | कालिकोट - KLK


रास्कोट कला साहित्य प्रतिष्ठानको गठन

Posted on January 23, 2018 | views : 1398 | कालिकोट - KLK

माघ ९, कालीकोट । रास्कोट नगरपालिकामा सोमबार रास्कोट कला संस्कृति तथा कला साहित्य प्रतिष्ठानको गठन गरिएको छ ।  पछिल्लो समयमा विभिन्न किसिमका गितहरुले आफ्नो मौलिक कलाहरु विस्तारै हराउँदै गईरहेकाले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त प्रतिष्ठानको गठन गरिएको हो । कला प्रतिष्ठानले स

Read More

कालिकोट: शैक्षिक सुधारका लागि छलफल

Posted on January 23, 2018 | views : 1301 | कालिकोट - KLK

माघ ९, कालिकोट । शान्नित्रिवेणी गाउँपालिकाले गाउँपालिकाको शैक्षिक सुधारका लागि व्यापक छलफल गरेको छ ।  गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि लगायतका शैक्षिक सरोकारवालाहरुको उपस्थितिमा गाउँपालिकाको शैक्षिक सुधारका लागि व्यापक छलफल गरिएको गाउँपालिका

Read More

भाइरल प्रभावित क्षेत्रमा औषधी र स्वास्थ्यकर्मी पठाउन आग्रह

Posted on January 23, 2018 | views : 1283 | कालिकोट - KLK

माघ ९, कालीकोट । भाईरल प्रभावित क्षेत्रहरुमा प्रयाप्त औषधी र स्वास्थ्यकर्मी परिचालन नभएको भन्दै सरोकारवालाले चिन्ता जनाएका छन् ।  रिपोटर्स क्लव नेपाल जिल्ला शाखा कालीकोटले सोमबार मान्ममा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । जिल्लाको मुख्य गरी खाँडाचक्र नगरपालिकाक

Read More

कालिकोट: गरिब परिवारलाई रासन कार्ड, विद्यालयमा मोवाइल प्रतिबन्ध

Posted on January 22, 2018 | views : 1538 | कालिकोट - KLK

माघ ८, कालिकोट । लामो समयपछि स्थानीय तहको चुनाव भएर जनप्रतिनिधीहरुले स्थानीय सरकार गठन गरेपछि केही आशा लाग्दा र प्रभावकारी निर्णयहरु पनि देखिएका छन् ।  कालीकोटको पलाता गाउँपालिकाले असक्त, असाहाय, भूमिहिन गरिब परिवारलाई रासन कार्ड दिने भएको छ भने पचाल झरना गाउँ पालिकाले स्थानीय तहको शैक्षिक गुणस

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13509 | कालिकोट - KLK

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

कालिकोटमा निमोनियाले एकै टोलका तीन शिशुको मृत्यु

Posted on January 19, 2018 | views : 2035 | कालिकोट - KLK

दलसिंह गिरी/माघ ५, कालिकोट । एक सातामा एकै टोलका तीन जना शिशुको मृत्यु भएको छ ।  निमोनियाका कारण खाँडाचक्र नगरपालिका वडा नं. ४ ताडिका बाँचे बि.क.की १ महिना नातिनी रश्मी बि.क.,दत्त बि.क.का ९ महिनाको छोरा लक्ष्मण बि.क., गोवि बि.कको १६ दिनको छोराको मृत्यु भएको हो । अत्यधिक जाडोका कारणले बालबच्चाह

Read More

कालिकोट: भत्काइएका प्रहरी चेक पोष्ट निर्माण सुरु

Posted on January 18, 2018 | views : 1255 | कालिकोट - KLK

माघ ४, कालीकोट । जिल्ला प्रहरी  कार्यालय कालिकोटले म्यादी प्रहरीको आन्दोलनका समयमा भत्काईएका प्रहरी चेक पोष्ट निर्माण गर्न थालेको छ ।  गत पुस ७ गते भएको म्यादी प्रहरीको आन्दोलनमा भत्काईएका प्रहरी चेक पोष्टहरु पुन निर्माण गर्न थालेको छ । जिल्ला सदरमुकाम मान्मको प्रतिमा चौक, जिरो पोईन्टका दु

Read More

कालिकोट: वेष्ट कर्णाली मिडिया चौथो बर्षमा

Posted on January 18, 2018 | views : 1736 | कालिकोट - KLK

माघ ४, कालीकोट । कर्णालीको समृद्धिका लागि सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले बिकासका मुद्धाहरु उठाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।  वेष्ट कर्णाली मिडियाको तेस्रो बार्षिक उत्सवका अवसरमा विहीबार मान्ममा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

