समाज | कालिकोट - KLK


पलाँताका अग्निपीडितका लागि ६० लाख हस्तान्तरण

Posted on May 01, 2019 | views : 1921 | कालिकोट - KLK

बैशाख १८, कालिकोट । पलाँता गाउँपालिका–१ खाडाँका अग्निपीडितलाई प्रदेश सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । गत पुष ९ गते आगलागीबाट नष्ट भएका ३२ घरपरिवारलाई जनही ५ लाख रुपैयाँ दरले १ करोड ६० लाख रुपैयाँ दिएको हो । कर्णाली प्रदेश सरकारका कानुन तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले

Read More

कालिकोटमा भोकमरी विरुद्ध खाद्य कचहरी

Posted on May 01, 2019 | views : 3994 | कालिकोट - KLK

बैशाख १८, कालिकोट । कालिकोटको पलाँता गाउँपालिकामा भोकमरी विरुद्ध खाद्य कचहरी संचालन गरिएको छ । भोकमारीको चर्को मार खेप्दै आएको पलाँतामा पहिलो पटक खाद्य कचहरी गरिएको हो । पलाँता २ को राडेनेटामा संचालन गरिएको खाद्य कचहरीमा स्थानीय जनप्रतिनिधि, शिक्षक, बालकल्व युवा कल्व महिला तथा बालबालिकाको सहभागीत

Read More

सुकुम्बासी दलित परिवारलाई ४१ सय वर्गमिटर जग्गा निःशुल्क पास

Posted on April 26, 2019 | views : 3265 | कालिकोट - KLK

वैशाख १३, कालिकोट । महावै गाउँपालिका–२ ओदाका तीन समाजसेवीले भूमिहीन २१ दलित परिवारलाई ४१ सय वर्गमिटर जग्गा निःशुल्क पास गरिदिएका छन् । मनबहादुर सिंह, हर्कबहादुर सिंह र कर्णबहादुर सिंहले पुस्तौँदेखि अर्काको जग्गामा बस्दै आएका दमाईं थरका स्थानीय २१ दलित परिवारलाई जग्गा पास गरिदिएका हुन् । कर्णबहादुर क

Read More

कर्णालीमा विकास बजेट बढाउन छलफल

Posted on April 25, 2019 | views : 2037 | कालिकोट - KLK

बैशाख १२, कालिकोट । सरकार बजेट निर्माणको अन्तीम चरणमा रहेको बेला कर्णालीमा विकास बजेट बढाउन काठमाडौंमा बिहिबार राष्ट्रिय बजेट छलफल कार्यक्रम आयोजना गरिएको छ ।  संमृद्धि र समानताका लागि समावेशी तथा न्यायोचित विकास भन्ने मुलनाराका साथ राष्ट्रिय बजेट माथिको छलफल कार्यक्रम आयोजना गरिएको हो । छलफल

Read More

ऊ बेला पुच्छरमा देखिने पालाता क्षेत्र पछिल्लो चरण अब्बल बन्दै

Posted on April 20, 2019 | views : 1784 | कालिकोट - KLK

दलसिंह गिरी । बैशाख ७, कालिकोट । जिल्लामा रहेका स्थानीय तहरुको समग्र विकासको अवस्था सूचिको पुछारमा देखिने पालाता क्षेत्र पछिल्लो चरण अब्बल बन्दै गएको छ । स्थानीय तहको निर्वाचन पश्चात चुनिएका नयाँ जनप्रतिनिधिहरुको क्रियाशिलता र विकास संग सरोकार राख्ने निकायहरुको सक्रियताले विकासमा अब्बल बन्दै गएको हो

Read More

शैक्षिक सुधारका एक बर्षे योजना

Posted on April 18, 2019 | views : 2627 | कालिकोट - KLK

बैशाख ५, कालिकोट । नरहरीनाथ गाउँपालिकाको शैक्षिक सुधारका लागि बार्षिक योजना बनाइएको छ । गाउँपालिकाको परीक्षाफल अपेक्षाअनुरुप नआए पछि गाउँपालिकाले शैक्षिक सुधार योजना निर्माण गरेको हो । परीक्षाफल राम्रो बनाउन आगामी बर्ष गाउँपालिकाको बजेट विनियोजन गरी उपचारात्मक कक्षाहरु समेत सञ्चालन गर्ने योजना अघि स

