अर्थ/विकास | कन्चनपुर - KNC


काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50589 | कन्चनपुर - KNC

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39503 | कन्चनपुर - KNC

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती

Posted on December 05, 2018 | views : 2746 | कन्चनपुर - KNC

शेरबहादुर सिंह | मङ्सिर १९, भीमदत्तनगर (रासस) | कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राजमार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरवाहीका कारण तोकिएको समयमा निर्माण पूरा नहुने देखिएको छ ।  निर्माण कम्पनीले काम सक्नुपर्ने समयसीमा नजीक पुगिसक्दा ५० प्रतिशत काम

Read More

सबैको बचत तथा ऋण सहकारी संस्थाको ९औं साधारण सभा सम्पन्न

Posted on December 01, 2018 | views : 2209 | कन्चनपुर - KNC

भास्कर के.सी | मङ्सिर १५, कञ्चनपुर | कञ्चनपुरको सबैको बचत तथा ऋण सहकारी संस्थाको ९ औं साधारण सभा सम्पन्न भएको छ । विगत ९ वर्ष देखि बचत तथा ऋण लगानी गर्दै स्थानिय जनताको उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको उक्त संस्थाले सफलता पूर्वक आफ्नो ९ वर्ष पुरा गरेको  छ ।  उल्लेख्य सदस्यहरुको उपस्थि

Read More

बेलौरीलाई स्मार्ट सिटी बनाउन काम अगाडि बढाइँदै

Posted on November 09, 2018 | views : 2100 | कन्चनपुर - KNC

कात्तिक २३, कञ्चनपुर (रासस) | कञ्चनपुरको बेलौरीलाई स्मार्ट सिटी बनाइने भएको छ । बेलौरी नगरपालिकाले सो कार्यका लागि दश वर्षे गुरुयोजना बनाएको सो कार्यका लागि सडक, कृषि उद्यम, स्वास्थ्य, खानेपानी, बसपार्क, फोहरमैला व्यवस्थापन केन्द्र, पर्यटकीयस्थल, मनोरञ्जनस्थल, खेलकूद रङ्गशाला, व्यायामशाला र बजार विस

Read More

अख्तियारको भवन निर्माण, मूर्ति बनाउन रु एक करोड

Posted on November 06, 2018 | views : 1741 | कन्चनपुर - KNC

कात्तिक २०, कञ्चनपुर (रासस) | भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालय भवन निर्माण गरिएको छ । महेन्द्रनगर नगर विकास समितिले उपलब्ध गराएको एक बिघा जग्गामा रु सात करोड ३७ लाखमा दुई भवन निर्माण गरिएका हुन् ।  आयोगका कञ्चनपुर प्रमुख

Read More

भीमदत्त नगरपालिकाले नगरको इ-प्रोफाइलन निर्माण गरिने

Posted on September 16, 2018 | views : 2446 | कन्चनपुर - KNC

भदौ ३१, महेन्द्रनगर | भीमदत्त नगरपालिकाले नगरपालिकाको इ प्रोफाइल निर्माण गर्न भएको छ । नगर कार्यपालिकाको २० औं कार्यपालिका बैठकले आइतबार इ प्रोफाइल निर्माणका लागि खर्च सहित प्रस्तावना पत्र स्वीकृत गरिएको छ ।  कार्यपालिका बैठकबाट ई प्रो फाइल लगायत नगर प्रहरी सम्बन्धी कार्यविधि–२०७५, गौशला सञ्चाल

Read More

बड्डिचौरमा खानेपानी आयोजना सञ्चालन, मन्त्री विना मगरद्वारा उद्घाटन

Posted on September 03, 2018 | views : 3434 | कन्चनपुर - KNC

भदौ १८, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा पाँच करोड बढीको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा आएको छ । बड्डिचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पाँच करोड ३७ लाख ९२ हजार लागतमा आयोजना निर्माण गरेर बराहतालको वडा नम्बर ५ र ८ का नागर

Read More

दुई नदीमा तटबन्ध निर्माण

Posted on August 20, 2018 | views : 2638 | कन्चनपुर - KNC

भदौ ४, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रु १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ ।  नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका लागि सुनबोरा नदीमा रु आठ लाखको लागतमा ४२ मिटर र स्याली नदीमा रु चार लाखको लागतमा २२ मिटर तटबन्ध निर्माण गरेको हो ।

Read More

समन्वयपछि भारतद्वारा सडक निर्माण स्थगन

Posted on August 09, 2018 | views : 2943 | कन्चनपुर - KNC

शेरबहादुर सिंह | साउन २४, महेन्द्रनगर | कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ ।  लामो समयदेखि ब्रह्मदेवको सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिन

Read More

भीमदत्त नगरपालिकामा व्यवसाय प्रवद्र्धनका लागि विज्ञ सहित अवलोकन

Posted on August 01, 2018 | views : 1642 | कन्चनपुर - KNC

साउन १६, महेन्द्रनगर | भीमदत्त नगरपालिकामा व्यवसाथ प्रवद्र्धन गर्न सकिने विभिन्न स्थानमा विज्ञ सहित स्थलगत अवलोकन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट सहित नगर विकास कोष, नगर विकास कोषका व्यवसाथ प्रवद्र्धन विज्ञ सुमन मेहर श्रेष्ठ, बण्ड विज्ञ हेमन्त बस्याल, महेन्द्रनगर नगर विकास