Read More

कालिकोटको एक सहकारीले सुत्केरी खर्चदेखि क्रिया खर्चसम्म दिने

Posted on January 18, 2018 | views : 1313 | कालिकोट - KLK

माघ ४, कालिकोट | दर्ता भएको छोटो समयमा ख्याति कमाउन सफल भएको एक सहकारी संस्थाले आफ्ना सदस्यमा राहतका कार्यक्रमको थालनी गरेको छ ।  जिल्लामा रहेको हिमचुली कृषि सहकारीले आफ्ना सदस्यको हितका लागि थुप्रै राहतका कार्यक्रम लागू गरेको छ । अहिले सात हजार शेयर सदस्य रहेको सो सहकारीमा पाँच हजार ५०० को हार

Read More

नागरिक तताउने अभियानमा कालिकोट प्रहरी प्रशासन

Posted on January 18, 2018 | views : 1414 | कालिकोट - KLK

दलसिंह गिरी/माघ ४, कालीकोट । माघबाट चिसो क्रमश घट्दै जान्छ भन्ने जनविश्वास र विगतको मौसमी परिवेश अनुसार यो बर्ष जिल्लामा चिसो नघटपछि प्रहरीले सार्वजनिक स्थलमा आगो बालेर नागरिकलाई तताउने अभियान थालेको छ ।  मुलुकका विभिन्न स्थानमा चिसोले मानिसलाई पार्नु सास्ती पार्यो भन्ने खबर आइरहेका बेला कालिक

Read More

जुवाको खालबाट बरामद रकम अनाथ बालबालिकाको कोषमा

Posted on January 17, 2018 | views : 1637 | कालिकोट - KLK

दलसिंह गिरी | माघ ३, कालिकोट | प्रहरीले जुवाको खालबाट बरामद गरेको रकम अनाथ बालबालिकाको कोषमा जम्मा गर्न खाँडाचक्र नगरपालिकालाई हस्तान्तरण गरेको छ । अनाथ, असहाय बालबालिकाको हितका लागि सहयोग गर्ने गरी कोष स्थापनाका गर्न प्रहरीले नगरपालिकाका प्रमूख जसीप्रसाद पाण्डेलाई हस्तान्तरण गरेको हो ।  जिल्ला

Read More

धमालाको पदमाथी हमाला, रिपोर्टस क्लवको अध्यक्षमा सिम्खाडा

Posted on January 17, 2018 | views : 2787 | कालिकोट - KLK

दलसिंह गिरी/माघ ३, कालिकोट । रिपोर्टस क्लव नेपाल जिल्ला शाखा कालीकोट अध्यक्षमा विश्वनाथ सिम्खाडा निर्वाचित भएका छन् ।  बुधबार मान्ममा सम्पन्न क्लवको तेस्रो जिल्ला अधिवेशनबाट सिम्खडा निर्विरोध निर्वाचित भएका हुन् ।  अधिवेशनले सिम्खाडाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । क्लवका

Read More

कालिकोटमा एम्वुलेन्स मर्मत नहुँदा बिरामीलाई सास्ती

Posted on January 16, 2018 | views : 1483 | कालिकोट - KLK

माघ २, कालिकोट । जिल्ला अस्पताल कालिकोटमा रहेको एम्बुलेन्स तीन महिना अघि बिग्रिउ पछि बिरामीलाई सास्ती भएको छ । एम्वुलेन्सका पाटपुर्जाहरु काम नलाग्ने भए  पछि तीन महिनादेखि थनिकएको छ । १० बर्ष अघि भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कालीकोटले उक्त एम्बुलेन्स सञ्चालन गर्दै आएको थियो ।

Read More

कालिकोटमा भुकम्पबाट जोगाउन सडक नाटक प्रदर्शन

Posted on January 16, 2018 | views : 1714 | कालिकोट - KLK

माघ २, कालिकोट । रेडक्रस सोसाईटीको ज्याकेट लगाएका मानिसहरु बिरामी बोक्ने स्टेचर बोकेर भेला भए स्थानीयहरु केही समय अन्यौलमा परे ।  केही दुर्घटना भएको र उद्धारका लागि रेडक्रसकर्मी र सुरक्षाकर्मी तयार भएको अड्कल गरेका स्थानीयलाई पछि त्यो नाटक हो भन्ने त्यतिबेला थाहा पाए जतिबेला भुकम्प आएर धेरै मान

