सूचना प्रबिधि | कालिकोट - KLK


जिल्ला स्वास्थ्य कार्यालय १२ बर्षदेखि निमित्तकै भरमा

Posted on March 29, 2018 | views : 156 | कालिकोट - KLK

चैत १५, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोट स्थापनादेखि कार्यालय प्रमुखविहीन छ । आर्थिक बर्ष २०६२∕२०६३ मा प्राथमिक स्वास्थ्य ईकाईबाट स्तरोन्नती भई जिल्ला स्वास्थ्य कार्यालय भएर १ जना नवौ तहको मेडिकल सुपरिडेन्टको दरबन्दी स्वीकृत भएपनि हालसम्म नवौ तहको कार्यालय प्रमूख पाएको छैन् । जिल्ला स्वास

Read More

कालिकोटको गाउँमा पुगेन सञ्चार सुविधा

Posted on March 11, 2018 | views : 219 | कालिकोट - KLK

फागुन २७, कालीकोट  | यहाँका तिन नगरपालिका र ६ वटा गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आएको छैन । जिल्लाको खाँडाचक्र र रास्कोट नगरपालिका, कालिका र सान्नी त्रिवेणी गाउँपालिका इन्टरनेट सेवा भए पनि तिलागुफा नगरपालिका, महावै, पचालझरना, नरहरीनाथ र पलाता गाउँपालिकामा इन्टरनेट सेवा छैन । नगरपालिका तथा

Read More

नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ को क्षेत्रिय समिती विस्तार

Posted on March 10, 2018 | views : 154 | कालिकोट - KLK

फाल्गुन २६ अर्घाखाँची |   नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ को क्षेत्रिय समिती विस्तार भएको छ। शर्मिला आचार्यको अध्यक्षतामा ९ सदस्यीय समिती चयन गरिएको छ।  जस्को उपाध्यक्षमा तुलसीराम पौडेल र धर्मराज बेल्बासे रहनु भएको छ।  त्यस्तै सचिबमा चोपलाल बिक, सहसचिव माधब कपाल, कोषाध्यक्ष

Read More

कालिकोटमा एनआईसी एसियाको एटिएम सेवा सञ्चालन

Posted on March 02, 2018 | views : 146 | कालिकोट - KLK

फागुन १८, कालीकोट । एनआईसी एसिया बैंक कालीकोट शाखाले शुक्रबारदेखी ऐटिएम सेवा शुरु गरेको छ ।  बैंकले आफ्ना ग्राहकहरुलाई छिटो छरितो सेवाका साथै आधुनिक सेवाको उपभोग गर्नका लागि सबै शाखाबाट एटिएम सेवा बिस्तार गर्ने उद्देश्यले कालिकोटमा पनि एडिएम सेवा सुचारी गरेको शाखा प्रबन्धक उजिरसिंह भण्डारीले जा

Read More

६ नं. प्रदेशलाई डिजिटल बनाउन यस्तो गृहकार्य, व्यवस्थापनका लागि कार्यदल गठन

Posted on February 22, 2018 | views : 249 | कालिकोट - KLK

फागुन १०, सुर्खेत । सुरक्षालाई पहिलो आधार बनाएर तीन वटा कार्यदल गठन गरिएको हो। यही फागुन १९ गतदेखि काम गर्ने गरी तीन वटा कार्यदल गठन गरिएको हो।प्रदेशको सुरक्षालाई मजबुत बनाउन कार्यदलले काम गर्ने छ। ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक सुरेश विक्रम शाहको संयोजकत्वमा ‘समृद्धिका लाग

Read More

विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

Posted on September 06, 2017 | views : 224 | कालिकोट - KLK

शरद शर्मा। काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।  बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्

