पर्यटन | कालिकोट - KLK


पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाइँदै

Posted on May 13, 2019 | views : 5058 | कालिकोट - KLK

वैशाख ३०, कालीकोट । माओवादी सशस्त्र द्वन्द्वको अन्तिम तथा सबैभन्दा बढी क्षति भएको भिडन्तलाई स्मरण गर्दै पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउन लागिएको छ । यसका लागि कालीकोटको खाँडाचक्र नगरपालिकाले भौतिक संरचना निर्माण गर्न थालेको छ । पिपी खाँडाचक्र नगरपालिका–७ मा पर्छ । पिलीमा २३ साउन, ०६२ मा राज्य र

Read More

पर्यटकको रोजाइमा सिस्नुका परिकार

Posted on January 02, 2019 | views : 3633 | कालिकोट - KLK

पुस १८, कालिकोट । कर्णाली सामुदायिक होमस्टेका सञ्चालक पुत्रबहादुर मल्ल सुरुका दिनमा अलमलमा थिए, पर्यटकलाई के खुवाउने ? सहर–बजारबाट आएका पर्यटकले गाउँका परिकार रुचाउलान् भन्नेमा ढुक्क थिएनन् । तैपनि, उनले खाँडाचक्र नगरपालिका–७ पिलीमा कर्णाली सामुदायिक होमस्टे सुरु गरेदेखि नै स्थानीय परिकार बनाउन थाले

Read More

मान्ममा सिसिटिभि क्यामरा जडान

Posted on October 25, 2018 | views : 3866 | कालिकोट - KLK

कात्तिक ८, कालिकोट | कालिकोटको सदरमुकाम मान्म बजारमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । बजारलाई सुरक्षा दिनका लागि विभिन्न संस्थाहरूका सहयोगमा जिल्ला प्रहरी कार्यालय कालिकोटले सिसिटिभी क्यामेरा जडान गरेको हो । सदरमुकाम मान्म बजारका ११ ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएका छन् । सदरमुकाम मान्म बजारको जि

Read More

कर्णाली–रारा भ्रमण बर्ष उद्घाटनमै सिमित

Posted on September 11, 2018 | views : 14682 | कालिकोट - KLK

भदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको रारा तालबाट भ्रमण बर्षको उद्घाटन गरेको पाँच महिना बित्दा पनि अरु कुनै कार्यक्रम हुन सकेको छैन । यो पाँच महिनामा

Read More

कर्णाली प्रदेश पर्यटकमैत्री हुन्छः मुख्यमन्त्री शाही

Posted on April 18, 2018 | views : 2798 | कालिकोट - KLK

वैशाख ५, कालिकोट | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई पर्यटकमैत्री प्रदेशका रुपमा बिकास गर्ने बताएका छन् । मुख्य मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका शाहीले कर्णालीको बिकासका लागि पर्यटन प्रबद्र्धन जरुरी भएको बताए । आफ्नै गृह गाउँपालिकाले आयोजना गरेको प्रथम पच

Read More

यी हुन् - कर्णालीको रुप फेर्न सक्ने सम्भावनाका ८ गन्तव्यहरु

Posted on December 01, 2017 | views : 4275 | कालिकोट - KLK

मंसिर १५, कालीकोट । रोग, भोक र गरिवी । कर्णालीबाहिर कर्णाली सुन्दा सबैभन्दा पहिले मस्तिस्कमा घुम्ने चित्र यही हो । तर कर्णाली भोको छैन् । कर्णाली रोगी छैन् । गरिब पनि छैन् । कर्णाली समृद्ध छ र अथाह सम्भावना बोकेर बाँचिरहेछ । मनोरम् स्थानहरुको उचित प्रचार–प्रसार गर्न सके पक्कै पनि कर्णालीको मुहार फेर

Read More

पर्यटन बिकासका लागि कालिकोटका स्थानीयबासी जुटे

Posted on November 05, 2017 | views : 2989 | कालिकोट - KLK

कात्तिक १९, कालिकोट । कालिकोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने खाँडाचक्र नगरपालिकाको दाहाँमा युद्ध पर्यटन, सपनाको गाउँ, होमस्टे र तिसेली गुफालगायतका पर्यटकीय गतव्य रहेका छन् ।  पर्यटनका धेरै सम्भावना रहेको दाहाँमा यस्ता पर्यटन प्रबद्र्धनमा सम्भावनाहरु ओझेलमा परेका छन् । यहाँका पर्यटकीय स्थलहरुको

Read More

पर्यटन प्रबर्धनका लागि कर्नालीमा होम–स्टेको अभ्यास हुँदै

Posted on February 05, 2017 | views : 3415 | कालिकोट - KLK

दलसिंह गिरी | माघ २३, कालिकोट | कर्नालीमा बाह्य पर्यटकहरुको आगमन दिनानुदिन बढ्न थालेपछि कर्नालीको मुलद्धारको रुपमा रहेको कालिकोटमा होम–स्टे सेवा संचालनका लागि अभ्यास सुरु हुन थालेको छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावनाको खानीको रुपमा लिइने कर्नालीमा बाह्य पर्यटकहरु आउदा उनीहरुलाई उचित खाना तथा आरा

Read More