Read More

घर निर्माण सम्बन्धी सचेतना फैलाउँदै प्राविधिकहरु

Posted on January 14, 2018 | views : 1724 | कालिकोट - KLK

पुस ३०, कालिकोट । कालिकोट जिल्लाका विभिन्न निकायमा कार्यरत प्राविधिहरुले भुकम्पीय जोखिम न्यूनिकरणका लागि सुरक्षित घर निर्माण गर्न सचेतना जोगाँउदै सडकमा ओर्लिएका छन् ।  भुकम्पीय जोखिमको हिसाबले कालिकोट जिल्ला उच्च स्थानमा छ । २० औ राष्ट्रिय भुकम्प दिवसको अवसर पारी सचेतना जोगाउँदै कालिकोटका प्राव

Read More

नागरिकको गुनासो- ‘प्रहरीकै संलग्नतामा पीडितले न्याय पाउँदैनन्’

Posted on January 14, 2018 | views : 1738 | कालिकोट - KLK

पुस ३०, कालिकोट । प्रहरीले पीडितको मुद्धा दर्ता गर्न आनाकानी गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।  चार महिनाको अवधिमा कार्यसम्पादन गरेका गतिविधिहरु सार्वजानिक गर्न जिल्ला प्रहरी कार्यालय कालीकोटले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममास्थानीयले यस्तो गुनासो गरेका हुन् ।  पुस ७ गते म्य

Read More

म्यादी आन्दोलनमा भत्किाएका संरचना तत्काल निर्माण गर्नु पर्नेमा जोड

Posted on January 11, 2018 | views : 1164 | कालिकोट - KLK

दलसिंह गिरी/पुस २७, कालीकोट । यहि गएको ७ गते म्यादी प्रहरी र प्रहरी विच भएको झडप नियन्त्रण बाहिर गई भत्किएका भौतिक संरचनाहरु तत्काल निर्माण गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।  म्यादी आन्दोलनमा भत्काईएका प्रहरी चेक पोष्ट लगायत अन्य भौतिक संरचना नपन्छाई जिल्ला सदरमुकाम नै कुरुप बनेको भन्दै सरोक

Read More

बेरोजगारको लगत संकलन गर्दै सूचना केन्द्र

Posted on January 08, 2018 | views : 1530 | कालिकोट - KLK

पुस २४, कालीकोट । रोजगार सूचना केन्द्र जुम्लाले कालिकोट जिल्लामा रहेको बेरोजगारीको लगत संकलन गर्न थालेको छ । आर्थिक बर्ष २०६५∕२०६६ देखी संचालनमा आएको रोजगार सूचना केन्द्रले सोमबार पहिलो पटक कालिकोट जिल्लामा आएर बेरोजगारहरुको लगत संकलन गर्न लागेको हो । रोजगार सुचना केन्द्र जुम्लाका प्रमूख मेघराज गिरी

Read More

कालिकोटमा म्यादी प्रहरीलाई चलाएको गोली 'सही समयमा गरिएको सही निर्णय'

Posted on January 08, 2018 | views : 3221 | कालिकोट - KLK

पुस २४, कालिकोट | कालिकोटमा म्यादी प्रहरीको आन्दोलनमा भएको गोली प्रहारको घटनाको प्रतिवेदन बुझाइएको छ । घटना पछि गठन गरिएको छानबिन समितिले प्रहरीले त्यतिबेला चलाएको गोली सही समयमा गरिएको सही निर्णय भएको भन्दै गृहमन्त्रालयलाई प्रतिवेदन बुझाईएको हो । प्रतिवेदन अनुसार यदी गोली नचलाएको भए प्रहरी नै मारिन

Read More

कार्यबोझ कम गर्न साहासको काईदा, महिलालाई फाईदा

Posted on January 08, 2018 | views : 2875 | कालिकोट - KLK

दलसिंह गिरी | पुस २४, कालिकोट | कालिकोट जिल्ला सदरमुकाम मान्म देखि पश्चिम तर्फ पर्ने शान्नीत्रिबेणी गाउपालिका वडा नं. १ का बासिन्दाहरुको कार्यबोझ कम गर्न साहास नेपालले एक प्रविधि हस्तान्त्रण गरेको छ । विशेष गरी दैनीक खानपीनमा आवश्यक पर्ने पीठो पिस्नेकामका लागि पुरै दिन खर्चिनु पर्ने समयलाई कम गर्न प

Read More

कालिकोटमा लुकाएर ल्याउँदै गरेको पाँच पेटी मदिरा बरामद

Posted on January 06, 2018 | views : 1367 | कालिकोट - KLK

पुस २२, कालिकोट । पलाता गाउँपालिकामा शनिबार ५ पेटी मदिरा बरामद गरिएको छ ।  गाउँपालिकाले मदिरा निषेध गरे पनि यहाँका स्थानीय व्यापारीले लुकाएर लिदै गरेको अवस्थामा युवाहरुले पत्ता लगाई बरामद गरेका हुन् ।  पलाता गाउँपालिका वडा नं. ९ निवासी पुर्णसिंह बमका अनुसार स्थानीय युवाहरुको कार्यदलले ३ पे