Read More

साझा सबालले ल्यायो नेपालको सातै प्रदेश समेट्ने नयाँ मोबाइल एप्स

Posted on January 23, 2017 | views : 6266 | कालिकोट - KLK

माघ १०, काठमाडौँ | साझा सबाल मिडियाले साझा सबाल डट कमको देशभर समेट्ने गरि नयाँ मोबाइल एप सोमबार सार्वजनिक गरेको छ । काठमाडौँमा एक बिशेष कार्यक्रम मार्फत सार्वजनिक भएको 'साझा सबाल (Sajha Sabal)' एपमा ७ प्रदेश अन्तर्गत ७५ जिल्लाको आ-आफ्नै समाचार तथा जानकारी हेर्न सकिन्छ  ।  '

Read More

नेपाल टेलिकमको नेटवर्कभित्र प्रतिमिनेट ७० पैसामै कल, यसरि सुचारु गर्नुस सुबिधा

Posted on November 13, 2016 | views : 15295 | कालिकोट - KLK

कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ ।  यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा कात्तिक २५ देखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो

Read More

आइफोन सेभेनमा देखियो अनौठो समस्या !

Posted on September 20, 2016 | views : 23009 | कालिकोट - KLK

असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्को बिश्व ब्रान्डेड कम्पनी एप्पलको आइफोन-७ ले अचम्मको समस्या झेल्नु परेको समाचार छ । अहिले आइफोनमा देखिएको समस्या त्यति खतरनाक नभएपनि

Read More

फेसबुक चलाउँदा मोवाइलमा डाटा बचत गर्ने चार तरिकाहरु यस्ता छन् !

Posted on July 03, 2016 | views : 462 | कालिकोट - KLK

हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चलाउँछौं । कतिपयले थोरै डाटा चलाएको समयमा पनि धेरै पैसा खर्च भएको गुनासो पनि गर्छौ । यद्यपि डाटा बचत गर्न हामीले पनि केही उपाय अपनाउनु आवश्यक छ । १ नचाहिंदा नोटिफिकेसन अफ ब्याकग्राउन्डमा कुनै पनि एप खुलेको हुनु हँुदैन । त्यसैले धेरै जरुरी एप्सल

Read More

​सगुनमा विश्वभबाट लगानी गर्ने अवसर खुल्ला हुंदै

Posted on July 03, 2016 | views : 685 | कालिकोट - KLK

असार १३, अमेरिका । सामाजिक सञ्जालले विश्वलाई औलाको टुप्पोमा सिमित गरिरहेको यो विश्व परिवेशमा नेपाल र नेपालीलाई युग अनुसारको पहिचान प्रदान गर्ने अभियानमा जुटेको सगुन (क्बनययलअयm) लगानीको माध्यमबाट विश्वव्यापीकरण हुंदैछ । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले सञ्चालन गर्दै आइरहेको सामाजिक सञ्जाल

Read More

तपाईको मोबाइल हरायो ? यसरी पत्ता लगाउनुस !

Posted on July 03, 2016 | views : 410 | कालिकोट - KLK

काठमाडौं । सामान्यतया मोबाइल हराएपछि नभेटिन सक्छ । तर यो समस्या समाधान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गरिसकेको छ । मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने प्राधिकरणले बताएको छ । आईएमआई कोड तपाई

Read More

विश्वका निकै डेन्जर दुर्घटनाका भिडियाहरु, हेर्दा हेर्दै यसरी उछिट्टिन्छन् गाडीहरु (भिडियो हेर्नुस्)

Posted on July 03, 2016 | views : 192 | कालिकोट - KLK

काठमाडौं । बिश्वमा सवारी दुर्घटनाहरु धेरै हुन्छन् त्यो हामी लाई थाहा भएकी कुरा हो । दैनिक हजारौं सवारीहरु दुर्घटना हुन्छन् तर र्दुघटनाका लाईभ भिडियोहरु हामीहरु खासै देखेका हुँदैनौं । हामी यहाँ विश्वका बिभिन्न स्थानमा भएका ट्रक दुर्घटना देखाउँदै छौं । दजर्नौ दुर्घटनाकाृ संकलन भिडियो हेर्नुस् जसल

Read More