मसासले डोट्यालि भाषाको वृहत शब्दकोश निमार्ण गर्दै

Posted on: 24 Jun, 2018

भास्कर के.सी | असार १०, कञ्चनपुर | महाकालि साह्त्यि सङ्गमले डोट्यालि भाषा को बृहत शब्दकोष (फोनेटिक सिम्बल ) सहितको निमार्माण गर्दैछ । 

सुदूरपश्चिममा बोल्लिने भाषा सगैं यसमा भएका साहित्यक कलाको अध्ययन अनुसन्धान गर्न म.सा. सङ्गमले डोट्यालि भाषा बिकास बिभाग का निर्देशक बंशिधर जोशिको नेतृत्वमा महासचिव भवानि चन्द् , अर्जुन सिह नेगि, गम्भिर चन्द , भुवेश्वरि बडु  लगायत ६ जनाको टोलि भाषा अनुसन्धाको लागि सुदुरपश्चिमका ९ वटै जिल्लाको लागि शुक्रबार कञ्चनपुरबाट प्रस्थान गरेको छ ।

प्रदेस न. ७ का ९ वटै जिल्लाका अर्को भाषा कम मात्र बोल्ने बुढापाखा सगुनारि,फगारि, हुडके, डेउडिया, भणा गायक, आचरि चाचरि गायक, पन्डा पुजारि धामि, बगौलि, छलिया आदि जो यस भाषाका सौकार हरुबाट शब्द संकलन, ध्वनि रिकर्डिङ, छायाङ्कन गर्न दुर दराजका गाउ घरमा  पुगिने छ । 


मसासका अध्यक्ष हरिस प्रसाद जोशीले बताउनु भयो । उक्त टोलिलाइ सङ्गम का अध्यछ्य हरिस प्रसाद जोसि बरिष्ट सल्लाहकार बिर बहादुर चन्द कोषाध्यछ्य लछ्यमि प्रसाद भट्ट लगायत केन्दिय समिति तथा भाषा प्रेमि साहित्यकार कलाकार संस्कृति कर्मिहरुले यत्राका सहभागिहरुलाइ शुभकामना सहित टिका लगाइ बधाइ दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!