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38250 | कन्चनपुर - KNC

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

कञ्चनपुरमा ९ करोडको ७५ लाखको लागतमा खानेपानी आयोजना

Posted on July 12, 2018 | views : 2337 | कन्चनपुर - KNC

असार २८, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ ।  आयोजनाको बोरिङ गर्ने कार्य शुरु गरिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार सात सय घरधुरी लाभान्वित हुने वडा नं ८ का वडाध्यक्ष बहादुर महराले बताउनुभयो

Read More

भीमदत्तका पाँच सय विपन्न परिवारलाई सोलार वितरण

Posted on July 09, 2018 | views : 1789 | कन्चनपुर - KNC

भास्कर के.सी | असार २५, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिमा रहेका १९ वटा वडाका पाँच सय विपन्न तथा दलित परिवारलाई सोलार वितरण गरिएको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेले नगरपालिकाका क्षेत्रका आर्थिक रुपमा पछि परेको विपन्न परिवारलाई निशुल्क रुपमा सोलार वितरण गरिएको बताए ।  &nbs

Read More

कंचनपुरमा सडक निर्माणले पर्यटकीय क्षेत्रको यात्रा सहज हुँदै

Posted on July 09, 2018 | views : 1630 | कन्चनपुर - KNC

असार २५, कञ्चनपुर | सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज हुने भएको छ ।  नगरपालिकाको मटेनादेखि सुगरखालीसम्म कालोपत्रे सडक निर्माणको कार्य अघि बढेको छ । सघन शहरी विकास कार्यक्रम

Read More

प्रदेश नं ७ मा सुक्खा वन्दरगाहः शुरुवातमै सशंकित

Posted on July 01, 2018 | views : 2077 | कन्चनपुर - KNC

– शेरबहादुर सिंह | असार १७, भीमदत्तनगर | नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्चनभोजको नर्सरीमा गत बिहीबार बाक्लो सुरक्षा घेरामा स्थानीयवासी मलिनअनुसार गरेर आगन्तुकको पर्खाइमा थिए ।  उद्योग, वाणिज्य तथा आँपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव पूर्व वाणिज्य मन्त्री लेखरा

Read More

मारुती सुजुकीको नयाँ स्वीफ्ट कार महेन्द्रनगरमा बजारमा

Posted on June 30, 2018 | views : 2562 | कन्चनपुर - KNC

असार १६, महेन्द्रनगर | मारुति सुजुकीको थर्ड जेनेरेसनको स्विफ्ट कार महेन्द्रनगर बजारमा उपलब्ध भएको छ । महेँद्रनगरका लागी मारुती सुजुकी गाडीको आधिकारिक वितरक खप्तड मोटर्सले शुक्रबारदेखि सो कार महेन्द्रनगर बजारमा उपलब्ध गराएको हो ।  खप्तड मोटर्स प्रालिका अध्यक्ष ईश्वरी प्रसाद भट्ट र कञ्चनपुर उद्यो

Read More

भीमदत्त नगरपालिकाद्वारा राहतको नाममा अनय मितता बढदै

Posted on June 27, 2018 | views : 1757 | कन्चनपुर - KNC

भास्कर के.सी | असार १३, कञ्चनपुर | किसानहरुको हित र उनीहरुलाई राहत दिनको लागी भन्दै भीमदत्त नगरपालिकाले समय समयमा विभिन्न कार्यक्रम ल्याए पनि किसानलाई राहत मिल्नुको सट्टा जिस्काउने कार्य गरेको छ । भीमदत्त नगरपालिकाले विभिन्न समयमा किसानलाई रातह दिने भन्दै कहिले धानको विउ, गाई भैसीलाई खुवाउने चारोको

Read More

दक्षिण एसियाकै दोश्रो लामो महाकालीको दोधारा—चाँदनी झोलुंगे पुल चुँडिदै

Posted on June 05, 2018 | views : 2229 | कन्चनपुर - KNC

जेठ २२, कञ्चनपुर | कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ ।  पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । एक हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चँुडिएका छन् ।  महाकाली नगरपालिका–६ का वडाध्यक्ष दि

Read More

व्यवसायीले भने– ‘सरकार हाम्रो गाडी किनिदेउ’

Posted on May 01, 2018 | views : 2479 | कन्चनपुर - KNC

वैशाख १८, कञ्चनपुर | सरकारले यातायात क्षेत्रको सिण्डिगेट अन्त्य गर्नका लागि देशभर रहेका यातायात समितिको दर्ता खारेजी गरेपछि यातायात व्यवसायी आन्दोलनमा उत्रेका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बैशाख पहिलो सातादेखि अन्तिम सातासम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।&nbs