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18287 | कालिकोट - KLK

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

दलितले दिएको औषधी गैरदलितले खादैनन्

Posted on March 31, 2019 | views : 2050 | कालिकोट - KLK

चैत १७, कालीकोट । दलित महिला स्वास्थ्य स्वयमसेविकाको हातबाट गैर दलितहरूले भिटामिन औषधि पनि नखाने गरेका गुनासो दलित महिला स्वास्थ्य स्वयमसेविकाले गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जिल्लामा कालिकोट जिल्लाका सराकोरवालासँग गरेको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार विषयक गोष्ठीमा दलित महिला

Read More

यस बर्षको एसईईमा कर्णालीका ३५ हजार परीक्षार्थी सहभागी हुँदै

Posted on March 23, 2019 | views : 2569 | कालिकोट - KLK

चैत ९, सुर्खेत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखी शुरु हुन लागेको छ । पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार शुरु हुन लागेको परीक्षामा सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक कार्यालय

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31416 | कालिकोट - KLK

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

अवस्था बिश्लेषण प्रतिबेदनमै आडम्बर संस्कृतिको हमला

Posted on March 09, 2019 | views : 3461 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन २५, कालिकोट | जिल्लाका ग्रामिण भेगमा परम्परागत आडम्बरी संस्कृतिको अवशेष बाकी रहेको एक प्रतिवेदनले देखाएको छ । स्थानीय साझेदार संस्था सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल)ले गरेको अवस्था विश्लेषण प्रतिवेदनले यस्तो देखाएको हो ।  प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग

Read More

पहिलो पटक श्रम रोजगार बैंक स्थापना

Posted on March 06, 2019 | views : 4415 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन २२, कालिकोट | सुन्दा र पढ्दा अचम्म लाग्ला तर कर्णाली प्रदेश अन्तर्गत कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैक स्थापना गरेको छ । रास्कोट नगरपालिकामा रहेका मानबिय श्रम शक्तिलाई संगठित गरी पहिलो पटक श्रम रोजगार बैक स्थापना गरेको हो । नगरपालिकामा रहेका ९ वटै वडामा रहेका १८ बर्षद

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20059 | कालिकोट - KLK

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, कर्णाली प्रदेशबाट को-को छानिए ?

Posted on February 25, 2019 | views : 5033 | कालिकोट - KLK

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18835 | कालिकोट - KLK

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

सान्नीत्रिबेणी बासीहरुको त्रास अझै घटेन, ६ दिनपछि बल्ल मन्त्रालयको तोक आदेश

Posted on February 23, 2019 | views : 3706 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन ११, कालिकोट | सान्नीत्रिबेणी १ र २ का बासिन्दाहरु हिजोआज दिनमा घरभित्र ढुक्कसंग आरामले लामो समय बस्न सक्दैनन्, साझ पर्यो कोही आफन्त कहाँ, कोही पालमनी त कोही आफ्नै गोठखरकमा रात विताउन बाध्य छन्, कोही भने घरमा चोरीहुने डरले आफ्नो ज्यानको प्रवाह नगरी घर कुर्न बाध्य छन् । गाउँमा भएको

Read More

भिमकाया ढुंगाको त्रास बढ्दो, सरोकारवाला निकाय मौन

Posted on February 20, 2019 | views : 2871 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन ८, कालिकोट |  गाउँबासीको विचल्ली भयो पालिका रोड गया । केही सुरक्षा दि हाल्दोहोई सरकारी ध्यान भया । भोक मरि र असिनाले पिडत भयो खाडा । आफ्नो रक्षा आफै गर्नु सबै भया टाडा ।। हिजो आज यो ढुङगाले ठाउँ छाडी हडिगो । सम्बन्धितको ध्यान नजाने क्या चिड्को पडिगो । गाउँबस्तीमा खस्न लागेको

Read More

सामाजिक सुरक्षा भत्ता अब बैक खाताबाटै

Posted on February 17, 2019 | views : 1907 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन ५, कालिकोट | जिल्ला सदरमुकाम मान्म खाडाचक्रबाट पश्चिम उत्तरतर्फ पर्ने रास्कोट नगरपालिकाले अब सामाजिक सुरक्षा भत्ता सिधै बैंक खाता मार्फत बितरण गर्ने भएको छ । विगतका बर्षहरुमा सामाजिक सुरक्षाभत्ता वितरणको नाममा दुरुपयोग हुने गरेको भन्ने जनगुनासोलाई ध्यानमा राखी नगरपालिकाले अब लक्ष