Read More

खाँडाचक्र नगरपालिका ६ मा निःशुल्क स्वास्थ्य परिक्षण

Posted on January 05, 2018 | views : 1254 | कालिकोट - KLK

पुस २१, कालीकोट । खाँडाचक्र नगरपालिका वडा नं.६ साविकको दाहाँ गाविसमा स्थापित दुदेशिल्ला आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकबहादुर शाहीको अध्यक्षतामा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य परिक्षण कार्यक्रममा ज्वरो,रुघाखोकी

Read More

विद्यालयमा सार्वजनिक सुनुवाई

Posted on January 05, 2018 | views : 1206 | कालिकोट - KLK

पुस २१, कालिकोट । नरहरीनाथ गाउँपालिका वडा नं. ८ स्थित मंगलासैनी माध्यामिक विद्यालय खिरचौकाको सार्वजनिक सुनुवाई गरिएको छ । आर्थिक बर्ष २०७२∕२०७३ र ०७३∕०७४ को विद्यालयको आयव्यय सार्वजनिक गर्न एक औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक सुनुवाई गरिएको हो । मंगलासैनी माध्यामिक विद्यालयका प्रधानाध्यापक प

Read More

बालबालिकालाई शैक्षिक सामाग्री वितरण

Posted on January 05, 2018 | views : 1309 | कालिकोट - KLK

पुस २१, कालिकोट । जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ मा विपन्न तथा असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विभिन्न कारणले अभिभावक गुमाएका र आर्थिक अवस्था कमजोर भएका परिवारका ८ जना बालबालिकाहरुलाई प्रति व्यक्ति २ सय ५ सय रकम बराबरको विद्यालय पोशाक, झोला, कापीलगायतका सामाग्रीह

Read More

कालिकोटमा भुकम्प दिवसका दिन विभिन्न कार्यक्रम गरिने

Posted on January 05, 2018 | views : 1281 | कालिकोट - KLK

पुस २१, कालीकोट । आउँदो माघ २ गते मनाउन लागिएको राष्ट्रिय भुकम्प दिवसको अवसरमा कालीकोटमा बिभिन्न कार्यक्रम गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कालिकोटमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले आगामी माघ २ गते मनाईदैँ आएको राष्ट्रिय भुकम्प दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय ग

Read More

व्यवसायिक कृषि तथा व्यापार आयोजनाको सार्वजनिक सुनुवाई

Posted on January 04, 2018 | views : 1196 | कालिकोट - KLK

पुस २०, कालीकोट । व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्टको विहीबार सार्वजनिक सुनुवाई गरिएको छ ।  जिल्लामा क्रियाशिल हिमचुली कृषि सहकारी संस्था, मोडेल कृषि सहकारी संस्था र हिमशिखर बहुउश्यशीय सहकारी संस्था मार्फत सञ्चालित प्याक्ट परियोजनाको संयुक्त रुपमा कार्यक्रमका बारेमा सार्वजनिक सुनुवाई गर

Read More

कालिकोटको पलाता गाउँपालिकामा बत्ती बलेपछि खुशियाली

Posted on January 04, 2018 | views : 1139 | कालिकोट - KLK

पुस २०, कालीकोट । जिल्लाको पलाता गाउँपालिका साविकको खीनस्थित देउडाँडा, करदेव सल्लेरी गाँउमा बत्ति बलेपछि स्थानीयले खुसियाली मनाएका छन् । आर्थिक बर्ष २०६५∕२०६६ देखी निर्माण थालिएको औला खोला लघु जलविद्युत आयोजना निर्माण कार्य पुरा भएसँगै गाउँमा बत्ती बलेपछि स्थानीय नागरिकहरुले खुसियाली मनाएका हुन् ।

Read More

कालीकोटमा प्रदेश राजधानीको बहस

Posted on January 02, 2018 | views : 1774 | कालिकोट - KLK

पुस १८, कालीकोट । प्रदेश नं ६ को नाम र राजधानीका बिषयमा कालिकोटका सरोकारवालाबीच छलफल गरिएको छ ।  समुन्नत समाजका लागि सामुहिक प्रयासको आयोजनामा भएको छलफलमा कालिकोटका सरोकारवालाहरुले प्रदेश नं. ६ को नाममा एकमत भए पनि राजधानीका बिषयमा फरक फरक धारणा राखेका छन् । नेपाल बार ईकाई कालिकोटका अध्यक्ष हि

Read More