Read More

नेपालको लालपुर्जा भएको जग्गा सर्वे टोलीले भारतको देखाईदिएपछी २६ परिवार चिन्तित

Posted on April 15, 2018 | views : 2173 | कन्चनपुर - KNC

शितल भट्ट | बैशाख २, बेलौरी | बेलौरी नगरपालिका १० भुडा सीमा क्षेत्रका स्थानीय चिन्तित भएका छन् । संयुक्त सीमा सर्वे टोलीले नेपालीको जमिन भारतमा देखाएको भन्दै चिन्तित भएका हुन् ।  भुडाका स्थानीय मान बहादुर चन्दले संयुक्त सर्वे टोलीले नेपालीको भूमि भारतमा देखाएर आफुहरुलाई समस्यामा पारेको चिन्ता व

Read More

महाकाली अञ्चल अस्पतालमा २ करोड २५ लाख बराबरको बजेट फ्रिज हुँदै

Posted on April 09, 2018 | views : 2617 | कन्चनपुर - KNC

भास्कर के.सी | चैत २६, कन्चनपुर | महाकाली अञ्चल अस्पतालमा बिभिन्न सामग्री खरिद गर्नका लागि स्वास्थ्य मन्त्रालय मार्फत आएको २ करोड २५ लाखको बजेट फ्रिज हुने भएको छ । अस्पताल विकास समिति र कर्मचारीहरुको कमिसनको लोभमा पुरानो प्रकृयामा गएको टेण्डर रद्ध गरेर नया बार्गेनिङमा लागेपछि टेण्डर नै नभइ समय सिद्ध

Read More

बेतकोट नगरपालिका ६ मा सरसफाई सम्बन्धि घरदैलो अभियान

Posted on April 08, 2018 | views : 1559 | कन्चनपुर - KNC

भास्कर के.सी | चैत २५, कञ्चनपुर | बेतकोट नगरपालीका वडा नम्बर ६ सिसैया भमकेश्वर टोलमा वडा कार्यालयबाट वडाध्यक्ष फट्टेराम राना र सेवक नेपाल कर्मचारीले पुर्ण सरसफाई सम्बन्धि संयक्त रुपमा घरदैलो गरेका छन् ।  करिब ५० घरदुरीमा शौचालय अनुगमन गरेर १५ घरमा शौचालय भत्केका  र केहि व्यक्ति शौचालय प्रय

Read More

महाकालीमा पुल निर्माणको काम तीव्र

Posted on April 02, 2018 | views : 2335 | कन्चनपुर - KNC

चैत १९, कञ्चनपुर | महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ ।  पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु¥याइएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति लिएको हो ।  “मेशिन ल्याउन छ महिनाभन्दा बढी समय लाग्यो,” पुल

Read More

डेढ दर्जन सःमिलहरु अवैध काठकै भरमा सञ्चालित, कञ्चनपुरको दक्षिणी क्षेत्र अबैध काठ कारोबारको हब

Posted on March 31, 2018 | views : 2019 | कन्चनपुर - KNC

– रञ्जित लामा | चैत १७, कञ्चनपुर | कञ्चनपुरको दक्षिणी क्षेत्रमा अबैध काठको बिगबिगी बढिरहेको छ । भने झण्डै डेढ दर्जन त्यस क्षेत्रका सःमिलहरु अवैध काठकै भरमा सञ्चालनमा रहदै आएका छन् । पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा सञ्चालन हुँदै आएका काष्ठ मिलहरु अवैध काठकै भरमा सञ्चालन हुँदै आएको श्रोतको दाब

Read More

रेलमार्ग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढ्दै

Posted on March 19, 2018 | views : 1588 | कन्चनपुर - KNC

चैत ५, कञ्चनपुर | राष्ट्रिय गौरवको योजनाअन्तर्गत कार्य अगाडि बढाइएको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ ।  पश्चिम क्षेत्रमा विस्तार हुने रेलमार्गलाई चार खण्डमा विभाजन गरी प्रतिवेदन बमोजिमको कार्य अगाडि बढाइएको हो ।

Read More

नगरसभाबाट तीनवटा ऐन पारित

Posted on March 12, 2018 | views : 1574 | कन्चनपुर - KNC

फागुन २८ कञ्चनपुर (रासस) | भीमदत्त नगरपालिकाको दोस्रो नगर सभाबाट तीन ऐन पारित सहितका विभिन्न निर्णय गरिएका छन् । नगर सभामा हालसम्मको विकास निर्माणको समीक्षा र आगामी दिनमा बनाउनुपर्ने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ ।  भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकाला

Read More

भारतीय पक्षले चासो नदिदा २२ वर्ष बितिसक्दा पनि बन्न सकेन कन्चनपुरको नहर,

Posted on February 25, 2018 | views : 2013 | कन्चनपुर - KNC

फागुन १३, भीमदत्तनगर | नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धिअनुसार भारतले बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणमा कुनै चासो देखाएको छैन ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमाक्षेत्रमा पर्ने मटेनासम्म एक हजार २०० मिटर लामो पुल नहर निर्माणको काम भारतले ग

Read More