Read More

सडक विस्तारले निम्त्याएको आश, ढुंगा खस्ने डरले गाउँको उठीबास

Posted on February 17, 2019 | views : 2272 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन ५, कालिकोट | ढुंगा खस्ने डरले पुरै गाउँ त्रसित बनेको छ । ग्रामिण सडक विस्तारको शिलशिलामा डोजर मार्फत सडक विस्तार गर्नेक्रममा पखेरामा रहेको ढुंगाको फेदबाटै सडक खन्दा ढुंगाले आफ्नो स्थान छाड्न थालेपछि गाउमा आउने डरले पुरै गाउँ त्रसित बनेको हो ।  ढुंगा खस्ने डरले सान्नीत्रिबेणा

Read More

कर्णालीका किसानलाई पेन्सन दिइने, बजेट विनियोजन

Posted on February 13, 2019 | views : 5044 | कालिकोट - KLK

फागुन १, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ ।  प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा क

Read More

हिउँले कर्णालीका पहाड सेताम्मे, जनजीवन कष्टकर

Posted on February 09, 2019 | views : 4183 | कालिकोट - KLK

माघ २६,  सुर्खेत । दुई दिनसम्मको हिमपातले कर्णालीका हिमश्रृंखला सेताम्मे बनेका छन्। कर्णालीका हिमाली जिल्लामा यस बर्षकै हिउँदे सिजनमा धेरै हिमपात भएको छ।कर्णालीको उच्च भेकमा मात्र नभइ दैलेख र सुर्खेतका लेकाली क्षेत्रमा पनि हिमपात भएको छ । माघ १५ गतेदेखि चिसो कम भएपनि पुनः हिमपात र निरन्तर बर्षा

Read More

सडकले नक्सा नदिँदा करिडोरको काम अलपत्र

Posted on February 08, 2019 | views : 2715 | कालिकोट - KLK

माघ २५, कालिकोट । कालिकोटको खुलालु–हिल्सा सडकखण्डको खुलालुमा अझै पक्की पुल निर्माणमा सडक डिभिजन कार्यालय जुम्लाको पुल निर्माणको नक्सा नदिँदा निर्माण कार्य अलपत्र छ ।  सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्शा नदिँदा अलपत्र परेको हो ।  सम्झौताअनुसार निर्माण सम्पन्न

Read More

आफै मर्न थाले कर्णाली नदीका माछा

Posted on February 04, 2019 | views : 2459 | कालिकोट - KLK

माघ २०, कालीकोट । कर्णालीमा नदीका माछा मर्न थालेका छन् । हिउँले हिमाल सेताम्मे भएका बेला नदीका माछा मर्न थालेका हुन् । विगत केही दिनदेखि कर्णाली नदीमा सिसिने खोला तथा नदीका माछा मर्न थालेका छन् । मरेका माछा नदी छेउको किनारमा भेटिन थालेका स्थानीयले बताएका छन् । कालिकोटका सान्नी त्रिवेणी गाउँपालिकाको

Read More

सुर्खेत अख्तियारमा ६२१ उजुरी, कुन जिल्लाबाट कति उजुरी ?

Posted on February 04, 2019 | views : 4465 | कालिकोट - KLK

माघ २१, सुर्खेत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ ।  चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अध

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16336 | कालिकोट - KLK

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

कार्यालय रित्तै बनाएर कर्मचारी भ्रमणमा

Posted on January 21, 2019 | views : 2342 | कालिकोट - KLK

माघ ७, कालिकोट । दैनिक कामकाज प्रभावित हुने गरी पलाँता गाउँपालिकाका सबै कर्मचारी भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न दुई साता अघि काठमाडौ गएपछि अन्य कर्मचारी भ्रमणमा गएका हुन् ।  गाउँपालिका अध्यक्ष गाउँपालिकामा हुँदा सबै कर्मचारी गाउँपालिकामै

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14551 | कालिकोट - KLK

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13534 | कालिकोट - KLK

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More